फाेटाे फिचर

    Showing २१-३० of ८८ items.
  • झटाराे

    • प्रकाशित मितिः कार्तिक २४, २०७६
    • १६० पटक पढिएको
    • ब्लाष्ट खबर
  • तस्विरमा विराटनगरकाे छठ

    विराटनगर / पवित्र छठ पर्वको रुपमा मनाइने यस वर्षको छठको मुख्य दिन ब्रतालुहरूले शनिबार अस्ताउँदो सूर्यलाइ अर्घ दिएका छन् । भोली उदाउँदो बिहानी सर्यूलाई अर्घ दिएर यो पर्व समापन हुने गर्दछ । विराटनगरको सिंघिया, केसलीया खोला, यहाँ रहेको नहरलगायतको नदीहरुमा हजारौं श्रद्धालु अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गरे । यस वर्ष मौसम राम्रो भएको कारणले पूजा स्थलमा श्रद्धालु तथा भत्तजनहरुको घुइचो देखियो । निराहार व्रत बसेका ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यको पूजा गरेका छन् । पर्वको दोश्रो दिन व्रतालुहरु दिनभरि उपवासबसेका थिए । निराहार व्रत बसेका ब्रतालुहरूले अस्ताउँदै गरेको सूर्यको पूजा गरेका थिए ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७६
    • १८० पटक पढिएको
    • तस्विरहरूः अनिल/यज्ञराज
  • न्हुँ दँया भिंतुनामा’ विराटनगरमा भव्य मोटरसाइकल र्याली (फोटो फिचर)

    विराटनगर । नेपाल सम्वत ११४० (न्हुँ दँया भिंतुना) को आगमनमा विराटनगरमा भव्य र्याली निकालिएको छ । झिःपुच विराटनगरको आयोजनामा विराटनगरमा आज सोमबार भव्य मोटसाइकल र्याली निकालिएको हो । विराटनगरस्थित झिःपुच भवनबाट विहान साढे आठ बजे प्रसादको रूपमा अण्डा र ‘सगुन’ पिएर ट्राफिक चौक हुदै महानगर परिक्रामा गरि सोही ठाउँमा आएर विभिन्न कार्यक्रम हुनेछ । र्यालीमा झिः पुचका पदाधिकारी, नेवार सामुदायका किशोर, किशोरीहरू आफ्नो जातिय पहिरनमा सजिएर सहभागि भएका छन् । र्यालीपछि झिःपुच भवनमा २६ औं वार्षिक साधरणसभाबाट नयाँ निर्वाचित भएका पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा रहेको छ । यस्तै समाजको लागि योगदा

    • प्रकाशित मितिः कार्तिक ११, २०७६
    • २४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धनकुटाकाे स्याउलेबाट बजार आउने तैयारीमा मखमली फूल

    धनकुटा नगरपालिका वडा नं.३ स्याउलेका स्थानिय किसान दिनेश घिमिरेले आफ्नो ४ रोपनी बारीमा नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको रमझममा झिलिमिली बनाउन लगाएको मखमली फूल बिक्रिको तयारीमा मुठा बनाउँदै । बारीमै मुठाको ६० रुपयाँले मखमली फुल विक्ने गरेको छ । सन्तवीर लामा /ब्लाष्ट  

    • प्रकाशित मितिः कार्तिक १०, २०७६
    • ४४६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • शुरु भयाे धरानमा तिहार (फाेटाेफिचर)

    तिहार नजिकिदै जाँदा धरानका बजार क्षाेत्रहरूमा तिहारकाे राैनक छाएकाे छ ।   अघिल्लाे वर्षा भन्दा अगाडी  रहेकाे यस वर्षकाे  तिहारमा  यहाँकमा व्यापारीहरू तिहारकाे मैसमी व्यापारकालागी उत्साहीत भएकाे देखीन्छ ।  विषेश गरी फलफुल र तरकारी व्यावसाय गरीरहेका व्यापारीहरू यतीबेला तिहारकाे मैसमी व्यापारमा लागेका छन् । तस्विरमा धरानकाे तिहार राैनक ।        

    • प्रकाशित मितिः कार्तिक ७, २०७६
    • ६४१ पटक पढिएको
    • तस्विरहरूः डम्वर कार्की
  • सगरमाथासहितका सातवटा हिमशृङ्खला  चौदण्डी गढीबाट दृश्यवलोकन

    उदयपुर  / चौदण्डी नगरपालिकाको पहाडी क्षेत्रमास्थित ऐतिहासिक चौदण्डीगढीमा भ्यूटावर निर्माण भएपछि दैनिक पर्यटकको वृद्धि भएको छ ।अहिले दैनिक भ्यूटावर चढ्न र मनोरम दृश्यवलोकनका लागि दैनिक दुईसयभन्दा बढी पर्यटक आउने गरेको चौदण्डी पर्यटन विकास समितिका संयोजक रोहित तामाङ बताएले जानकारी दिए । उनकानुसार उदयपुर जिल्ला बाहेक सुनसरी, झापा, मोरङ, सिरहा, सप्तरी, धनुषा, काठमाडौं चितवन तथा भारतको बिहार र सिलीगुढी पश्चिम बङ्गालबाटसमेत पर्यटक आउने गरेका छन् । पर्यटकको सङ्ख्या वृद्धि हुन थालेपछि त्यहाँको आन्तरिक पर्यटनको विकासमा निकै मद्दत पुगेको नगरप्रमुख खगेन्द्र राई बताए । उनकानुसार पूर्वकै ऐतिहा

    • प्रकाशित मितिः कार्तिक ७, २०७६
    • २१५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तस्विरमा गण्डकी प्रदेशको गहना पोखरा

    धरान / गण्डकी प्रदेशको गहना पोखरा एउटा पर्यटकीय शहर हो । विसं २०५२ माघ १८ गते उपमहानगरपालिका घोषित पोखरालाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विसं २०७३ फाल्गुन २७ गते महानगरपालिका घोषणा गरेको थियो । पोखरा महानगरपालिका पोखरा उपत्यकामा अवस्थित नेपालको अत्यन्तै रमणीय स्थान हो । फेवा ताल, महेन्द्र गुफा, पातले छाँगो, सराङकोट, स्तुम्पा, चमेरे गुफा, सेती नदि, गोर्खा संग्रालय पोखराका गहना हुन । देश अनि बिदेशबाट हजारौं पर्यटक पोखरा भ्रमण गर्न आउने गर्दछन् । विशेष गरेर लेक साइट पर्यटकीय क्षेत्र घोषण गरिएको छ । यहाँ २४सैं घण्टा बजार खुल्ला रहन्छ । विदेशी पर्यटकहरुको चहलपहन यहाँ बढि हुन्छ । य

    • प्रकाशित मितिः कार्तिक २, २०७६
    • ३०३ पटक पढिएको
    • तस्विरहरूः डि कार्की
  • नेपालको उत्कृष्ट पदमार्ग अन्नपूर्ण बेस क्याम्प (फोटो फिचर)

    नेपालमा सबैभन्दा धेरै पद यात्रा गरिने स्थान हो अन्नपूर्ण पद यात्रा । अन्नपूर्ण बेस क्याम्पको यात्रा नेपालको सुन्दर शहर पोखराबाट शुरु हुन्छ । पोखराबाट मट्टी भन्ने स्थानसम्म गाडी जान्छ । त्यहाबाट पैदल हिड्नु पर्छ । सामान्यतया तीन दिनमा बेस क्याम्प पुगिन्छ । पदयात्राको क्रममा माछापुच्छे्र, धौलागिरी, अन्नपूर्ण रेन्जको मनोरम दुष्य पुनहिलबाट देख्न सकिन्छ । पुनहिलबाट सूर्य उदाएको र अस्ताएको दृष्य देख्न सकिन्छ । बाटोमा ठाउँ ठाउँमा बस्ने तथा खानेको व्यवस्था गरिएको छ । गुरुङ, मगर र थकाली संस्कृति यहाँ पाइन्छ । धान्द्रुकमा होम स्टे र गुरुङको संग्रायल छ । यसले धेरैको मन लोभ्याएको छ । बढि विदेशी पर्यटकहर

    • प्रकाशित मितिः आश्विन ३०, २०७६
    • ३८५ पटक पढिएको
    • तस्बिरः रीता युङ्साहाङ्
  • आहा ! लुम्विनी

    धरान / रुपन्देही जिल्लामा पर्ने लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् । रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको बताइन्छ । उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष राजसी सुखमा बिताए । तर पनि उनी सदा संसारमा व्याप्त दुःखको कारण र त

    • प्रकाशित मितिः आश्विन १५, २०७६
    • २८३ पटक पढिएको
    • तस्विरहरूः डि कार्की
  • पाडाे किन्दा भैसी उपहार

    • प्रकाशित मितिः आश्विन १२, २०७६
    • १९७ पटक पढिएको
    • उमेशचन्द्र अधिकारी

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved