Trending Tags

मुख्य समाचार

    Showing ९१-१०० of ७,६१७ items.
  • साँवा र व्याज नतिरे पछि जनमुखी साकोसद्धारा सामुदायिक वनमा ताला

    पथरी । संस्थाको ऋण नतिरेको भन्दै मोरङ कानेपोखरी –७, स्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाले ग्रामिण सुधार सामुदायिक वनको कार्यालयमा ताला लगाएका छन् । विहिबार संस्थाको पदाधिकारी र सदस्यहरु वडा नं. ७ कै आइतबारेमा रहेको ग्रामिण सुधार सामुदायिक वनको कार्यालयमा भेला भई ताला लगाउनुको कारण खुलाउँदै वनको अध्यक्ष नविन राईको कार्यकक्ष र प्रशासन फाँटमा ताला लगाएको हो । वनलाई ऋण दिएको रकम पटक पटक तागेता गर्दा नी वेवास्ता गरेपछि ताला लगाएको संस्थाका अध्यक्ष संञ्जिव खड्काले बताए । संस्थाका अध्यक्ष खड्काले ताला लगाएपछि दुवै ताला ७ नम्बर वडाका वडा अध्यक्ष मोहन प्रसाद अधिकारीलाई सुरक्षित राख्न हस्तान्तरण

    • प्रकाशित मितिः असार ३०, २०७९
    • १६९ पटक पढिएको
    • दिनेश सुब्बा
  • मोरङमा बढ्दो मधुमेह र उच्च रक्तचाप

    विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० की ५९ वर्षीया कमला थापाको आफ्नै घरमा आएकी स्वयम्सेविकाले सुगर जाँच गरिदिइन् । थापाको श्रीमान् ६० वर्षीय ललिन्द्रबहादुर थापाले वर्षौंदेखि मधुमेहको औषधि सेवन गर्दै आएका छन् ।थापाको घरमा पुगेकी स्वयम्सेविका विष्णु कार्कीले कमलामा पनि मधुमेहको आशङ्का गरिन् र आफूसँग भएको ग्लुकोमिटरले जाँच गरिन् । त्यसमा सुगर बढेको पाइएपछि नजिकको अस्पतालमा पठाइन् । अस्पतालमै चिकित्सकले थप परीक्षण गर्दा उनमा मधुमेह भएको पुष्टि भयो । थापा अहिले मधुमेह नियन्त्रण गर्न लागिपरेकी छिन् ।‘घरमा आउनुभएको स्वयम्सेविका बहिनीले भन्नुभएर जँचाएको थिएँ, अनि सुगर भएको थाहा भयो’ थापाले भनिन

    • प्रकाशित मितिः असार ३०, २०७९
    • १८२ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • झापा विद्रोहका योद्धालाई चन्दा उठाएर घर

    बिर्तामोड । २०२८ सालको झापा विद्रोहका नेता केपी शर्मा ओली २ पटक मुलुकको प्रधानमन्त्री भए । त्यसबेलाका सयौं सहयोद्धा ‘लाभको पद’ मा पुगे । तर, झापा विद्रोहका केही योद्धा भने गाँस र बासका लागि समाज गुहार्ने अवस्थामा छन् । झापा विद्रोहका एकजना योद्धा अर्जुनधारा नगरपालिका–१ का मानकुमार तामाङको भने चन्दा उठाएर ओत लाग्ने घर निर्माण गरिएको छ । अर्जुनधारा स्थायी बसोबास भएका लेखक तथा पत्रकार कुमार भट्टराईलगायत पत्रकारहरूको अगुवाइमा निर्माण भएको घर गत दशैंकोफूलपातीको दिनदेखि बनाउन सुरु गरिएको थियो । मानकुमारकै आग्रहमा निर्माण गर्न सुरु भएको घर बुधबार हस्तान्तरण गरिएको छ । भट्टराईको सक्रियतामा झण्डै १०लाख

    • प्रकाशित मितिः असार ३०, २०७९
    • ९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जीर्ण सडक निर्माण गर्न ताकेता

    सुनसरी । वर्षौंदेखि मर्मत नहुँदा इनरुवा–दुहबी सडक–खण्ड जीर्ण बन्दै गएको छ । उक्त सडक–खण्डमा कालोपत्रे भत्किएर बनेको खाल्डाखुल्डी नपुरिँदा र स्तरोन्नति नहुँदा यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पटक–पटक ध्यानाकर्षण गराउँदासमेत बाटो मर्मत नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बताउँछन् ।दिनहुँ हजारौं सवारीसाधन गुड्ने बाटो मर्मत नगर्दा दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ । वर्षौंदेखि यस्तो समस्या हुने गरे पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय दाताराम पोखरेलले बताए । बाटोको अवस्था दयनीय बन्दै जाँदासमेत सम्बन्धित निकायले कहिलेकाहीँ खाल्डाखुल्डी भर्ने काम मात

    • प्रकाशित मितिः असार ३०, २०७९
    • १२९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्यारेकाे घरमा भेटियाे ८० राउन्ड गोली

    झापाको भद्रपुर नगरपालिकामा माेवाइल चाेरीमा पक्राउ परेका एक व्यक्तिकाे साथबाट ८० राउण्ड गाेली  बरामद भएकाे छ  । माेवाइल चाेरीकाे अाराेपमा मंगलबार  पक्राउ परेका नगरपालिकाकाे ५ नम्बर वडाका १८ बर्षीय मोहम्बद प्यारेकाे साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । गत असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबायल पसलबाट पसल भित्र रहेका बिभिन्न कम्पनिका २९  थान,  घडी २ थान र नगद रु ६१५०० गरी जम्मा रु  ५ लाख अठार हजार दुई सय मुल्य बराबरको चोरी भएकाे भनि जानकारी अाए

    • प्रकाशित मितिः असार २९, २०७९
    • २०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अटेरी ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही

    विराटनगर । मोरङको उर्लाबारी–मधुमल्ला सडक अलपत्र बनाई छोडेर हिँड्ने ठेकेदार कम्पनीलाई सडक डिभिजन कार्यालय विराटनगरले ठेक्का सम्झौता रद्द गरेर कालोसूचीमा राखी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।सम्झौता भई निर्माण सुरु भएको एक दशक बितिसक्दा पनि उर्लाबारी–मधुमल्ला सडक अलपत्र पारेर छाड्ने ललितपुरको खुमलटारस्थित  ‘प्रेरा ज्योति जेवी कन्स्ट्रक्सन’ लाई सडक डिभिजन कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ । सडक डिभिजन कार्यालयले उक्त कम्पनीले अटेरी कम्पनीको संज्ञा दिएको छ । समयमै काम नसक्ने र सम्झौता भएको वर्षौं बितिसक्दा पनि निर्माण कम्पनीले तोकिएको मापदण्डअनुसार काम कारबाही नगरेको पाइएपछि

    • प्रकाशित मितिः असार २९, २०७९
    • ३६२ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • खेलले आजित बनेको सरकारी स्कुल

    धरान । धरान उपमहानगरपालिकाले सोमबार गरेको ‘सार्वजनिक सुनुवाइ’ मा भगवती निम्न माध्यमिक विद्यालयमा हालै प्रधानाध्यापकको जिम्मेवारी पाएका अच्युत पराजुली बोले, ‘स्कुल लागिरहेको समयमा फुटबल खेल्ने, क्रिकेट खेल्ने, हो–हल्ला गर्ने र कक्षा नै डिस्टर्व गर्ने काम भइरहेको छ । स्कुल खेलमैदान भयो । दुव्र्यसनीको अखडा भयो, सुनिदिनुपर्यो ।’६९ वर्षअघि २०१० सालमा भगवती मिडिल स्कुलको नाममा स्थापना भएको धरान–१६ को सामुदायिक स्कुल हो; भगवती नि.मा.वि. । जहाँ करिब एक सय ५० जना विद्यार्थी पढ्छन् । गरिब तथा विपन्न नागरिकका छोराछोरी पढ्ने स्कुल भएकैले निकै हेपिएको झैँ छ । अर्कातिर स्कुल वरपर खुल्ला चउर नहुँदा स्थानीयले

    • प्रकाशित मितिः असार २९, २०७९
    • १९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यो पटक समाधान गरिछोड्न जनप्रतिनिधिको सुझाव, भूमि आयोगबाट अधुरा कामको नापी सुरु

    पथरीशनिश्चरे ।  राष्ट्रिय भूमि आयोगले मोरङका केही पालिकाहरुमा अघिल्ला आयोगले पुरा नगरेका कामलाई पुरा गर्ने प्रक्रियामा नापी थालेको छ । सो सन्दर्भमा भूमिमाथिको समस्या यो पटकको आयोगले समाधान गरिछोड्नु पर्ने मोरङका पालिका प्रमुखहरुले सुझाव दिएका छन् । जिल्लाको पथरीशनिश्चरे, बेलबारी, कानेपोखरी, उर्लाबारी, सुन्दरहरैंचा सहित ८ पालिकामा नापीको काम अघि बढाइएको छ । कानेपोखरी गाउँपालिकामा भनें नयाँ कामको पनि वडा नम्बर ६ बाट नापीको काम थालनी भएको छ । अधुरा कामको सन्दर्भमा पथरीशनिश्चरेको वडा नम्बर ८ मा नापी सुरु गर्दै पहिलो पटक ३३ जनाको जग्गाको विषयमा ७ दिने सूचना जारी गरेको छ । वडा नम्बर १० को

    • प्रकाशित मितिः असार २८, २०७९
    • २९२ पटक पढिएको
    • भूपेन्द्रराज तिम्सिना
  • चक्रघट्टीमा चक्कु प्रहारबाट एकजनाकाे ज्यान गयो

    वराहक्षेत्र । आपसी विवादमा छुरा प्रहार गर्दा वराहक्षेत्रको चक्रघट्टीमा एक जनाको ज्यान गएको छ । छुरा प्रहारबाट नगरपालिकाको वडा नम्बर ६ मुनाल चौक घर भएका अन्दाजी ४० वर्षका आशिष दर्जीको ज्यान गएको हो ।साेमबार राती मादक पदर्थ खाएर उत्पन्न भएकाे बिवादमा स्थानिय २५ वर्षीय सबिन तामाङ्गले दर्जीको छातीमा चक्कुले प्रहार गरिएका थिए । चक्कु प्रहारबाट गम्भिर घाइते भएका दर्जीको धरान स्थितत वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे इलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक टिका बहादुर कार्कीले बताए ।छुरा प्रहार गर्ने तामाङ्गलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे कार्य

    • प्रकाशित मितिः असार २८, २०७९
    • १२६ पटक पढिएको
    • सन्तोष गुप्ता
  • खोला दोहनमा प्रहरीकै संलग्नताको आरोप

    विजयपुर । धरान उपमहानगरपालिकाले खोला ठेक्का लगाएर उत्खनन् नगर्ने निर्णय गरे पनि धरान–५ आसपासका खोला रातारात दोहन भइरहेको छ । खोला दोहनमा प्रहरीको पनि संलग्नता रहेको आरोप लागेको छ ।धरान–५ आसापासका अँधेरी सेउतीलगायतका खोला रातारात दोहन भइरहे पनि प्रहरीले नियमन र नियन्त्रण नगर्दा खोला दोहनमा प्रहरीकै संलग्नता रहेको आशङ्का स्थानीयवासीले व्यक्त गर्दै आएका छन् । स्थानीयले रातको ८ बजेपछि खोला दोहन हुने गरेको बताउँदै आएका छन् । ब्लाष्टले स्थलगत रूपमा रिपोर्टिङ गर्दा पनि साढे ११ बजे खोला दोहन गरेको पाइएको थियो । खोला दोहनमा स्थानीय प्रहरीको संलग्नता हुने गरेको स्थानीयवासी मात्र होइन, जनप्रतिनिधिले पनि

    • प्रकाशित मितिः असार २८, २०७९
    • ५८४ पटक पढिएको
    • खिलानाथ विक

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved