Trending Tags

विशेष

    Showing १०१-११० of १,४५९ items.
  • युनिलिभर नेपालद्वारा स्वास्थ्य उपकरण प्रदान

    तस्बिर माथिः अमलान मुखर्जी (एमडी) युनिलिभर नेपाल (दायाँ) र डा. अरुण शर्मा ब्रिगेडियर जनरल वीरेन्द्र अस्पतालयुनिलिभर नेपाल लिमिटेडले मेडिकल तथा आपत्कालीन उपकरणहरु प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय हेटौंडा, स्वास्थ्य तथा जनसङख्या मन्त्रालय,  वीरेन्द्र अस्पताल, छाउनी र नेपाल उद्योग वाणिज्य महासंघ मार्फत् अनुदानमा स्वास्थ्य उपकरण प्रदान  गरेको हो । कोभिड–१९ महामारीको दोस्रो चरणको संक्रमणलाई मध्यनजर गर्दै विश्वका विभिन्न युनिलिभर व्यवसाय तथा अन्तर्राष्ट्रिय युनिलिभरद्वारा, तत्काल आवश्यकता परेको स्थानहरुमा अक्सिजन कन्सनटे«टर्ससमेत प्रदान गरिएको छ । अक्सिजन कन्सन्

    • प्रकाशित मितिः असार २७, २०७८
    • ५९० पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश विनियोजन विधेयक, २०७८ बहुमतले पारित, खर्च कटौती प्रस्ताव अस्वीकृत

    प्रदेश १ सभाले प्रदेश विनियोजन विधेयक, २०७८ बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लिम्बूले प्रस्ताव गरेको विधेयक निर्णयार्थ पेश भएपछि बहुमतले पारित भएको हो । प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको २१ औं बैठक आज ११ बजेदेखि बसेको थियो । बैठकमा प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को नियम ११८ (७) मा निर्दिष्ट गरी राखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो । यस्तै विनियोजना विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएका मन्त्रालयहरुसँग

    • प्रकाशित मितिः असार २५, २०७८
    • ५४१ पटक पढिएको
    • नवराज विष्ट
  • राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कारबाट आज स्रष्टा र व्यक्तित्वलाई पुरस्कृत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा जनही रु एक लाख राशिका ‘भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार’, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार’, ‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ आदि पुरस्कार प्रदान गरेका हुन् ।  ती पुरस्कार चयनका लागि गठित विभिन्न चयन समितिको सिफारिशका आधारमा गत वैशाख ५ गते पुरस्कार पाउने प्रतिभा घोषणा गरिएको थियो । महाकवि देवकोटा पुरस्

    • प्रकाशित मितिः असार २५, २०७८
    • ३४६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दूध पोख्दा (अविस्मरणीय क्षण): कोलमुनि

    दशैँमा हामी टीका लाउन गुरुरु चौहानबारी जान्थ्यौँ । चौहानबारीमा हाम्रो आमैघर थियो । घरबारीमा बुबाआमा र हामी बस्थ्यौँ । चौहानबारीमा आमै बस्थिन् । हाम्रो ११ जनाको जम्बो परिवार थियो । हामी बुबाआमाका ६ छोरी २ छोरा छँदै थियौँ । अलग्गै बसे पनि आमैलाई हामी नै हेथ्र्यौं । चौहानबारीमा एउटा सानो घुमाउने घर थियो । त्यसैलाई हामी आमै घर भन्थ्यौँ । आमै एक्लै त्यहाँ बस्थिन् । हजुरआमालाई हामी आमै भन्थ्यौँ । जे चाहिए पनि खानेकुरा हामी तलबाटै लगिदिन्थ्यौँ । आमै पकाएर खान्थिन् । म उनको अति प्यारो नाति । मीठो–मसिनो पकाउँदा मलाई सधैँ सम्झिन्थिन् आमै । नाति आओस्, मसँगै खान्छ भनेर खबर पठाउँथिन् । खबर पाएपछि म उफ्रँदै

    • प्रकाशित मितिः असार २५, २०७८
    • ४८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • घरबेटी (कथा) : रमेश भट्टराई ‘सहृदयी’

    हुन त बन्दाबन्दी भएको ६६ औं दिन भइसकेको थियो । सरिताले हेरिन्– बोराको पिँधमा एक पाथी जति मात्रै चामल बाँकी छ ।‘वसन्त, अब तत्कालै तलब दिन सक्ने अवस्था छैन । बजार ठप्प छ, के गर्ने र खै १ पाइयो भने अन्त केही गर्दै गर्नु । पछि कोरोना सकियो भने बोलाउँला’–हाकिमले निकै भावुक नै भएर भने ।वसन्तको मन असारे भेलमा हराए झैं जसरी आत्तियो । कोठाभाडा तिर्न नसकेको पीडालाई झल्याँस्स सम्झियो अनि सानी छोरीले ‘डेरी मिल्क खाने...’ भन्दै झगडा गरेको पनि ।गाउँका ठूलाबाका सहायताले बल्लतल्ल कार्यालय सहायकको जागिर पाएको वसन्तलाई कोरोनाले बेरोजगार मात्रै बनाएन, उसले दुई महिनाको तलब पनि पाएन ।सरिताले छोरी सानै भए पनि केही

    • प्रकाशित मितिः असार २५, २०७८
    • ९३६ पटक पढिएको
    • रमेश भट्टराई ‘सहृदयी’
  • बीपी प्रतिष्ठानमा २० हजार लिटरको लिक्विड अक्सिजन ट्याङ्की जडान

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रतिघण्टा १६ सय लिटर अक्सिजन उत्पादन गर्ने मुलुककै सबैभन्दा ठूलो अक्सिजन प्लाण्ट हुँदाहुँदै बिहीबार फेरि २० हजार लिटरको लिक्विड अक्सिजन ट्याङ्की जडान गरिएको छ ।प्रतिष्ठानमा तीन वर्षअघि ३ करोड २४ लाख रुपैयाँ लागतमा जडान गरिएको अक्सिजन प्लाण्ट बिग्रिरहने, कहिले अक्सिजन उत्पादन नगर्ने, कहिले बुस्टर बिग्रने त कहिले तारै चुँडाएर बिगारिने भएपछि वैकल्पिक व्यवस्थापनका लागि २० हजार लिटरको लिक्विड अक्सिजन भण्डारण गर्ने अक्सिजन ट्याङ्की जडान गरिएको हो । प्रतिष्ठानमा अर्को मझौला अक्सिजन प्लाण्ट पनि छ । तर, त्यो पनि बिगारेर मर्मत सम्भार नगरी राखिएकाले पूर्व उपकु

    • प्रकाशित मितिः असार २५, २०७८
    • ४०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • काेराेना सङ्क्रमण सहरमा उच्च, गाउँमा न्यून

    धरान (ब्लाष्ट) सुनसरीका आधा दर्जन स्थानीय तह भारतीय सीमावर्ती क्षेत्रमा पर्छन् । ती स्थानीय तहहरूको सिमाना भारतसँग प्रत्यक्ष जोडिएको छ, जुन वर्षौंदेखि खुला छ । ती स्थानीय तहहरूमा कोरोना सङ्क्रमण दर र मृत्यु दर भने सोचे विपरीत धेरै कम छ । जहाँ सुविधासम्पन्न अस्पताल, अक्सिजन, चिकित्सक, उपचार सेवा विरलै छन् । तर, सामान्यतया सबैखाले उपचार सेवाको सुविधा पुगेको सहरी क्षेत्रमा भने लामो समयसम्म निषेधाज्ञा जारी भएरपनि ती नगरपालिका र उपमहानगरपालिकाहरूमा कोरोनाको पहिलो र दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या र मृत्युदरमा खासै फरक देखिएको छैन । सीमावर्ती स्थानीय तहहरू गढी, बर्जु, देवानगञ्ज, हरिनगर र कोशी

    • प्रकाशित मितिः असार २५, २०७८
    • ३८९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कबुलियती वनको सदनमा विरोध, जुटमिल मास्न खोज्नेलाई सरकारले कोशी टप्पु दियोः कांग्रेस

    विराटनगर जुटमिलको सेयरमा घोटाला गर्ने व्यक्तिलाई राज्यले सरकारी जमिन भोगचलन गर्न दिएको भन्दै प्रदेश १ सभामा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बेलका नगरपालिकामा विवादित रहेको कबुलियती वनका रुपमा निजी कम्पनीलाई भोगचलन गर्न दिएको विषय उठाउँदै बिहीबारको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले विरोध जनाए ।‘अघिल्लो पटक प्रदेशको नीति तथा कार्यक्रममा कोसी नदी उकासको जमिन खेती गर्न दिने होइन संरक्षण गरौं र पर्यटकीय क्षेत्र बनाउनुपर्छ भनेर कुरा ग¥यौं तर सरकारको कुत्सित मनसाय निलहरि काफ्लेलाई दिने रहेछ ।’ प्रदेश सभामा बोल्दै सचेतक कार्कीले भने । काफ्ले जुटमिलको अध्यक्ष हुँद

    • प्रकाशित मितिः असार २४, २०७८
    • ७८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तस्करी नियन्त्रण गर्ने डिआईजीको अभिव्यक्तिको नयाँ तरङ्ग, राेकिएला प्रहरी संलग्नता ?

    भारतीय प्रहरीले जेठ २९ गते नेपालको सीमा नाका हुँदै गएको चिनियाँ स्याउ लोड भएको तीनवटा ट्रक नियन्त्रणमा लियाे । अन्य बेला पनि तस्करी हुँदै आएको भए पनि चिनियाँ स्याउ प्रकरणमा इन्स्पेक्टरसहित चारजना प्रहरी निलम्बनमा परे । हालै सरुवा भएका प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिआईजी अरुणकुमार बिसीले ‘तस्करी  सघाउमा प्रहरीको संलग्नता रहे तत्काल कारबाही गर्ने’  पत्रकार सम्मेलनमा जानकारी गराए । प्रदेश १ मा अपराधमा तस्करी ‘हटकेक’ रूपमा अगाडि आएको छ । । तस्करी सर्वत्र चासोको विषय बनेको छ । विशेषगरी प्रदेश १ को झापा, मोरङ, सुनसरी, पाँचथर, इलाम, ताप्लेजुङमा भारतीय सीमा नाका पर्छ । यसमध्

    • प्रकाशित मितिः असार २४, २०७८
    • ७४६ पटक पढिएको
    • मिकाइल आलम
  • पत्रकार महासंघ सुनसरीका अध्यक्षमाथि उजुरी, पीडितलाई न्याय दिलाउन चौतारीको अपिल

    नेपाल पत्रकार महासंघ सुनसरीको नेतृत्वको पछिल्ला गतिविधि पत्रकारको आर्थिक, सामाजिक, व्यावसायिक र भौतिक हीतविपरीत भएको भन्दै प्रेस चौतारी सुनसरीले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको छ । महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईका कारण मानसिक तनाव झेल्नु परेका पत्रकारको अपिल र इनरुवा नगरपालिकाको लेखनवृत्तिवापत् विनियोजित रकम महासंघका अध्यक्ष राई र उपाध्यक्षले अन्य ठाउँमा खर्च गरी दुरुपयोग गरेको विषयमा सुनुवाई नगरेको भन्दै प्रेस चौतारी नेपाल सुनसरीले सत्यतथ्य छानबिन गर्न माग गर्दै विज्ञप्ति जारी गरेको छ । चौतारीका जिल्ला अध्यक्ष शेखर ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाल पत्रकार मह

    • प्रकाशित मितिः असार २३, २०७८
    • ४१७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved