फाेटाे फिचर

    Showing ६१-७० of ११४ items.
  • जोखिमपूर्ण डुंगा यात्रा कहिलेसम्म(फोटो फिचर)

    सिरहा / रौतहट जिल्लाको सदरमुकाम नजिकै खाल्डो खुल्डीको पानीमा डुबेर ३ जनाको मृत्यु भएको दुर्घटना सेलाएको छैन । बकैया नदीको डुंगाको यात्रा झनै डरलाग्दो छ । गौर नगरपालिका वडा नं. ४ स्थित टिकुलिया घाटमा चलिरहेको डुंगामा सवारी यात्रुको संख्या र वारपार गरिने बाइक र अन्य वस्तुको तौल ३० क्विन्टल भन्दा कम थिएन् । एउटा ढुंगामा १५ जनासम्म सवार हुन सक्ने क्षमता हो । तर त्यहाँ चौगुना यात्रुहरु आफ्नो गन्तव्यमा जान तछाड मछाड गरिरहेको पाइन्छ । गौर नगरपालिका र इशनाथ नगरपालिकाले ढुंगा सवारका लागि पनि लाइफ ज्याकेट वितरण त ग¥यो तर त्यो व्यक्तिले घर लगे पछि यात्रा गर्ने बेलामा नपाइएको ढुंगा चालक पप्पु क

    • प्रकाशित मितिः आश्विन १, २०७६
    • ४३० पटक पढिएको
    • गणेशकुमार ठाकुर
  • प्रदेश ५ को राजधानी बुटवल बसपार्ककाे सेकुवा पसल(फोटो फिचर)

    बुटवल / रूपन्देही जिल्लाको एक मात्र उपमहानगरपालिका बुटवल हो । यो शहर तिनाउ अथवा तिलोत्तमा नदिको किनारमा अवस्थित रहेको छ । बुटवलको २२ किमि दक्षिणमा भैरहवा शहर रहेको छ । यो नगर पश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको छ । यो नगर महेन्द्र राजमार्ग तथा सिद्दार्थ राजमार्ग द्वारा नेपालको पूर्व पश्चिम तथा उत्तर दक्षिण जोडीएको छ । यातायातको सुविधा तथा भौगोलिक अवस्थितिको कारणले बुटवल पश्चिम नेपालको एक प्रमुख व्यापारिक केन्द्रको रूपमा विकास भैरहेको छ । एक लाखको हाराहरी जनसङ्ख्या रहेको बुटवल द्रुतगतीमा बिस्तारीत भइरहेको छ । यातायातको केन्द्र रहेको बुटवलमा आधुनिक बसपार्कसमेत रहेको छ । भौतिक पूर्वाध

    • प्रकाशित मितिः भदौ ३१, २०७६
    • ६३९ पटक पढिएको
    • ब्लाष्ट खबर डेक्स
  • धरानको तीज उत्सव

    धरान  / धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा आज माहिलाहरुले नाचेर तीज मनाएका छन् । रातो सारीमा सजिएका महिलाहरुले दिनभरी नाचेर तीज मनाए । सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार ब्रत बसेर महादेवलाई पतिकोरुपमा पाएकी थिइन् । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाए जस्तै आजको दिनमा व्रत बस्दा राम्रो पति पाउने र मनोकामना पूरा हुने विश्वासमा नारीहरु व्रत बस्ने गरेको भनाई रहेको छ । धरानको पिण्डेश्वर महादेवको मन्दिरलगायत देशभरको शिवालयहरुमा ब्रतालु महिलाहरुले रमाइलो गरेर तीज मनाएका छन् । उनीहरुले महादेवलाई जल चढाएर आर्शिवातसमेत मागे । पिण्डेश्वर बाबाधाम समितिले र

    • प्रकाशित मितिः भदौ १६, २०७६
    • २५६ पटक पढिएको
    • सञ्जय शर्मा
  • पर्यटकीय गन्तव्य यलम्बर पार्क

    धरान /  धरान उपमहानगरभित्र रहेको एलेम्बर सामुदायिक वन उपभोक्ता समुह प्रदेश १ को नमुना वन समुह हो । यहाँका वन क्षेत्रमा आन्तरिक पर्यटकहरुको बाह्रैमास घुइचो हुने गरेको छ । २०४६ सालको राजनीतिक परिवर्तन पछि उजाड बन्दै गरेको वन क्षेत्रलाई सरकारले समुदायमा हस्तान्तरण गर्ने नीति ल्यायो । यहि नीति अनुरुप समुदायले संरक्षण गरेको धरानका सामुदायिक वन समुहहरु यति बेला नमुना बनेका छन् । यहाँका वन समुहवीच वन संरक्षण र पर्यटकिय गन्तव्य बनाउन अघोषित रुपमा प्रतिस्पर्धा नै चलेको छ । यलम्बर वन समुहले वन संरुक्षण र पर्यटकीय गन्तव्य बनाए बापत गत २०६० सालमा सरकारले ५० हजार पुरस्कार राशीसहित गणेशमानसिंह हरिय

    • प्रकाशित मितिः भदौ १५, २०७६
    • ६५० पटक पढिएको
    • तस्विरहरूः किस्तीका चाैधरी
  • उदयपुरको आकाशमा प्याराग्लाइडिङ(फोटो फिचर)

    साहसिक खेल अन्तर्गत पर्ने प्याराग्लाइडिङ कोर्षका लागि उदयपुरको वेलका नगरपालिकास्थित सप्तकोशी नदीको किनारालाई रोजिएको छ। उक्त क्षेत्रलाई प्याराग्लाइडिङको स्कुलको रुपमा विकास गर्ने भएको छ । त्यसका लागि बेलका नगरपालिकाले ४५ रोपनी जग्गा समेत उपलब्द गराएको छ । वेलकाको वोक्ताङ डाँडाबाट उडेको प्याराग्लाइडिङ कोशी नदीको किनारामा ल्याण्डिङ गर्छ । केही दिन अघि नेपाली सेनाका २४ जना खेलाडीहरुले १५ दिने सोलो प्याराग्लाइडिङ कोर्ष पुरा गरेका छन् ।

    • प्रकाशित मितिः भदौ १४, २०७६
    • ५५९ पटक पढिएको
    • ब्लाष्ट खबर डेक्स
  • बिहानै धरानको भानुचोक

    धरानको भानुचोक विहान ३ बजे व्युझन्छ । चिया बेच्नेहरु यत्रतत्र हुन्छन् । धरान भएर विभिन्न स्थानमा जाने गाडीका कर्मचारीहरु यात्रु खोजिमा निस्कन्छन् । भानुभक्तको सालिक वरिपरी फलफुल पसलेहरुको पनि उतिकै भीड हुन्छ । मर्निङ वर्क गनेहरुको ओहोरदोहोर उस्तै हुन्छ ।

    • प्रकाशित मितिः भदौ ११, २०७६
    • १,५६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वीपी प्रतिष्ठानमा यस्तो छ वेथिति, विमारीलाई सास्ती(तस्विरसहित)

    धरान / दक्षिण एसिया कै नाम चलेको उत्कृष्ट अस्पताल भनेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम लिदैं आएको छ । उत्तर किमाथाङ, पूर्व ओलाङचुङगोलादेखि पश्चिममा जनकपुर हुदै भारतको विहारबाट यहाँको सेवा लिन आउने गरेका छन् । एउटा विश्वासले यहाँ उपचार गर्न आउने गरे पनि पछिललो समय प्रतिष्ठानको अस्थव्यस्थताले उनहरुले हैरानी खेप्दैं आएका छन् । विहान ६ बजेदेखि खाली पेटमा लाइन बस्दा अर्को रोग उव्जिने गरेको इलामबाट पेटको इलाज गर्न आएका वीरवल लिम्बु बताउछन् । डाक्टरकाेमा पुग्नु अघि पुर्जा लिन बसेकाे लाइन । बास्तावमा यहाँका कर्मचारी पदाधिकारीहरु कमिसनको चक्करमा यहाँ आउने विमारीको सुविधाको

    • प्रकाशित मितिः भदौ ५, २०७६
    • १,३३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मनै लाेभ्याउने गोर्खा स्मृति पार्क(फोटो फिचर)

    धरान / धरान उपमहानगरपालिकाको वडा नं २० स्थित माछामारा डाँडा धरान बजारबाट करिब ९ किलोमिटर उत्तर पश्चिममा छ । भूपू गोर्खा सैनिक एवं परिवारहरुले करोडौंको लगानीमा ब्रिटिश गोर्खा स्मृति पार्क बनाइरहेका छन् । यो पार्कलाई गोर्खा सैनिकहरुको लागि पवित्र तीर्थस्थलकोरुपमा विकास गर्ने लक्ष्य राखिएको पार्क परिकल्पनाकार रमेश राईले बताए । यो क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । धरानको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । यो ग्रावेल सडक नेपालकै पवित्र तिर्थस्थल विष्णुपादुका जाने सडक पनि हो । मक्का मदिनाको जस्तै पवित्र तीर्थस्थलको रुपमा यसलाई विकास गरिने तयारी छ । यहाँ गोर्खा स्मारकको मुनि ७ फिट गहिर

    • प्रकाशित मितिः भदौ ४, २०७६
    • १,८९० पटक पढिएको
    • तस्विरहरूः किस्तीका चाैधरी
  • ताप्लेजुङमा रोपाई जात्रा (फोटो फिचर)

    ताप्लेजुङ / परम्परागत रुपमा निकालिदैं आएको रोपाई जात्रा शनिवार ताप्लेजुङमा भब्यताका साथ मनाईएको छ । पूर्वी पहाडको मौलिक पर्वको रुपमा रहेको रोपाई जात्रामा धान रोप्दा गरिने कृयाकलापसँग विभिन्न जातजातीको संस्कृति र कला झल्काउने खालको अभिनय गरिन्छ । रोपाई जात्रा सदरमुकाम फुङलिङमा विहान ११ बजेवाट तोक्मेडाँडावाट सुरु भई बजार परिक्रमा गरेको थियो । रोपाई गीतको साथमा अघिअघि गोरु हली अनि पछि पछि रोपारले हिलोमा धान रोपेको अभिनय गर्दै एक सय धेरै बालबालिका र युवायुवती जात्रामा सहभागी हुने नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । लाखेजात्रा हामी सवैको जात्रा भन

    • प्रकाशित मितिः श्रावण ३२, २०७६
    • ४०० पटक पढिएको
    • बसन्त लिम्बू
  • आहा ! धरान

    • प्रकाशित मितिः श्रावण २९, २०७६
    • ५३६ पटक पढिएको
    • तस्बिरहरूः किस्तीका चाैधरी /डि कार्की

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved