हत्या

    Showing ११-१६ of १६ items.
  • घरायसी विवादमा छोराले गरे बाबुको हत्या

    मोरङ / विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा छोराले छुरा प्रहार गरि बुबाको हत्या गरेको छ । विराटनगर– १७ का २२ बर्षका चुनु मण्डलले घरायसी विवादमा छुरा प्रहार गरि बा शशी मण्डलको हत्या गरेका हुन । चुनुकै छुरा प्रहारबाट दाजु आकाश पनि घाइते भएको प्रहरीले जनाएको छ । बिहीबार राति छुरा प्रहारबाट घाइते भएका शशीलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पुर्‍याइएको थियो । उपचारका क्रममा राति १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए । बिहीबार शशी मण्डल, जेठी श्रीमतीको आकाश मिया मण्डल र शशी मण्डलको कान्छी श्रीमतीका छोरा चुनु मण्डलबीच

    • प्रकाशित मितिः मंसिर २८, २०७५
    • ७५२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • छोरीको हत्या गर्ने आमा पक्राउ

    धनुषा /  आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेको छ । आफ्नो १६ वर्षीया छोरी सोनीकुमारी मण्डलको हत्या गरेको आरोपमा पक्राउ गरी उनलाई आज जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।  सोनीले आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको कुरामा विवाद बढ्दै जाँदा उनकी आमा राजकुमारीले रिसमा आएर आफ्नै छोरीको घाटी थिची हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।  घटनामा परिवा

    • प्रकाशित मितिः मंसिर २१, २०७५
    • ३८८ पटक पढिएको
    • रासस
  • धरानमा आफ्नै साथीको हत्याः ५ पक्राउ

    धरान / आफ्नै साथीहको हत्या आरोपमा धरानबाट ५ जना पक्राउ परेका छन् । शिकार खेल्न धरान १७ स्थित उदय सामुदायिक वनमा जादा आफ्नै साथीको गोली हानी हत्या गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । धरान १७, उदय टोलस्थित नमस्ते चोकका २१ बर्षीय आशिष ठटालको शव गाडेको अवस्थामा सोमबार फेला परेको थियो । आशिषका दाजुले सोमबार नै ११ दिनदेखि भाई हराएयको भनेर प्रहरीलाई उजुरी गरेका थिए । तत्काल अपरेशनमा निस्किएको प्रहरीले उनका साथीहरुकमल गुरुङ , हेम राई, आविसस्कार लिम्बु, मोहन बराईली र सन्जेल राई गरि  ५ जनालाई सोमबार नै नियन्त्रणमा लिएर अनुसनधान थालेको थियो । पक्राउ परेकाहरुले शव गाडेको ठाउँ देखा

    • प्रकाशित मितिः मंसिर १८, २०७५
    • २२,६१६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेशसभा उम्मेदवारको गोली हानी हत्या 

     कपिलवस्तु /  गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहेका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका उनको लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पु¥याउँदा मृत्यु भएको पकडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिए ।  गोली प्रहार भएक

    • प्रकाशित मितिः मंसिर ८, २०७५
    • ९७४ पटक पढिएको
    • रासस
  • पाँचथरमा श्रीमानले गरे श्रीमतीको हत्या

    पाँचथर /  जिल्लाको फाल्गुनन्द गाउँपालिका–५, फाक्तेपमा मंगलबार राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सोही स्थान बस्ने ४५ वर्षिय नरबहादुर चेम्जोङले धारिलो हतियार प्रहार गरी जेठी श्रीमती ४२ बर्षिया इन्द्रमाया चेम्जोङको हत्या गरेको पाँचथर प्रहरी प्रवक्ता प्रहरी इन्स्पेक्टर अनिलकुमार पौडेलले बताए । नरबहादुरले गर्धनमा हतियार प्रहार गर्दा इन्द्रमायाको घटनास्थलमै ज्यान गएको पौडेलले बताए । श्रीमतीको हत्या गरी भागेका नरबहादुरलाई मंगलबार राति नै प्रहरी चौकी नवमीडाँडाँबाट खटिएका टोलीले पक्राउ गरेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिसासतमा राखेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । ज

    • प्रकाशित मितिः मंसिर ५, २०७५
    • १,१३७ पटक पढिएको
    • सन्देश सुब्वा
  • अपडेटः फिदा हुसेन हत्या विरोधमा प्रदर्शन, प्रहरीविरुद्ध नारावाजी

    दुहवी (सुनसरी) / सुनसरीको दुहबीमा बुधबार बिहान जयबाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा प्रदर्शन भएको छ । उनलाई विराटनगर नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको हत्यापछि स्थानीयले धरान–बिराटनगर सडकखण्डको दुहबी–सोनापुर क्षेत्र अबरुद्ध गरेका छन् । उनीहरूले टायर बालेर प्रदर्शन गरिरहेका छन् । स्थानीयले दुहवी–५ स्थित रहेको अमरदीप मेडिकल हलसमेत तोडफोड गरेको प्रहरीले जनाएको छ । पसल बन्द गर्न नमानेको भन्दै प्रदर्शनकारीले कुटपिटसँगै तोडफोड गरेका हुन् । औषधि पसल बन्द गर्न नमानेको भन्दै औषधि पसलेलाई कुटपिट गरेका थिए । कुटपिटमा स

    • प्रकाशित मितिः मंसिर ५, २०७५
    • ८९८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved