बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले छलफल सुरु गरेको छ । प्रधानमन्त्री एवम् मन्त्रीपरिषद् कार्यालयका सचिव डा.वैकुण्ठ अर्यालको संयोजकत्वमा गठन भएको कार्यदल प्रतिष्ठान आई छलफल अगाडि बढाएको हो । कार्यदल र आन्दोलनरत संयुक्त संघर्ष समितिबीच छलफल जारी छ । विगत ३५ दिनदेखि प्रतिष्ठानको शुद्धीकरण गर्ने उद्देश्यले चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिङ स्टाफहरुले आन्दोलन गरिरहेका छन् । प्रतिष्ठानमा आर्थिक अनियमितता र भ्रष्टाचार बढेको भन्दै पूर्णरुपमा शुद्धीकरण हुनुपर्ने आन्दोलनकारीको माग छ । गत असार १५ गते वार्ताको क्रम
‘भल पानी खाऊँ कि मूलपानी खाऊँ,फूलमाया लाऊँ कि जिउमाया लाऊँ,चोरबाटो जाऊँ कि मूलबाटो जाऊँ,दिलमाया लाऊँ कि बोलमाया लाऊँ ?’याक्थुङ लिम्बू समुदायको अत्यन्तै लोकप्रिय नाच या?लाङ वा धाननाचमा यी र यस्तै प्रकारका माया पिरती, मनोभावना र वेदना समेटिएका पालाम गीतहरु आप्mनै भाषामा गाउँदै नाच्ने गरिन्छ । पालममा मुन्धुमी आख्यान, बौद्धिकता परीक्षण, प्रश्नोत्तर, ज्ञान आदान–प्रदान, हाँसखेल, माया र पिरतीका गीतहरु मौलिक भाका, सुर र लयमा गाउने गरिन्छ । पालामका विषयवस्तु आ–आफ्नै परिस्थिति, समय र सन्दर्भ अनुरुप निर्धारण हुने गर्दछन् र सोही अनुसार मायाका स्वरुप वा प्रकारहरु पनि । हाटबजार र चाडपर्वमा भेट हुँदा, विवाह,
नेपालमा भएका जत्ति पनि आन्दोलनहरू छन्, ती सबै कुनै न कुनै रूपमा विदेशी शक्तिको आड भरोसामा सञ्चालन भएका हुन् भन्ने कुरा अब नेपाली जनतामा नयाँ कुरा भएन, बरु पश्चातापको आगोमा पिल्सिएको अनुभूति गर्न थालेका छन् । नेपाली जनतालाई सबैभन्दा बढी पछुतो भएको र आक्रोश माओवादीको १० वर्षे जनयुद्धसँग छ, जसले १७ हजारको नरसंहार गर्यो, खर्बौं खर्बको भौतिक सम्पत्ति नष्ट गर्यो र ०६२/६३ को आन्दोलन जसको परिणामस्वरूप दिल्लीको बाह्रबुँदे सम्झौता भयो । जसलाई अहिले राष्ट्रघाति सम्झौता भनेर चिनिन्छ । माओको नाम बदनाम गरेर कम्युनिष्टको नाममा भारत र पश्चिमाहरूको स्वार्थमा नरपिशाच ब्वाँसाहरू बाबुराम भट्टराई, छव
सुनसरीको धरानमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाइएको छ । नेकपा एमालेको भातृसंगठ राष्ट्रिय युवा संघ नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जारी गरेको परमादेशविरुद्ध राँके जुलुस प्रदर्शन गर्दै प्रधानन्यायाधीशको पुत्ला दहन गरेको हो । युवा संघले नेकपा एमालेको पार्टी कार्यालय छाता चोकदेखि मुख्य बजार भानुचोकसम्म राँके जुलुश गरेको थियो । राँके जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको थियो । युवाहरुले नाराबाजी गर्दै निकालेको राँके जुलुश प्रहरीले निभाउन खोजेको थियो । प्रहरी हस्तक्षेपपछि युथफोर्सले छाताचोकदेखि भानुचोकसम्म निकालेको राँके जुलुशलाई
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । मंगलबार ५ बजेभित्र देउवालाई नियुक्त गरिसक्न राष्ट्रपति कार्यालयका नाममा जारी परमादेशमा भनिएको थियो ।सर्वोच्चले संविधानको धारा ७६ को उपधारा २ र उपधारा ३ बमोजिमको प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले उ
प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको बताएका छन् । नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी भएका बेला आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगर्ने, आफ्नैभित्रबाट समेत भएका उपलब्धिको चर्चा नगर्ने र नकारात्मक टिप्पणी मात्रै गर्ने प्रवृत्तिका बीच सरकारले यस अवधिमा नयाँ संविधान कार्यान्वयनमा ल्याई संघीयतालाई सुढृढीकरण गर्दै भौतिक पूर्वाधार विकासनिर्माणलाई तीव्र बनाएको स्पष्ट पारे । सर्वोच्च अदालतको सोमबारको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर द
तस्बिर माथिः अमलान मुखर्जी (एमडी) युनिलिभर नेपाल (दायाँ) र डा. अरुण शर्मा ब्रिगेडियर जनरल वीरेन्द्र अस्पतालयुनिलिभर नेपाल लिमिटेडले मेडिकल तथा आपत्कालीन उपकरणहरु प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय हेटौंडा, स्वास्थ्य तथा जनसङख्या मन्त्रालय, वीरेन्द्र अस्पताल, छाउनी र नेपाल उद्योग वाणिज्य महासंघ मार्फत् अनुदानमा स्वास्थ्य उपकरण प्रदान गरेको हो । कोभिड–१९ महामारीको दोस्रो चरणको संक्रमणलाई मध्यनजर गर्दै विश्वका विभिन्न युनिलिभर व्यवसाय तथा अन्तर्राष्ट्रिय युनिलिभरद्वारा, तत्काल आवश्यकता परेको स्थानहरुमा अक्सिजन कन्सनटे«टर्ससमेत प्रदान गरिएको छ । अक्सिजन कन्सन्
प्रदेश १ सभाले प्रदेश विनियोजन विधेयक, २०७८ बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लिम्बूले प्रस्ताव गरेको विधेयक निर्णयार्थ पेश भएपछि बहुमतले पारित भएको हो । प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको २१ औं बैठक आज ११ बजेदेखि बसेको थियो । बैठकमा प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को नियम ११८ (७) मा निर्दिष्ट गरी राखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो । यस्तै विनियोजना विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएका मन्त्रालयहरुसँग
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कारबाट आज स्रष्टा र व्यक्तित्वलाई पुरस्कृत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा जनही रु एक लाख राशिका ‘भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार’, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार’, ‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ आदि पुरस्कार प्रदान गरेका हुन् । ती पुरस्कार चयनका लागि गठित विभिन्न चयन समितिको सिफारिशका आधारमा गत वैशाख ५ गते पुरस्कार पाउने प्रतिभा घोषणा गरिएको थियो । महाकवि देवकोटा पुरस्
दशैँमा हामी टीका लाउन गुरुरु चौहानबारी जान्थ्यौँ । चौहानबारीमा हाम्रो आमैघर थियो । घरबारीमा बुबाआमा र हामी बस्थ्यौँ । चौहानबारीमा आमै बस्थिन् । हाम्रो ११ जनाको जम्बो परिवार थियो । हामी बुबाआमाका ६ छोरी २ छोरा छँदै थियौँ । अलग्गै बसे पनि आमैलाई हामी नै हेथ्र्यौं । चौहानबारीमा एउटा सानो घुमाउने घर थियो । त्यसैलाई हामी आमै घर भन्थ्यौँ । आमै एक्लै त्यहाँ बस्थिन् । हजुरआमालाई हामी आमै भन्थ्यौँ । जे चाहिए पनि खानेकुरा हामी तलबाटै लगिदिन्थ्यौँ । आमै पकाएर खान्थिन् । म उनको अति प्यारो नाति । मीठो–मसिनो पकाउँदा मलाई सधैँ सम्झिन्थिन् आमै । नाति आओस्, मसँगै खान्छ भनेर खबर पठाउँथिन् । खबर पाएपछि म उफ्रँदै
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved