संस्कृति

    Showing ११-२० of १,१४८ items.
  • पहिलोपटक अनलाइन पालाम् प्रतियोगिता

    पाँचथर/याक्थुङ कल्चरल ग्रुपले पहिलोपल्ट विश्वब्यापी अनलाइन पालाम् गायन प्रतियोगिताको आयोजना गरेको छ । यतिबेला विश्व समुदायसँगै सिङ्गो मुलुक कोरोना–कहरमा डुबेको छ । सरकारले गरेको बन्दाबन्दीको समयलाई सिर्जनशील बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । यसले साँस्कृतिक पुनर्जागणमा समेत सहयोग पुग्ने आयोजकको विश्वास छ । प्रतियोगितामा अनलाइन माध्यम मार्फत् सहभागिता जनाउन सकिनेछ । प्रतियोगिताका लागि २२२ वटा पालाम् प्राप्त भएको आयोजक समितिका संयोजक सीता तुम्खेवाले फेसबुक लाइभ मार्फत् बताइन् । उनका अनुसार प्रतियोगिताका लागि पालाम् प्राप्त हुने क्रम जारी छ । प्रतियोगिहरुको उत्साहजन

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • ५८१ पटक पढिएको
    • सन्देश सुब्बा
  • रामधुनीमा थारू जातिको संग्रहालय

    कालाबञ्जार । सुनसरीको रामधुनी–२ को शिवनगरमा थारू जातिको उत्पत्तिदेखि हालसम्मको अवस्थालाई प्रतिबिम्बन गर्ने गरी संग्रहालय निर्माण भइरहेको छ । अहिले काम अन्तिम चरणमा पुगेको छ । मानव सभ्यतासँगै कुनै न कुनै रूपमा बसोबास गर्दै आइरहेका थारू समुदायमा पाइने परम्पारगत सीप, सामग्री, उत्पत्तिको अवस्थालगायत संग्रहालय राखिने छ । थारू जाति नेपालको कुल जनसंख्याको ६.५७ प्रतिशत अर्थात १७ लाख ३७ हजार ४७० रहेको राष्ट्रिय जनगणना २०६८ मा उल्लेख छ । प्रमुख दश जातिमध्ये जनसंख्याका हिसाबले चौथो स्थानमा थारू समुदाय रहेको आदिवासी जनजाति संग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष फागुलाल चौधरी बताउँछन् । नेपालम

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • २६५ पटक पढिएको
    • प्रदीप जस्मैत चाैधरी
  • धराने नाट्यकर्मीको आठ दशकको सपना, नाटक घर: अब बन्ने तरखरमा (भिडियाेसहित)

    धरान । आठ दशकदेखिको धराने नाट्यकर्मीको सपना अब पूरा हुने भएको छ । धरान–८ को सभागृहभन्दा पछाडिको करिब २ कठ्ठा जग्गा वितरणमा स्थानीयबासी पनि सहमति नजिक पुगेपछि नाट्यकर्मीको सपना साकार हुने भएको हो । धरानमा वि.सं. १९९७ देखि नाटकको प्रारम्भ भएको जानकारहरू बताउँछन् । यो कालखण्ड आधुनिक नेपाली नाटकको आदि काल हो । धरानमा नाटकको श्रीगणेश भएको कालदेखि गणना गर्दा ठ्याक्कै आठ दशक हुन आउँछ । यही आठ दशकमा धराने नाट्यकर्मीले सुविधा सम्पन्न नाटक घर पाउने भएका हुन् । त्यसका लागि धरान–८ को स्थानीय पहल समितिसँग मंगलबार धरान उपमहानगरपालिकासहितको नाटक घर निर्माण उपभोक्ता समिति, स्थानीय पहल समिति र धरा

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • २२४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • रामधुनीमा बन्दै आदिवासी पार्क

    कालाबन्जार । रामधुनी नगरपालिका–१ नयाँटोलमा आदिवासी पार्क निर्माण थालिएको छ । प्रदेश १ सरकारको योनजा अनुसार आदिवासी पार्क निर्माण थालिएको हो । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट ३० लाख रुपैयाँ बजेट विनियोजन भएअनुरूप आदिवासी पार्कको घेराबारा र प्रवेशद्वार निर्माण थालिएको छ । एक बिघाभन्दा बढी क्षेत्रफलमा आदिवासी पार्क निर्माण हुने निर्माण समितिका अध्यक्ष अनिश चौधरीले जानकारी दिए । उनकै अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । समितिको तर्फबाट स्थानीयले ४ लाख २६ हजार रुपैयाँ बराबरको जनश्रमदान गरिरहेका छन् । पार्क निर्माणको जग्गाको स्वामित्व भासी माविको रहेको छ । समितिका अध्

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • २९७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ग्रामथान थारूको मात्रै हैन, राष्ट्रिय सम्पत्ति होः सांसद् भीम आचार्य 

    कालाबन्जार । प्रदेश १ सांसद् भीम आचार्यले ग्रामथानहरू कुनै समुदायको सम्पत्ति नभई राष्ट्रिय सम्पत्ति र पहिचान भएकाले यसको संरक्षणमा राज्य नै लाग्नु पर्ने बताएका छन् । वराहक्षेत्र–५ नयाँटोलस्थित ग्रामथानको शिलान्यास गर्ने क्रममा सांसद् आचार्यले कुनै जाति विशेषको पहिचान भए पनि संरक्षण गर्नु सबैको दायित्व बन्न जाने बताए । उनले विकसित देशहरू अहिले पुरातात्किव महत्त्वका चिजहरूलाई संरक्षण गर्न जुटिरहेका समयमा नेपालले अहिलेबाटै सुरु गरेमा भविष्यमा यस्ता मौलिक पहिचानका चिजहरूको महत्त्व बढ्ने बताए । उनले यस्ता चिजहरूको खोज अनुसन्धान हुन सकेमा मात्रै जातिको भाषा, संस्कार र संस्कृति संरक्षण हुने बत

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • ३०५ पटक पढिएको
    • प्रदीप जस्मैत चौधरी
  • इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फितरको शुभकामना 

    धरान  / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिपकुमार भण्डारीले  इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितरको अवसरमा शुभकामना दिएका छन् ।  आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।  यसै गरि सभामुख प्रदिपकुमार भण्डारीले पनि सोमबार एक सन्देश मार्फत शुभकामना व्यक्त गरेका छन् । विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड—१९) का कारण यी चाडपर्व खुला र भव्य रुपमा आयोजना गरी मनाउन सम्भव नभएकाले घरमै बसे

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • २०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरान–७ का वडाध्यक्षद्वारा विश्व शान्तिका लागि रुद्री पाठ

    धरान । विश्व शान्ति तथा कोरोनाबाट मृत्यु भएकाहरूको मोक्षप्राप्तका निम्ति धरान–७ वडाध्यक्ष जीवन सुवेदीले चण्डी रुद्री तथा वेद पाठ गराएका छन् । वडाध्यक्ष सुवेदीले सात ब्राह्मण पण्डितहरूलाई राखेर धरान–७ स्थित राम मन्दिर परिसरमा चण्डी रुद्री तथा वेद पाठ गराएका हुन् । धार्मिक कार्यक्रमबाट विश्व शान्ति हुने अपेक्षा राखिएको छ । 

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • २११ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज इस्लाम धर्मावलम्बीले इद–उल–फित्र मनाउँदै 

    धरान । मुस्मिल समुदायको महान पर्व रमदान महिना सकिएको खुशियालीमा आज ‘इद–उल–फित्र’ मनाउँदै छन् । सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । मुस्लिम समुदायले यो रमदान महिनाभरि कठोर ब्रत बस्ने गरेका छन् । एक महिनासम्म लामो ब्रत बसेपछि इद–उल–फित्र पर्व मनाउने गरिएको छ । हिजरी संवतको रमदान महिना इस्लाम धर्मावलम्बीको सौब्बाल महिनाको पहिलो तारिखका दिन ईद मनाउने परम्परा रहेको छ ।  चन्द्रमाको गतिका आधारमा ईद पर्व मनाइने गरिन्छ । सरकारले आइतबार नै ईदको बिदा दिए पनि चन्द्रमा नदेखिएपछि बिदा सच्याएर सोमबार बनाएको हो । भूगोलअनुसार फरकफरक समयमा ईद पर्ने गरेको छ । ईदका द

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • १६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इद उल फित्रको बिदा सोमबार मात्रै 

    धरान । सरकारले आइतबार दिने भनिएको मुस्लिम धर्मालम्बीको इद उल फित्रको बिदा सोमबारका लागि सारेको छ । नेपालमा शनिबार चन्द्रमा नदेखिएको भन्दै मुस्लिम आयोगको आग्रहका आइतबार भनिएको बिदा सोमबारका लागि सारिएको हो । मन्त्रिपरिषद्ले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । निर्णयअनुसार आइतबार बिदाको लागि घोषणा समेत गरिसकेको थियो ।  तर, अचानक शनिबार राति चन्द्रमा नदेखिएकापछि बिदा सरेको मुस्लिम आयोगका जिल्ला सदस्य फिरोज अलीले जानकारी दिए । एक महिने लामो रोजापछि इद उल फित्र मनाउने गरिन्छ । काठमाडौं जामे मस्जिदका अबुबकर सिद्दिकी कास्मीले एक विज्ञप्ति जारी गर्दै चन्द्रमा नदेखिएकाले इद उल फित्र

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • १२७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बल्ल बन्ने भाे धरानमा नाटक घर (भिडियाेसहित)

    धरान । चालिसको दशकदेखि साठ्ठीको दशकसम्म नेपाली नाट्य इतिहासमा धरानको नाम छुट्ने कुरै भएन । त्यो कालखण्डमा नेपाली नाटकमा धरानको नाम कुनै न कुनै रूपमा जोडिँदै आएको छ । सडक नाटक, डबली नाटकदेखि थुप्रै एकाङ्की नाटकहरू प्रदर्शित भए । अझ धरानको नाटकको इतिहास पल्टाउने हो भने वि.सं. १९९७ तिर पुग्नुपर्ने हुन्छ । जुन माध्यामिक कालको अन्त्यतिर र आधुनिक नेपाली नाटकको बीजारोपण काल हो । शताब्दी छेउ पुगेको धरानको नाटकमा भने रङ्गमञ्चको अभाव जहिल्यै खट्किँदै आयो । अहिलेसम्म पनि यो निरन्तर छ । तर, अब भने धरानको नाटक नयाँ मोडमा आइपुग्ने सम्भावना बढेको छ । धरानको २ कठ्ठा जग्गामा रङ्गमञ्च तयार हुँदै छ, त्यो पनि आ

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • २८३ पटक पढिएको
    • भाेजराज श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved