साहित्य

    Showing ६१-७० of ३५७ items.
  • ‘मदन पुरस्कार–२०७५’का लागि २५७ कृति मध्येबाट ७ वटा कृति छनाैट

    ब्लाष्टखबर । ‘मदन पुरस्कार–२०७५’का लागि २५७ कृति मध्येबाट ७ वटा कृति छनाैट भएकाे छ । २०७५ काे पुस्कारका लागि श्रेष्ठ सूची तयार गर्न गठित समितिले  विभिन्न  २५७  कृतिहरूमध्येबाट सात वटाकाे सर्टलिस्ट तयार पारेकाे छ । जसमा सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’,  कुमार नगरकोटीको ‘ज्ञ’,  छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ रहेकाे  मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले स

    • प्रकाशित मितिः असार २५, २०७६
    • २९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रतिष्ठानद्वारा ६ स्रष्ठा सम्मानित

    धरान । धरान प्रज्ञा प्रतिष्ठानले कला साहित्य, रंगमञ्च, चित्रकारिता, सङ्गीत क्षेत्रका ६ श्रष्ठालाई २५ हजार नगदसहित शुक्रबार सम्मानित गरेको छ । धरानका पुराना बुद्धिजिवि कृष्णप्रदास श्रेष्ठ विएलाई अभिनन्दन गरेको छ । सम्मानित हुनेमा भाषाविद प्रा डा टंक न्यौपाने, कवि साहित्यका बम देवान, रंगमन्चकी अभिनेत्री शारदा शाक्य, चित्रकार प्रनोद दत्त, नृत्यकार मणीकुमार राई, संगीतकार जीवन भट्टराई रहेका छन् । उनीहरु पाचै जनालाई जनही नगद २५ हजार रुपैया, प्रमाणपत्र प्रदान गरिएको थियो । उनीहरूलाई उपमहानरपालिकाका कार्यवाहक प्रमुख मन्जु भण्डारी सुवेदी र प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्भाहाम्फेले सम्मान गरेका थिए ।

    • प्रकाशित मितिः असार २०, २०७६
    • ४४० पटक पढिएको
    • ब्लाष्ट खबर
  • असार पन्ध्र

    तिमीले असार पन्ध्रका अनेकन् परिकार सजाएर अरुले ठिक्क पारेकाे हिलाेमा सुसज्जित सजिएर सेल्फी खिचेकाे फाेटाे पाेेष्ट गरेपछि मैले पनि सम्झिएकी हुँ असारकाे चटाराे।   साँच्चै असार त पानी पिउन नपाएकाे खेतकाे तिर्खामा हुन्छ या त पानी नै पानी भएर समाहाभन्दा माथि भरिएर खेतकाे आली नाघेर झर्ने किसानकाे आँसुमा हुन्छ गाेरु नारेर केहीछिन हिल्याएपछि हिलाेमा फाली हराएर खाेज्नुकाे दु:खमा हुन्छ तिम्राे सेल्फीजस्ताे कहाँ छ र असार पन्ध्रकाे ब्यथा?   खेत राेप्ने याे बेलामा पानी नभएर पटपटी नफुटाेस् खेत जसरी फुटेकाछन् मेरा बाका कुर्कुच्चाहरू।   आफ्नै उर्वरताकाे रगत पिएर आफू बाँ

    • प्रकाशित मितिः असार १८, २०७६
    • ६३५ पटक पढिएको
    • टीका आत्रेय
  • प्रदेशको मूर्तिकला, चित्रकला अन्तरक्रिया

    पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरेमा भेला भएका प्रदेश नम्बर १ का मूर्तिकार तथा चित्रकारहरूले गाउँ बस्तीमा लुकेर रहेका प्रतिभाहरूको उजागर गर्ने हिसाबले कार्यक्रम आउनुपर्नेमा जोड दिएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको मूर्तिकला विभागले आइतबार आयोजना गरेको प्रदेश नम्बर १ स्तरीय मूर्तिकला र चित्रकला कार्य तर्जुमा अन्तरक्रियात्मक गोष्ठीका सहभागीले सिर्जनाको विकास र प्रवद्र्धनमा प्रतिष्ठानमार्फत् सरकारले विशेष योजना ल्याउनु पर्नेमा जोड दिए । सहभागीले मूर्तिकार चित्रकारको बिमा, मूर्तिकला चित्रकला कलेजको स्थापना, मूर्तिमा कर लाग्न नहुने कुरा उठाएका छन् । एभरेष्ट आर्ट फ्युजनको व्यवस्थापन

    • प्रकाशित मितिः असार १६, २०७६
    • २३१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गलबन्दी विवाद टुंगियो, लय मिलेकाे निष्कर्ष

    बरिष्ठ गायक तथा संगीतकार शम्भु राई र  गायक प्रकाश सपूतबीच  गलबन्दी गीतकाे लय  विषयमा बढेको विवाद सकिएको छ ।  ‘गलबन्दी ’ बोलको गीतकाे लय शम्भु राईको "देउसी भैलो" गीतको लय तथा संगीतसँग मेलेकाे भन्दै बढेकाे विवादले सामाजिक संजाल देखी सदन सम्म बहस र चर्चा मात्र नभएर जातिय विभेदका  टिकाटिप्णी हुनथालेपछि दुबै पछ विच समजदारीमा सहमति भएकाे छ । सहमतिमा प्रकाश सपूतकाे गल्बन्दी गीतकाे लय शम्भु राई देउसी भैलाे गीतकाे लयसंग मिलेकाे निष्कर्षका साथ सहमति भएकाे हाे । सहमतिअनुसार अब  "गलबन्दी " मा संगीत सिर्जना शम्भु राई र पुन: संगीत सिर्जना प्रकाश सपुत राखिने भ

    • प्रकाशित मितिः असार ११, २०७६
    • ३६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चुलाचुली पाठशाला नाटक उत्सव

    पथरीशनिश्चरे । ‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ नारा अघि सार्र्दै नाट्य गतिविधिमा सक्रिय दक्षिण इलामको चुलाचुली रङ्गमञ्चले शैक्षिक पाठ्यक्रमलाई आधार मानेर चुलाचुली पाठशाला नाटक उत्सव २०७६ गर्ने भएको छ ।चुलाचुली रङ्गमञ्च र शुरूवात थिएटर, क्रिएटिभ जर्नी फाउण्डेसन तस्मानिया अष्ट्रेलियासँगको संयुक्त आयोजनामा आज(शनिबार) र भोलि उत्सव हुने भएको नाट्य अभियानका अगुवा चेतन डरले जनाए ।सामुदायिक कवर्ड हल चुलाचुली–३ मा हुने उत्सवमा नवोदित ६ निर्देशकहरूको ६ वटा फरक विषयका नाटक मञ्चन हुने भएको छ । पहिलो दिन आज झापा धरमपुरको सिकिया पुस्तकालयको ‘मङ्गली’, अमृत मेमोरियल बो

    • प्रकाशित मितिः जेठ ३२, २०७६
    • ३२२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लिम्बू भाषालाई विश्वव्यापी बनाउने शब्दकोष निर्माण

    धरान / पूर्व व्रिटिस लाहुरै धरान निवासी हर्कजङ्ग कुरुम्बाङले लिम्बू भाषालाई बिश्वव्यापी बनाउनका लागि लिम्बू अग्रेजी नेपाली शव्दकोष निर्माण गरेका छन् ।  यो शब्दकोष मार्फत संसारको सबै स्थानमा रहेका मानिसले लिम्बू भाषाका पढ्न र शब्दको अर्थ नेपाली अग्रेजी र लिम्बू भाषामा पाइने हर्कजङ्ग कुरुम्बाङले जानकारी दिए । उनले यो तीन महिनाको समय लगाएर यो शब्दकोषको निर्माण गरेका हुन । शब्दकोष निर्माणका लागि बिभिन्न समयमा लेखिएका विविध भाषाविद्का पुस्तक तथा उहाँहरुको आलेखको सहयोगमा डिक्स्नरीको बिकास गरिएको उनले बताएका छन् । भाषा लोप हुन नदिन र पछिल्लो पुस्ताहरुले पनि लिम्बु भाषा जान्न उपयोगि होस

    • प्रकाशित मितिः जेठ २२, २०७६
    • ६६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • डाक्टरका ‘१०८ कविता’

    धरान । न्यूरो हस्पिटल विराटनगरका वरिष्ठ न्यूरोसर्जन डा.यामबहादुर रोकाको कविता सङ्ग्रह ‘१०८ कविता’ विमोचन भएको छ ।काठमाडौंस्थित लेखन कुञ्जमा आयोजित विमोचन समारोहमा डा.रोकाकी आमा मनकुमारी रोकाद्वारा विमोचित सङ्ग्रहबारे लेखकहरूले चर्चा गरेका थिए । सङ्ग्रहमा १०८ वटा कविता रहेका छन् । कार्यक्रममा बोल्दै डा.रोकाले सङ्ग्रह बिक्रीबाट आउने सम्पूर्ण रकम आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्ने बताए ।

    • प्रकाशित मितिः जेठ १७, २०७६
    • ३५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हिज्जेले गिज्याउने कोइली हो कि काग ?

    क. उठानमेरा हातमा एउटा त्रैमासिक पत्रिका परेको छ । के पत्रिका भन्नु हातभरिको किताबै छ नि ! ‘साहित्य सौगात’ यसको नाम हो । तीन दशकअघि न्वारान गरेर छुटीअङ्क तथा ढाँटीअङ्क गर्दै भए’नि वर्षमा एउटा नयाँ संस्करण निकाल्न सफल पाका साहित्यिक पत्रकार शशिप्रसाद बजगाईं मेरैसामु हुनुहुन्छ । फूर्ति, मिजास, सरल–सरसता, हँसीपूर्णाकृतिले एउटा युवाभन्दा पनि भर्खरका लाग्ने पाका काकाले यसपाला भुङ्ग्रामा हात हाल्नुभएछ । हत्केलाका गुनासे फोका छातीतिर देखाउँदै हँसीमुखे बजगाईंले भुँग्रे थलामारीको सबै कथा सुनाउनुभयो, स्वस्थानीजस्तो आफू वाचक बनेर अलग्गै– फलाना फलानालाई सो

    • प्रकाशित मितिः जेठ १२, २०७६
    • ४४५ पटक पढिएको
    • डा. भीम खतिवडा
  • ७० वर्ष पुरानो पुस्तकालय बन्द, भद्रपुर नगरपालिका बेखबर

    भद्रपुर/ झापाको सदरमुकाम भद्रपुर नगरको सामाजिक, बौद्धिक तथा राजनीतिक ऐतिहासिकता बोकेको झण्डै ७० वर्ष पुरानो भद्रपुर पुस्तकालय वर्षौंदेखि बन्द भएको छ ।  संरक्षण र सञ्चालनको पर्खाइमा रहेको पुस्तकालय बन्द हुँदा त्यसतर्फ कसैको ध्यान जान सकेको छैन । पुस्तकालय सञ्चालक समितिले चासो नराखेका कारणले पनि पुस्तकालय बन्द भएको हो । समितिले आफू पनि केही नगर्ने र अरूलाई पनि जिम्मा नदिएकै कारण पुस्तकालय थन्को लागेको जानकारहरू बताउँछन् । कर्मचारी संयन्त्रले झण्डै २ दशक स्थानीय निकाय सञ्चालन गर्दा पुस्तकालयलाई कुनै वास्ता नगरे पनि २ वर्षदेखि स्थानीय तहमा जनप्रतिनिधि आएपछि समेत पुस्तकालयले अभिभावकत्व पाउन स

    • प्रकाशित मितिः जेठ ७, २०७६
    • २९३ पटक पढिएको
    • उत्तम नेपाल

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved