Trending Tags

शिक्षा

    Showing ७१-८० of ३,०७६ items.
  • शुल्क विवादले इञ्जिनीयरिङ सङ्कायको परीक्षा अन्यौलमा

     इञ्जिनीयरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन भएको बेलामा पनि खेलकूदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न बिबादका कारण परीक्षा अन्यौलमा परेको छ ।त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका १० निजी कलेजमा विद्यार्थीले अनलाइन कक्षा पढिरहँदा प्रशासनले खेलकूद, भ्रमण, प्रयोगशाला, पुस्तकालयलगायत शीर्षकमा शुल्क लिइरहेका छन् । परीक्षाभन्दा पहिले शुल्क सबै तिर्नुपर्ने भए पनि विद्यार्थीले आफूहरु सहभागी नभएका क्रियाकलापमा शुल्क लिन नहुने भन्दै त्यसको विरोध गरेका छन् । कलेजमा धर्ना गरिरहेका विद्यार्थीले यी माग सम्बोधन नहुँदासम्म परीक्षा सञ्चालन गर्न नहुने बताउँदै आएका छन् । स्नातक तहको सब

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • १७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न निर्देशन

    प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देश गरेको छ । समितिको आज बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर गरेकाले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गरेको छ । समितिले कोभिडका कारण कलेजमा अरु क्रियाकलाप नभएकाले इञ्जिनीयरिङ कलेजले पढाइ शुल्कबाहेक अरु शुल्क नलिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरेको छ । अरु तहका परीक्षा सञ्चालन भइरहेको अवस्थामा १२ कक्षाको मात्रै पटक–पटक स्थगित भएको भन्दै समितिले सरोकार राख्ने निकायका

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • १८१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न निर्देशन

    प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देश गरेको छ । समितिको आज बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर गरेकाले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गरेको छ । समितिले कोभिडका कारण कलेजमा अरु क्रियाकलाप नभएकाले इञ्जिनीयरिङ कलेजले पढाइ शुल्कबाहेक अरु शुल्क नलिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरेको छ । अरु तहका परीक्षा सञ्चालन भइरहेको अवस्थामा १२ कक्षाको मात्रै पटक–पटक स्थगित भएको भन्दै समितिले सरोकार राख्ने निकायका प्रतिनिधि

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • ३७९ पटक पढिएको
    • रासस
  • एउटाको विज्ञापन, भर्ना अर्कै विद्यालयमा

    विजयपुर । धरान–१२ चतरालाइनको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त धरान मेघा कलेजले माध्यमिक तह कक्षा ११ को विज्ञापन गरी विद्यार्थी भर्ना भने अर्कै विद्यालयमा गराउने गरेको पाइएको छ ।माध्यमिक तहका कक्षा ११ र १२ को प्रचार मेघा कलेजका नामबाट गरे पनि कक्षा ११ का विद्यार्र्थीलाई भने हिमालयन माविबाट भर्ना गर्दै आएको छ । धरान मेघा कलेजमा केही वर्षदेखि व्यवस्थापन सङ्कायमा स्नातक तह अध्यापन गराउँदै आएको थियो । हाल सोही कलेजकै समूहले हिमालयन मावि पनि सञ्चालन गरिरहेको छ । मेघा कलेजको नाममा प्रचार गरेर हिमालयनमा भर्ना लिएको विषयमा कलेजले भने मेघा कम्पनी भएकाले त्यसै अन्तर्गत प्रचार गरेको दाबी गरेको छ

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • ६६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानको शिक्षा महाशाखाको बिजोकः कागजात बोरामा, कर्मचारी बिदामा

    विजयपुर। धरान उपमहानगरको शिक्षा महाशाखाको कार्यालयका लागि आवश्यक भौतिक संरचना नहुँदा कार्य सञ्चालन गर्न समस्या हुँदै आएको छ । यतिसम्म कि आवश्यक कागजात राख्ने ठाउँ छैन भने कर्मचारी सहज रूपमा काम गर्नसक्ने अवस्था छैन ।एकातिर खातैखात कागज, अर्कोतिर बोराका पोकैपोका, खचाखच कर्मचारी, कार्यालयमा सामाजिक दूरी कायम गर्ने ठाउँ छैन, काम हुँदाहुँदै पनि कर्मचारी बिदामा बस्नुपर्ने बाध्यता, धरानका शैक्षिक संस्थाका आवश्यक कागजात भेटिँदैनन् यो धरान उपमहानगरपालिका शिक्षा महाशाखाको अवस्था हो । मुलुक पुनर्संरचना भई सङ्घीयता आएसँगै शिक्षा र स्वास्थ्य क्षेत्रको अधिकार स्थानीय तहलाई आयो । नेपालको संविधान २०७२ जारी भ

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • ५४६ पटक पढिएको
    • खिलानाथ विक
  • चौथो विश्व संस्कृत दिवस

    प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको चौथो संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । चौथो विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतका विभिन्न संस्थाले संयुक्त रुपमा गरेका छन् । नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्व विद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्व विद्यालयअन्तर्गत त्रिचन्द्र महाविद्यालयस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासङ्घ र जरो किलो प्रतिष्ठान, अमेरिकाबाट

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • २०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झापाको अर्जुनधारामा २ करोडको लगानीमा बिद्यालय भवन बन्ने

    बिर्तामोड । स्वास्थ्य उद्यमी दुर्गा प्रसाईँले झापाको अर्जुनधारामा २ करोडको लगानीमा बिद्यालय भवन बनाईदिने भएका छन् ।बिएन्डसी हस्पिटलले शैक्षिक क्षेत्रमा योगदान गर्न सुरु गरेको सञ्चालक दुर्गा प्रसाईँले बताए । अर्जुनधारा १ सिस्नेस्थित सिंहदेवी माध्यमिक विद्यालयमा भवन निर्माणका लागि बिएन्डसीले २ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।भवन निर्माणका लागि शुक्रबार विद्यालय परिसरमा शिलान्यास गरिएको छ । अस्पतालका अध्यक्ष इन्दिरा गिरी र कार्यकारी निर्देशक दुर्गा प्रसाईंले संयुक्तरुपमा भवनको शिलान्यास गरे । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले बिएन्डसीको सामाजिक उत्तरदायित्वलाई वहन गर्दै

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • ३३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बाबु गुमाएकी किशोरीको शिक्षाको जिम्मा वडाध्यक्षले लिने

    केही साता अघि बाबु गुमाएकी सुनकोशी गाउँपालिका–६ थुम्पाखरकी १० वर्षीया बालिका समीक्षा बस्नेतको माध्यमिकसम्मको पढाइको जिम्मा वडाध्यक्ष रामकुमार थापाले लिएका छन् ।अध्यक्ष थापाको पहल र थुम्पाखर एकता समाजको समन्वयमा बस्नेत परिवारलाई  उनले  रु एक लाख ५७ हजार नगद पनि सहयोग गरेका थिए । स्थानीय विद्यालयको  कक्षा ४ मा अध्ययनरत समीक्षालाई वडाध्यक्ष थापाले राजधानीको सान इन्टरनेशनल विद्यालयमा भर्ना गरिदिने बताए ।साथै वडासदस्य रुपकाजी लामाले रु १० हजार १०० बालिकालाई सहयोग पुगोस् भनी बस्नेत परिवारलाई वडाध्यक्षमार्फत हस्तान्तरण गरेका छन् ।छत्तीस वर्षीय नेत्रबहादुर बस्नेतको एपेन्डिसाइटका कारण नि

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • १६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चन्द्रागिरिमा ओलीको अर्काे सिर्जना

    ‘इच्छुमतिको किनार, घुमेर भिराडीलघुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल कतै इतिहास, कतै परम्परा गौरव र पौरख यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर शोकमग्न शिवजी भौतारिएका थिए यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर सुन्दर काठमाडौँलाई नियालेका थिए देवकोटाले मानवताको बिगुल फुगेका थिए... यही ठाउँमा अहिले फालिएको भिरलाई गन्तव्य बनाएका छन् पौरखीहरुले’चन्द्रागिरि हिल्समा पुगेपछि तीन वर्षअघि ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ...’ भन्ने सन्देशको रचना सिर्जना गर्नुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • २२८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘स्वास्थ्य मापदण्डको पालना गर्दै कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने’

    सांसद्ले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा समितिका सदस्यले अरु परीक्षा सञ्चालन भइरहेको र बजारमा भीड नरोकिएकाले एउटा कक्षाको मात्रै परीक्षा रोकिन नहुने औँल्याएका छन् । समितिका सदस्य मानबहादुर विश्वकर्माले देशभित्रैका विश्वविद्यालयका र अन्तरराष्ट्रिय बोर्डका परीक्षा सञ्चालन भइरहेकाले १२ कक्षाको मात्रै रोकिन नहुनेमा जोड दिए । परीक्षा दिनका लागि जिल्लाबाट काठमाडौँ आएर बसेका विद्यार्थी पटकपटक परीक्षा रोकिँदा निरास भए

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • ९६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved