पर्यटन

    Showing ३१-४० of ४०४ items.
  • यस्ता छन् धरानका घुम्न लायक गन्तव्यहरु

    धरान / पर्यटकीय केन्द्रका रुपमा धरानलाई चिनाउने केही गन्तव्यहरु धरानमा रहेका छन् । ती गतव्यमा ऐतिहासिक विजयपुरगढीमा अवस्थित बुढासुब्बा, पिण्डेश्वर र दन्तकाली मन्दिर प्राथमिकतामा परेको छ । यसतै तीनकुने जंगलमा रहेको शनि मन्दिर, धरान ५ स्थित गीता भवन(मन्दिर), भानुचौकस्थित घण्टाघर, धरान १६ स्थित स्ःकोन मन्दिर, धरान १८ स्थित बीपी प्रतिष्ठान र गल्फ मैदान रहेको छन् ।पर्यटनकर्मी एवं व्यावसायीहरुले धरान आएका पर्यटकहरुलाई एकीकृत प्याकेजकोरुपमा बिक्री गर्न सहज होस् भन्ने उद्देश्यले गन्तव्य(प्वाइन्ट) निर्धारण गरिएको धरानका पर्यटन व्यवसायी बासुदेव बरालले बताए । बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली, गीता भ

    • प्रकाशित मितिः फाल्गुन १४, २०७६
    • १,१३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘सङ्घीयता कमजोर बनाउने षड्यन्त्र हुँदैछ’

    भोजपुर  / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिले सङ्घीयतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताएका छन् । देश नयाँ संरचनामा गएपछि जनताले सुशासनको अनुभूति गर्न पाएको भए पनि स्वदेशी तथा विदेशी शक्तिहरु यसलाई समाप्त बनाउने खेलमा लागेको उनको भनाइ छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित ‘टेम्केमैयुङ मुन्दुम सांस्कृतिक महोत्वस–२०७६’ को उद्घाटनका लागि गृह जिल्ला आएका राईले तीन तहको सरकार कार्यान्वयनमा आएपछि विकासको लहर चलेको बताए । मुख्यमन्त्री राईले भने, “देश सङ्घीय प्रणालीमा गएपछि विकासले गति लिएको छ, तर यसलाई समाप्त पार्न विभिन्न षड्यन्त्र भइरहेका छन्

    • प्रकाशित मितिः फाल्गुन १३, २०७६
    • १९२ पटक पढिएको
    • रासस
  • सप्तकोशीमा बन्द जेट बोट संचालनमा

    चतरा,सुनसरी / सप्तकोशी नदीमा संचालन हुँदै आएको जेटबोट संचालकहरूले स्थानियलाई सहुलियत मुल्यमा यात्रा गर्न दिने सहमति भएपछि भएका जेटबोट पुनः संचालनमा आएका छन । सप्तकोशीमा तीन वर्षदेखि सञ्चालन हुँदै आएका जेटबोटका संचालकहरूले असुरक्षा बढेको भन्दै २९ माघदेखी बन्द गरेका थिए । जेटबोट संचालकले जल यातायतमा भोजपुर हतुवागढी गाउँपालिका ९– कोप्चे र धनकुटाको सहिदभूमि गाउँपालिका –९ त्रिवेणीका स्थानियलाई भाडामा सहुलियत दिएपछि सहमति भएको हो । कोप्चे र त्रिवेणीका स्थानियले सप्तकोशीमा चल्ने जल यातायातले अत्याधिक भाडा कायम गरेकोले सहुलियत दरमा आवतजावत गरिदिनुपर्ने माग राखेका थिए । स्थानियको मागको सुनव

    • प्रकाशित मितिः फाल्गुन १३, २०७६
    • १,२९९ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • धरानमा ‘ज्वाँई खाना’ खुवाउदै हरि श्रेष्ठ

    ब्लाष्टखबर । धरान १० पुतलीलाइनमा रहेकाे डि माण्डु मःम का संञ्चालक हरि श्रेष्ठले ज्वाँईले पाउने सत्कार र सम्मानका साथ ज्वाँई खानाका सञ्चालनमा ल्याउने भएका छन्।  करीब डेढ बर्षदेखि डि माण्डु मःम संञ्चालन गर्दै अाएका श्रेष्ठले यही फागुन १४ गतेदेखि नेपाली समाजमा ज्वाँईलाई गरीने सम्मान, सत्कारकाे सँस्कृति अनुरूप ज्वाँई खाना सञ्चालनमा ल्याउने भएका हुन्। मदिरा रहित पारिवारीक वातावरणमा ज्वाँईलाई दिइने अतिथि, सत्कार र सम्मान जस्तै सम्मान र सत्कार दिइने ज्वाँई खानामा अविवाहितहरुले पनि ससुरालीको अनुभव गर्न सक्ने संञ्चालक  श्रेष्ठले बताएका छन् । उनले अातिथ्य सत्कारका लागी कर्मचारीहरुलाई पनि बिश

    • प्रकाशित मितिः फाल्गुन १२, २०७६
    • २,२७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मेची पर्यटन महोत्सव: बजारभित्रै भेडीगोठ र चौँरी प्रदर्शनी

    ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवअन्र्तगत आज फुङलिङ बजारमा भेडीगोठ र चौँरी प्रर्दशन गरिएको छ । करिब ४०० भेडाको बथान फुङलिङ बजारभित्रै प्रदर्शनका लागि डुलाइएको थियो । प्राय उच्च क्षेत्रका जङ्गलमा मात्रै देख्न पाइने भेडाको बथान बजार क्षेत्रमा नै देख्न पाउँदा महोत्सवमा आएका पर्यटक तथा अवलोकनकर्ताहरु निकै आकर्षित थिए । जिल्लाको फावाखोलामा रहेको हर्कटे पशुपालन तथा भेडाबाख्रा फार्मले प्रर्दशनीका लागि भेडीगोठ बजारमा ल्याएको हो । पाथीभरादेवीको उत्पत्तिसम्बन्धी किंवदन्ती भेडासँग जोडिएकाले र पछिल्लो समयमा भेडीगोठ लोप हुँदै गएकाले पनि भेडीगोठ प्रर्दशनी राखिएको महोत्सव

    • प्रकाशित मितिः फाल्गुन १२, २०७६
    • १९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानलाई चिनाउने घण्टाघर गरिवको घडी पनि

    धरान / फेसन र म्युजिकले रंगीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाई झन आकर्षण बनाएको छ । लाहुरेहरुको शहर धरानलाई थप चिनाउन धरानले घण्टाघर पाएको छ । हङकङमा रहेका घण्टाघरको डिजाइनमा बनेको घण्टाघर आजभोली धरानको पहिचान बनेको छ । यो घण्टाघर २०६२ साल पुष २० गतेदेखि औपचारिकरुपमा पर्यटकहरुलाई प्रवेश खुल्ला गरिएको हो । हङकङमा बसोबास गरिरहेका धराने र धरानबासीहरुको यसमा लगानी छ । यो निर्माणका लागि पूुर्वमेयर मनोजकुमार मेन्याङ्बाले अगुवाई गरेका थिए । उनकै अध्यक्षतामा व्यवस्थापन समिति बनाएर हाल व्यवस्थाप गरिदैं आएको छ । यहाँ भिकएको बगौचा, भूकम्प स्मारकल

    • प्रकाशित मितिः फाल्गुन ११, २०७६
    • ५४० पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरान १६ लाई चिनाउन सांस्कृतिक साँझ हुर्दै

    धरान / धरान १६ स्थित जनपथ जागरन समाजको आयोजना तथा अन्नपुर्ण युवा क्लवको संयोजनमा १८ औ अन्नपुर्ण साँझयहि फागुन १३ गते हुने भएको छ । अन्नपुर्ण चौकमा हुने यो १६ आंै संस्करणमा शिव लामिछानेको प्रस्तुति दमदार हुने आयोजकले आज पत्रकारसम्मेलन गरि जानकारी दिएको छ । सामाजिक सोवमा क्रियाशिल क्लवले साँझमा उनलाई धरानका वल्किङ्ग क्लाउड व्याण्ड, इलुमिनेट व्याण्ड र फन्क प्mयुजन डान्स सेन्टरको प्रस्तुतिले साथ दिनेछन । यस पटक भ्मण बर्ष २०२० लाई लक्षित गर्दै धरान वाड नं १६को पर्यटकीय स्थलहरुको पर्वद्धन तथा आफ्नो वडालाई चिनाउने गरि कार्यक्रम गर्न लागेको अन्नपुर्ण युवा क्लवका अध्यक्ष किरण वराइलीले जानकारी दिए । यसक

    • प्रकाशित मितिः फाल्गुन ९, २०७६
    • ३९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कहिले बन्छ प्रदेश १ को पर्यटन नारा?

    ‘पर्यटन नारा’ शब्द सुन्दा सामान्य लाग्छ । यसको अर्थ भने गम्भीर हुन्छ । पर्यटन नाराभित्र पर्यटन प्रवद्र्धन गरिरहेको कुनै पनि देश, प्रदेशको पर्यटनको अनुहार देखिन्छ । पर्यटन नाराले पर्यटन ब्रान्डको सुन्दर झल्को दिन्छ । कुन देश र कुन प्रदेश के बेच्न चाहन्छ भन्ने कुरा पर्यटन नारामा आउँछ । पर्यटनमा कसको कुन ब्रान्ड हो भन्ने कुरा पर्यटन नारामा आँउछ । उदाहरणको लागि मलेसियाको पर्यटन नारा छ– ‘मलेसिया ट्रुलि एसिया’ । अर्थात् मलेसिया सच्चा एसिया । युरोप नजिकै अवस्थिति भएको मलेसियाले एसियाको एक विशाल अनुभव लिने भेन्यु आफ्नो देश भएको भन्दै यस्तो नारा बेचिरहेको छ । भुटानको नार

    • प्रकाशित मितिः फाल्गुन ९, २०७६
    • ३४० पटक पढिएको
    • विराट अनुपम
  • कोशीमा जेट वोट बन्दः प्रदेश र स्थानीय सरकार रमिते

    वराहक्षेत्र / असुरक्षाको कारण देखाउँदै एक सातादेखि अनिश्चितकालीन बन्द भएको वराहक्षेत्रको चतरास्थित सप्तकोशी नदीमा सञ्चालित तीन वटा जेट बोर्टहरु भने संचालनमा आएका छन् । केही उच्छृखल स्थानिय युवाहरुले आफूहरूलाई कमिसन दिनुपर्ने, बुकिङ काउण्टर राख्न दिनुपर्ने र निःशुल्क यात्रा गर्न दिईनुपर्ने भन्दै जेटबोट सञ्चालकलाई डर, धम्की दिन थालेपछि,असुरक्षित भएको कारण जनाउँदै फागुन १ गतेदेखि बन्द थिए । यात्रुलाई असजिलो भएको कुरालाई ध्यानमा राखी केही जेटवोट संचालनमा आएको वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष विमलमान श्रेष्ठले बताए । तर संचालनका लागि सहज वातावरण बनाउन प्रदेश तथा स्थानीय

    • प्रकाशित मितिः फाल्गुन ८, २०७६
    • ३६४ पटक पढिएको
    • सन्तोष गुप्ता
  • झुम्कामा थारू होमस्टे

    इटहरी/ सानो टिनाले छाएको छानो, भित्तामा विभिन्न थारू संस्कृति झल्काउने आकृतिहरूले सजावट गरिएको कोठाहरू हेर्दा नै रमाइलो छ । त्यो मात्र हैन त्यहाँ पाउने थारू परिकारहरू थारू समुदायमा मात्र नभई अन्य समुदायमा समेत लोकप्रिय छन् । थारू परम्परा र संस्कृति जोगाउन रामधुनीकी सीता थरुनी अहिले तम्सिएकी छिन् । लामो समय एनजिओमा काम गर्दै आएकी थारुनी अहिले थारू परिकारले चर्चित बनेकी छिन् । ग्रामीण क्षेत्रमा पर्यटन विकास र थारूहरूको इतिहास कायमै राख्न घुँगी थारू भिलेज सञ्चालन गर्दै आएकी छिन् । लोकल कुखुराको मासु, माछा, घोंगी, परेवाको सुप बगिया, चिचिरीको भात र सिजन अनुसारका अरू परिकार चाख्न पनि विहान देखि नै

    • प्रकाशित मितिः फाल्गुन ५, २०७६
    • १,०५३ पटक पढिएको
    • धनबहादुर पुरी

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved