Trending Tags

रासायनिक मल

    Showing १-१ of item.
  • समयमा मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कारबाही

    ब्लाष्टखबर । तोकिएको समयमा रासायनिक मल नल्याउने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोजलाई कृषि सामग्री कम्पनीले कारबाही गरेको छ । कम्पनीको आइतबार बसेको वैठकले यी दुई कम्पनीसँग सम्झौता रद्द गर्दै उनीहरुले राखेको करिब साढे नौ करोड ब्याङ्क धरौटी समेत जफत गर्ने निर्णय गरेको छ । भदौ २० गतेसम्म आयात गरिसक्नु पर्ने मल नल्याउँदा किसानका खेतमा धान मर्न थालेपछि चौतर्फी रुपमा सरकारको आलोचना हुन थालेपछि कम्पनीले ठेकेदारलाई कारबाही गर्ने निर्णय गरेको हो । शैलुङ इन्टरप्राईजेज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो । निर्माण क्षेत्रमा पनि यो कम्पनी विवाद

    • प्रकाशित मितिः भदौ २१, २०७७
    • १२० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved