फाेटाे फिचर

    Showing ५१-६० of ८९ items.
  • काे हुन कागबाबा ? तस्बिरमा शनिमन्दिर

    टाउकामा कालो फेटा, कालै कपडा, गलामा रुद्राक्षका माला तर सेतै फुलेका दारी, नाकमा नत्थी, अग्ला कदका, भीमकाय तर वृद्ध, अघोरी भेषमा देखिने यी बाबा काक (काग) बाबा हुन् । निधारमा ट्याटु, पाखुरामा ट्याटु । ट्याटुमा खोपिएको छ, काकको चित्र अनि पुरुष शिश्न (पुरुष लिङ्ग) । यसभित्रको रहस्य के होला ? हामीले त्यो खोतल्ने त प्रयास गरेनौं । तर काकबाबा आफूलाई शनिदेवको सारथिका रुपमा चिनाउँछन् । जसरी कृष्णको सारथि अर्जुन, शिवको नन्दी र शनिदेवको काग । काक बाबा अर्थात् विश्वदेव पोखरेल धरान आसपासमा चिनिएको नाउँ हो । वि. सं. १९९८ माघमा धरान विजयपुरमा जन्मिएका काक बाबा हाल धरान तीनकुनेस्थित शनि मन्दिरका संरक्षणकर्त

    • प्रकाशित मितिः श्रावण १८, २०७६
    • ८३९ पटक पढिएको
    • तस्बिरहरू : डम्बर कार्की
  • बाेलबमका १२ तस्बिर

    • प्रकाशित मितिः श्रावण ६, २०७६
    • ३२४ पटक पढिएको
    • तस्विर : डम्बर कार्की
  • व्यस्त सहरका मस्त मानिस (तस्विरहरू)

    धरानकाे भानु चाैकमा रहेकाे यात्रु प्रतिक्षालय अथवा विश्राम फलैचामा अाराम गरिरहेका मानिसहरू

    • प्रकाशित मितिः श्रावण ३, २०७६
    • २८९ पटक पढिएको
    • तस्विर : डम्बर कार्की
  • मङ्गलबार राति खण्डग्रास चन्द्र ग्रहण

    मङ्गलबार राति खण्डग्रास चन्द्रग्रहणको दृश्य । मध्यपुर थिमिबाट राति करिब २ः४५ बजे देखिएको चन्द्रग्रहण । तस्बिर : रत्न श्रेष्ठ

    • प्रकाशित मितिः श्रावण १, २०७६
    • २१० पटक पढिएको
    • रासस
  • सिरहा सहित प्रदेश नं.२ मा बर्षाका कारण अधिकांश जिल्लाहरु जलमग्न (तस्बिरसहित)

    सिरहा । सिरहा सहितःप्रदेश नं.२ मा बर्षाका कारण अधिकांश जिल्लाहरु जलमग्न भएका छन ।अविरल बर्षाका कारण सिरहाका विभिन्न ठाउँहरु जलमग्न भएको छ । वर्षाका कारण अधिकांश स्थानमा पानी जमेरको छ । विभिन्न सरकारी कार्यालयहरुमा समेत पानी जमेको कारणले गर्दा समस्या देखिएको छ । मिर्चैया नगरपालिकाको विभिन्न चौकहरुमा पानी जमेको कारणले सर्वसाधारणहरुलाई आवतजावतमा समेत समस्या देखिएको छ । सामान्य वर्षाले नै सिरहाको मिर्चैया नगरपालिकामा जलमग्न बनेको छ । पानी निकासको उचित व्यवस्थापन गर्न नसक्दा बजार क्षेत्रमा पानी जमेको सर्वसाधारण प्रदिप साहले जानकारी दिए । उनका अनुसार पानी जमेपछि आवतजावत गर्न कठिनाइ भइरहेको छ । नग

    • प्रकाशित मितिः असार २७, २०७६
    • ९५८ पटक पढिएको
    • गणेश कुमार ठाकुर
  • पहिरो ग्रस्त सडक

    मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ सडकखण्ड अन्तर्गत बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानास्थित पहिरो ग्रस्त सडक । 

    • प्रकाशित मितिः असार २५, २०७६
    • २०४ पटक पढिएको
    • रासस
  • धरान–१८ वाल मैत्री वडा घोषणा

    धरान  / धरान उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउने अभियान अन्तर्गत आज १८ नं. वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । प्रदेश नं. १ की प्रदेश सभा सदस्य सावित्रा श्रेष्ठ, कार्यवहाक मेयर मञ्जु भण्डारी, २० वटै वडाका वडा सदस्यहरुलगायतको वृहत उपस्थितिमा बालमैत्री वडा घोषणा गरिएको हो । प्रमुख अतिथि श्रेष्ठले धरान–१८ ले निर्माण गरेको वाल उद्यानको उद्घाटनसमेत गरिन । बालमैत्री वडा बनाउनका बालबालिकाहरुलाई खेल्नका लागि प्रत्येक वडामा एउटा वाल उद्यान बनाउने लक्ष्य रहेको छ । धरान उपमहानगर भित्र वडा नंं १८ ले बाल उदान बनाएर पहिलो भएको छ । कार्यक्रममा वडा अध्यक्ष नरेन्द्रकुमार राई(प्रविण)ले बालमैत्री

    • प्रकाशित मितिः असार २२, २०७६
    • ३७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झटाराे

    • प्रकाशित मितिः असार २२, २०७६
    • २११ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तस्विरमा धान दिवसको रौनक (फोटो फिचर)

    ताप्लेजुङ । आज १६ औ धान दिवस । फुङलिङ नगरपालिकाको आयोजनामा फुनपा वडा नं ३ मा रोपाई कार्यक्रम समेत आयोजना गरिएको थियो । रोपाईमा फुङलिङ नगरपालिकाका मेयर, उपमेयर, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो । हिलो सँग उनिहरु निकै रमाएका थिए । यतिबेला किसानलाई भ्याइनभ्याई छ । यसमा पनि असार १५ को दिनले त किसानका लागि पर्व जत्तिकै महत्व राख्छ । धाइधपेडीको यो दिनमा किसानहरु गीत गाउँदै र जिस्किँदै रोपाइँको मेलो सक्न जुट्छन् । हिलो खेल्दै र छिल्लिँदै थकान कम गर्ने उनीहरुको काम गराइको काइदा हुन्छ ।

    • प्रकाशित मितिः असार १५, २०७६
    • ३५७ पटक पढिएको
    • बसन्त लिम्बू
  • एउटा इतिहास लगभग मेटिदैं(फोटो फिचर)

    धरान / नेपालको पहिलो सिभिल इन्जिनियर डिल्लीजंग थापाले श्री ३ चन्द्रशमशेरको पालामा सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरस्थित त्रियुगा नदिमा देशको पहिलो सिंचाइ परियोजना चन्द्र नहर निर्माण गरेका थिए । चन्द्रशमशेरको राज्यकालको उत्तराद्र्ध विसं १९८५ मा नहर निर्माण शुरू भई १९८९ मा तयार भएको इतिहास पाइन्छ । त्रियुगा नदीमा बाँध बाँधेर निर्माण गरिएको नहरमा त्यसबेला एक चिम्टी पनि सिमेन्ट प्रयोग गरिएको थिएन । पाको इँटको धूलो, चुन र मास मिसाई बनाइएको बज्र प्रयोग गरी बाँध बनाइएको थियो । यो उत्कृष्ट इन्जिनियरिङ भएका कारण नहर निर्माणको सूक्ष्म इन्जिनियरिङबारे अध्ययन गर्न विदेशी प्राविधिकहरू आउने गरेका छन् ।

    • प्रकाशित मितिः असार ८, २०७६
    • ५८१ पटक पढिएको
    • ब्लाष्ट खबर डेक्स

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved