Trending Tags

विराटनगरका व्यापारीलाई धम्काउँदै चन्दा असुल्ने गिरोहसहित पाँच पक्राउ

    Showing १-१ of item.
  • गिरोहलाई पेस्तोल र गोली उपलब्ध गराउने पक्राउ

    विराटनगर । व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौं रुपैयाँ असुली गर्ने समूहका मुख्य नाइकेलाई पेस्तोल र गोली उपलब्ध गराउने एक जना पक्राउ परेका छन् । प्रहरीले विराटनगर महानगरपालिका – १२ का २६ वर्षिय विकास महतोलाई पक्राउ गरेको हो । महतोले १ लाख रूपैयाँमा अटोमेटिकल पेस्तोल र त्यसमा लाग्ने ६ थान गोली उपलब्ध गराएको प्रहरीले जनाएको छ । महतोले संगठित रूपमा आपराधिक समूह स्थापना गरी विराटनगरलाई आपराधिक कार्यको स्थल बनाई व्यापारीसित रकम असुल्ने गिरोहका मुख्य नाइके मोरङ, कटहरी–२ आर्दशनगरका २७ वर्षिय अभिषेक रायलाई पेस्तोल र गोली उपलब्ध गराएको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • १८१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved