अन्तर्राष्ट्रिय / प्रवास

    Showing १७१-१८० of १,११७ items.
  • बलिउडका म्युजिक कम्पोजर वाजिद खानको निधन

    धरान । बलिउडका चर्चित म्युजिक कम्पोजर वाजिद खानको आज (सोमबार बिहान) मुम्बईमा निधन भएको छ । ४२ वर्षीया वाजिदको मृत्युको पुष्टि गायक सोनु निगमले ट्वीटमार्फत् गरेका छन् । वाजिद बलिउड उद्योगमा सन् १९९८ बाट डेब्यु गरेका थिए । सलमान खान अभिनित फिल्म ‘प्यार किया तो डरना क्या’ बाट संगीत क्षेत्रमा प्रवेश गरेका उनले गायन भने सन् २००८ बाट मात्रै सुरु गरेका थिए । उनी कम्पोजरका रूपमा लामो समय व्यतित गरिसकेपछि गायनमा पनि आफ्नो कौशल देखाएका थिए । उनले सलमान खान अभिनित ‘पाटनर’ फिल्ममा पहिलो पटक गायन सुरु गरेका थिए । उनी पछिल्लो समययता मिर्गौलाका रोगी थिए भने कोरोना भाइरसबाट पनि संक्र

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • ४७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भाउ बढ्ने र घट्ने  यी पाँच/पाँच कुरा 

    कोरोनाभाइरसको महामारीबीच सार्वजनिक बजेटबारे समाजका हरेक तह र तप्काका व्यक्तिले आफ्नै ढङ्गले विश्लेषण गरिरहेका छन्। कसैले यो बजेटमा स्वास्थ्य क्षेत्रलाई दिइएको प्राथमिकताको चर्चा गरिरहेका छन् भने कसैले सरकारी कर्मचारीको भत्ता कटौतीको। कतिले विद्युतीय सवारीसाधनमा कर बढाइएको भन्दै आलोचना गरिरहेका छन्। अर्थमन्त्री युवराज खतिवडाले बिहीवार संसद्‍मा प्रस्तुत गरेको बजेटका कारण कतिपय वस्तुको भाउ बढ्ने तथा घट्ने हुनसक्ने र त्यसले सर्वसारधाणको जीवनमा प्रत्यक्ष प्रभाव पनि पार्ने कतिपयको विश्लेषण रहेको छ। हरेक वर्ष सरकारले बजेटमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्ने राजस्वमा हेरफेर गर्ने गर्छ जसको

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • ३९८ पटक पढिएको
    • बीबीसी
  • बालबालिकालाई जोगाउन तथा सहज पार्ने आठ उपायहरू

    काेरोनाभाइरस (कोभिड -१९) का बारेमा सुनिएका धेरै थरिका कुराका कारण आत्तिनु वा चिन्ता लाग्नु स्वाभाविक हो । तपाईंका छोराछोरी पनि अत्तालिएका हुन सक्छन् । इन्टरनेट वा टेलिभिजनका साथै अन्य मानिसहरूबाट सुनिएकारदेखिएका विभिन्न जानकारीहरू बालबालिकाका लागि बुझ्न कठिन हुने भएका कारण उनीहरू हतासपन, तनाव वा उदासीको जोखिममा पर्न सक्छन् । तर उनीहरूसँग खुला र सकारात्मक छलफल गर्न सकेमा उनीहरूलाई यसबारे जान्न सहयोग पुग्ने मात्र नभई उनीहरूले अरुका लागि पनि सकारात्मक योगदान दिन सक्छन् । खुला प्रश्नहरू सोध्नुहोस् र ध्यान दिएर सुन्नुहोस्बालबालिकालाई कोभिड(१९ का बारेमा कुराकानी गर्न भन्नुहोस्। उनीहरूलाई पहिल्यै कत

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • ६४३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा मजदुरी काम गर्ने भारतीय नागरिकलाई पठाइयो

    धरान  / भारतले उसको देशमा काम गर्न गएका नेपालीहरुलाई सिमा नाकामा ल्याएर अलपत्र छाडिरहेका बेला नेपालको एक स्थानीय तहले भने भारतबाट नेपालमा मजदुरी गर्नआएका मजदुरहरुलाई समन्वय गरेर गाडीमा हालेरपठाएको छ । भारतको बिहार राज्य स्थित भागलपुर जिल्लाबाट रोजगारका लागि धरान आएका ३९ जना सिलाई मजदुरहरूलाई आज गाडीमा राखेर पठाइएको धरान मुस्लिम समाजका संयोजक फिरोज अलीले जानकारी दिए । धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको पहलमा भागलपुरजिल्लाको प्रशासनसँगकोसमन्वयमा धरानमा कार्यरत मजदुरहरूलाई पठाइएको हो । उनीहरूलाई जोगबनी नाका हुँदै भारत प्रवेश गराइएको थियो । सबैलाई स्यानिटाइजर, मास्क र पञ्जा

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • ४९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतमा ज्यान गुमाउनेको संख्या ४ हजार ५ सय नाग्यो

    धरान  / भारतमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ४ हजार ५ सय ३४ पुगेको छ । भारतमा एक लाख ५८ हजार ८६ जना संक्रमित छन् । इण्डिया टुडेका अनुसार ६ हजार २४ घण्टामा देखा परेका केस हुन । भारतमा संक्रमण तिव्र रुपमा फैलिएको छ । यद्यपी निको हुनेको संख्या पनि बढेको सरकारी अधिकारीहरुले बताएका छन् । हालसम्म ६७ हजार ७ सय ४९ जना निका भएका छन् । सरकारी अधिकारीका अनुसार निको हुनेको संख्या ४२ प्रतिसतले बढेको दावी गरिएको छ । भारतीय स्वस्थ्य मन्त्रालयका अनुसार तामिल नाडुमा ८१७ वटा नयाँ केस देखिएको छ । भारतको महाराष्ट्र, गुजरात, राजास्थान, उत्तराखण्ड, पश्चिमबंगाल, त्रिपुरा,आसाम, उडिसा,कर्नाटक, केरल

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • ४१३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अमेरिकामा झण्डै दैनिक एक हजार मानिसकाे मृत्यु

    बीबीसी / अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या एक लाख नाघेको छ । वल्डोमिटरकाअनुसार आज विहानसम्ममा एकलाख २ हजार १०७ रहेको छ । कोभिड १९ बाट ज्यान गुमाउने अमेरिकीको यो सङ्ख्या कोरियाली युद्ध, भियतनाम युद्ध र इराकको द्वन्द्वमा ज्यान गुमाएका कुल अमेरिकीभन्दा धेरै हो । अमेरिकामा २१ जनवरीमा पहिलोपटक वासिङ्टन राज्यमा देखिएको यस भाइरसको विश्वभरि सङ्क्रमितमध्ये झण्डै ३० प्रतिशत अमेरिकामा पुष्टि भएका छन्। विश्वभर ५६ लाखभन्दा बढी सङ्क्रमण पुष्टि हुँदा अहिलेसम्म अमेरिकामा झण्डै १७ लाख पाइएका छन्। कति छिटो फैलियोअमेरिकामा नयाँ सङ्क्रमणका घटना देखिने दर कम भइरहँदा र राज्यहरू

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • ४२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोना भाइरस सङ्क्रमणस् भयो भने हाम्रो शरीरमा के हुन्छ

    बीबीसी / गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोनाभाइरस र यसले लगाउने रोग कोभिड(१९ अहिले विश्वव्यापी महामारी बनिसकेको छ। कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ। यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छरु यसका कारण किन मानिसको ज्यान जान्छरु सङ्क्रमणकालमानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ। त्यसलाई ुइन्क्युबेशन पीरीअडु अथवा सङ्क्रमणकाल भनिन्छ। त्यो बेला भाइरसहरूले तपाईँको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन्। यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईँले सास फेर्दा कोरोनाभाइर

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • ४२९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोभिड -१९ र साधारण रुघाखोकी कसरी छुट्याउने ?

    बीबीसी /  कोरोनाभाइरस सङ्क्रमणका प्रारम्भिक लक्षण तथा साधारण रुघाखोकीका लक्षणहरू मिल्दाजुल्दा भएकाले कस्तो अवस्थामा अस्पताल जाने भन्ने कुराले सर्वसाधारणलाई अन्योलमा पारेको छ। केही सातायता देशका विभिन्न स्थानमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बेला सर्वसाधारणलाई कोरोनाभाइरस सङ्क्रमण र रुघाखोकी छुट्याउन अप्ठ्यारो परेको देखिएको छ। तर घरबाहिर ननिस्केका तथा कोभिड(१९ पुष्टि भएको वा सम्भावित सङ्क्रमितको संसर्गमा नआएका व्यक्तिमा रुघा वा खोकी लागेमा स्वास्थ्यकर्मीको सल्लाहमा घरमै उपचार गर्न सकिने विज्ञहरूले बताएका छन्। बाँके, पर्सा, उदयपुर, कपिलवस्तु, झापा र रौतहट जिल्लमा बढी प्रभावित भएका छन्।

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • ४७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोनाभाइरसकै कारण मर्ने खतरा कति छ र हामी कतिसम्म डराउने ?

    बीबीसी / कोरोनाभाइरसलाई अदृष्य ज्यानमाराका रूपमा अर्थ्याइँदैछ। त्यसभन्दा डरलाग्दो अरू के हुन्छ ररु एउटा घातक रोगाणु जसलाई हामी देख्न सक्दैनौँ र जब यो हामी भित्र छिर्छ हामीले यसको उपचार गर्न सक्दैनौँ। त्यसैले कैयौँ मानिसहरू घर बाहिर निस्कन, जीवनका नियमित काम गर्न या बच्चालाई स्कूल पठाउन पनि डराइरहेका छन्। मानिसहरू सुरक्षित रहन चाहन्छन्। तर समस्या के हो भने हामी अब त्यति सुरक्षित छैनौँ। किनभने घातक परिणाम दिने भाइरस अहिले हामी वरिपरि घुमिरहेको छ। सन्तुलनको खोजीत्यसो भए अब के गर्ने तरु केहीले सुरक्षाको ग्यारेन्टी नहुन्जेल विभिन्न कुरामा लगाइएका रोक कायम हुनुपर्ने भन्छन्। तर त्यस्ता तर्कले प्

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • ६४४ पटक पढिएको
    • निक ट्रिगल
  • चराहरुको आफ्नै संसार

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • ५८६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved