संस्कृति

    Showing ७१-८० of १,१०० items.
  • न्हुँ दँया भिंतुनामा’ विराटनगरमा भव्य मोटरसाइकल र्याली (फोटो फिचर)

    विराटनगर । नेपाल सम्वत ११४० (न्हुँ दँया भिंतुना) को आगमनमा विराटनगरमा भव्य र्याली निकालिएको छ । झिःपुच विराटनगरको आयोजनामा विराटनगरमा आज सोमबार भव्य मोटसाइकल र्याली निकालिएको हो । विराटनगरस्थित झिःपुच भवनबाट विहान साढे आठ बजे प्रसादको रूपमा अण्डा र ‘सगुन’ पिएर ट्राफिक चौक हुदै महानगर परिक्रामा गरि सोही ठाउँमा आएर विभिन्न कार्यक्रम हुनेछ । र्यालीमा झिः पुचका पदाधिकारी, नेवार सामुदायका किशोर, किशोरीहरू आफ्नो जातिय पहिरनमा सजिएर सहभागि भएका छन् । र्यालीपछि झिःपुच भवनमा २६ औं वार्षिक साधरणसभाबाट नयाँ निर्वाचित भएका पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा रहेको छ । यस्तै समाजको लागि योगदा

    • प्रकाशित मितिः कार्तिक ११, २०७६
    • २८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तिहारमा देउसी खेल्न जाँदा

    कुरा आज भन्दा २५÷३० वर्ष अगाडिको हो । त्यसबेला हामी त्यस्तै आठ–नौ कक्षामा पढ्थ्यौँ होला । त्यसबेला गाउँमा हाम्रो छुट्टै देउसी टोली थियो । बुढापाका युवायुवती र केटाकेटीसहित मिलेर धुमधामसँग देउसी खेलेर तिहार मनाइन्थ्यो । त्यसबाट उठेको रकम मङ्सीरमा एक पटक पिकनिक जान्थ्यौँ र अरू बचेकोमा थपथाप गरेर सामाजिक कार्यमा लगाउँथ्यौँ । त्यसैले हाम्रा लागि दशैँ भन्दा पनि तिहार रमाइलो हुन्थ्यो । दशैँसँगै तिहारको देउसीका लागि तयारी शुरु हुन्थ्यो । पूर्व तयारी र जानकारीसहित नाँचगान लिएर टाढा–टाढासम्म हामी देउसी खेल्न जान्थ्यौँ । आजभोलि गर्दै तिहार नजिक आयो । त्यो साल पनि हाम्रो तमोर पारि देउ

    • प्रकाशित मितिः कार्तिक ११, २०७६
    • २०८ पटक पढिएको
    • कोलमुनि
  • तिहर (दिपावली) को महत्व

    बडादसैं सकिएको ठीक १५ दिनमा अर्को पर्व आउँछ, त्यो हो तिहार (दिपावली) अर्थात भाइटीका । अध्यारो बाट उज्यालो तर्फ लैजाने पर्व अथवा दिप बालेर औशिको रातलाई पनि चिर्ने पर्व भएकोले यो पर्वलाई तिहार(दिपावली) भनिएको हो । यसलाई यमपञ्चक पनि भनिन्छ ।   ५ दिनसम्म मनाइने यो पर्वमा दसैं अर्थात दुर्गा पुजा भन्दा धेरै रमाइलो हुन्छ । दीपावलीका ५ दिनमा प्रत्येक दिनको आप्mनै महत्व रहेको छ । हामी मानिस बाहेक हाम्रा वरिपरि या हामीसँगै रहने, वस्ने पशुपंक्षी तथा जनावरको पनि सम्झना गरेर पुजाआजा गरिन्छ । उनीहरुको सम्मान गर्नु विश्वमै एउटा अनौठो र सम्झन लायक कार्य हो । यसरी तिहारको पाँचौ दिनमा भाई पूजा

    • प्रकाशित मितिः कार्तिक १०, २०७६
    • ३५९ पटक पढिएको
    • डा लेखनाथ न्यौपाने
  • तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व हो : प्रम ओली

    ब्लाष्टखबर । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताए । तिहार अर्थात् दीपावलीका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पूजाआजा गरिने भएकाले यसले प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको उल्लेख गरेका छन् । “तिहार प्रकृति र पशुपक्षीसँग मिलेको छ, यसमा कागको पूजा, कुकुरको पूजा, लक्ष्मीको पूजा, गोरुको पूजा पनि गरिन्छन्”, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ, “प्रकृतिका विभिन्न पक्षहरुबीचको सन्तुलनसमेत यस पर्वमा प्रतिविम्बन हुन्छ ।” प्रधानमन्त्री ओलीले

    • प्रकाशित मितिः कार्तिक १०, २०७६
    • १९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सिर्जना पार्कमा एकल चित्रकला कार्यशाला

    लक्ष्मीमार्ग । मोरङको बेलवारी १० भाउन्ने स्थीत रहेको सिर्जना पार्कमा शनिवार देखी धनबहादुर याखाको एकल चित्रकला प्रदर्सनी कार्यशाला शुरु भएको छ । एक हप्ता सम्म चल्ने कार्यशालामा बिभिन्न किसिमका २५ वटा चित्र रहेका छन् । उक्त कार्यशालामा नगद १५ हजार रुपैया देखी नगद ७५ हजार रुपैया सम्मको चित्रहरु प्रदर्शनीमा राखिएका छन् । उक्त कार्यशालामा बिक्री भएर आएको सम्पुर्ण नगद भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकपलाई हस्तान्तरण गरीने धनबहादुर याखाले बताए । एक नम्वर प्रदेशका सांसद लोक प्रसाद संग्रौलाले कार्यशालाको उद्घाटन गरेका थिए । संग्रौला संगै नेपाली कांग्रेशका नेता डा. सुनिल शर्मा, बसन्त भटराई लगायतले

    • प्रकाशित मितिः कार्तिक १०, २०७६
    • २४५ पटक पढिएको
    • विवेक मिश्र
  • यमपञ्चक : अर्थात् आर्थिक क्रान्ति पर्व

    पूर्वीय सनातन धर्मानुयायीहरूले चन्द्रमास गणना पद्धतिअनुसार कार्तिक कृष्णपक्ष त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनहरूलाई यमपञ्चकका रूपमा मनाउने परम्परा छ । नेपाली जनजिब्रोका भाषामा हामी यी दिनहरूलाई तिहार पनि भन्दछौँ । यस पर्वका पाँचै दिनको महŒव अलग अलग भए पनि मूल मर्म एउटै छ । तिहारका पाँच दिनको महŒवलाई यहाँ प्रस्तुत गरिएको छ ।काग तिहारतिहारको पहिलो दिन सर्वभक्षी, सचेष्ट र दीर्घायु पक्षी कागको पूजा गरेर मनाइन्छ । हिन्दु धर्मशास्त्रअनुसार काग काल, मृत्यु र शकुनको सन्देशवाहक पक्षि हो । यसको कर्कश स्वर  र विकृत रूप देखेर मानव मन स्वतः भयभीत हुने गर्दछ,परन्तु सनातन ध

    • प्रकाशित मितिः कार्तिक १०, २०७६
    • १७१ पटक पढिएको
    • चक्रपाणि गौतम
  • तिहारमा मौसमी व्यापारः सब्जी पसलभित्र तिहारका सामग्री

    देउराली/ तिहार नजिकिदै जादा धरानका बजार क्षेत्रहरूमा तिहारका लागि आवश्यक वस्तुहरूको खरीद बिक्री बढ्दै गएको छ । धरानको मुख्य बजार क्षेत्रमा मात्र नभएर फुटपाथहरूमा पनि यतिबेला तिहारका लागि आवश्यक पर्ने पूजाका सामग्रीहहरू सप्तरङ्गी रङ, घरआँगनमा सजाउन प्रयोग हुने विभिन्न प्रकारका बत्तीहरूका साथै, कृत्रिम फूलहरूले सजिसजाउ रहेको छ । भानुचौक आसपास, देशीलाइन, महेन्द्र पथ, पुरानो बजार, नयाँबजार क्षेत्रका पसलहरूमा मात्र नभएर फुटपाथमा पनि यतिबेला तिहार लक्षित मौसमी व्यापारका लागि व्यापारीहरू उत्साहित भएको देखिन्छ । यहाँका बजार क्षेत्रमात्र नभएर फुटपाथमा पनि तिहारका लागी आवश्यक सामाग्रीहरूले भरिभराउ छन्

    • प्रकाशित मितिः कार्तिक १०, २०७६
    • २५० पटक पढिएको
    • डम्बर कार्की
  • स्वन्ति नखः वा तिहार चाड

    म्हः पूजा वा स्वदेह आत्मपूजा र नयाँ नेपाल संवत् बीच कुनै तरहको तात्विक अन्तरसम्बन्ध छैन ।तस्मात् शास्त्रप्रमाणं तं कार्याकार्यव्यवस्थितौ ।ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि ।(गीता,अध्याय १६)(भावार्थ :  प्रमाणअनुसार नै कार्यव्यवस्था भई कार्यहरू भइरहेका हुन्छन् भने शास्त्र र विधिअनुसार नै जानीकन कर्म गर्नुपर्दछ ।प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यत्र साक्षिणौ ।  मुलुकको ज्योतिषशास्त्र, धार्मिक मूल्य मान्यता एवं आध्यात्मिक दर्शनको नीति निर्देशनादि एक अर्काको परिपूरक हुनुका साथै सायन र निरयण व्यवस्थालाई अधिकमासको समायोजनद्वारा चान्द्रमासले समन्वय गरेको हाम्रो धर्म र सं

    • प्रकाशित मितिः कार्तिक १०, २०७६
    • २४३ पटक पढिएको
    • दैवज्ञ कीर्तिमदन जोशी
  • जनप्रतिनिधीलाई बजेट दाया वाया गर्ने छुट छैन: मुख्यमन्त्री राई

    भोजपुर / प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधीलाई बजेट दाया वाया गर्ने छुट नभएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी नेकपा भोजपुर नगर कमिटीले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले जनप्रतिनिधीलाई विकास निर्माणका लागि छुटिएको बजेट दायावाया गर्ने छुट नभएको बताएका हुन् । भ्रष्टचारमा शुन्य सहनसिलताका लागि आफु कठोर बन्ने संंकेत गर्दै उनले दाया वाया गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याउने बताए । उनले भने–‘जनप्रतिनिधी होस वा कर्मचारी जो सुकैबाट विकास निर्माणका लागि आएको बजेट तलमाथी भएको भए तथ्य प्रमाणसहित पेस गर्नु

    • प्रकाशित मितिः कार्तिक ९, २०७६
    • ३१८ पटक पढिएको
    • सन्देश किराती
  • धरानमा तिहारमा माैसमी व्यापार, तरकारी बजारमा तिहारका सामाग्री

    देउराली । तिहार नजिकिदै गर्दा धरानका बजार क्षेत्रहरुमा तिहारका लागी आवस्यक बस्तुहरुको खरीद विक्री बढ्दै गएको छ । धरानको मुख्य बजार क्षेत्रमा मात्र नभएर फुटपाथहरुमा पनि यतिबेला तिहारकालागी अवस्यक पर्ने पुजाका सामाग्रीहरु, सप्तरङ्गी रङ, घर आगनमा सजाउन प्रयोग हुने विभिन्न प्रकारका वत्तीहरुका साथै, कृतीम फुलहरुले सजिसझाउ गरीएको छ । भानुचौक आसपास, देसिलाइन, महेन्द्र पथ, पुराने बजार, नयाँ बजार क्षेत्रकका पसलहरुमा मात्र नभएर फुटपाथमा पनि यतिबेला तिहारको मैसमी व्यापारकालागी व्यापारीहरु उत्साहीत भएको देखीन्छ । यस क्षेत्रका बजारमा मात्र नभएर फुटपाथमापनि तिहारका लागी आवस्यक सामाग्रीहरुले ठाकेको छ । फल

    • प्रकाशित मितिः कार्तिक ९, २०७६
    • ६१३ पटक पढिएको
    • डम्बर कार्की

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved