संस्कृति

    Showing ५१-६० of १,१०० items.
  • संस्कृति संरक्षणमा नयाँ पुस्ता

    विराटनगर/ हातमा झ्याम्टा, शरीरमा भिरेको मादल र ढोलक । सबैको साथमा हुन्छ बाँसुरी । बोलावट भएको कार्यक्रम र जात्रामा यसरी नेवार सामुदायका किशोरकिशोरीहरू संस्कृति झल्किने पहिरनमा सजिएर पुग्छन् । विराटनगर–४ कञ्चनबारीका २५ वर्षीय ईश्वरी श्रेष्ठ कुनै कार्यक्रममा पुग्दा नेवारी पहिरनमा सजिएर जातीय कला, संस्कृति लिई पुग्ने गरेका छन् । धिमे बाजादेखि लाखे नृत्य पनि गर्न जानेका उनले सधैँ कार्यक्रममा आफ्नो जातीय कला, संस्कृति देखाउने गरेका हुन् । ‘यसरी जातीय संस्कृतिको कला देखाउन शुरु गरेको चार वर्ष पूरा भयो’ नेवारी जातीय पहिरनमा सजिएका ईश्वरीले भने, ‘अग्रजहरूले प्रशिक्षण दिएपछि अह

    • प्रकाशित मितिः कार्तिक २१, २०७६
    • १६२ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • धरानमा पनि धुमधामसँग मनाईयो छठ

    धरान । धरानकाे सेउती र सर्दु खाेलमा उदाँउदाे सुर्यकाे पूजा अर्चना गरेर आज छठ पर्वकाे समापन गरीएकाे छ । उदाउँदाे र अस्ताउँदाे सूयर्काे पूजा अर्चना गरी मनाइने छठको दाेस्राे दिन आज धरानको सेउती र सर्दु खाेलमा उदाँउदाे सुर्यकाे पूजा अर्चना गरेर मनाइएकाे हाे । विशेष गरी तराइ क्षेत्रमा मधेसी समुदायले मात्रै मनाउदै आएकाे यस पर्व २०३५ सालबाट धरानमा पनि मनाउदै आएका छन् ।  सूर्यको उपासनासँगै शुद्धतासँग समेत जोडिएको छठ पर्व प्रकृती पुजासंगपनि जाेडीएकाले पछिल्लाे समय अन्य समुदायकाे पनि झुकाव बढ्दै गएसंगै धरानमा पनि विभिन्न समुदायका मनिसहरू बिच सद्भावका साथ मनाइएकाे छ । पछिल्लाे समय सबै समुदायका मान

    • प्रकाशित मितिः कार्तिक १७, २०७६
    • २७२ पटक पढिएको
    • निलिफा सुब्बा
  • मुन्धुम नभए लिम्बूको अस्तित्व नै रहँदैनः वैरागी काइँला

    धरान/ याक्थुङ मुन्धुम बारे जान्न चाहने र बुझ्न चाहनेहरूको सङ्ख्या विस्तारै बढिरहेको छ । यद्यपि मुन्धुम बुझ्नका लागि पर्याप्त पुस्तक बजारमा पाइन्नन् । पाएहालिए पनि सरल नेपाली भाषामा अनुवाद गरिएका याक्थुङ मुन्धुमका पाठ्यपुस्तकको अभाव नै छ । यस अभावलाई प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला (तिल विक्रम नेम्बाङ) ले सरल नेपाली भाषामा पनि अनुवाद गरेर पूरा गर्ने प्रयत्न गरेका छन् । आखिर मुन्धुम भित्र के छ ? यो कस्तो चिन्तन हो ? मुन्धुमले क–कसको कथा भन्छ ? कहाँबाट यो विस्तार भयो ? कस्ता छन् मुन्धुम भित्रका पात्रहरू ? यी प्रश्नहरूको जवाफ पछिल्लो समयमा याक्थुङ लिम्बू समुदायले मात्र खोजी

    • प्रकाशित मितिः कार्तिक १७, २०७६
    • ४३५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन

    धरान  / पवित्र छठ पर्वको रुपमा मनाइने यस वर्षको छठको अन्तिम दिन ब्रतालुहरूले आइतबार विहान अस्ताउँदो सूर्यलाइ अर्घ दिएर समापन गरिएको छ । धरानको सेउती, सर्दु तथा नजिक ताल तलाउमा हजारौं श्रद्धालु उदाउदो सूर्यलाई अर्घ प्रदान गरि यो बर्षको छठको समापन गरेका छन् । पहाडे समुदायको बाहुल्याता रहेको धरानको छठमा पहाडे समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । पछिललो समय छठ पूजामा युवा पुस्ताका आकर्षण निके बढेको छ । पूजा स्थलमा युवा श्रद्धालु तथा भत्तजनहरुको घुइचो थियो ।

    • प्रकाशित मितिः कार्तिक १७, २०७६
    • १५५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तस्विरमा विराटनगरकाे छठ

    विराटनगर / पवित्र छठ पर्वको रुपमा मनाइने यस वर्षको छठको मुख्य दिन ब्रतालुहरूले शनिबार अस्ताउँदो सूर्यलाइ अर्घ दिएका छन् । भोली उदाउँदो बिहानी सर्यूलाई अर्घ दिएर यो पर्व समापन हुने गर्दछ । विराटनगरको सिंघिया, केसलीया खोला, यहाँ रहेको नहरलगायतको नदीहरुमा हजारौं श्रद्धालु अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गरे । यस वर्ष मौसम राम्रो भएको कारणले पूजा स्थलमा श्रद्धालु तथा भत्तजनहरुको घुइचो देखियो । निराहार व्रत बसेका ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यको पूजा गरेका छन् । पर्वको दोश्रो दिन व्रतालुहरु दिनभरि उपवासबसेका थिए । निराहार व्रत बसेका ब्रतालुहरूले अस्ताउँदै गरेको सूर्यको पूजा गरेका थिए ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७६
    • २०१ पटक पढिएको
    • तस्विरहरूः अनिल/यज्ञराज
  • आस्थाको पर्व छठ, आज अस्ताउदो सूर्यको पूजा गरिदैं

    अटल आस्थाको महान् छठ पर्व बिहीबारबाट शुरु भएको छ । छठको लागि चाहिने बाँसको ढाकी र सुपुली बुन्न स्थानीय हरिपना मलिकलाई अहिले भ्याई न भ्याई भएको छ , विहान बेलुका उनलाइ ग्राहकले अर्डर गरेको ढकिया कोनिया पु¥याउन हतारो देखिन्थ्यो । प्रत्येक वर्ष जस्तै यो साल पनि छठ पूजा गर्न दमककी शोभा श्रेष्ठ माइती घर सूर्यचोक आएकी छिन् । अर्का छिमेकी विजय पौडेल व्रतको आवश्यक सरसामान जोहो गर्दै छन् भने विदा लिएर चतरा घर आएका सुरेश मरिक छठ घाटमा काहाँ पूजा गर्ने भनी स्थानको चाँजोपाँजो मिलाउँदै छन् । सप्तकोशी नदी किनारको घाट सिँगारिएको छ । वराहक्षेत्रका महिला व्रतालुलाई तिहारको रमझम न सकिँदै छठले छपक्कै छोपेको

    • प्रकाशित मितिः कार्तिक १६, २०७६
    • २५६ पटक पढिएको
    • सन्तोष गुप्ता
  • छठमा महानगरका मेयरको दण्डप्रणाम (फोटो फिचर)

    विराटनगर / निराहार छठ पर्वको ब्रत बसेका विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सडकमा घस्रेर गरिने ‘दण्डप्रणाम’ यात्रा सुरू गरेका छन् । विराटनगर– ३ ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरमा पूजा गरेपछि शनिबार दिउँसो साढे १० बजे पराजुलीले दण्डप्रणाम यात्रा सुरु गरेका हुन् । २६ वर्षयता छठको ब्रत बसिरहेका पराजुलीले १६ औं पटक दण्डप्रणम यात्रा सुरु गरेका हुन् । शिव पाञ्चायन मन्दिरबाट सुरु गरेको दण्डप्रणाम विराटनगरस्थित सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म करिब साढ तीन किलोमिटर दण्ड प्रणाम गर्दै यात्रा तय गर्नेछन् । पराजुलीसँगै श्रीमती रञ्जिता भतिज प्रमेशले पनि दण्ड प्रणाम यात्

    • प्रकाशित मितिः कार्तिक १६, २०७६
    • २४२ पटक पढिएको
    • तस्विरहरूः अनिल श्रेष्ठ
  • डिस्कोमा सकिँदै तिहार, देउसी–भैलोको मौलिकता हराउँदै

    इटहरी । तिहार सकियो । तर बजार क्षेत्रमा अहिले पनि देउसी भैलोका नाममा डिस्कोको झल्को दिने नाचगान चलिरहेका छन् ।देउसी भैलो खेल्ने पहिलेको प्रचलन करिब–करिब लोप नै भइसकेको छ । अहिलेका युवा र बालबालिकामा हल्ला गर्ने र पैसा सङ्कलन गरेर भोज खानेबाहेक पुरानो संस्कृति संरक्षण गर्ने कुनै छाँटकाँट देखिँदैन । ठूला–ठूला साउण्ड बक्समा गीत घन्काउँदै हल्ला गर्दै देउसी भैलो डिस्कोमा सकिन थालेको छ । पहिले देउसी भैलोको साथमा आकर्षक नृत्य पनि हुन्थ्यो । मादल, खैंजडी, बाँसुरी र चाँपहरूको प्रयोग गर्ने गरिन्थ्यो । मौलिकतामा देउसी भैलो खेल्ने र आशिष दिने प्रचलन उतिबेला थियो । पश्चिमा संस्कृतिको प्रभाव र

    • प्रकाशित मितिः कार्तिक १६, २०७६
    • ७४० पटक पढिएको
    • ब्लाष्ट खबर
  • नयाँ नेपाल संवत्को अवसरमा ज्येष्ठ नागरिक सम्मानित

    धनकुटा । नेपाल संवत् ११४० को अवसरमा नेवारी साँस्कृतिक ¥याली तथा शुभकामना आदान–प्रदान कार्यक्रम मङ्गलबार धनकुटामा सम्पन्न भएको छ । धनकुटा जिल्लाभित्र र बाहिरका गरी २० जना विभिन्न क्षेत्रमा योगदान गरेका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ । सिरान बजार युवा समूह धनकुटा–६ को व्यवस्थापन तथा संयोजनमा नेवा पुचः धनकुटाको आयोजनामा भएको सो कार्यक्रममा धनकुटा नगर र धनकुटा बाहिरका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा नेपाली साहित्य तथा लोकसङ्गीतका धरोहर एल.पी.जोशी, धनकुटाका ९२ वर्षीय रामबहादुर श्रेष्ठ, ९१ वर्षीया राज्यलक्ष्मी श्रेष्ठ, मिश्रीमैया श्रेष्ठ, लालकुमारी श्र

    • प्रकाशित मितिः कार्तिक १६, २०७६
    • १८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मन्दिर क्षेत्रमा माछामासु र मदिराको बिक्रीमा रोक

    बराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको वडानम्बर १ स्थित वराहक्षेत्र मन्दिरपरिसर क्षेत्रमा माछामासु र मदिराको बेचबिखनमा रोक लगाइएपछि स्थानीय व्यापारीले हतारमा गरिएको निर्णय भन्दै त्यसको विरोध गरेका छन् । बराहक्षेत्र नगरपालिकाको धार्मिक मठमन्दिर रहेको ५ सय मिटर क्षेत्रमा विशेषगरी चतरा र बराह भगवानको मन्दिरको पाँच सय मिटर छेउछाउ माछामासु र मदिराजन्य वस्तुको बिक्री वितरणमा लगाएको रोक लगाई कार्यान्वयन गरिएसँगै व्यवसायीले त्यसको विरोध गरेका हुन् । केही महिनाअघि मात्र वराहक्षेत्र नगरपालिकाको दोस्रो नगरसभाले निर्णय पारित गर्दै मन्दिर क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको बिक्रीमा कडाइका साथ रोक ल

    • प्रकाशित मितिः कार्तिक १६, २०७६
    • ३३० पटक पढिएको
    • सन्तोष गुप्ता

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved