बिचार

    Showing ८१-९० of ९०९ items.
  • विश्व जनसङ्ख्या चित्र र भविष्य

    जनसङ्ख्या भनेको कुनै निश्चित स्थानमा निश्चित समयमा रहेका मानिसहरूको कुल सङ्ख्या हो । विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेको दिन सन् १९८७ जुलाई ११ तारिखलाई मानिन्छ । त्यही दिनबाट प्रेरित भएर विश्व बैङ्कको माथिल्लो तहको डेमोग्राफर डा. के. आर. जचरियाहले विश्व जनसङ्ख्या दिवस मनाउने प्रस्ताव राखेका थिए । उनको उक्त प्रस्तावपछि सन् १९८९ सालमा संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रममा सरकारी परिषद्ले विश्व जनसङ्ख्या दिवस मनाउने निर्णय गर्यो । उक्त निर्णयपछि प्रत्येक वर्ष जुलाई ११ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यो दिवस पारिवारिक योजना, लैङ्गिक समानता, गरिबी, मातृ स्वास्थ्य र मानव अधिकारको महत्व आदिका बार

    • प्रकाशित मितिः असार २६, २०७७
    • ३६० पटक पढिएको
    • रामचन्द्र वाग्ले
  • अहिलेको इटहरी र इटहरी काव्य पुरस्कार

    इटहरीको वास्तविकताअहिलेको इटहरी अब पहिलेको जस्तो रहेन । अहिलको इटहरी धेरै सुखभोग गर्दै छ । अहिलेको इटहरी ठूलो सोच भएको फराकिलो र फरासिलो छ । यसको भूगोल बढेर आँकी नसक्नु भएको छ । पुरानो इटहरीसहित हाँसपोसा, खनार, एकम्बा र पकली जस्ता अस्तित्व बोकेका ठूला हस्तीयुक्त बस्तीहरु समाहित भएका छन् । तसर्थ अहिलेको इटहरी तराईको विशाल भू–भाग ओगटेको जानी नसकनु बुझी नसक्नुको भएको छ । इटहरी थारु समुदायका मान्छेले आवादीको श्री गणेश गरेको ठाउँ हो । इटहरीको माटोमा थारुहरुको श्रम छ । यहाँको माटोमा उनीहरुको इतिहास छ । यहाँका खेतका गरा–गरामा थारु समुदायको श्रम र सीप छ । तसर्थ, इटहरीलाई बसोबासयोग्य, उब्ज

    • प्रकाशित मितिः असार २६, २०७७
    • ३४२ पटक पढिएको
    • कृष्णविनोद लम्साल
  • नेपाली राष्ट्रियताका आयामहरू

    राजेन्द्र किराती विषय प्रवेशःभारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक उद्घाटन गरेपछि देशभक्त नेपाली जनताहरू आन्दोलित भए । यही आन्दोलन र दबावसँगै नेपालले लिम्पियाधुरा र कालापानीलगायतका भू–भागलाई समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । यो ऐतिहासिक कार्यको सबैले सराहना र समर्थन गरेका छन् । यसले भारत विरोधी भावना मात्र उत्कर्षमा पु¥याएको छैन, कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत विभिन्न स्थानहरूको ऐतिहासिक तथ्य र प्रमाणहरू खोतल्न बाध्य पारेको छ । सिङ्गो नेपाल–भारत बीचको सीमा विवादको दीर्घकालीन समाधानको ब्रम्हास्त्र खोजिरहेको छ । यो औसत आवत–जावत गर्ने सडकमार्

    • प्रकाशित मितिः असार २४, २०७७
    • १६९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यसरी हुन सक्छ कृषि क्रान्ति

    नरेन्द्र बस्नेत कोभिड–१९ को महामारीले मानव स्वास्थ्यसहित आर्थिक, सामाजिक, राजनीतिकलगायत सबै पेशा व्यवसाय तहस–नहस भएको छ । नेपाल कृषिप्रधान देश हो । कृषिले कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान गरेको छ र ६०.४ प्रतिशत जनसङ्ख्या यो क्षेत्रमा आबद्ध भएका छन् । लकडाउनको प्रभाव कृषि क्षेत्रमा पनि नराम्रो गरी परेको छ । कृषि राष्ट्रिय पुँजी निर्माणको महत्वपूर्ण क्षेत्र हो । लकडाउनसँगै किसानहरूले अर्बाैं रुपैयाँ घाटा व्यहोरेका छन् । सरकारले कृषिको संरक्षण र विकास गर्नुपर्छ । सरकारले कृषि क्षेत्रमा तत्काल राहत घोषणा गर्नुपर्छ । सरकारले साना किसानहरूलाई नगद सहयोग, मल, बिउ र सिंचाइमा

    • प्रकाशित मितिः असार २४, २०७७
    • ४९० पटक पढिएको
    • ब्लाष्ट खबर
  • कम्युनिष्ट पार्टी, भौतिकवाद र पुँजीवादी विकास मोडेल

    पारस काङ्माङ राई कम्युनिष्ट र कम्युनिष्ट पार्टीहरू भौतिकवादलाई विश्वास गर्छन्, आध्यात्मिकवादलाई होइन । माक्र्सवाद भौतिकवादी द्वन्द्ववादी विज्ञानसम्मत दर्शनशास्त्र हो । काल्पनिक, नदेखेको, नभोगेको स्वर्ग, नर्क, पाप–पुण्य, धर्म, अधर्म, ईश्वरीय अवतारको विश्वास गर्दैन । नेपाली समाजमा ईश्वरीय अवतारको प्रभाव त छँदैछ । तर नेपाली समाजको आध्यात्मिक चिन्तन, चेतनाको अभावको परिणाम हो भने विकसित राष्ट्रहरूले अपनाएको आध्यात्मिक चिन्तन चेतनाले नै उजागर गरेको र राजनीतिलाई आफ्नो कावुमा राख्नु हो । जब कम्युनिष्टहरू जीवनमा ईश्वरलाई आदर्श मान्न पुग्दछन, तब उनीहरूले माक्र्सवाद÷भौतिकवादको प्रशिक्षित आद

    • प्रकाशित मितिः असार २३, २०७७
    • २०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आदिवासी जनजाति सूचीः इतिहास र यसको राजनीतिकरण

    –निनाम कुलुङ ‘मंगले’ कानुनी रुपमा हेर्दा विसं २०४७’ ले नेपालका जातजाति, भाषाभाषी, धर्म, लिंग वर्ग आदिको अस्तित्वलाई राज्यले स्वीकार गरेको मान्नुपर्ने हुन्छ । किनभने, नेपालको ‘संविधान २०४७’ ले नै सर्व प्रथम नेपाललाई बहुभाषिक, बहुसाँस्कृति, बहुधार्मिक, बहुजातीय देश भनी पहिलोपटक स्वीकार गरेको थियो । तापनि विसं २०४७ को संविधानमा धर्म निरपेक्षता, मान्छेको बाँच्न पाउने हक, आवासको हक, खाद्यानको हक, निःशुल्क स्वास्थ्यको हक, निशुल्क शिक्षाको हक, समानुपातिक समावेशी, मौलिक हक आदिलाई उल्लेख गरेको थिएन । त्यस्तै राष्ट्रिय जनावर पनि ‘गाई !’ नै राखिएको थियो

    • प्रकाशित मितिः असार २२, २०७७
    • २६५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कुन खानामा कति हुन्छ क्यालोरी ?

    शरीरलाई आवश्यक पर्ने विभिन्न खाद्य तŒवहरूमा भिन्नभिन्न क्यालोरी पाइन्छ । शरीरलाई दिनमा कति क्यालोरी चाहिन्छ, त्यो जान्नुअघि तपाईं महिला हो कि पुरुष, उमेर, कार्यक्षेत्र, तौल, उचाइ जान्नु जरुरी हुन्छ । सामान्यतयाः एउटा स्वस्थ मानिसलाई २४ घण्टामा २,००० देखि ३,००० सम्म क्यालोरी जरुरी पर्छ । यदि तपाईं कडा परिश्रम गर्नुहुन्छ भने ज्यादा क्यालोरी जरुरत पर्छ । जस्तैः खेलाडी, आर्मी, पुलिस, मजदुर वर्ग र बढ्दो उमेरका बालबालिकालाई पनि अरूको तुलनामा बढी नै क्यालोरी जरुरी हुन्छ ।तर, अफिसमा बसेर काम गर्ने कडा शारीरिक परिश्रम गर्नुपर्ने छैन भने कम क्यालोरी भए पुग्छ । उमेर ५० नाघेको छ भने पनि क्यालोरी ज्

    • प्रकाशित मितिः असार १९, २०७७
    • १९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आत्महत्या समस्याको  समाधान होइन, शुरुवात हो

    रामचन्द्र वाग्ले मानिस आफैले आफ्नो देहत्याग गर्नुलाई आत्महत्या भनेर बुझिन्छ । विश्व स्वास्थ्य सङ्गठन २०१९ का अनुसार विश्वमा बर्सेनि करिब आठ लाख मानिसहरूले आत्महत्या गर्छन् । अहिले विश्वमा मानिसहरू मर्ने अठारौं मुख्य कारण आत्महत्या हो । नेपालमा प्रत्येक वर्ष करिब सात हजार मानिसहरूले आत्महत्या गर्ने तथ्य विश्व स्वास्थ्य सङ्गठनले देखाएको छ । नेपालमा हरेक एक लाख व्यक्तिमध्ये करिब नौ जनाले आत्महत्या गर्ने गरेको एक अध्ययनले देखाएको छ । प्रायः १५ देखि २९ वर्ष उमेर समूहका किशोरकिशोरीहरू मर्नुको दोस्रो कारण आत्महत्या नै रहेको छ । आत्महत्या गर्ने उमेर समूहमा १५ देखि ३५ वर्षसम्मका मानिसहरू सबैभन्दा

    • प्रकाशित मितिः असार १९, २०७७
    • ४८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुशासन र नेकपाको सरकार

    ओम आचार्य नेकपा एमालेमा हाल सिर्जित घटनाक्रमले जसरी प्रधानमन्त्री केपी ओलीको आफ्नै पार्टीभित्रबाट राजीनामा मागेर पार्टीभित्रको विवाद र द्वन्द्व उत्कर्षमा पुग्दैछ, एमालेभित्रको यो विवाद अब अघोर रूपमा प्रकट हुनेछ । दुई अध्यक्ष केपी ओली र प्रचण्डको राजनैतिक पृष्ठभूमि समान जस्तै छ र मुलुकको सर्वोच्च पद प्राप्त गरिसकेका यी शीर्ष नेताहरूमा यस्तो प्रकारको विवाद र द्वन्द्वको सिलसिला चलिरहनुले निश्चय पनि पार्टीको लागि अहित गर्नुका साथै नेताहरूको व्यक्तिगत जीवनमा पनि आँच पु¥याउँछ । त्यसले देशलाई पनि नेक्सानीमा पु¥याउनेछ । कम्युनिष्ट पार्टीमा र पार्टीको नेतृत्वमा रहेको सरकारमा आफ्नै पार्

    • प्रकाशित मितिः असार १८, २०७७
    • २५१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • युवाका लागि कोरोनाले सिर्जना गरेको अवसर

    कोभिड–१९ को कहर जारी छ । यसको प्रभाव कहिलेसम्म रहन्छ र कति गहिरो हुन्छ भन्ने कुराको यकिन गर्न मुस्किल भएको छ । तीन महिना पहिले सरकार, हामी आम नागरिक कोभिडको प्रभाव र सकसका बारेमा जसरी सोचिरहेका थियौं, त्यो क्रमशः परिवर्तन हुँदै गएको छ । पहिला हप्ता–पन्ध्र दिनको लक डाउन सोचियो । हुँदै जाँदा यो तीन महिना बढी तन्किसक्यो । पहिला घरमै बसेर जितिन्छ भन्ने लाग्थ्यो । अहिले घरमा बसेर मात्रै अब जीवन चल्दैन भन्ने निष्कर्ष निकालिएको छ । शुरु–शुरुमा थोरै प्रभावित थिए, थियौं तर डर धेरै लाग्थ्यो । अहिले प्रभावित धेरै हुँदै गएका छौं तर डर हट्दै गएको छ । कोरोना सामान्य लाग्न थालेको छ । कोरो

    • प्रकाशित मितिः असार १८, २०७७
    • ३६६ पटक पढिएको
    • रामचन्द्र उप्रेती

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved