साहित्य

    Showing ८१-९० of ३४८ items.
  • भवानी दाइप्रति स्मृतिका बिम्बहरू

    भवानी दाइलाई म राम्ररी चिन्दछु । जहिलेदेखि मैले साहित्यप्रति लगाव राख्न थालेँ, त्यो बेलादेखि भवानी घिमिरे सम्पादक भानु मासिक भनेर जान्न थालेँ । वास्तवमा भानु भनेकै भवानी दाइ हुन् । भवानी दाइ भनेकै भानु हुन् । भानु यो दुई शब्द अक्षर चिन्ने जो कोहीलाई थाहा भएकै कुरा हो । भानु अर्थात् आदिकवि भानुभक्त जसले रामायण काव्य नेपाली छन्दमा उल्था गरेर लोकप्रिय बनाए । अनि जसले नेपाली भाषाको श्रीवृद्धिमा यति ठूलो काम गरे कि अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीम्म नेपाली भाषाको धागोमा चार जात, छत्तीस वर्ण उनिए । आदिकवि भानुभक्तको निधनका बेला ३ वर्षे बालक मोतीराम भट्टले ३०

    • प्रकाशित मितिः फाल्गुन २६, २०७५
    • १७४ पटक पढिएको
    • गिरिराज आचार्य
  • विश्व नेपाली साहित्य महासङ्घले पुस्तक प्रकाशन गर्ने

    धरान /  विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले संस्थासँग सम्बन्धित साहित्यकारहरुको रचना स.कलन गरेर पुस्तक प्रकाशन गर्ने भएको छ । समितिको हिजो बसेको बैठक यस्तो निर्णय गरेको हो । आगामी मार्च महिनाको २१ तरिक कविता दिवसको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासङ्घ म्यान्मार शाखा र नेपाली राजदुतावास म्यान्मारको संयुक्त आयोजनामा नेपाली राजदुतावास म्यान्मारमा हुने वृहत्त कवि गोष्टीमा महासङ्घका केन्द्रीय सदस्य राहुल राई बोगिको मणिपुर भारतलाई केन्द्रीय प्रतिनिधिको रुपमा पठाउने निर्णय समेत भएको महासंघका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले जानकारी दिए । साइवरिय प्रविधिमा विश्वका अनेक देशमा

    • प्रकाशित मितिः फाल्गुन १८, २०७५
    • २५० पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपीको हिन्दी साहित्यमा प्रभाव

    नेपाली साहित्यका मूर्धन्य साहित्यकार उपन्यासकार, कथाकार डायरी लेखक, कवि, विश्वेश्वर प्रसाद कोइरालाका विषयमा धेरै लेखिए । नेपाली साहित्यमा वहाँलाई सूर्यविक्रम ज्ञवाजीले सर्वप्रथम दोषी चश्मा प्रकाशित गरी कथाकारका रूपमा परिचित गराए । बीपी कोइरालाको जन्म भारतमा, शिक्षा–दीक्षा भारतमा, राजनीतिक दिशा ग्रहण भारतमै भएकोले वहाँको प्रारम्भिक रचना फाटफुट हिन्दीमा लेखिन थाल्यो । वहाँको जन्म १९१४ प्रथम विश्वयुद्धताका भएको थियो । यो गणनाअनुसार १९२७ तिर अर्थात् १३ वर्षको उमेरमा वहाँले भारतमा हिन्दी पाठ्यक्रम पढ्दाताका कनीकुथी हिन्दीमा लेखन थाल्नुभयो । फाटफुट रूपमा हिन्दी कथाबाट

    • प्रकाशित मितिः फाल्गुन १२, २०७५
    • २४८ पटक पढिएको
    • गिरिराज आचार्य
  • मातृभाषामा गुञ्जिए बेलायती कविहरू

    बेलायत/आसफोर्डको चिसोलाई लत्याउँदै बिहीबार साँझ एक हूल कविहरू गोरखा भिल्लामा जम्मा हुँदै थिए । अन्य बेलाभन्दा यसपटकको जमघट विशेष पनि थियो । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले बीसौँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बहुभाषिक सिर्जना वाचन कार्यक्रमका लागि हप्तादिन अघि नै निम्ता दिइसकेको थियो । मातृभाषिक रचना पस्कने क्रममा कवि अमित थेवे याक्थुङ(लिम्बु) भाषामा यसरी पोखिन सुरु गरे । ‘तो?मा नेमाल्ले खाम्नुल्ले उनाहुरीबाअम्मार पप्माल्ले सिगप्नुल्ले काप्पोबाहेक्कयाङ केसामी खे?दानुल्ले तुम्बाकन् याम्नाराहा?थ्याङ मिक्सिक्काङ मेन्धोप्पिन् ?’ ‘सेल्लेङ्गो (ऐना)’ शीर्

    • प्रकाशित मितिः फाल्गुन १०, २०७५
    • ३३७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मात्र एकान्त वासमा गएको छु

    कोलाहलमय यो शहरमा निसासिएर म जिउदो लास झै भएको छु,मलाई खोजी गर्नेहरु नतर्सनुम मरेको छैन्, मात्र एकान्त वासमा गएको छु ।  

    • प्रकाशित मितिः फाल्गुन ७, २०७५
    • ३७३ पटक पढिएको
    • राजकुमार कार्की
  • आवेग

    अचानक बजारमा छिमेकी महावीर काकाको छोरासँग जम्काभेट भएकाले मलाई महावीर काकाको सम्झनाले लघारिरहेको थियो । जीवन भोग्ने क्रममा अनेकौँ कुरा देख्न अनि भोग्न र सुन्न पाइँदो रहेछ । कति कुराहरू सुनेर बिर्सिइँदा रहेछन् भने कति कुराहरू बिर्सनै सकिँदो रहेनछ । आफूलाई घत लागेको कुरा अनि घटना र दृश्यहरू मानिसका दिमागमा सदा ताजा रूपमा तह लागेर बसेका हुँदा रहेछन् । मलाई यस्तै लागिरहेको थियो । किनकि काकाले भनेका हरेक शब्दहरू अहिलेसम्म मैले भुल्न सकिरहेको थिइनँ । बीस वर्षअगाडि काकाले भनेका हरेक शब्द मलाई याद भैरहेका थिए । अरूहरू काकालाई दोषी ठान्दथे भने मेरो अन्तरमनले उनलाई त्

    • प्रकाशित मितिः फाल्गुन ५, २०७५
    • ३२२ पटक पढिएको
    • बद्री अधिकारी
  • कोही फुल्छ, कोही झर्छ

    हलो बिर्सियो उसले जुवा बिर्सियो ।अनि शहर पसेपछि फरुवा बिर्सियो ।हो साँच्चै, हिजो त्यही अमृत पिएर बाँचेकाहरूले अहिले जरुवा र कुवा बिर्सिरहेछन् । अचेल मधुशालामा रमाउन थालेकाहरूले चियामा तुलसी, अदुवा बिर्सिरहेछन् । गाउँघरमा शून्यताले घेरेको धेरै भएपछि गोरेटो र सडकले पनि बटुवा बिर्सिंदैछ । सन्तानको उज्वल भविष्यको खातिर बा मजदुर र बधुवा बनेको पनि सन्तानले बिर्सिरहेछन् । खै के भन्ने, हामी आफ्नै अस्तित्व बिर्सिरहेका छौं । हामीले बिर्सिंदै गरेका अस्तित्व सम्झाउँदै थिइन् नेपालगञ्जकी गजलकार देवकी निरौला । धेरै लामो समयपछि याद बल्झिएर आयो । उनी कैलालीमा बस्दै

    • प्रकाशित मितिः फाल्गुन ५, २०७५
    • ३७४ पटक पढिएको
    • भूपेन्द्र तिम्सिना
  • साहित्यिक कार्यक्रम सम्पन्न

    धरान/ दलित विकास समिति धरान उपमहानगरपालिकाको आयोजनामा बिहीबार धरानमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कविता, गित, गजल तथा मुक्तक विधामा सहभागि प्रतियोगी मध्ये धरान ८ का खड्गबहादुर कोइराला प्रथम, धरान-१७ की उषा परियार दोश्रो र धरान १३ की रोनिषा तिखत्री तृतीय बिजेता बनेका छन् । उनीहरुलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको दलित विकास समिति धरानका सदस्यसचिव तारा लामगादेले जानकारी दिएका छन् । प्रतियोगितामा एक नम्बर प्रदेश सांसद उमिता बराइलीले आफ्नै सृजनामा आधारित कविता वाचन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उनले कविता मार्फत मुलुकमा तीन वटै तहको सरकार ब

    • प्रकाशित मितिः माघ २७, २०७५
    • ९१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राजदेवी मन्दिरलाई पर्यटकीय धाम बनाइने

    सिरहा/ सिरहाको धनगढीमाई नगरपालिकामा रहेका राजदेवी मन्दिरलाई पर्यटकीय स्थलमा रूपमा विकास गर्नुपर्ने पूर्व शिक्षा मन्त्री चित्रलेखा यादवले बताएकी छन् । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ मोथियाहीमा रहेको राजदेवी मन्दिरमा लाग्ने देवी मन्दिर प्राङ्गणमा शनिबारदेखी शुरु भएको देवीभागवत् तथा कलशयात्रालाई सम्बोधन गर्दै पूर्वमन्त्री चित्रलेखा यादवले मन्दिरलाई पर्यटकीय स्थलका रूपमा लैजानुपर्ने बताएका छन् । उक्त राजदेवी मन्दिरमा शनिबारदेखि शुरु भएको राजदेवी पूजा तथा देवीभागवत् फागुन ७ गते सम्म मेला लाग्ने मेला समितिले जनाएको छ । शनिबार निकालेको कलश यात्रामा हजारौंको सङ्ख्यामा सहभागीहरू रहेका थिए साथै

    • प्रकाशित मितिः माघ २७, २०७५
    • ३०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेशस्तरीय चित्रकला प्रर्दशन हुने

    विराटनगर/ विराटनगरमा १ नम्बर प्रदेश स्तरीय चित्रकला प्रर्दशनी हुने भएको छ ।  ललित कला सङ्गठनको आयोजना र लयान्स क्बल अफ विराटनगर योङ्ग हटको सहयोगमा माघ २६ र २७ गते विराटनगरस्थित नमस्कार होटलमा चित्रकला हुने बुधबार पत्रकार सम्मेलन गरी जनाइयो । प्रर्दशनीमा १४ जिल्लाका ४४ जना कलाकारहरूले तयार पारिएको चित्रहरू प्रर्दशनीमा राखिने भएको छ । ‘कलाको सम्मान र उनीहरूको प्रतिभा उजागर गर्न प्रदर्शन स्त रीय चित्रकला आयोजना गर्न लागेका हौं’ ललित कला सङ्गठन विराटनगरकी अध्यक्ष अनुराधा थापाले भनिन्, ‘यसको तयारीमा हामी जुटेका छौँ । सबैको साथ सहयोगले भव्य र सभ्य गर्नेछौं ।’ उनका अनुस

    • प्रकाशित मितिः माघ २४, २०७५
    • २२० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved