ब्लाष्टखबर । आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको गरी माहाधिवेसन आयोजक कमिटी सदस्यमा समेत मनोनित गरेकाे नेकपा ओली समूहले सातै प्रदेशका कार्यकर्ता प्रशिक्षणका लागी विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ । जस अन्तरगत प्रदेश १ का कार्यकर्तालाई प्रशिक्षणका लागी सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फेलाई जिम्मेवारी ताेकिएकाे ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् । आज सातै प्रदेशमा प्रशिक्षण गर्न लागेको ओली समूहले सुदूरपश्चिम प्रदेशमा लागी लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे, कर्णाल
धरान । नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने प्रचण्ड–माधव नेपाल समूहले निर्णय गरेको छ । प्रचण्ड–नेपाल समूहको मङ्गलबार भएको केन्द्रीय कमिटी बैठकले त्यस्तो निर्णय गरेको हो। मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ। बैठकमा उपस्थित हस्ताक्षरका आधारमा झण्डै दुई तिहाइ सदस्य प्रचण्ड–नेपाल पक्षमा देखिएका छन्। केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटिले ओलीमाथि गर्ने कारवाहीसहितका प्रस्ताव तयार पारेको थियो । सोही प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेर छलफल गरिएको थियो। ब
ब्लाष्टखबर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्दा सुरक्षा थ्रेट हुने भन्दै बालुवाटार बाेलाइएकाे छ । गत शनिबारपनि बालुवाटारमा नै बसेकाे सचिवालय बैठकले बहुमतले आजकाे बैठक पार्टी कार्यालय धुमबाराहीमा बस्ने निर्णय गरेकाे थियाे । तर मृहमन्त्रालयमा धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने रिर्पोटिङ रहेको भन्दै बालुवाटारमा बैठक बाेलाइएकाे नेकपा स्राेतले जनाएकाे छ । धुम्बाराहीमा बैठक राख्दाँ राजावादीहरुबाट हो-हल्ला, जुलुस र सुरक्षा खतराको संकेत देखिएकोले बैठकस्थल सार्नैपर्ने जरुरी सन्देश खुमलटारलाई दिइएको जनआस्थाले उल्लेख गरेकाे छ ।
ब्लाष्टखबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठक बोलाउने सहमत भएपछि अपरान्ह ४ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने गरि बोलाइएको छ । पार्टीभित्र विवाद चर्किंदै गएपछि प्रचण्डले ओलीसँग सचिवालयको बैठक बोलाउन माग गगर्दै आएका थिए । मंगलबार अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यको अनौपचारिक बैठक बसेका थिए । उक्त बैठकले अर्का अध्यक्ष ओलीलाई सहमतिमै बैठक राख्ने सन्देश सहित बिहिबारसम्म समय दिएकाे थियाे । पार्टी भित्र अल्पमतमा परेका ओलीले भने एजेन्डामा सहमतिपछ
सामान्यतया मृत्यु निकट बोध गर्ने मानिसमा कीर्ति राख्ने चाहना घनीभूत हुने विश्वास गरिन्छ र, केपी शर्मा ओली वर्तमानका एक मात्र त्यस्ता नेता हुन् जसले मृत्युलाई निकटबाट महसुस गरेका छन्, त्यसैले उनी बाँकी जीवनलाई राष्ट्रका नाममा सदुपयोग गर्न चाहन्छन् भन्ने विश्वास गर्न सकिन्छ । केपी ओलीले आफ्नो पूरै कार्यकाल व्यर्थ खेर फाल्न पनि सक्छन् र कुरैकुरामा पूरै समय गुजारिदिन पनि सक्लान् । तर, अहिले नै केपीले केही गरेनन्, गर्न खोजेनन् या सकेनन् भन्न समय पुगेको छैन, समय पुगेपछि परिणाम आफैँले उनको योगदान स्पष्ट गर्नेछ । केपीका शैलीमा शङ्का गर्न सकिन्छ, उनका विचार–दर्शनमा अनेक प्रश्न उठाउन पनि सकिन्छ,
धरान / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन जारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बैठकले आउँदो कात्तिक १० गतेभित्र जिल्ला र प्रदेश कमिटी हुँदै तीन–तीन जनाको नाम सिफारिस गर्न निर्देश गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाको हकमा केन्द्रले र स्थानीय तहको हकमा मातहतको कमिटीले निर्णय गर्नेछ । देश भर ४७ पदका लागि उपनिर्वाचन हुदैंछ ।बैठकले केन्द्रीय सङ्गठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हर
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिन सुझाव दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भरखरै बसेको नेकपाको आकष्मिक सचिवालय बैठकले महरालाई सभामुख र प्रतिनिधि सभा सदस्य दुवैबाट राजीनामा दिने सुभाmएको हो । सभामुख महराले गम्भीर आरोप लागिसकेको अवस्थामा सभामुख र प्रतिनिधि सभा सदस्य दुवैबाट राजीनामा दिएर अनुसन्धान र छानविनमा सघाउन बैठकले सुझाएको एक नेताले जानकारी दिए । महरालाई सांसद सचिवालयमा काम गनेृ एक महिलाले यौन दुराचार गरेको आरोप आइतबार लगाएकी थिइन । यस्तो गम्भीर आरोप लागे पछि उनले नेकपाका दुवै अध्यक्षहरुला
जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले प्रदेश २ को नाम जानकी राख्ने प्रस्ताव अघि सारेको छ । बिहीबार सकिएको संसदीय दलको बैठकले प्रदेशको नाम जानकी राख्ने निर्णय गरेको संसदीय दलका नेता सत्य नारायण मण्डले जानकारी दिए । नेकपाका सांसदहरुले प्रदेशसभामा नामाकरण सम्बन्धी प्रस्ताव दर्ता समेत गरेका छन् । रामकुमार यादव प्रस्तावक रहेर ज्वालाकुमारी साह, शारदा थापा र नागेन्द्र राय यादव समर्थकसहित प्रदेश २ को नाम ‘जानकी’ दर्ता गरिएको हो ।
काठमाडौ / कतिपय नेताहरूले सार्वजनिक रूपमा सरकार र पार्टीप्रति 'असन्तुष्टि' व्यक्त गरिरहेका बेला शनिवार बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कुनै निर्णय गर्न नसकेको नेताहरूले बताएका छन् । जिल्ला इन्चार्जहरूको टुङ्गो लगाउने र राजनीतिक प्रतिवेदनबारे ठोस निर्णय गर्ने ठानिएको उक्त बैठकले कुनै निर्णय गर्न नसक्नुलाई कतिपयले पार्टीभित्र थप मतभेदहरू बढेको हुनसक्ने रूपमा अर्थ्याएका छन्। पार्टी नेताहरूले चाहिँ प्रधानमन्त्री एवम् एकजना अध्यक्ष केपी शर्मा ओलीको समय अभावका कारण शनिवार कुनै निर्णय हुन नसकेको बताए। सहभागी नेताहरूका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा
धरान / नेकपा प्रदेश कमिटी प्रदेश न १ को पदाधिकारी बैठकले सुनसरी जिल्ला कमिटीका नामहरु अनुमोदन गरेको छ । बैशाख १४ गते सम्पन्न बैठकनले जिल्ला कमिटीको नाम अनुमोदन गरेको हो । साविक एमाले र माओवादी केन्द्रका गरि १६७ सदस्यी कमिटीको नाम सार्वजनिक भएको छ । अध्यक्षमा माओवादी केन्द्रबाट योगेन्द्र मण्डल र सचिवमा एमालेबाट रमेश बस्नेत मनोनित भएका छन् । मण्डल मओवदाी केन्द्रका जिल्ला संयोजक थिए भने बसनेत एमालेका जिल्ला अध्यक्ष थिए । कमिटीका अन्य सदस्यहरु निम्नानुसार रहेका छन् ।
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved