साहित्य

    Showing ११-२० of ३७१ items.
  • त्यो रातको पर्खाइ

    यो कुरा हो चैत्र महिनाको त्यो एक रातको जून रात खूब हावा हुरी चली रहेको थियो । रुखका हाँगाहरु सऱ्यांग सऱ्यांग आवाज गर्दै यता उता हावा कै बेगमा हल्लिदै थिए । बाहिरबाट छिमेकी घरको बेगसँग हल्लिएको टिनको छानाको आवाजले हावाको गतिको संकेत गरिरहेको थियो । बाहिर एक्कासी बिजुली चमके पछी चट्यांग गरेर परमाणु बम पड़के जस्तो आवाज आयो । मेरो मन त्रसित भयो । बिस्तारै सानो सानो पानीको थोपा तप तप गर्दै झरी बर्षन थाल्यो । सायद पानीको थोपाको दौढ थियो होला, त्यसैले झरीको गति बिस्तारै बिस्तारै बढ्दै गयो बढ्दै गयो । म घरको सानो कोठामा सूती रहेकी थिए । अघिको चट्यांगले घरको बिजुली गएको हुनाले कोठा पूरै आन्धकारमय भयो ।

    • प्रकाशित मितिः फाल्गुन १८, २०७६
    • ५३७ पटक पढिएको
    • नमिता
  • उसिन्नु पर्ने अण्डा किन पकाइस् ?

    ‘जुन खोलाको दुवाली उही खोलाको चपरी’ ठाउँ अनुसारको रहनसहन हुन्छ । मान्छे अनुसारको बानी व्यहोरा हुन्छ । हरेक मावनमा केही न केही भिन्नता हुन्छ । यो दुनियाँमा भएका मानवका मानवीय स्वभाव नै यही हो । सबै एकै स्वभावका मानिस भएमा त त्यो त मानवीय गुण नै भएन नि । एउटै ड्याङको मुला जस्तो भैहाल्छ नि । अरू मानिसभन्दा तपाईमा के पृथकता छ ? साझा गुणहरू के के मिल्छन् ? कोही कसैसँग पनि नमिल्ने गुण तपाईमा के लुकेर बसेको छ ? एक पटक ठन्डा दिमागले सोच्नुहोस् त ? कोहीलाई परपर बोलिरहनु पर्ने हुन्छ । कोही कसैलाई जति धेरै फटाहा बोल्ने अवसर पायो त्यति नै संसार विजय गरेको आभास पाउँछन् । कोही कसैलाई सभासम्मेलन

    • प्रकाशित मितिः फाल्गुन १७, २०७६
    • ३२१ पटक पढिएको
    • कृष्ण उफान
  • 'साँझकी शशी'

    पहिलो प्रश्न यहीँनेर उठ्छ, यदि मान्छेले गीत गाउन छोड्यो भने के हुन्छ ? हामीले युगौं लगाएर खोपेको सामाजिक सौन्दर्य कस्तो देखिन्छ? अनेकन उत्तरहरुको एउटै गाँठो हुन्छ, मृत समाजको श्मसानयात्रा । यो मृत्युले पहिलो घातक प्रहार मानवचेतना र बोधमाथि गर्दछ । अनि बाँकी अवशेष भनेको त गन्हाउने सिनो मात्र हो । प्रकृतिको अनेक रङ, रुप, लय–विलयको केन्द्रमा उभिएर मान्छेले जुन गीत गाउँदै आएको छ, त्यसले मान्छेलाई अझ विवेकी बन्दै थप जिम्मेवारीहरु दिएको छ । मान्छे यो जिम्मेवारीबाट पन्छिन सक्दैन । तर, कहिले काहीत्यहिमान्छेबाट यति अनपेक्षित कार्य भइदिन्छ कि गाउँदै आएका सारा गीतहरु एक ध्वनि प्रदूषण सिवाय केही लाग

    • प्रकाशित मितिः फाल्गुन १३, २०७६
    • ४७६ पटक पढिएको
    • सन्तोष थेवे
  • इनरुवामा 'दमनको राप' हेर्न गाउँ गाउँबाट दर्शक

    भण्टाबारी । ऐतिहासिक जनआन्दोलन २०४६ मा आधारित यथार्थबादी नाटक "दमनको राप" सुनसरी सदरमुकाम इनरुवामा सुरु भएको छ । २०४६ सालको जनआन्दोलनको झल्को देखाउने उक्त नाटक इनरुवा नगरपालिकाको आयोजनामा आइतबारबाट इनरुवास्थित कमल टाकिजमा सुरु भएको हो । आइतबारबाट सुरु भएको नाटक तीनदिनसम्म चल्नेछ । प्रजातन्त्र ल्याउने २०४६ सालको जनआन्दोलनमा  ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक तथा कवि राजकुमार कार्की लगायतले भोगेको यातना उक्त "दमनको राप" नामक नाटकमा दर्शकहरुले हेर्न सकिने नाटकका निर्देशक बिक्रमश्री बताउँछन् । जनआन्दोलन मार्फत देशमा प्रजातन्त्र प्राप्तिका लागि कार्की लगायतले खेलेको भूमिका तथा प्रहरी प्रश

    • प्रकाशित मितिः फाल्गुन १२, २०७६
    • २०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भाषा तथा संस्कृतिक विद जोशी सम्मानित

    विराटनर । ‘सुर्दशन–कपिला सिरपा’ द्धारा २ लाख राशीको पुरस्कारबाट भाषा तथा संस्कृतिक विद् सत्यमोहन जोशीलाई सम्मान भएका छन् । झी पुचः का संरक्षक एंव समाजसेवी विराटनगर १० का सुर्दशन बहादुर श्रेष्ठले स्थापना गरेको १५ लाखको अक्षयकोषबाट जोशीलाई काठमाण्डौमा एक भव्य समारोहको बिच सम्मान गरिएको हो । जोशीलाई संघिय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । झी पुचः (नेपाल भाष तथा सांस्कृतिक संघ) विराटनगरले नेपाल भाष तथा संस्कृतिको संरक्षण, सवद्र्धन एंव जर्गेना गर्ने संस्था वा व्यक्तिलाई प्रत्येक २ वर्षमा कदर पत्रसहित नगद २ लाख रुपैयाँ

    • प्रकाशित मितिः फाल्गुन ४, २०७६
    • २३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वैरागी काइँलाको त्यो प्रेरणा

    कुनै बौद्धिक व्यक्तिको भारी बोक्न परे, त्यो भार उठाउने जाँगर सविनय चलाउन चाहन्छु म । आफ्नो जीवनलाई कसैको भारी बनाउने त कल्पना पनि गर्न सक्दिनँ । म आफ्नो भारी अरूलाई बोकाउन पनि चाहन्नँ । प्रिय मित्र कमल तिगेलाको यस्तै भारी बोक्ने अवसर जु¥यो । उहाँले विद्यावारिधि शुरु गर्नुअघि मसँग पनि केही छलफल गर्नुभएको थियो । विभिन्न बौद्धिक व्यक्तित्वसँगको छलफलपछि कमलजी गुरु थाप्न समाजशास्त्री डा. कृष्ण भट्टचनको निवासमा पुग्ने निष्कर्षमा पुग्नुभयो । कुन्नि कुन विश्वासले हो, उहाँले मलाई नै साथी रोजेर डा. भट्टचनकहाँ लैजानुभयो । त्यो बेला एउटा लिम्बु सँस्कृतिलाई पनि कमलजीले आत्मसात गर्नुभयो । त्यो थियो, कस

    • प्रकाशित मितिः फाल्गुन ३, २०७६
    • २०९ पटक पढिएको
    •  राजकुमार दिक्पाल
  • बेपत्ताको आत्मा

    बाँचेकाहरूसँग त छँदै छैन म मरेकाहरूसँग पनि छैन तिमीलाई याद हुनु पर्छ अझै- शरद ऋतुको एकबिहान मैले बोकेको राजनीतिशास्त्र र केही युद्धका किताबहरू देखेर कलेज जाँदा–जाँदै बाटामै अपहृत भएको हूँ म त्यसयता बेठेगान छु आजसम्म टाढाबाट कुनै प्रेमीले पठाएको चिट्ठी बाटामै गुमनाम भए जस्तो यता घरमा म जिउँदै रहेको भ्रम बोकेर अन्धकारजस्तो बिश्वासमा बाँचिरहेका मेरा बा–आमा परदेश गएको छोरालाईझै बल मागिदिइरहेछन् अझै सुम्निमा–पारुहाङसँग र दिर्घायुको कामना गरिरहेका छन् मन्साउँदै बाटाका सिमे–भूमे तर हरेक सपनाभरि दुःख दिन आइरहने मलाई थाहा छ- परदे

    • प्रकाशित मितिः फाल्गुन १, २०७६
    • १६१ पटक पढिएको
    • - हेमन यात्री
  • खोज्दैछु म भलभद्र—अमरसिंह थापा

    यहाँ खोज्दैछु म एउटा भित्ताजहाँ कोर्न सकूँ म मेरो देशको नक्सायहाँ रोज्दैछु म एउटा जघन्य युद्धजहाँ पूरा होस् मेरो विरगतिको धोका ।।१।। यहाँ म खोज्दैछु भौतारिदै पूर्व दिशाजहाँ घन्किएको होस् झ्याउरे र पूर्वेली भाकायहाँ म खोज्दैछु आत्तिएर पश्चिम दिशाजहाँ घन्मिएको होस् मादल—मारुणीको मनमोहक भाका ।।२।। यहाँ खोज्दैछु म एउटा सुन्दर घरजहाँ रम्न सकोस् बेसाहारा सडक बाल—बालीकायहाँ बनाउदैछु एउटा बिशाल महलजहाँ बास रहोस् भिखारी भई हिड्ने वृद्ध—वृद्धा ।।३।। यहाँ जोत्दैछु खेत म छर्नलाई मौलिकतायहाँ रच्दैछु एउटा मिठो धुन झल्काउन स्वभिमानतायहाँ खोज्दैछु म एउटा बुद्ध फैलाउन सन्देश शान्ति र अहिंस

    • प्रकाशित मितिः माघ २५, २०७६
    • ११३ पटक पढिएको
    • अद्रियानो दिनु थापा
  • नयाँ पुस्ता

    दृश्य–१ (सहरमा)“पिटर.....माईकल...! ए बाबा हो । के पारा हो यो ? हेर यतिबेला सम्म पनि उठेको छैन बिहानको ९ बजिसक्यो । म संसार डुलेर आईसके छोराछोरी अभैm ओछ्यानमै छन् । क्यारलिन.....ए कान्छी....? छोराहरु त त्यस्तै हो लौ छोरीसम्म उठेको छैन रैछ । ए पिटरको आमा किन छोराछोरीलाई नउठाएको यतिबेला सम्म ?” रिटायर्ड सार्जन मेजर बुढा किचनमा भातभान्सामा व्यस्त मेजर्नीमाथि खनियो । पुरै घर सुनसान थियो । छोराछोरीहरुको कोठाको ढोका बन्द थियो । सिटिङ्ग रुमको सोफामा सेतो रङ्गको बेलौती कुकुर गुडिल्किएर सुतेको थियो । मेजरसाबले आप्mनो आलिसान चारतले घरको भुई र पहिलो तला कोठाभाडामा लगाएको थियो भने दोस्रो

    • प्रकाशित मितिः माघ २५, २०७६
    • १३० पटक पढिएको
    • शुभचन्द्र राई
  • राजकुमार कार्कीका कविता: प्रतिरोधी चेतना आस्थाको गाण्डीव

    प्रतिरोधी चेतना आस्थाको गाण्डीव ‘आस्था चाहिन्छ, विश्वास चाहिन्छ,अनि मात्र खोजेको वस्तु पाइन्छ,कल्पना र सपना त क्षणिक सुखानुभूति मात्र हो,बाँच्नका लागि त सतिसालजस्तै जिन्दगी चाहिन्छ ।’ (सतिसाल जिन्दगी ः पृ.२५) चट्टानी आस्थाको यही मन्त्र–कविताबाट आफ्नो काव्यिक उचाइको उडान भरेका छन्, सबल पत्रकार, सरल समाजसेवी र अथक मुक्तियोद्धा कवि राजकुमार कार्कीले । विद्रोहको पर्याय कार्कीको कलम प्रेममा जति नरम देखिन्छ, उति नै कठोर भएर अघि बढ्छ, देश र जनताको स्वाधीनता, स्वाभिमान र सामाजिक विसङ्गतिको सन्दर्भमा । उनी आस्थाको कलमी गाण्डीव धनु बोकेर समयका कौरवहरूसँग आजीवन प्रतिरोध गरिरहन्छन्, नि

    • प्रकाशित मितिः माघ १६, २०७६
    • २८७ पटक पढिएको
    • प्रा.डा.भीम खतिवडा

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved