देउराली । प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–माधव समूहलाई पार्टी छाेडेका भगौडा बताएका छन् । सुदुपश्चिमकाे धनगडिकाे खुल्लामञ्च आयाेजित सभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीकाे केन्द्रीय कमिटिकाे बैठकमा नआएर सडकमा गएकाे बताएका छन् । उनले भने, तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला । तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन ।’उनले केन्द्रीय कमिटिकाे बैठकमा नआइ अन्यत्र भेला गर्ने ,जुलुस गर्ने र अश्ललिल गालिगलैच गर्ने गर्दै हिड्ने गरेकाे बताएका छन् । उनले भने ' प्रचण्ड माधव नेपाल अघि लागेका जुलसहरूमा वहाँअरू संससगै अस्लि
ब्लाष्टखबर । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह गरेकाे संयुक्त आन्दोलनको प्रस्तावलाई कांग्रेस र जनता समाजवादी पार्टीले अस्वीकार गरेका छन् । पुस १४ गते देशभर एकसाथ विरोधसभा गरेको प्रचण्ड–नेपाल समूह संघर्षका थप कार्यक्रमका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर संयुक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको भएपनि ती दलले संयुक्त आन्दोलनप्रति रुचि नदेखाएपछि आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो।अहिले जिल्लाजिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध
ब्लाष्टखबर । नेकपा प्रदेश नम्बर १ संसदिय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले आफुविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना प्रदेश सभा सदस्यलाई निलम्बन गरेका छन् ।केन्द्रीय तहको विवादले दुइ चिरा भएको नेकपाका प्रचण्ड–माधव समुहले ओली समुहका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो । उक्त अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पटीकरण सोधिएको थियो । स्पस्टिकरण सोधिकाएकाहरू मध्ये प्रचण्ड–माधव समुहलेमुल्य मन्त्रीको रूपमा अघिसारेका भीमप्रसाद आचार्यसहित १५ जनालाई तीन महिनाका लागि निलम्बन गरेको प्रमुख सचेकत वुध्दिकुमार राजभण्डारीले बताएका छन
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको पत्रमा राई नेतृत्वको प्रदेश सरकारले तीन वर्षमा पनि नामकरण गर्न पहल नगरेर भ्रष्टचारलाई संस्थागत गरेको आरोप लगाएका छन् । सरकारलाई प्राप्त अवसरको सदुपयोग गर्ने तर्फ दत्तचित्तका साथ लाग्नुपर्ने, समयको आवश्यकता र जनताको माग अनुरुप काम गर्नु पर्ने तर्फ मुख्यमन्त्री संवेदनशिल र गम्भीर नभएको अविश्वासको पत्रमा उल्लेखछ छ । मुख्यमन्त्री राईले प्रदेश १ को नामाकरण गराउन पहल नगरेको, महँगा गाडी चढ्न अभिप्रेरित गरेको जस्ता आरोप छ । ‘सरकारलाई प्राप्त अवसरको सदुपयोग गर्ने तर्फ दत्तचित्तका साथ लाग्नुपर्ने, समयको आवश्यक
विराटनगर । १ नम्बर प्रदेश सभा सदस्य तथा नेकपा नेता इन्द्र आङ्बो मौसमले मुख्यमन्त्री शेरधन राई विरूद्ध अविश्वसाको प्रस्ताब दर्ता भएकोले राजिनामा दिएर मार्गप्रश्स्त गरिनु अहिलेको उपयुक्त समय भएको बताएका छन् । आङ्बोको अगुवाइमा आइतबार मुख्यमन्त्री राई विरूद्ध अविश्वसाको प्रस्ताव दर्ता गरेपछि संचारकर्मीहरू कुरकानी गर्दै उनले यस्तो बताएका हुन् । संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजिनामा दिएर मार्गप्रशस्त गरिनु नै उपयुक्त हुने उनले बताए । ‘संसदमा विश्वास गर्ने बहुमत सदस्य मुख्यमन्त्रीको विपक्षीमा उभिनु भएको छ । त्यही भएर हामी प्रदेश सभा सदस्य मुख्यमन्त्री राईले राजिनामा दिन सुझाब दिन चाहन्छ
ब्लाष्टखबर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । निवर्तमान मन्त्री इन्द्र आङ्बोकाे प्रस्तावना र लछुमन तिवारीकाे समर्थकमा नेकपा प्रचण्ड–नेपाल पक्षका ३७ संसद हस्ताक्षर गरि आज प्रदेशसभा सचिवालयमा राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाे हाे । ३७ जना मध्ये दुई जना ओली समूहका प्रदेश सभा सदस्य रहेको बुझिएको छ । बसन्ती देवी यादव र कला घलेले ओली समूह छोडेर प्रचण्ड माधव समूह आएका हुन् । उक्त समूहले प्रदेशसभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि बढाउने भएको छ । संसदीय दलको चुनावमा २६ मत ल्याएका राईले आ
ब्लाष्टखबर । नेकपा दुई समुहमा विभाजित भएपछि एकैपटक ७ मन्त्रीले राजिनामा दिएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं पटक मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन्। शुक्रबार प्रधानमन्त्री ओलीले गरेकाे मन्त्रीमण्डल थप तथा हेरफेर ओली पक्षमा रहेका पूर्व माओवादी केन्द्रका नेतालाई प्राथमिकता दिएकाे देखिन्छ । नेकपा दुई समुहमा विभाजित भएपछि यतिबेला ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष दुई आ–आफ्नो शक्तिसञ्चयमा जुटेका छन् । यस्ताेमा पूर्व माओवादीबाट असन्तुष्ट भइ ओलीले समुहमा आएका ५ जना नेतालाई मन्त्रीको जिम्मेवारी दिइएको छ । शुक्रबार पुनर्गठन भएकाे मन्त्रीपरिषदमा पूर्व माओव
ब्लाष्टखबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुहले संसद विघटनको विरोधमा पुस १४ गते देशभर प्रदर्शन गर्ने भएको छ । बबरमहलस्थित कार्की व्याङक्वेटमा प्रचण्ड–नेपाल समुहकाे आज बसेकाे केन्द्रीय कमिटीको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ। बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ । त्यस्तै, जारी बैठकमा महासचिव चयनसम्बन्धी कार्यसूची नराखिएकाे केन्द्रीय सदस्य विष्णु रिजालले जनाएका छन् ।
ब्लाष्टखबर । पूर्व माओवादी खेमाका प्रभावशाली नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा अध्यक्ष केपी ओली समूहको बैठकमा सहभागी भएका छन् । नेकपा सचिवालय सदस्यसमेत रहेका बादल बिहीबार ओली पक्षकाे केन्द्रीय समिति बैठकमा सहभागीताका लागी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । मंगलबार प्रचण्ड–नेपाल पक्षकाे केन्द्रीय समिति सदस्यको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारबाट बादल सहभागी हुने बताएपनि उनले कुन पक्षमा जाने भन्ने स्पस्ट भएकाे थिएन् । याेसँगै नेकपा सचिवालयमा रहेका ९ जनामध्ये ओली समूहमा ४ जना खुलेका छन् । उपाध्यक्ष वामदेव गौतम भने बिहीबारसम्म कुनै कि
ब्लाष्टखबर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्ध परेको सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएका छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको संसद विघटनविरुद्ध परेको १२ वटा रिटको संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिले चालेका कदमलाइ बदर गर्न माग गर्दै परेकाे उक्त रिटहरू अब शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुनेछ । रिटमा मुद्धाको किनारा नलाग्दासम्म संसद सञ्चालनको अन्तरिम आदेश माग गरिएकाे भएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश भने दिएकाे छैन ।
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved