वीपी प्रतिष्ठान

    Showing १-१० of १९ items.
  • विश्वविद्यालय बनाउन कार्यदल गठन, ट्रमा सेन्टर र मानव अंग प्रत्यारोपण अस्पताल निर्माण हुने

    धरान / धरानस्थित  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने, आफ्नै ट्रमासेन्टर निर्माण गर्नेदेखि सरुवा अस्पताल निर्माणलगायतको विषयमा महत्वपूर्ण निर्णय गदैं ४४ औं सिनेट बैठक आज दिउँसो सम्पन्न भएको छ । काठमाण्डौंमा प्रतिष्ठानका सहकुलपति तथा सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रस्ताव पास भएको छ । विश्वविद्यालय रुपान्तरणका प्रतिष्ठानलाई थप विकास र विस्तार, विशिष्टीकृत पूर्ण विश्वविद्यालयमा रुपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल बनाइएको हो । उपकुलपतिको संयोजकत

    • प्रकाशित मितिः श्रावण ३०, २०७७
    • ३३१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दुई महिनाको शिशुको पेटमा ढेड केजीको ट्युमर, विपि प्रतिष्ठानमा सफल शल्यक्रिया

    धरान / एक २ महिने शिशुको पेटमा डेढ केजीको ट्युमर पलाएको पाइएको छ । उक्त ट्युमरको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी विभागका पेरियाडिक इञ्चार्ज बालरोग सर्जन डा. राजेश साहले शल्यक्रिया गरेर निकालेका छन् । धनकुटा चौविसे गाउँपालिका ८ साम्मेवाकी विनिता लिम्बुकी २ महिने छोरी ५ केजीकी थिइन । उनको पेटबाट डेढ केजीको ट्युमर निकालिएको डा. राजेश साहले जानकारी दिए । जेठ २ गते प्रतिष्ठानमा भर्ना गरि जेठ १८ गते शल्यक्रिया गरिएको थियो । ती शिशुको जन्म पनि प्रतिष्ठानमा नै भएको थियो । जन्मेदेखि नै पेट ठूलो भएको र जन्मेको २० दिन पछि चेक गराउदा पेटमा ट्युमर पाइएको थियो । २ महिना पछि ती

    • प्रकाशित मितिः असार १२, २०७७
    • ८७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • स्वास्थ्यमन्त्री ढकालकै क्षेत्रमा अलपत्र अवस्थामा औषधि उद्योग, निर्वाचनको वाचा अधुरै   

    विवेक मिश्र मोरङ / कोरोना भाइरसका कारण लकडाउन हुदाँ जनताले भने सिटामोलसमेत पाइरहेका छैनन् । तर मोरङमा भने २० वर्ष अघी भारतीय सरकारी औषधि कम्पनी (एनटीसी)को ३४ करोड र सुवर्ण फर्मासिटिकल र वीपी स्वास्थ विज्ञान प्रतिष्ठान को ११ करोड गरी कुल ४५ करोडको लगानीमा निर्माण भएको उक्त भवन एक जना हेरालुको भरमा छ ।  मोरङको सुन्दरहरैंचा ११ स्थित कर्जुनामा २० वर्ष अघि निर्माण भएको सुवर्ण भर्मासिटिकल औषधि कारखाना संचालन हुन नस्कदा करोडौका भौेतिक संरचनाहरु लागुऔषध दुव्र्यसनीको अखडाको रुपमा परिणत बन्दै गएको छ । पाँच विगाहा क्षेत्रफलमा ३ वटा ब्लकमा फैलिएको यो औषधि कारखानामा २ सय ५० भन्दा वढि कोठा र

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • ४२८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मृगौला रोगीको जीवन जोखिममा

    धरान / लकडाउनले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने डाइलाइसिस गराउनु पर्ने विमारीहरुको संख्या बढेको छ । सातामा दुई पटक डाइलाइसिस गराएर जीवन बचाउदैं आएका मृगौला रोगीहरुको जीवन जोखिममा छ । प्रयाप्त मेसिन अभावले लामो सयम पालो पर्खने हैरानी खेप्दैं आएका मृगौला रोगीहरु भ्mन लकडाउने थप समस्यामा परेका छन् ।अन्य समयमा दैनिक २०÷२५ जनाले डाइलोसिस सेवा लिइदैंआए पनि केही दिन यता भने २५ देखि ३० जना सम्म डाइलोसिका लागि आउने गरेको प्रतिष्ठानका इन्र्टनल मेडिसिन विभागका विभागिय प्रमुख प्राडा. संजिवकुमार शर्माले जानकारी दिए । प्रतिष्ठानमा नियमित आउने बाहेक दैनिक ५÷७ जना

    • प्रकाशित मितिः चैत्र १५, २०७६
    • ५७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वीपी प्रतिष्ठानमा लकडाउन, कर्मचारी, शिक्षकलाई आवासबाट ननिस्कन निर्देशन

    धरान  / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान चैत १८ गतेसम्म पूर्णरुपमा लकडाउन गरिएको छ । आवासमा बस्ने करिव २हजार कर्मचारी र ७ हजार हाराहारीका उनीहरुका परिवार, शिक्षकलगायत सबैलाई आवतजावतमा रोक लगाएको छ । प्रतिष्ठानको मुल ढोकासहित सम्पुर्ण प्रवेशद्धारहरु बन्द गरिएको छ । आवाज प्रदेश गर्ने प्रवेशद्वार र मुल गेटमा भिआइपी सेक्युरिटीले पहरा दिइरहेको छ । हिजो बेलुकादेखि कडाइ गरिएको भिआइपी सेक्युरिटी  सर्भिसका निर्देशक टेक लोहनीले जानकारी दिए । सुरक्षागार्डले हिजो राती घरबाट ननिस्किन, घरमै बस्न अनुरोध गदैं माइकिङसमेत गरेको थियो । अटेर गर्नेलाई कारवाही गर्ने चेतावनीसमे

    • प्रकाशित मितिः चैत्र १२, २०७६
    • २०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपी प्रतिष्ठानमा सुरक्षागार्डको ‘मोबाइल टोली' ५० वटा सिसी क्यामेरा जडान गरिँदै

    धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षाको जिम्मा पाएको भिआइपी सेक्युरिटी सर्भिस प्रालिले मोबाइल टोली परिचालन गरेको छ ।प्रतिष्ठानमा हुने चोरी तथा विभिन्न स्थानमा हुने भीडभाडलाई नियन्त्रण गर्न मोबाइल टोली बनाएको हो । भिआइपीले गत फागुन १५ गतेदेखि सुरक्षाको जिम्मेवारी पाएको छ । २४ सै घण्टा सुरक्षा फिल्ड कमाण्डर धनबहादुर राईको नेतृत्वमा ६ जनाको मोबाइल टोली बनाएको कम्पनीका निर्देशक टेक लोहनीले जानकारी दिए । चोरीलगायत नियन्त्रण गर्न सादा पोसाकमा समेत सुरक्षा गार्ड परिचालन गरिएको लोहनीले जानकारी दिए । गस्ती टोलीले २० दिनको अवधिमा ४ जना शङ्कास्पद युवालाई पक्राउ गरी प्रहरीमा

    • प्रकाशित मितिः चैत्र ६, २०७६
    • ३२० पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोना संक्रमण त्रासः के तयारी गदैंछ वीपी प्रतिष्ठान

    धरान / कोरोना संक्रमण प्रभावित मुलुकबाट आएका विमारीहरुको पहिचानका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेल्प डेक्स संचालनमा ल्याएको छ । चीनको बुहान प्रान्तमा कोरोनाको संक्रमण फैलने वितिकै प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहको नेतृत्वमा १२ सदस्यीय कोरोना भाइरस ¥यापिड रेस्पोन्स टिम बनाएको थियो । टिम घोषणा गरेको १ महिना १३ दिन पछि कोरोना भाइरस फैलन नदिन र सतर्कता अपनाउदैं सङ्क्रमित भेटिए उपचार गर्न बिहीबार डेस्क स्थापना गरेको हो । संक्रमण प्रभावित मुलुकबाट आएका विमारी पहिचान गरि काउनसेलिङ लागि हेल्प डेक्स राखिएको ¥यापिड रेस्पोन्स टिमका संयोजक तथा अ

    • प्रकाशित मितिः फाल्गुन २९, २०७६
    • ८०० पटक पढिएको
    • ब्लाष्ट खबर डेक्स
  • वीपी प्रतिष्ठानको होस्टलमा मध्यराती झगडा

    धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठानको पुरुष छात्रवासमा हिजो राती बवाल भएको छ । एमविविएस प्रथम बर्षमा अध्ययनरत एक विदार्थी ¥यागिङको शिकार भई घरबाट होस्टल जान नमाने पछि अभिभावक लिएर राती होस्टल प्रवेश गरेको विषयमा बबााल भएको हो ।एमविविएस पहिलो बर्षमा अध्ययनरत विद्यार्थीलाई सिनियर विद्यार्थीहरुले ¥यागिङ गरे पछि होस्टेल जान नमानेका एक विद्यार्थीलाई होस्टल पु¥याउन आएका अभिभावकसँग हिजो राती झगडा भएको हो । पुरुष छात्राबासका होस्टल नं. ५ र ६ मा बस्ने विद्यार्थीहरुले बाहिरको मान्छे आएर असुरक्षित भएका भन्दैं राती १० बजे होहल्ला गरेका थिए । इलाका प्रहरी कार्यालय धर

    • प्रकाशित मितिः माघ २२, २०७६
    • २,७०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वीपी प्रतिषठानमा उपकुलपति नियुक्तिः कस्को पल्लाभारी, प्राडा खनाललाई स्थानीयको साथ

    धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति गत साउनदेखि कार्यवहाक उपकसलपतिले काम चलाउदैं आएका छन् । त्यसो त रजिष्टार, रेक्टर र उपकुलपति एउटै व्यक्तिले संचालन गदैं आउदा कतिपय निर्णयहरुमा जटिलतासमेत आउने गरेको छ । रेक्टर प्राडा गुरुप्रसाद खनालले कार्यवहाक उपकुलपति सम्हाल्दैं आएका छन् । स्थास्थ्य मन्त्रालयले केही दिन अघि उपकुलपतिका लागि कार्ययोजनासहित आवेदन माग गरेको थियो । प्रतिष्ठानका ८ सहित १६ जनाले आवदेन दिएका छन् । आवेदन दिनेमा प्रतिष्ठानकै हालका कार्यवहाक उपकुलपति प्राडा गुरुप्रसाद खनाल, मेडिसिन विभागका प्रमुख प्राडा सञ्जिबकुमार शर्मा, मेडिसिन विभागकै प्राडा

    • प्रकाशित मितिः माघ १९, २०७६
    • ५९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वीपी प्रतिष्ठानका नर्स यस कारण ‘छुच्ची’

    धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नर्सहरुको विषयमा विमारी तथा उनीहरुका आफन्तले बारम्वार गुनासो गर्ने गरेका छन् । नर्सहरुले ‘राम्रो हेरचाह गदैंनन्, झर्किएर बोल्छन्, राम्रो सल्लाहा सुझाव पनि दिदैंन् ।’ यी वीपी प्रतिष्ठानमा कार्यरत नर्सहरुले खेप्दैं आएका आरोप हुन। विकसित देशमा ‘नर्स’ भन्ने वितिकै श्रद्धाले हेर्ने गरिन्छ । वाहिर विश्वयूद्धको अग्नी दनदनी वलिरहेको बेला मान्छेहरु दिनहुँ हताहत र घाइते भइरहेको समयमा सानो टुकी वालेर फ्लोरेन्स नाईटएगंल घाईतेहरुको सेवामा हरपल खटिरहेको इतिहास हो नर्सको । गएको शताब्दीमा संसारभरिका मान्छेहरुले अत्यन्

    • प्रकाशित मितिः माघ १५, २०७६
    • ४,६४४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved