Trending Tags

अपराध

    Showing २३१-२४० of २,९९३ items.
  • मिटरब्याजी ‘एजाज’ विरुद्ध मुद्दा दर्ता: १ करोड १० लाख असुल्न खोज्नेहरू फरार

    विराटनगर ।  विराटनगर – ९ घोघापुल चौकका ३२ वर्षिय एजाज अहमदसँग मिलेर मिटरब्याजमा लगानी गरेको पैसाँ उठाउनेहरू फरार भएका छन् । मोरङ प्रहरीले एजाजलाई पक्राउ गरेपछि उनका तीन जना साथीहरू फरार भएका हुन् । विराटनगरका ९ का ३५ वर्षिय तनवीर खान, सोही ठाउँका ३५ वर्षिय युसुफ भनिने फाकिरा शेख र ३२ वर्षिय सावन दास फरार छन् । उनीहरूले एजाजमार्फत मिटरब्याजमा पैसा लगाउने र लगाएको पैसाँ असुल्न यातनासम्म दिने गरेको आरोप छ । फरार भएका उनीहरूलाई प्रहरीले खोजी कार्य तिव्र बनाएको छ । एजाज पक्राउ परेपछि उनीहरू भारततर्फ फरार भएको सुरक्षा स्रोतको भनाई छ । फरार भएका खान, शेख र दास अदालतमा अभियोग दर्ता भएपछ

    • प्रकाशित मितिः पुष २८, २०७७
    • ४४९ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • बिर्तामोडबाट हराएका १५ वटा मोटरसाइकलसहित ७ जनालाई पक्राउ

    बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले झापाको बिर्तामोड क्षेत्रमा हराएका १५ वटा  मोटरसाइकलसहित ७ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।प्रहरीले चोरी भएका मोटरसाइकल खोजीमा तीव्रता दिएपछि २४ घण्टामा प्रहरीले १४ वटा मोटरसाइकल र एउटा स्कुटर बरामद गरेको हो । गत हप्तासम्म विर्तामोडबाट ठुलै संख्यामा मोटरसाइकल हराइरहेका थिए । मोटरसाइकल धनीले खोजीका लागि प्रहरीमा निवेदन दिएपछि इप्रका अनारमनीले चोरीमा संलग्न सातजना युवासहित मोटरसाइकल पक्राउ गरेको छ । पक्राउ पर्ने इलामको माइ नगरपालिका, ताप्लेजुङको सिदिङबा गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाका युवा छन् ।प्रहरीले इलामको माइ नगरपालिका–२ का

    • प्रकाशित मितिः पुष २८, २०७७
    • ३०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा एनआईसी एसिया बैँकको एटिएम फुटाएर चाेरी गरेकाे अभियाेगमा १ जना पक्राउ

    ब्लाष्टखबर । एटिएम मेसिन फुटाएर चोरी गर्ने पक्राउ परेका छन । पक्राउ पर्नेमा कोशी गाउपालिका ३ का कोशी कटान जुद्धगञ्ज घर भई धरान ३ मा कोठा लिएर बस्ने २३ वर्षीय सुभान मन्सुरी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन् । बस्नेतका अनुसार मन्सुरीले आइतबार साझ सात बजे धरान १२ महेन्द्रपथमा रहेको एनआईसी एसिया बैँकको शाखा कार्यालयमा रहको एटीम मेसिन फुटाई चोरी गरेका थिए । घटनापछि एटिएममा रहेको सिसिटिभी फुटेजका आधारमा खोजतलास गर्ने क्रममा मन्सुरीलाई सोमबार साझ धरान १८ स्थित बीपी कोईराला स्वास्थ प्रतिष्ठानको हाता भित्र पक्रउ गरीएको डिएसपी बस्नेतले बताएका

    • प्रकाशित मितिः पुष २८, २०७७
    • ५१७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुवा पक्राउ

    धरान । धरान उपमहानगरपालिका वडा नं.१७को फोकल्याण्ड टापुका ६१ वर्षीय पुरुष आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय धरानका अनुसार ११ वर्षीय नातिनीलाई बलात्कार गरेको आरोपमा ति पुरुषलाई पक्राउ गरिएको हो  । बालिका ति पुरुषकी छोरीकी छोरी हुन् ।बालिकाको परिवारले प्रहरीमा उजुरी दिएपछि शनिबार उनलाई पक्राउ गरिएको थियो । आइतबार सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बालिकाले आफुलाई डर धम्की दिंदै हजुरबुवाले बलात्कार गरेको जानकारी दिएकी छन् ।

    • प्रकाशित मितिः पुष २७, २०७७
    • १९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धनकुटामा ट्रयाक्टर दुर्घटना : क्षतिपुर्तिमा कुरा नमिल्दा छात्राको शव उठेन

    धनकुटा । धनकुटा वजारमा आइतवार बिहान विद्यालय जाने क्रममा ट्याक्टरले किचेर मृत्यु भएकी १५ वर्षीया छात्रा रेविका आठपहरियाका परिवारले ११ लाख रुपयाँ क्षतिपुर्ति पाउनु पर्ने माग अघि सारेका छन् । पिडित परिवार पक्ष र ट्याक्टर धनी विच क्षतिपुर्ति दिने र लिने विषयमा सहमती जुट्न नसक्दा छात्राको शव दाहसंस्कार गरिएको छैन । घट्ना लगत्तै मृतक छात्रा रेविकाका परिवार, आफन्तले उचित क्षतिपुर्ति र लापार्वही गरेर ट्याक्टर चलाउने चालकलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा आईतवार दिनभर घेराउ गरेका थिए । अपरान्ह ३–४ वजेसम्म जिल्ला प्रहरी कार्यालयमा पिडित पक्षका आफन

    • प्रकाशित मितिः पुष २६, २०७७
    • १,०९१ पटक पढिएको
    • सन्तवीर लामा
  • लागुऔषध ब्राउनसुगर र ट्याव्लेट सहित ६ जना पक्राउ

    बिराटनगर । १ नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानबाट शनिवार दिउँसो नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो दमक नगरपालिका-७ का ३६ वर्षीय किसन अग्रवाललाई ३ ग्राम १६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिराटनगर-१४ जतुवाबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मे १ च २८६२ नम्बरको कारमा सवार रहेका अग्रवाललाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरेको थियो । यसैगरी, बिराटनगर महानगरपालिका-१६ दरैया बस्तीबाट लागुऔषध ट्याब्लेट स

    • प्रकाशित मितिः पुष २६, २०७७
    • १८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारू ४ लाख ९८ हजारसहित दुई पक्राउ

    विराटनगर । अवैध रूपमा भारतबाट ल्याएको प्रतिबन्धित नोटसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) रानी विराटनगरले प्रतिबन्धित भारु ४ लाख ९८ हजारसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर – १५ का २६ वर्षिय रंजित चौधरी र मोरङ सुन्दरहरैचा १ घर बताउने २२ वर्षिय अन्जली झा रहेका छन् । सशस्त्र प्रहरीले उनीहरूलाई विराटनगर १६ दरैयाबाट प्रतिबन्धित नोटसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख तिर्थ पौडेलले जानकारी दिए । झाको साथबाट ४७ थान २ हजारको भारु नोट र ५ सय ७ सय थान सहित ४ लाख ९८ हजार भारतीय रुपैयाँ पक्राउ गरेको हो । बराम

    • प्रकाशित मितिः पुष २५, २०७७
    • १६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

    झापा । झापाको भद्रपुर नगरपालिका-१० बाट नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ परेका छन् । सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ ग्राम १० मिलिग्राम लागुऔषध ब्राउसुगर सहित शुक्रबार अपरान्ह ५ बजे २ जनालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्हरी कार्यालयले जनाएकाे छ ।कार्उालउका अनुसार पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-१५ का ३८ बर्षीय सुनला राजवंशी र ३२ बर्षीय उत्तम राजवंशी रहेका छन् । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएकाे छ ।

    • प्रकाशित मितिः पुष २५, २०७७
    • १५५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ब्राउनसुगरसहित ६ जना पक्राउ

    भद्रपुर । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् ।गएराति ईलाका प्रहरी कार्यालय धुलाबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१४ धाइजनबाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका–११ का ३३ बर्षीय हरि राजवंशी र गौरादह नगरपालिका–९ का २७ वर्षिय निराजन पौडेललाई तीन ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।त्यस्तै इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले गएराति नै शिवसताक्षी नगरपालिका–१० बाट २३ बर्षीय गोपी शर्मा, कचनकवल ६ बनियानीका २६ बर्षीय मदन मैनाली र सप्तरी सप्तकोशी गाउपालिका–१ फत्

    • प्रकाशित मितिः पुष २४, २०७७
    • १६९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • शिक्षक हत्याको महिना दिन: कहिले पक्राउ पर्छन् आरोपी ?

    विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको बर्बरतापूर्वक हत्या भएको आज बिहीबार एक महिना पुरा भएको छ । घाँटी रेटेर प्रअ श्रेष्ठको हत्या गरेको महिना दिन पूरा हँुदा पनि हत्यामा संलग्न आरोपी पक्राउ पर्न सकेका छैनन् । निर्मतापूर्वक शिक्षकको हत्या गरेको घटना प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले जिम्मेवारी लिइसके पनि घटनामा संलग्न व्यक्ति नसमातिएका हुन् ।५४ वर्षिय श्रेष्ठको घरदेखि करिब १ किलोमिटर टाढा बर्खेको जंगलमा लगेर दुवै हात बाँधी धारिलो हतियारले घाँटी रेटेर विप्लव कार्यकर्ताले हत्या गरेका थिए । तर घटनामा

    • प्रकाशित मितिः पुष २३, २०७७
    • ३३६ पटक पढिएको
    • अनिल श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved