साहित्य

    Showing ५१-६० of ३७५ items.
  • सिर्जना पार्कमा एकल चित्रकला कार्यशाला

    लक्ष्मीमार्ग । मोरङको बेलवारी १० भाउन्ने स्थीत रहेको सिर्जना पार्कमा शनिवार देखी धनबहादुर याखाको एकल चित्रकला प्रदर्सनी कार्यशाला शुरु भएको छ । एक हप्ता सम्म चल्ने कार्यशालामा बिभिन्न किसिमका २५ वटा चित्र रहेका छन् । उक्त कार्यशालामा नगद १५ हजार रुपैया देखी नगद ७५ हजार रुपैया सम्मको चित्रहरु प्रदर्शनीमा राखिएका छन् । उक्त कार्यशालामा बिक्री भएर आएको सम्पुर्ण नगद भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकपलाई हस्तान्तरण गरीने धनबहादुर याखाले बताए । एक नम्वर प्रदेशका सांसद लोक प्रसाद संग्रौलाले कार्यशालाको उद्घाटन गरेका थिए । संग्रौला संगै नेपाली कांग्रेशका नेता डा. सुनिल शर्मा, बसन्त भटराई लगायतले

    • प्रकाशित मितिः कार्तिक १०, २०७६
    • २७७ पटक पढिएको
    • विवेक मिश्र
  • देवकोटा जयन्तीमा प्रतिभा सम्मान

    धरान । धरान–१३ स्थित लक्ष्मी वाचनालयले लक्ष्मीप्रसाद देवकोटाको एक सय ११ औं जयन्तीको अवसरमा प्रतिभा सम्मान कार्यक्रम गर्ने भएको छ ।आइतबारका दिन वाचनालयमा कार्यक्रम गर्दै झापा, उदयपुर र धरानका प्रतिभालाई सम्मानित गरिन लागिएको अध्यक्ष पुष्प ढकालले जानकारी दिए । उनका अनुसार कथाकार राममणि पोखरेल, कोमलप्रसाद पोखरेल र विमल स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङलाई सम्मानित गरिन लागिएको हो । त्यसक्रममा कविता वाचन कार्यक्रम पनि राखिएको छ । एउटा पुस्तक पनि लोकार्पण गरिने कार्यक्रम छ । देवकोटाले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चासमेत गरिने भएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०७६
    • २३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सिकर्मीहरुको संख्या दिन-दिनै घट्दैं

    धरान । पर्यटनकहरुको आकर्षक रहेको ठाउँ पाटनको आफ्नो छुटै बिशेषता रहेको छ । नेपालको इतिहास क्षेत्र पाटनमा रहेको एैतिहासिक कलाकृती हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरुको भिड हुने गर्दछ । बिश्व सम्प्रदानको सुचीमा रहेको पाटन क्षेत्र काष्ठकला र मृर्तिकलाले प्रसिद्ध छ । २०७२ साल को भुकम्पले ध्वस्त पारेको यी सम्प्रदा पुन:निमार्ण भईरहे पनि पाटन क्षेत्रमा काष्ठकलाको काम गर्नै सिकर्मीको सख्या दिनदिनै घटी रहेको छ । त्यस मध्येका एक हुन राजेन्द्र बाराही । ४० वर्ष देखि काष्ठकलामा नै जीवन बिताउदै आएका बाराही काष्ठकलामा काम गर्नेहरुको संख्या दिन-दिनै घट्दै गएकोमा चिन्ति छन् । उनले बनाएका आर्कषक काष्ठ

    • प्रकाशित मितिः कार्तिक ६, २०७६
    • २५४ पटक पढिएको
    • निलिफा सुब्बा
  • स्मृर्ति दिवस मनाउने चित्रकारहरुको नयाँ शैली

     धरान । कलाकारिताको समरक्षण गर्नै पुर्वञ्चलका चित्रकारहरुले नयाँ शैली अपनाएका छन । धरानका स्वर्गिय चित्रकार स्यमप्रकाश श्रेष्ठको स्मृर्ति युवा कला केन्द्र पुर्वञ्चलको आयोजना तथा प्रज्ञा प्रतिष्ठनाकोे आर्थिक सहयोगमा मगलबार धरानको छाताचोकमा एक दिने कला कार्यालय सम्पन्न भएको छ । चित्रकला मार्फत समाजका लागि धेरै योगदान पुराउनु भएका युवा कला केन्द्र पुर्वञ्चलका अध्यक्ष वरिष्ठ चित्रकार स्वर्गिय स्यमप्रकाश श्रेष्ठको रूची पनि चित्रकला प्रतिको भएका कारण स्मृर्तिमा कला कार्याशाला कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्धेश्य रहेको रहेकोे युवा कला केन्द्र पुर्वञ्चलको उपाध्यक्ष प्रभु कुमार दन्तले बताएका

    • प्रकाशित मितिः कार्तिक ६, २०७६
    • २२२ पटक पढिएको
    • निलिफा सुब्बा
  • बाल कविताः आमा

                हिन्दूहरूले पूजा गर्ने भगवान एउटा राम हुन्संसारको सर्वश्रेष्ठ मान्छेकेवल एउटी आमा हुन् । नौ महिना दुःखमा बसिन्गर्भमा आफ्नो राखेरसहन नसकिने पीडा सहिन्प्राण आफ्नो मानेर । कस्तो रहेछ संसार भन्नेयी आमाले देखाइन्खुशीको यो हो दिन भनेरभोज भतेर गराइन् ।हात मेरो समाएरविस्तारै हिड्न सिकाइन्आमाले त पहिलो शब्दआमा भन्न सिकाइन्। नाकबाट निस्कने सिँगानआफ्नै हातले पुच्छिन्मलाई केही भएमाआमा आफैं रुन्छिन् । मेरी छोरी म जस्तै ज्ञानीभनेर आमा हाँस्थिन्मेरी छोरी परि जस्तै सुन्दरीभनेर आमा गीत गाउँथिन् ।स्कुल जाने बेलामास्कुल पनि पठाउँथिन्गृहकार्य पूरा नगरेमाआमा मल

    • प्रकाशित मितिः आश्विन २६, २०७६
    • १९८ पटक पढिएको
    • बुबिसा लिङ्थेप
  • प्रिय मकालु

    भरतपुर ।  २०६२ सालको असोज महिना हुनुपर्छ, म ९ वर्षको पुग्न लागेको थिएँ । शरद ऋतु सुरु भइसकेको थियो । बिहानी समयमा चराहरूको चिरबिर, हलुका र चिसोचिसो हावा अनि खुलेको आकाश, यी कुरा मलाई अति प्रिय लाग्न थालेका थिए । सायद यही मौसममा मेरो जन्म भएको भएर पनि होला, मलाई वर्षका अरु समयभन्दा यो समय अलि बढि नै मन पर्ने गरेको । आँगनमा थरीथरीका फूल फुल्दै थिए । आँगनमा निस्किएर लामो श्वास लिँदा फूलको बासना फोक्सोसम्मै पुगी आनन्दता प्रदान गर्दथ्यो ।mmmहाम्रो घर चितवनमा भए पनि बुबाको जागिरले गर्दा धरान डेरामा बस्दै आएका थियौं । असोज महिनाको एक दिन, म र भाइ स्कूलबाट खुशी हुँदै घर पुग्यौं (धरान डेरामा

    • प्रकाशित मितिः आश्विन २२, २०७६
    • ५२ पटक पढिएको
    • शिव गौतम
  • आउ ! हामी मान्छेको मासु खाउँ

    भेडा-खसीको गर्धनमायाले छिनालेरमासु-मासुको कवाफ,साँप्राको सुकुटी रआन्द्राको भुटन खाँदैजिब्रो पड्काउनेहरुलाईदुईचार आवारा कुकुरलाईद्वन्द्वकालमा मास्टर कुटेरलघारे झैँ लघार्दाकिन छाती पोल्ने ? चर्दै रमाउँदै गरेकाकुखुरा, हाँसकागर्धन निमोठेरसेकुवा र चिकेन चिल्लीलेग पिस र विङ्सलेपर्व मनाउनेहरुलाईदुईचार छाडा कुकुरहरुलाईगाडीले किचेर मार्दाकिन सकस पर्ने ? अबोध जिवजन्तुकोमासुले लागेको बोसोले हाम्रोदिमाग पनि बोधो भैसक्यो क्यार,नत्र एउटालाई मार्दा चाँडअर्को तेसै गरि मर्दाकत्रो भैलोभाँड ।जीवनको नि अलगअलगमोल हुन्छ यो मानवताको बजारमा? राँगाको मासुको म:म: छोएला, कचेलापरेवाको सुप, बोकाको राजखानी ।यी जिब्रो रस

    • प्रकाशित मितिः आश्विन १९, २०७६
    • ५७१ पटक पढिएको
    • उज्वलराज घिमिरे
  • विमल स्मृतिमा कविता महोत्सव

    धरान /  कवि विमल गुरुङको ४९ औं जन्मजयन्तीको अवसरमा २९ औं राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । कवि विमल गुरुङ स्मृति पुस्तकालयले हरेक वर्षझैँ यसवर्ष पनि कात्तिक १९ गते महोत्सव गर्ने भएको हो । पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार महोत्सवमा पठाइएको कविताहरुलाई दुई चरणको निर्णयमार्फत् पुरस्कृत गरिने भएको छ । गत वर्ष २ सयभन्दा बढी कविताहरु प्राप्त भएका थिए । यसवर्ष पनि उक्त संख्यामै कविताहरु प्राप्त हुने विश्वास आयोजकले लिएको छ । महोत्सवमा छनौट भएका टप १० कवितालाई प्रतियोगीहरुले नै वाचन गर्नुपर्ने प्रावधान रहेको पुस्तकालयका सचिव गणेशप्रसाद तिम्सिनाले बताए । महोत्सव विजेताले नगद २०

    • प्रकाशित मितिः आश्विन १८, २०७६
    • २४० पटक पढिएको
    • ब्लाष्ट खबर
  • मौलिकता हराउँदै गएको दशैं

    प्रत्यक बर्ष दशैंको आगमन सँगै दशैं बजारको चहलपहल र बसको टिकट बुक गर्नेको घुईचो पनि बढेको देख्दा एक किसीमको रमाईलो अनुभव हुन्छ । आज पनि याद आउँछ दशैंमा लिङ्गे पिंग गाउँघर तिर खेलेको । आजभोलि दशैंको परिभाषा नै फेरिएको छ । हामी नेपालीको सबैभन्दा ठूलो महान चाँड वर्षमा एक पटक मात्र आउँछ । सबै देश विदेश छरिएर रहेको आफन्त, साथीभाईहरुसँग भेटघाट हुने तथा वर्षभरि भोगेका तीतामीठा अनुभवहरु साटासाट गरी खानपान गर्ने, उपहारहरु आदान प्रदान गर्ने अमुल्य समय हो दशैं । असत्य माथि सत्यको विजय भएको, देवताहरुको रक्षा गर्नको लागि दुर्गामाताले महिसासुरलाई अन्त्य गरेको दिन हो दशैं । दशैं पर्व मात्र होईन, यो नेपाली स

    • प्रकाशित मितिः आश्विन १८, २०७६
    • ४१७ पटक पढिएको
    • रीना घले
  • प्रदेश सरकारले एकेडेमी बनाउँने

    विराटनगर /  प्रदेश १ का मुख्यमन्त्री शरेधन राईले प्रगतीशिल समाज निर्माणका लागि सरकारले एकेडेमी बनाउन लागेको बताएका छन् । बौद्धिक सरोकार केन्द्रले विराटनगरमा सोमबार आयोजना गरको प्राध्यापक डाक्टर गणेश क्षेत्रीले लेखेको ‘ओझेलका यथार्थहरू’ पुस्तकको बिमोचन गर्दै मुख्य मन्त्री शेरधन राईले यस्तो बताका हुन् । उनले सचेतनामुलक समाज निर्माणका लागि प्रदेश सरकारले प्रगतिशिल एकेडेमी बनाउन प्रदेश सरकार लागि परेको बताए । प्रदेश स्तरिय एकेडेमीमा प्रतिष्ठित बिद्धानहरुलाई सहभागी गराएर समाजमा प्रगतिशिल साँस्कृतिक चेतनाको बिकास गराउने मुख्य मन्त्री राईले बताए । उनले हजारौ बर्षदेखी जकडिएर बसेको अन्

    • प्रकाशित मितिः आश्विन १३, २०७६
    • ६०९ पटक पढिएको
    • अनिल श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved