Trending Tags

पर्यटन

    Showing ८१-९० of ६२१ items.
  • नेपाल भ्लग च्यालेन्जको फाइनलमा ११ प्रतिस्पर्धी

    नेपालको पहिलो भ्लग च्यालेन्ज, नेपाल भ्लग च्यालेन्जले  ८७ प्रतिस्पर्धीहरु मध्यबाट  ११ प्रतिस्पर्धी छनाेट गरी उनिहरूकाे नाम सार्वजनिक गरेकाे छ । निर्णयक मन्डलीमा रहेका फिल्ममेकर निस्चल बस्नेत, सिसन बानिया, रोहित शाक्य तथा मिलन थापालेकाे छनाेटमा परेका ती  प्रस्तिस्पर्धीहरुकाे  काठमाडौंको दरबारमार्गमा आयोजित एक कार्यक्रममा नाब सार्वजनिक गरिएकाे थियाे । आयोजक प्रतिनिधि राहन बज्रचार्यका अनुसार १० लाख नगद पुरस्कार रहेको उक्त प्रतिस्पर्धाका लागी देश भरीबाट आएका ८७ प्रतिस्पर्धीहरु मध्ये २७ जनाले सेमी फाइनल पुग्न सफल भएका थिए । कार्यक्रमका आयोजक १८ बर्ष पुरान

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • ६२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पर्यटन दिवस २०७८

    ४२ औँ विश्व पर्यटन दिवस टुरिज्म फर इन्क्लुसिभ ग्रोथ नाराको साथ मनाइएको छ । मनोरञ्जन तथा तिर्थट्न गर्ने उद्यश्यले गरिने घुमफिर वा भ्रमण नै पर्यटन हो । अध्ययन, व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रा पर्यटन हो ।नेपाल प्राकृतिक रूपमा सुन्दर, सांस्कृतिक रूपमा धनी एवम् ऐतिहासिक देश हो । नेपाल एक आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्य हो । नेपालका अनुपम र अनुरागयुक्त पर्यटकीय गन्तव्यको प्रचारप्रसार, विविधीकरण र विस्तारीकरण गर्ने हो भने नेपाललाई पर्यटनको रोजाइको केन्द्र बनाउन सकिन्छ । नेपालका सुन्दर हिमालहरू, लुम्बिनीलगायतका अमूल्य तीर्थस्थल, स्वर्ग तुल्य ठाउँ त्यस्तै हिमाल, पहाड र तराईका

    • प्रकाशित मितिः आश्विन ११, २०७८
    • २,०७५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पुनः संचालनमा आयो धरानको ‘फ्रेन्ड्स गार्डेन’

     कोरोना महामारीका कारण बन्द रहेको धरानको फ्रेन्स गार्डेन पुनः सञ्चालनका आएको छ ।  विगत ४र५ महिना देखी बन्द रहेको  फ्रेन्स गार्डेन शनिबारबाट सञ्चालनमा आएको हो । धरानमा भइरहेको 'मिस लुमियर नेपाल २०२१' का टिमलाई स्वागत तथा सम्मानको कार्यक्रम आयोजना गर्दै होटललाई पुनः सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा सञ्चारकर्मी, इभेन्ट  अर्गनाइजर, ताईवान बुद्धिस्ट एसोसिएसन नेपालका प्रतिनिधि तथा समाजसेवी समेत रहेका दिपेन्द्र राज शाक्यको पनि विशेष सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा मिस लुमियर नेपाल २०२१ को आयोजक संस्था 'एमसी ग्ल्यामर इन्टरटेन्मेन्ट ' कि अध्यक्ष सरला श्रेष्ठ र कोरि

    • प्रकाशित मितिः आश्विन ४, २०७८
    • ४१६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोना सङ्क्रमित घटेपछि हलेसी मन्दिर खुलाइयो

    चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को आइतबार बसेको बैठकले मन्दिर खुला गराउने निर्णय गरेको थियो ।गत वैशाख १५ गतेदेखि बन्द मन्दिर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्ने गरी खुला गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए। महामारी फैलिन थालेसँगै दैनिक बिहान र बेलुका हुँदै आएको नित्य÷नैनित्य पूजालाई मात्र निरन्तरता दिने गरी बन्द गरिएको थियो । बिहान र बेल

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • २६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मुन्दुम पदमार्गः जहाँ आँखैमा हिमशृङ्खला टाँसिन्छ

     ‘मुन्दुम पदमार्ग’ नेपालको एक छुट्टै पहिचान भएको पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको छ । पूर्वी नेपालका खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धधन गर्ने उद्देश्यले नयाँ पदमार्ग ‘मुन्दुम पदमार्ग’ स्थापित भएको हो । विभिन्न संस्कार, संस्कृतिको आनन्दसँगै प्राकृतिक सौन्दर्यतालाई नियाल्दै पदयात्रा गर्न चाहने पर्यटकको रोजाइँमा पर्ने पर्यटकीय गन्तव्य हो, ‘मुन्दुम पदमार्ग’ । यो पदमार्ग भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङबाट सुरु भएर धोत्रे भञ्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्छ । जुन बाट

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • ४०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय बससेवा सुरु

    कोरोना महामारीका कारण बन्द रहेका धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय गतिविधिसमेत सुरु हुन थालेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि झण्डै पाँच महिनादेखि बन्द रहेका पर्यटकीय बससेवा धार्मिक तीर्थस्थल खुलेसँगै सुरु भएका हुन् ।सरकारले दोस्रो चरणको कोरोनाले बन्द गरेको निषेधाज्ञालाई पूर्णरूपमा हटाएसँगै देश दर्शन बससेवा प्रालिले स्वास्थ्य मापदण्डलाई लागू गर्दै पर्यटकीय बससेवा सुरु गरेको हो । कोरोनाको पहिलो र दोस्रो लहरले थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्न देशदर्शन बससेवा प्रालिले दिवा तथा रात्रि पर्यटक बससेवा पुनः सुरु गरेको प्र

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • ३७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तिम्बुङ पोखरी क्षेत्रमा ‘टुरिस्ट हाउस’ निर्माण

    कोभिड–१९ का कारणले पर्यटन क्षेत्र प्रभावित भए पनि आगामी दिनमा पर्यटक भित्र्याउन ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक घर (टुरिस्ट हाउस) निर्माण गरिएको छ ।तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको सुविधाका लागि गाउँपालिकाले पर्यटक आवास घर निर्माण गरेको हो । पाँचथर र भारतको सिक्किमसँग सिमाना जोडिएको सिदिङ्वा–१ कालिखोलामा रहेको तिम्बुङ पोखरी नेपालको १०० पर्यटकीय गन्तव्यमा सूचीकृत छ ।पूर्वको गोसाइँकुण्डको नामले समेत परिचित तिम्बुङ पोखरी चार हजार ४८० मिटरको उचाइमा छ । निक्कै नै सुन्दर तथा आकर्षक पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको आवास सु

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • ३५५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भद्रपुर नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

    भद्रपुर विगत १७ महिनादेखि बन्द रहेको भद्रपुर सीमा नाका खोल्न माग गर्दै झापाका उद्योगी व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र पठाएका छन् । काँकडभिट्टा नाका खोल्नुपर्ने भन्दै त्यस क्षेत्रका उद्योगी व्यवसायी, नागरिक समाज, राजनीतिक दलहरू लागिपरेको बेला भद्रपुरवासीले पनि चासो देखाउँदै ज्ञापन–पत्र बुझाएका हुन् । कोभिड–१९ को सङ्क्रमण शुरू भएदेखि नै बन्द रहेको भद्रपुर सीमा नाका खुला गर्नुपर्ने माग लिएर झापा उद्योग सङ्घको टोलीले बुधबार र झापा उद्योग वाणिज्य सङ्घले बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएका छन् ।उद्

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • ४५६ पटक पढिएको
    • उत्तम नेपाल/ भद्रपुर
  • सीमाक्षेत्रको सुन्दरता

    पाँचथर । प्रदेश १ को पहाडी जिल्ला हो, पाँचथर । यो जिल्लाको ४४.३८ किलोमिटर भू–भाग भारतसँगको सीमाक्षेत्रमा पर्छ । भारतको पयश्चिम बङ्गाल र सिक्किम राज्यसँग जोडिएको छ, पाँचथरको भू–भाग । जिल्लाको याङ्वरक र हिलिहाङ गाउँपालिका सीमाक्षेत्रमा पर्छन् । सीमाक्षेत्र उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्छ । माथिल्लो भू–भागमा त्यसै पनि रमणीय र रहरलाग्दो डाँडाकाँडा छन् । मनै फुरुङ्ग पार्ने नागी र चउर । स–साना पोथ्रा र बुट्यानको सुन्दरता । नाङ्गो आँखाले मनमोहक हिमालका दृश्यलाई नियाल्दै रमाउनुको आनन्द छुट्टै हुन्छ । स्वदेशी तथा विदेशी पर्यटकको भीड लागिरहने सन्दकपुरछेउको आहालडाँडादेखि प्रसिद्ध तीर्थस्थल तिम्बुङपो

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • ४२८ पटक पढिएको
    • सन्देश सुब्बा
  • नेपालको पर्यटन प्रवद्र्धनका लागि मलेसियासँग सहकार्य

    नेपालले मध्यपूर्वी एशियाको उदियमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने भएको छ । दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसनबीच छलफल भएको हो । मलेसियन राजदूतावासमा शुक्रबार भएको भेटमा दुवै देशले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै एक अर्को देशको पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्ने सकिने कुरामा जोड दिइएको छ । भेटका क्रममा दुवै देशका कूटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीको मैत्रीपूर्ण

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • ४७० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved