अन्तर्राष्ट्रिय / प्रवास

    Showing १९१-२०० of १,११७ items.
  • भारतमा मे ३१ सम्म लकडाउन जारी रहने

      भारतमा कोरोना भाइरस संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी जारी रहेको लकडाउनको लम्बाएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको छ । भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको हो । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन हिजो समाप्त भएको थियो । प

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • २८७ पटक पढिएको
    • रासस/एएनआई
  • अमेरिकन आइडलमा दिवेश उपविजेतामै सीमित, जस्ट सामले जितिन उपाधि

    धरान । नेपाली युवा दिवेश पोखरेलले अमेरिकन आइडलको उपविजेतामा चित्त बुझाएका छन् । अमेरिकाको चर्चित रियालिटी शोमा आज भोटिङ खुल्ला भएको थियो । उनी टप ५ मा पुग्न सफल भएका थिए । टप ५ मा पुग्न सफल भएकाहरूले २–२ वटा प्रस्तुति दिएका थिए । त्यसक्रममा दिवेश उपविजेतामा चित्त बुझाउन पुगेका हुन् । उनलाई अर्थर गनका नामले समेत परिचित छन् । अमेरिकाको न्यूयोर्क निवासी २१ वर्षीया जष्ट साम आइडल बनिन् । उनको बास्तविक नाम भने समन्था डियाज हो । उनी लाइबेरिय मूलकी अस्वेत गायिका हुन् । उनी भोटिङका आधारमा अमेरिकन आइडल बन्न सफल भएकी हुन् । पर्याप्त भोट अभावका कारण दिवेसलाई सामले उछिनेकी हुन् । नेपाली भूमिमा जन्

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • ३१५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतमा ९५ हजारकाे हाराहारीमा पुग्न लाग्यो कोरोना संक्रमित

    धरान । कोरोना भाइरसका कारण भारतमा ९५ हजारकाे हाराहारीमा संक्रमितको संख्या पुग्न आँटेको छ । कोभिड १९ इण्डिया डट ओआरजीका अनुसार हालसम्म ९४ हजार ८३५ जना कोरोनाबाट संक्रमित बनिसकेका छन् । ५५ हजार ५२५ जना अहिले आइसोलेसन, क्वारेन्टाइनमा रहेर उपचाररत छन् । भारत सरकारले ३१ मेसम्म लकडाउनको अवधि बढाएको छ । हालसम्म २ हजार ९ सय ८० जनाको कोरोनाका कारण ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १८६ जना नयाँ संक्रमित देखिएका छन् । एक सय ७ जनाको ज्यान गएको छ । चौथो चरणको लकडाउनमा अन्तर्राष्ट्रिय विमान, आन्तरिक उडानलाई पनि प्रतिबन्ध लगाएको छ । लकडाउनका लागि राज्य सरकारलाई अधिकार प्रत्यायोजन गरेको छ । राज्य सर

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • २६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपाली युवा अमेरिकन आइडलको टप ५ मा, भोटिङ खुल्ला

    धरान । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा पुग्न सफल भएका छन् । अब उपाधिका लागि भोटिङ खुल्ला गरिएको छ । टप ५ देखि आइडलले भोटिङ खुल्ला गर्दै आएको छ । दिवेशले उपाधिका लागि फाइनल राउण्डको प्रतिस्पर्धा गर्नेछन् । उनले फाइनल राउण्डका लागि दुई वटा प्रस्तुति दिनुपर्ने छ । हरेक फाइनलिष्टले २–२ वटा प्रस्तुति दिनेछन् । त्यसअन्तर्गत दिवेशले पनि दुई वटा प्रस्तुति दिने छन् । त्यसक्रममा दुई घण्टासम्म भोटिङ खुल्ला गरिने छ भने सबैभन्दा बढी भोट ल्याउने नै अमेरिकन आइडल घोषणा हुने छ । कोरोना भाइरसको महामारीका कारण अमेरिकन आइडल प्रभावित बने पनि सबै फाइनलिष्टहरूले आआफ्नै घरबाट प्रस्तुति दिइरहेक

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • ३४५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विशाखापटनम औद्योगिक दुर्घटनाले सिकाएको पाठ

      औद्योगिकीकरणको विस्तारसँगै यसको सुरक्षामा ध्यान नदिँदा हुनसक्ने दुर्घटनाले जनधनको क्षति तथा वातावरणीय र जनस्वास्थ्यमा पार्ने असरको मूल्य निकै महंगो पर्न जाने गर्दछ । यसको पछिल्लो उदाहरण भारतको आन्ध्र प्रदेश राज्यस्थित भाइजाग, विशाखापटनममा एल.जी. पोलीमर्स उद्योगबाट स्टाइरिन ग्यास चुहिँदा भएको दुर्घटनालाई लिन सकिन्छ । यस घटनालाई विश्वका धेरै सञ्चार माध्यमहरुले पनि प्रमुखताका साथ प्रकाशन र प्रशारण गरेका थिए । यही मे ७ तारिखको बिहान करीब २.३० बजे भएको सो घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने एक हजार जनालाई अस्पताल भर्ना गरिएका थियो ।   बेहोस अवस्थामा अस्पतालमा भर्ना गर

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • ३२७ पटक पढिएको
    • कृष्ण अधिकारी
  • भारतमा कोरोना संक्रमित ९० हजार नाघ्याे , एकै दिन भेटिए ५ हजार संक्रमित

    नयाँदिल्ली । भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९४६ जनामा कोरोनाभाइरसको संक्रमण रहेको छ । भारतमा कूल २ हजार ८७२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । करिब ३४ हजार १०८ जना निको भएर डिस्चार्ज भएका छन् । विगत २४ घण्टाको अवधिमा झण्डै ४ हजार मानिस निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । भारतीय राज्य महाराष्ट्रमा ३० हजार ७०६ जनामा कोरोना देखिएको छ भने गुजरात र ताम

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • ३१० पटक पढिएको
    • रासस–एएनआई
  • विश्वभर ३ लाख १३ हजारको मृत्यु, ४७ लाख बढी संक्रमित

      जेनेभा / कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४७ लाख २२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९५ हजार ६०० जना नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ३६० जनाको ज्यान गएको छ ।   प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ८२९ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख ५१ हजारको स्वास्थ्य अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।   पछिल्लो विवरण

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • ३६७ पटक पढिएको
    • एएफपी
  • कोरोना संक्रमितका हिसाबले भारत ११ औं स्थानमा

    धरान । छिमेकी देश भारतमा कोरोना भाइरसबाट २ हजार ८ सयभन्दा बढीको ज्यान गइसकेको छ । पछिल्लो आँकडाअनुसार २ हजार ८६२ जनाको ज्यान गएको हो । पछिल्लो २४ घण्टामा मात्रै एक सय ९ जनाको मृत्यु भइसकेको छ । हालसम्म भारतमा ९० हजार ३४३ जना कोरोनाबाट संक्रमित बनेका छन् भने ३३ हजार ८६१ जना उपचारपछि निको भएर घरसमेत फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जना नयाँ कोरोना संक्रमित बिरामी फेला परेका छन् । कोभिड १९ इण्डिया डट ओआरजीको आँकडा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको डाटामा केही फरक देखिएको छ । जनसंख्या मन्त्रालयको आँकडामा भने हालसम्म ८५ हजार ९४० जना कोरोनाबाट संक्रमित भएको देखाएको छ । जसमा २ हजा

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • २७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८५ हजार ९४० पुग्यो, २ हजार ७५२ जनाकाे मृत्यु

    एएनआई / गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।   भारतमा शुक्रबार एकै दिनमा १०३ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । त्यसपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या २ हजार ७५२ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३० हजार १५२ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।   भारतमा शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ५३ हजार ३५ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • २७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • २७ सयको हाराहारीमा मृत्यु भएको भारतमा राज्य र प्रदेश सरकारलाई लकडाउनको अधिकार दिइँदै

    धरान । भारतले चौथो चरणमा गर्न लागेको लकडाउनलाई केही लचिलो बनाउने भएको छ । त्यसका लागि राज्य तथा केन्द्रशासित प्रदेशलाई नै लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा अधिकार दिने भएको छ । अधिकारीका अनुसार रेड जोनमा रहेका स्कुल, कलेज, सपिङ मल, सिनेमा घरलाई पूर्णप्रतिबन्ध लगाइने भएको छ भने सैलुन, चस्माघरलगायतलाई खोल्न दिइने गरी खुकुलो नीति ल्याउन लागेको हो । भारत सरकारले ग्रीन जोनमा राखेका राज्य तथा जिल्लाहरूमा खुल्ला गरिदिने भएको हो । त्यसका लागि राज्य सरकार र केन्द्रशासित प्रदेशहरूलाई पनि अधिकार प्रत्यायोजन गर्न लागिएको हो । ग्रीन जोनमा परेका जिल्लाहरूमा सबै कुरा खुल्ला हुने भएको हो । ओरेन्ज

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • २८४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved