Trending Tags

शिक्षा

    Showing ९१-१०० of ३,०७६ items.
  • सिदिङ्वाले एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययन छात्रवृत्ति दिने

    ताप्लेजुङ/ जिल्लाको सिदिङ्वा गाउँपालिकाले एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । आवश्यक कानूनी प्रावधान बनाएर गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति दिइने भएको हो । मङ्गलबार आयोजित गाउँसभामा एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययनका लागि निम्नस्तरका विद्यार्थीलाई सहयोग पुर्याउन तथा गाउँपालिकाभित्रै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्न आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम बनाइएको गाउँपालिकाले जनाएको हो । यसका लागि कानूनी प्रावधान र न्यूनतम मापदण्ड बनाएर लागू गरिने गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जा

    • प्रकाशित मितिः श्रावण २८, २०७८
    • ३०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • एक वर्षमा २० सरकारी कर्मचारी पक्राउ

    विराटनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले एक वर्षमा गरेका ९ वटा ‘स्टिङ अप्रेसन’ मा २० जना सरकारी कर्मचारी पक्राउ परेका छन् ।आर्थिक वर्ष २०७७/०७८ मा अख्तियार इटहरीले पाँच जिल्लामा ९ वटा स्टिङ अप्रेसन गरेर २० जनालाई घूससहित रङ्गेहात पक्राउ गरेको हो । घूस रकमसहित रङ्गेहात पक्राउ पर्नेमा सहायक तहदेखि अधिकृतस्तरका सरकारी कर्मचारीहरू र जनप्रतिनिधिसम्म छन् । पक्राउ परेका कर्मचारीबाट ९ लाख ५६ हजार रुपैयाँ बरामद भएको थियो भने ५ लाख ५३ हजार रुपैयाँ स्रोत नखुलेको रकम भेटिएको आयोगले जनाएको छ । आर्थिक वर्षमा सुनसरीमा ४ वटा स्टिङ अप्रेसनमा ७ जना, सप्तरीमा ३ वटा स्टिङ अप्रेसनमा ५ जना, उदय

    • प्रकाशित मितिः श्रावण २७, २०७८
    • २७० पटक पढिएको
    • अनिल श्रेष्ठ
  • छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई अरनीको सम्मान

    विराटनगर / विराटनगर – १० तीनटोलियास्थित अरनीको कलेजलले पूर्ण रूपमा छात्रवृत्तिमा नाम निकाल्न सफल हुने ३० जना विद्यार्थीलाई सम्मान गरेको छ । कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरि एमबिबिएस, बीएसी नर्सिङ्ग, इन्जिनियरिङ्ग, कृषि तथा वनविज्ञान संकायमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने ३० जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो । कलेजले एमबिबिएस र बिडिएसतर्फमा १९ जना, इन्जिनियरिङ्गतर्फ ५ जना, कृषि तथा वनविज्ञान संकाया तर्फ ४ जना र नेथम तर्फ २ जना गरि जम्मा ३० जना विद्यार्थीले पूर्ण रूपमा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई नगद ५ हजार रुपैयाँको साथै कदर पत्रले सम्मान गरेको थियो । य

    • प्रकाशित मितिः श्रावण २७, २०७८
    • २२५ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • सुन्दरहरैंचाका ३ शैक्षिक संस्थालाई स्कुल बस हस्तान्तरण

    बेलबारी । सुन्दरहरैंचा नगरपालिकाले नगरका उत्कुष्ट ३ वटा शैक्षिक संस्थाहरुको स्तर उन्नति तथा सुविधाको लागि स्कुल बस हस्तान्तरण गरेको छ ।सोमबार नगरपालिकाले नगरकै नमूना तथा धेरै विद्यार्थी भएको सुकुना माध्यमिक विद्यालय र साजीलाल माध्यमिक विद्यालय तथा सुकुना बहुमुखी क्याम्पसलाई सवारी साधन प्रदान गरेको हो । विद्यालयलाई स्रोत र साधनले सम्पन्न बनाउन नगरपालिकाले सहयोग गरेको हो । आगामी दिनमा अन्य विद्यालयलाई पनि स्कुल बसको लागि अनुदान दिइने तथा भौतिक पूर्वाधार तथा अन्य क्षेत्रमा समेत सहयोग गरिने योजना रहेको नगर प्रमुख शिवप्रसाद ढकालले बताए ।कार्यक्रममा सुकुना माध्यमिक विद्यालयका प्रअ लक्ष्मीकुमार श्रेष

    • प्रकाशित मितिः श्रावण २६, २०७८
    • २०२ पटक पढिएको
    • विवेक मिश्र
  • मेरिल्याण्ड देशभरीमै टप ७ मा

    विराटनगर । विराटनगर – ७ रङ्गेली रोडस्थित मेरिल्याण्ड कलेज देशभरीमै टप ७ मा पर्न सफल भएको छ । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता ‘एजुकेसन समाचार’ नामक सञ्चार माध्यमले गरेको अध्ययन र अनुसन्धान गरेको थियो । सोही अनुसन्धानका आधारमा मेरिल्याण्ड कलेज उत्कृष्ट ७ मा पर्न सफल भएको हो । केही दिन अगाडि पनि केन्द्र विन्दु नाम संचार माध्यमले गरेको सर्वेक्षणमा मेरिल्याण्ड देरभरकै वेष्ट १० प्लस टु को सूचिमा परेको थियो । ‘हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, रा

    • प्रकाशित मितिः श्रावण २६, २०७८
    • ३१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • वृद्धि भएको तलब पनि पाएनन् शिक्षकले

    विजयपुर। धरान उपमहानगरपालिकाभित्र सञ्चालित निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीले चार वर्षदेखि सरकारले वृद्धि गरेको तलब पाएका छैनन् । कोरोना महामारीपछि त पाइरहेको न्यूनतम् तलबसमेत नदिएको उनीहरूको गुनासो छ ।सामान्य परिस्थितिमा पनि धेरै निजी तथा संस्थागत विद्यालयहरूका शिक्षक तथा कर्मचारीले सरकारले निर्धारण गरेको दरमा तलब पाउँदैनन् । सरकारी तलब स्केलअनुसार शिक्षकलाई प्राथमिक तहमा ३० हजार ६ सय १०, निम्न माध्यमिक तहमा ३२ हजार २ सय र माध्यमिक तहमा ३९ हजार ९ सय ९० रुपैयाँ दिनुपर्ने हो तर, अहिले धेरै निजी विद्यालयमा १० हजारदेखि २० हजारसम्म मात्र तलब दिने गरिन्छ । चार वर्षदेखि वृद्धि भएको त

    • प्रकाशित मितिः श्रावण २६, २०७८
    • ४२९ पटक पढिएको
    • खिलानाथ विक
  • एसइई अफर सार्वजनिक

    नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ ।गत वर्ष जस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ । जसमा ३० दिनसम्म प्रति दिन १०० एमबी डाटा (कूल ३० जीबी), १० मिनेट कल (टेलिकम–टेलिकम कुरा गर्न कूल ३०० मिनेट) र १० एसएमएस (कूल ३०० एसएमएस) प्राप्त हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।उनका अनुसार सो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याकेजसमेत उपलब्ध हुनेछ । सो प्याकमा रु ५० वा सोभन

    • प्रकाशित मितिः श्रावण २५, २०७८
    • १८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पत्रकार सिग्देलको ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित

    पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित भएको छ । उनको यो पाँचौँ कृति हो । कथा, निबन्ध र नियात्रालगायतका साहित्यिक विधामा उत्तिकै कलम चलाउन सक्षम पत्रकार सिग्देल युवापुस्ताको लेखन साहित्यमा उदाउँदो नाम हो । विसं २०७६ मा मनोनेट कथासङ्ग्रहबाट उनले कृति लेखन कार्य शुरु गरेका छन् ।मनको कैदी मनको परिधिभित्र लेखिएको कथासङ्ग्रह हो भन्दा फरक पर्दैन ।पुस्तकमा सङ्गृहीत १३ वटा कथा सबै नै मनोवैज्ञानिक शैलीका छन् । मान्छेका मनमा उर्लिएका भावना र विचारको मेल नै यो कथा सङ्ग्रहको सार हो । मान्छे नबुझी कथा लेख्न सकिन्न र मान्छे बुझ्न मान्छेको मनमा पस्न सक्नुपर्दछ भन्ने मान्यता राख

    • प्रकाशित मितिः श्रावण २४, २०७८
    • ४४३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • युवाको नेतृत्व विकास र उद्यमशीलतामा परिषद्

    राष्ट्रिय युवा परिषद्ले युवालाई नेतृत्व क्षमता विकास गरी उद्यमशील बनाउँदै लगेको छ । युवालाई विभिन्न प्रशिक्षण, तालिम र उनीहरुमा भएको क्षमताका आधारमा नेतृत्व विकास गर्दै र उद्यमशीलतातर्फ अग्रसर गराउँदै आएको हो ।परिषद्ले नमूना युवा संसद् र युवा क्लब सञ्जाल गठन गर्दै नेतृत्व क्षमता विकास गर्नेदेखि लिएर युवालाई स्वरोजगारमुखी बनाउन सहुलियतपूर्ण कर्जा प्रवाहमा पनि भूमिका निर्वाह गर्दै आएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले नेतृत्व विकास गरी र उद्यमशील बनाई एउटा युवालाई देशको सक्षम नागरिक बनाउनका लागि परिषद्ले काम गरिरहेको बताउनुभयो । उहाँले धेरै बजेटमा प्रदेश र स्थानीय तहको

    • प्रकाशित मितिः श्रावण २४, २०७८
    • १५५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एसईईको नतिजा सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि  कति विद्यार्थीले कुन जिपए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । नतिजा सार्वजानिक गर्दै परीक्षा नियन्त्रक अधिकारीले भने, ‘यस वर्ष बोर्डले कति विद्यार्थीले कुन जिपिए ल्याए भने छुट्याएनौँ, जिल्लाबाट प्रमाणीकरण भएर आएको मूल्याङ्कनको नतिजालाई नै बोर्डले प्रमाणीकरण  गरेको छ ।’ विद्यार्थी अध्ययन गरेकै विद

    • प्रकाशित मितिः श्रावण २३, २०७८
    • ११३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved