समाचार

    Showing १२१-१३० of ४,३६६ items.
  • धनकुटामा खाद्यान्न आपूर्ती सहज बनाइने

    धनकुटा / कोरोना भाईसलाई नियन्त्रण गर्न लकडाउन भैरहेको अवस्थामा धनकुटामा दैनिक उपभोग्य सामाग्रीहरुको आपूर्ती व्यावस्थित गरी सहज रुपमा विक्रि वितरण गरी उपभोक्ताहरुलाई उपलब्ध गराउन छलफल भएको छ । धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी र प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीविच जिल्ला प्रशासन कार्यालय धनकुटामा यस विषयमा छलफल भएको हो ।छलफल पछि दैनिक उपभोग्य समाग्रीहरु आयात गर्नका लागी ढुवानी गर्ने कार्यलाई व्यवस्थित गर्नका लागी खाद्यान्न बोकेका सावारी साधनहरुलाई निर्वाध रुपमा संचालन गर्न दिने सहमती भएको छ । त्यसैगरी किराना,औषधी लगायतका दैनिक उपभोग्य समाग्रीहरुका पसल खुल्ला गरी विक्रि वितरण गर्नका ला

    • प्रकाशित मितिः चैत्र १५, २०७६
    • १७५ पटक पढिएको
    • सन्तवीर लामा
  • कोरोना संक्रमणः थप एक बिरामीलाई कोरोना भएको पुष्टि

    धरान । नेपालमा कोरोनाभाइरसकको संक्रमणबाट थप एक जना बिरामी थपिएका छन् । उनी हालै दुबईबाट फर्किएका थिए । ३४ वर्षीय ती युवकलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, उनको अवस्था सामान्य रहेको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोनाभाइरसको संक्रमण हुने उनी उपत्यका बाहिरका पहिलो व्यक्ति रहेको जनाइएको छ । यसअघि तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । त्यसमध्ये एक जना उपचारपछि घर फर्किएका थिए भने दुई जनालाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भएका अधिकांस ब

    • प्रकाशित मितिः चैत्र १४, २०७६
    • ८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लकडाउन बढाउने विषयमा तयारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन

    धरान । सरकारले लकडाउनको अवधि बढाउने विषयमा छलफल थालेको छ । कोरोनाको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउनलाई थप्ने तयारी गरिरहेको हो । नेपालमा हालसम्म चार जनामा कोरोनाभाइरसको संक्रमण देखिसकेको छ । यसअघि तीनजनामा देखिएको थियो भने दुबईबाट फर्किएका एक युवामा पनि कोरोनाको संक्रमण भएको पुष्टि भइसकेको छ । यसमध्ये एक जना उपचार पछि घर फर्किएका छन् । कोरोनाको प्रभावलाई कम गर्नका लागि शुक्रबार सिंहदरबारमा उच्च स्तरीय समन्वय समितिको बैठक बसेको थियो । बैठकले एक साताका लागि गरेको लकडाउनलाई बढाउने विषयमा तयारी थाल्नका लागि सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन गरेको छ । सरकारले यसअघि चैत ११ गतेबाट १८ गतेसम्

    • प्रकाशित मितिः चैत्र १४, २०७६
    • १९० पटक पढिएको
    • ब्लाष्ट खबर
  • मजदुरलाई राहत वितरण अभियानमा तिब्रता

    उर्लाबारी । उर्लाबारी नगरपालीकाले ज्यलादारी गर्ने मजदुरहरुको लागि राहत संकलन तथा वितरण अभियानलाई तिव्रता दिएको छ । नगर प्रमुख खड्ग फागोले कोभिड–१९ को संक्रमण फैलिन सक्ने त्रासका कारण नेपाल सरकारले चैत्र ११ गते देखि १८ गते सम्मको अवधीलाई लकडाउन घोषणा गरे देखि दैनिक ज्यालादारी गरेर जिवीकोपार्जन गर्ने मजदुर प्रभावित बनेका भन्दै उर्लाबारी तथा अन्य क्षेत्रमा बसोबाँस गर्ने सहयोगी मनहरु सगँ सहयोग संकलन तथा दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरहरुलाई राहत वितरण गर्दै आएका छन । यसैक्रममा शुक्रबार नगरका १ र ३ नं. वडामा मजदुरको बसोबाँस स्थलमा पुगेर नगर प्रमुख फागो सहितको टिमले मजदुरलाई औस

    • प्रकाशित मितिः चैत्र १४, २०७६
    • २६२ पटक पढिएको
    • मदनबाबु प्रसाई
  • लकडाउनमा घरैमा बस्न नमानेपछि भाइले गरे आफ्नै दाजुकाे हत्या

    ब्लाष्टखब । काेराेनाकाे संक्रमणबाट भारतमा शुक्रबार सम्ममा २० जनाकाे मृत्यु भएकाे जनाइएकाे छ । भरतमा  ७ सय ३३ जनामा कोरोना भाइरसकाे संक्रमण भएकाे छ । बिश्व लाइनै अातङ्कीत गराउने कोरोना भाइरसबाट जोगाउन भारतमा सरकारले  २१ दिनको लकडाउन घोषणा गरेका छ ।   आम सुरक्षाका लागि भनि गरिएकाे लकडाउनकाे अवज्ञा  गरेपछि  एक भाइले आफ्नै दाजुकाे हत्या गरेका छन्  । गत बुधबार मुम्बईको कांदिवलीमा लकडाउनकाे अवज्ञा गर्दै आफ्नी श्रीमतीसँग बाहिर गएका राजेश नाम गरेका एक व्यक्तीलाइ आफ्नै भाइले हत्या गरेका हुन् ।  लकडाउनकाे अवज्ञा गर्दै बाहिर जादाँ काेराेना संक्रमण हुन स

    • प्रकाशित मितिः चैत्र १४, २०७६
    • ८७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लकडाउनः हरियाे तरकारी हाेम डेलिभरी

    बिर्तामोड । कोरोना संक्रमणको त्रासले मुलुक लकडाउन छ । सरकारले दैकि उपभोग्य सामग्री बिक्री वितरण गर्न खुला गरेको भएपनि उपभोक्ता बजारसम्म पुग्न सकेका छैनन । यही समस्यालाई ध्यानमा राखेर झापाको अर्जुनधारा मामा भाञ्जा कृषि फर्मले उपभोक्ताको घर दैलोमा तरकारी पु¥याउन थालेको छ । फर्मले आफुले उत्पादन गरेका तरकारी उपभोक्ताको घरदैलोमा पु¥याएर बिक्री गर्न थालेको हो । फर्मले अर्जुनधारा नगरपालिकाका बिभिन्न वडामा मोवाइल सेवा मार्फत तरकारी बिक्री गर्न शुरु गरेको सञ्चालक डम्बर चौधरीले बताए । उनीहरुले तरकारी खरिद गर्न उपभोक्ताको सुविधाका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् । सामाजिक सञ्जालमा त

    • प्रकाशित मितिः चैत्र १४, २०७६
    • १०७ पटक पढिएको
    • प्रेम आचार्य
  • पथरीशनिश्चरेमा १० बेडको आइसोलेसन, बन्द उलंघन गर्नमाथि कडाई

    पथरीशनिश्चरे । कोरोना भाइरस आशंका भएका विरामीहरुका लागि मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले १० बेडको आइसोलेसन वार्ड तयार पारेको छ । साथै वन्द उल्लघन गर्ने नगरवासीमाथि कडा अनुगमन् गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नगरवासीलाई घरभित्रै रहन निर्देशन दिनुका साथै पथरी नगर अस्पतालमा १० बेडको आइसोलेसन वार्ड तयार भएको नगर प्रवक्ता एवम् अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईंले जनाए । गुरागाईंले कोरोना भाइरस संक्रमण रोक्न गरिएको वन्दका बेला केही नगरवासीहरु अनाहकमा बाहिर निस्किएको पाइएपछि नगरपालिकाले घर बाहिर ननिस्किन आव्हान गर्दै विहीवार पनि माइकिङ गरेको जानकारी गराए ।

    • प्रकाशित मितिः चैत्र १४, २०७६
    • १२९ पटक पढिएको
    • भूपेन्द्रराज तिम्सिना
  • कोरोना कहरः निर्माणाधिन अरुण तेस्रोको काम रोकियो

    संखुवासभा । संखुवासभामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको काम स्थगित भएको छ । चीनबाट सुरु भई विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमणबाट सरकारले मंगलबारबाट लक डाउन गरेसंगै काम स्थगित भएको हो । मंगलबार देशभर लक डाउन गरेपछि अरुण तेस्रोको काम स्थगित गरेको हो । भारतिय निर्माण कम्पनी सतलजले जलविद्युत निर्माण मंगलबारबाट सम्पूर्ण काम स्थगित गरेको एसएपिडिसीका सिइयो अरुण धिमानले बताए । अरुण तेस्रो परियोजनामा २५ सय भन्दा बढी भारतीय र नेपाली कामदार रहेको छन् । सतलज कम्पनीले निर्माण मकालु गाउँपालिकामा स्थित फ्याक्सिन्दाको ड्यामसाइड र चिचिला गाउँपालिकामा विद

    • प्रकाशित मितिः चैत्र १४, २०७६
    • २२२ पटक पढिएको
    • खेवाहाङ मेवाहाङ
  • प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य

     धरान /  मुटुको धड्कन बढ्ने समस्या देखिएका कारण उपचारका लागि गए राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कोर्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना  भएका प्रधानमन्त्री केपी शर्मा ओलीकाे अवस्था सामान्य रहेकाे उनकाे सचिवालययले जनाएकाे छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै निवास फर्कने जानकारी उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले जानकारी दिए । प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

    • प्रकाशित मितिः चैत्र १४, २०७६
    • ९३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपी प्रतिष्ठानमै जेआरले बनाए नमूना पीपीइ

    धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेजिडेन्ट (जेआर) हरूले व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) को नमूना निर्माण गरेका छन् । जुनियर रेजिडेन्टहरूले तयार पारेको नमूना पीपीइ स्वीकृतको अन्तिम चरणमा रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिए । ‘महावीर पुनको आविस्कार केन्द्रले पनि बनाउने स्वीकृति पाएको छ भन्ने थाहा पायौं, यहाँ पनि जुनियर रेजिडेन्टहरूले स्याम्पल पीपीइ तयार पारिसकेका छन्, लगभग स्वीकृत पनि भइसक्यो’–उनले फोन सम्पर्कमा भने । उनका अनुसार अब चाँडै नै नेपाली सेना, धरान उपमहानगरपालिकाको सहयोगमा तयार गरिने विषयमा छलफल चलिरहेको बताए । यो पीपीइ

    • प्रकाशित मितिः चैत्र १३, २०७६
    • ७७४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved