Trending Tags

मुख्य समाचार

    Showing २१-३० of ६,७०९ items.
  • झापामा यात्रुवाहक बस दुर्घटना, १ काे मृत्यु २३ जना घाइते

    झापामा यात्रुवाह बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । आज (आइतबार ) मध्यान्न १२ बजेर ३० मिनेटमा कनकाई नगरपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गमा रहेको बिरिङ्ग खोलोको पुलमा ना ५ ख ८०४१ नम्बरको यात्रुवाह बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।कार्यालयका अनुसार दुर्घटनामा परि बसमा सवार अन्दाजी २५ वर्षीय पुरुषको  मृत्यु  भएको छ । मृतको सनाखत भने भइनसको कार्यालयले जनाएको छ ।दुर्घटनामा अन्य २३ जनमा घाइते भएका छन्, घाइतेहरु मध्य ९ जनाको अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ   । घाइतेहरुमा ईलाम माई नगरपालिका ७ बस्ने वर्ष ३४ की

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • ३०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सर्लाहीमा दुई सन्तानसहित महिला मृत फेला

    सर्लाहीमा दुई सन्तानसहित एक महिला मृत फेला परेका छन्  । जिल्लाकाे बरहथवा नगरपालिका १  हजरिया स्थित नयाँ बजारकी  २६ वर्षीया कविता पासवान , ६ वर्षीया छोरी सलोनी र ४ वर्षीय छोरा स्वागत मित अवस्थामा फेला परेका हुन् ।  दुई छोराछोरीको ओछ्यानमै सुतिरहेको अवस्थामा शव फेला परेकाे र कविताकाे भने झुण्डीकाे अवस्थामा शव फेला परेकाे इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिए । यादव का अनुसार उनका श्रीमान  शिव हजारी पासवान बैदेशिक राेजकारीकाे सिलसिलामा मलेसियान रहेकाे र कविता आफ्नो दुई सन्तानलाई लिएर छुट्टिएर बस्दै आएकी थिइन् । उन

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • १३८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • महालेखा प्रतिवेदनः इटहरीका जनप्रतिनिधिलाई भत्तैभत्ता

    विजयपुर । इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिले ऐनले व्यवस्था गरेभन्दा दोब्बर बढी र पुनः भत्तासमेत लिएका छन् । सङ्घीय र प्रदेश कानूनविपरीत गठन भएका समितिका पदाधिकारीले पनि भत्ता लिएका छन् ।इटहरी उपमहानगरका पदाधिकारीले बैठकै नबसी ८१ हजार ६ सय रुपैयाँ भत्ता लिएका छन् । बैठक नबसी भत्ता लिने पदाधिकारीहरूमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यहरू रहेका छन् । उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले ८ सय ५० रुपैयाँ, उपप्रमुख लक्ष्मी गौतमले ८ सय ५०, वडाध्यक्षहरूले जम्मा १७ हजार रुपैयाँ, कार्यपालिका सदस्यहरू ७ जनाले ५ हजार ९ सय ५० रुपैयाँ र नगर सदस्य ६७ जनाले ५६ हजार ९ सय ५० रुपैयाँ भत्ता लिएका

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • २१६ पटक पढिएको
    • खिलानाथ विक
  • एमालेको १०औं राष्ट्रिय महाधिवेशन: प्रतिस्पर्धाबाट पछि हट्दिन– रावल, अध्यक्षमा सर्वसम्मत हुन्छ– भट्टराई

    नेकपा एमालेका अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका नेता भिम रावलले  आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् । एमालेको १०औं राष्ट्रिय महाधिवेशन बन्दसत्र सुरू हुनु अघि  अध्यक्ष केपी शर्मा ओली र उनीनिकटका नेताहरुबीच नेतृत्व चयनका विषयमा छलफल भइरहेको छ । त्यस्तै अध्यक्षका आकांक्षी रावलले पनि  आफूनिकटका नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।उनले उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताउदै आइरहेका छन् ।  सौराहास्थित होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ । सर्वसम्मत नेतृत्व चयनको माग गर्दै एम

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • १२२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उपचार खर्च तिर्न नसक्दा मृत्युवरण

    विराटनगर । अस्पताल छिरेपछि हरेक बिरामीले निर्धक्क उपचार पाउनु नैसर्गिक अधिकार हो । नेपालको वर्तमान संविधानले पनि त्यसको प्रत्याभूत गरेको छ । तर, विपन्न परिवारले पैसा अभावमा मृत्युवरण गर्नुपर्ने अवस्था आएको छ । शुक्रबार बिहान मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय एक युवाले उपचार गरेको रकम तिर्न नसक्दा अस्पतालबाट हाम्फालेर आत्महत्या गरेका छन् । विराटनगरस्थित गोल्डेन अस्पतालको तीन तला माथिबाट हाम्फालेर शिवकुमार मण्डलले अकालमा ज्यान गुमाएका छन् । यसअघि एक वर्षअगाडि पनि गत असोज १७ गते फोक्सोको उपचारका लागि अस्पतालको आइसियुमा भर्ना भएका मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरले पनि

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • १७७ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • नेवा च्यारिटी शिक्षा कोषको रकमले विद्यार्थीलाई शैक्षिक सामग्री

    विजयपुर । धरान रन समूहले बर्सेनि गर्दै आएको ‘१० के रन’ प्रतियोगिताबाट सङ्कलन भएको रकमले स्थापित गरिएको धरान रन नेवा च्यारिटी शिक्षा कोषबाट धरानका जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । समूहको धरान–२ स्थित कार्यालयमा शुक्रबार कार्यक्रम गर्दै धरानका सामुदायिक विद्यालयमा अध्ययनरत १२ जना विद्यार्थीलाई स्कुल ब्याग, स्वेटरलगायतका सामग्री प्रदान गरेको हो । समूहले ‘शिक्षाको निम्ति च्यारिटी दौड’ भन्ने नाराका साथ १० के रन प्रतियोगिता गराउँदै आएको छ । कोषमा रहेको ब्याजबाट जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको समूहका अध्यक्ष रमु राईले शुक्रबारको पत्रकार सम्मेलनमा ब

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • ८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • अब हामीले देशका लागि एकल बहुमत ल्याउनुपर्ने छ –ओली

    नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावको तयारीमा लग्ने बताएका छन् । उनले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएको बताउदै महाधिवेशन पछि चुनावको तयारीमा लाग्ने बताएका छन् । ओलीले भने, ‘निकट भविष्यमा चुनावहरू आउँदैछन् । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौं । जनमतको तयारी गर्नेछौं । अब हामीले यस देशका लागि एकल बहुमत ल्याउनुपर्ने छ ।’उनले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ । ’

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • ११० पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीलाई दिए बधाई, संवाद र सहकार्यमा जोड

    नेकपा एमालेकाे १० औं महाधिवेशनकाे उद्घाटन समाराेहमा बाेल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिएका छन् । उनले एमालेका १० औं महाधिवेशनकाे सफलताकाे शुभकामना व्यक्त गर्दै, जेलमासंगै बसेकाे स्मरण गर्दै लोकतन्त्र संस्थागत गर्न सहकार्य गर्नुपर्ने बताएका छन् । उनले भने "सरकार निरन्तर संवाद र छलफलबाट हरेक समस्याको समाधान निकाल्न चाहन्छ । मुलुक कोभिडको महामारीका बेला सबै नागरिकलाई खोप दिनु आवश्यक थियो । विभिन्न मित्रराष्ट्रबाट प्राप्त सहयोगका लागि धन्यवाद दिन्छौं । कोभिड न्यूनीकरण भएको छ । आर्थिक अवस्था राम्रो हुँदै गएको छ । "

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • ११५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • महत्वपूर्ण २ कामका लागि मुलुकले ओली र एमालेलाई सम्झिरहन्छ – कमल थापा

    नेकपा एमालेको १० औं महाधिवेशनमा शुभकामना दिन पुगेका राप्रपा अध्यक्ष कमल थापाले महत्वपूर्ण २ कामका लागि मुलुकले केपी शर्मा ओली र नेकपा एमालेलाई स्मरण गरिरहने बताएका छन् ।थापाले  उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै  सिके राउतको पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु ओली र एमालेको पहिलो सफलता भएको बताए । उनले लिम्पियाधुरासहितको नेपालको नक्सालाई संविधानको अंग बनाउने काम अर्को महत्वपूर्ण र स्मरणीय योगदान भएको बताएका छन् ।त्यस्तै,  उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनसँग जो

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ का ६० वर्षीय रामबहादुर बुर्जा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार आज बिहान ६ बजेर ३० मिनेटमा मेचिनगर नगरपालिका १४ शनिबारे स्थित टंक पौडेलको चिया याबगानमा चिया टिप्ने क्रममा उनिमाथि हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घटना स्थिलमै बुर्जाको मृत्यु भएको कार्यालयले जनाएको छ । घटनाको बारेमा जानकारी पाएसंगै इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीको टोली घटना स्थल पुगी शवको मुचुल्का उठाई पोशमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको कार्यालयले

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • ९२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved