कथा

    Showing १-२ of items.
  • नयाँ पुस्ता

    दृश्य–१ (सहरमा)“पिटर.....माईकल...! ए बाबा हो । के पारा हो यो ? हेर यतिबेला सम्म पनि उठेको छैन बिहानको ९ बजिसक्यो । म संसार डुलेर आईसके छोराछोरी अभैm ओछ्यानमै छन् । क्यारलिन.....ए कान्छी....? छोराहरु त त्यस्तै हो लौ छोरीसम्म उठेको छैन रैछ । ए पिटरको आमा किन छोराछोरीलाई नउठाएको यतिबेला सम्म ?” रिटायर्ड सार्जन मेजर बुढा किचनमा भातभान्सामा व्यस्त मेजर्नीमाथि खनियो । पुरै घर सुनसान थियो । छोराछोरीहरुको कोठाको ढोका बन्द थियो । सिटिङ्ग रुमको सोफामा सेतो रङ्गको बेलौती कुकुर गुडिल्किएर सुतेको थियो । मेजरसाबले आप्mनो आलिसान चारतले घरको भुई र पहिलो तला कोठाभाडामा लगाएको थियो भने दोस्रो

    • प्रकाशित मितिः माघ २५, २०७६
    • १४२ पटक पढिएको
    • शुभचन्द्र राई
  • पश्चातापबाट प्राप्ति

    गोपाल विद्यालयको सबैभन्दा कमजोर विद्यार्थी थियो । परीक्षामा सधैँजसो गाली र सजायको ठेक्का बोकेको उसमा सबैको नजर पथ्र्याे । जसरी जान्ने विद्यार्थीमा माया वर्षिन्छ, त्यसैगरी पढाइमा कमजोर भएको उसमा पनि प्रायः शिक्षकलगायत घरपरिवारको उत्तिकै गाली वर्षिन्थ्यो । एकदिन डाँडागाउँबाट उसको घरमा मामा आउनुभएको थियो । उहाँले उसलाई माया गरेर भन्नुभयो, ‘ओहो १ भान्जाबाबू त लाठे भइसकेछन्, अनि पढाइ कहाँ पुग्यो ?’ मामाको स्वर एकाएक उसकी आमाको कानसम्म पुगेपछि आमाको क्रोध वर्षिन थाल्यो, ‘यसको के कुरा गर्नु, भुस छ भुस, यसको पढाइको कुरा नसोध भाइ । यसलाई खेल्न पाए पुग्छ । दोस्रो त्रैमासिक परीक्ष

    • प्रकाशित मितिः मंसिर ९, २०७५
    • ४८९ पटक पढिएको
    • रमेश भट्टराई ‘सहृदयी’

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved