Trending Tags

शिक्षा

    Showing ८१-९० of ३,०७६ items.
  • युएन–नवोदय कलेजको प्रवेश परीक्षामा ३६० विद्यार्थी

    धरान । धरानको युएन–नवोदय कलेजले बिहीबार कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीलाई लक्षित गर्दै प्रवेश परीक्षा लिएको छ । हालै माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई स्वास्थ्य मापदण्ड पूरा गर्दै प्रवेश परीक्षा लिइएको कलेजका प्राचार्य डम्बरकुमार तुम्बापोले जानकारी दिए । भौतिक उपस्थितिका आधारमा २ सय ५० जना सहभागी भए भने अनलाइनका आधारमा एक सय १० जना सहभागी भएको उनले जानकारी दिए । गत वर्षभन्दा यस वर्ष विद्यार्थीहरूको उपस्थिति उल्लेख्य रहेको जनाइएको छ । होटल व्यवस्थापनतर्फ धरानमा युएन कलेजले नाम कमाउन सफल भएको छ । प्राचार्य तुम्बापोका अनुसार यस शैक्षिक सत्रबाट विज्ञ

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • १५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

    नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अभिभ विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।नेपाल(इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा। अन्जान शाक्यले जानकारी दिइन् ।इजरायलको तेल अभिभ विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमबीच भएको उक्त समझदारीपत्रमा नेपालका तर्फबाट त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा। डा। शिवलाल भुसाल र इजरायलका सो विश्वविद्यालयका उपकुलपति प्रा। मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेका थिए ।शिक्षाध्यक्ष भुसालले मुख्य गरे

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • २०६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हिबिस्कस स्कुलमा विज्ञान पढाई हुने

    धरान । हिबिस्कस इङलिस बोर्डिङ स्कुल, धरान १५मा यसपटकबाट कक्षा ११ मा विज्ञान संकायको पढाई सुरु हुने भएको छ । स्कुलले यसैपटकबाट कक्षा ११ को पढाई सुरु गर्न लागेको हो । स्कुलले कक्षा ११ मा विज्ञान संकायको पढाई सुरु गर्न लागेपछि अभिभावकसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।हिबिस्कसले यसपटकबाट कक्षा ११मा विज्ञान संकायको पठन पाठन सुरु गर्ने भएपछि अभिभावकसँग सल्लाह सुझाव माग्दै अन्तरक्रिया गरेको हो । शनिबार सम्पन्न अन्तरक्रियामा बोल्दै स्कुलका को अर्डिनेटर विजय थेवेले हिबिस्कसले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कन्जुस्याई नगर्ने बताए । उनले भने, ‘हामी सर्वप्रथम आफ्नै विद्यालयका विद्यार्थीलाई प्राथमिक

    • प्रकाशित मितिः भदौ २, २०७८
    • २९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विद्युत् र इन्टरनेट जान थालेपछि अनलाइन पढ्ने साना विद्यार्थी तनावमा

    डेढ वर्षदेखि अनलाइनका माध्यमबाट पढिरहेका विद्यार्थीलाई दिनमा तीन पटकसम्म विद्युत् र इन्टरनेट जान थालेपछि पठनपाठनमा बाधा पुगेको छ ।राजधानीको उत्तरपूर्वी भेगका शङ्खरापुृर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाका ग्रामीण भेगमा पटपपटक बत्ती र इन्टरनेट जाँदा पढाइमा बाधा पुगेको स्थानीयवासीको गुनासो छ । विसं २०७६ चैत ११ गते कोरोना महामारीबाट बच्न जारी बन्दाबन्दी भएदेखि निरन्तर विद्यालय अनलाइन कक्षा चलाएका छन् । गतवर्ष पुसदेखि चैतसम्म भौतिक रुपमा कक्षा चलाएकामा वैशाखपछि फेरि नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढ्न थालेको थियो । जोखिम बढ्न थालेसँगै फेरि अनलाइन कक्षा चलिरहेको छ । अनला

    • प्रकाशित मितिः भदौ १, २०७८
    • १७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विशिष्ट साधकलाई आजीवन र मानार्थ प्राज्ञ सदस्यता प्रदान

    नेपाल प्रज्ञा–प्रतिष्ठानले लामो समयदेखि नेपाली साहित्यअन्तर्गत कविता, काव्य र समालोचनाका साथै भाषा, दर्शन, सामाजिक शास्त्र आदि विषय क्षेत्रमा सिर्जना, अनुसन्धान र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गरेका वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलाई आजीवन सदस्यताको सम्मानपत्र अर्पण गरेको छ ।प्रतिष्ठानले विगत सात दशकदेखि साधनारत रही नेपाली साहित्यअन्तर्गत निबन्ध÷नियात्रा, कथा र उपन्यास सिर्जना तथा समालोचनाका साथै भाषा–व्याकरणका क्षेत्रमा अध्ययन÷अनुसन्धान, सम्पादन एवं प्रकाशनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएका वरिष्ठ साधक डा तारानाथ शर्मालाई र नेपाली कविता÷काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी स

    • प्रकाशित मितिः भदौ १, २०७८
    • १४९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोराना संक्रमित पत्रकारका लागि ३ लाख सहयोग

    निश्चल कार्की सिडनी(ब्लाष्ट) अष्ट्रेलियाको सिड्नीस्थित एक्सट्राटेक प्रालिले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पु¥याउने उद्देश्यले स्थापना गरेको कोषबाट नेपाल पत्रकार महासंघलाई  रु.तीनलाख सहयोग रकम प्रदान गरेको छ ।कोषका संस्थापक तथा एक्सट्राटेकका सञ्चालक विनोद कुव“रबाट प्राप्त उक्त रकम उनका नेपाल स्थित प्रतिनिधि शैलेश शांखीमार्फत नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई प्रदान गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा कार्यवाहक अध्यक्ष विष्टले एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी (एनएसडब्लु)  विनोद कुव“रसहितको   कोराना संक्रमति पत्रकारका भएको योगदानको सरा

    • प्रकाशित मितिः श्रावण ३२, २०७८
    • ३१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ का लागि आह्वान

    बाह्रखरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ ९तेस्रो संस्करण० मा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरेको छ ।नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षमा जस्तै प्रथम हुनेलाई रु एक लाख, द्वितीयलाई रु ६० हजार तथा तृतीयलाई रु ४० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । कथा लेखनमा प्रदान गरिने यो पुरस्कार नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।प्रतियोगिता २०७८ को प्रमुख निर्णायकको जिम्मेवारी आख्यानकार तथा साहित्यकार नारायण ढकालले गर्ने आज आयोजित पत्रकार सम्मेलनमा बाह्रखरी टडकमका कार्यकारी सम्पादक गोविन्द अधिकारीले जानक

    • प्रकाशित मितिः श्रावण ३१, २०७८
    • १७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • शिक्षा पत्रकारिता पुरस्कारका लागि कोष स्थापना

    शिक्षामा पत्रकारलाई पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका लागि शिक्षा पत्रकार समाजले स्थापना गरेको अक्षयकोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले रू दुई लाख २२ हजार २२२ प्रदान गरेका छन् ।‘महत्वपूर्ण व्यावसायिक व्यक्तित्व’ (सिआइपी) सम्मानप्राप्त नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँ निवासी उनले समाजका अध्यक्ष प्रकाश सिलवाललाई आज सो रकम हस्तान्तरण गरेका हुन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका जिल्लाअध्यक्ष कँडेल ककनीस्थित हाम्रो ग्यास उद्योगका संस्थापक अध्यक्ष छन् ।समाजले उक्त कोषमा थप रकम जुटाएर वार्षिकरुपमा पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका कार्यक्रम गर्ने महासचिव शेषकान्त पण्डितले

    • प्रकाशित मितिः श्रावण ३१, २०७८
    • १५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपालमै पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन

    खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को अध्यापन शुरु गर्न लागिएको हो । विश्वविद्यालयले खेलकुद विषय अध्यापनका लागि अहिले भर्ना आह्वान गरिसकेको छ । यही साउन मसान्तसम्म विद्यार्थी भर्ना आवेदनको कार्यक्रम प्रकाशित गरिएको विश्वविद्यालयले जनाएको छ ।प्रदेश सरकारले प्रदेशमा प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित दुई वर्षअघि विश्वविद्यालयको स्थापना गरेपछि यस वर्षदेखि विश्

    • प्रकाशित मितिः श्रावण २९, २०७८
    • १८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • परीक्षा दिने वातावरण बनाउन सांसदको माग

    सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारीबिना स्थगित गरिएको र विश्व विद्यालय अन्तर्गत विभिन्न तहको परीक्षाको मुखमा रहेका विद्यार्थीले परीक्षा दिने वातावरण सिर्जना गर्न माग गरे । साथै उनीहरुले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न वा वैकल्पिक विधिद्वारा परीक्षा दिने वातावरण बनाउन पनि सराकार समक्ष माग गरे ।सांसद उदया शर्मा पौडेलले पूर्वतयारीबिना कक्षा १२ को परीक्षण

    • प्रकाशित मितिः श्रावण २८, २०७८
    • १३२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved