Trending Tags

बिचार

    Showing २२१-२३० of ९५५ items.
  • कोरोनाभाइरससम्बन्धी प्रदेश बैठकका निष्कर्र्षहरू

    कोरोना भाइरस ः चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका ५८ देशमा फैलिएको छ भने करिब ९८ हजार सङ्क्रमित भएको तथ्य बाहिरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले नेपाललाई कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिम क्षेत्रको रूपमा समावेश गरेपछि उच्च सर्तकता अपनाउन स्वास्थ्यसम्बन्धीका अभियान आरम्भ गरिएको छ । देशका विभिन्न शहर बजार र स्थानहरूमा कोरोनाको प्रारम्भिक क्वारेन्टाइन चेकपोष्ट बनाइने र यसको प्रभावकारी कार्यान्वयनमा जाने सरकारको तहगत निर्णय आइसकेको छ । प्रदेश नम्बर १ मा कोरोना भाइरससम्बन्धी लक्षण देखिएका शङ्कास्पद व्यक्तिहरूको प्रारम्भिक जाँच परीक्षण र यससम्बन्धी नमूना सङ्कलन प्

    • प्रकाशित मितिः फाल्गुन २३, २०७६
    • ४५५ पटक पढिएको
    • युवराज बास्कोटा
  • ‘बिबिआइएन’ क्षेत्रमा कोशीटप्पु वन्यजन्तु आरक्षको अपुरो प्रचार

    पूर्वी तराईमा रहेको सबैभन्दा धेरै युरोप, अमेरिकी पर्यटकहरू आउने गन्तव्य हो कोशीटप्पु वन्यजन्तु आरक्ष । सुनसरी, उदयपुर र सप्तरी क्षेत्रको १७६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पुको महŒव विश्वभर फैलिएको छ । खासगरी, अङ्ग्रेजी महिना फेब्रुअरी र मार्चमा रसियाको सबैभन्दा ठुलो सम्मान प्राप्त साइबेरियादेखि भूपरिवेष्ठित मुलुक मङ्गोलिया, चीन हुँदै आसपासका क्षेत्रबाट नेपालमा आउने आप्रवासी चराको रोजाइको गन्तव्य हो कोशीटप्पु । अत्यन्तै चिसो मौसम छल्न नेपाल आउने आप्रवासी चराहरूसँगै विदेशी पर्यटकहरू पनि ती चराहरूलाई हेर्न नेपाल आँउछन् । २०३२ सालमा स्थापना भएको कोशीटप्पु नेपालको हाल कायम भएको ए

    • प्रकाशित मितिः फाल्गुन २३, २०७६
    • ७०८ पटक पढिएको
    • विराट अनुपम
  • भाकपा माओवादीसँग १० जनमुक्ति सेना

    ऐतिहासिक पृष्ठभूमिसन् १९१७ मा तत्कालीन सोभियतसङ्घमा समाजवादी क्रान्ति सम्पन्न भयो त्यसपछि विश्वमा समाजवाद सम्बन्धी बहस प्रारम्भ गरियो । यसले सामन्तवादी र पुँजीवादी अर्थराजनीतिक गुरुत्वकेन्द्रमा घुमिरहेको समाजमा नितान्त नयाँ समाजवादी तरङ्ग सृजना ग¥यो । संसारैभरि सङ्गठित शक्तिको महसुस हुन थाल्यो । परिणाम स्वरूप जताततै कम्युनिष्ट वा परिवर्तन चाहने प्रगतिशील संस्थाहरू स्थापना भए । यही सिलसिलामा १९२० मा सोभियतसङ्घकै स्वायत्त राज्य तुर्कमेनीस्तानको राजधानी तासकन्दमा भारतीय कम्युनिष्ट पार्टीको स्थापना गरियो । यो संसारकै जेठो कम्युनिष्ट पार्टीहरूमध्येको एक हो । यसले स्थापना कालदेखि नै धेरै उतारचढा

    • प्रकाशित मितिः फाल्गुन २१, २०७६
    • ५०९ पटक पढिएको
    • राजेन्द्र किराती
  • छट्टु र चाटुकारहरूको बिगबिगीमा नेपाली समाजवाद

    नेपालको संविधानको दुई ठाउँमा समाजवादको उल्लेख छ–एउटा प्रस्तावनामा र अर्को धारा ४ मा । प्रस्तावनामा नेपाललाई समृद्ध राष्ट्र बनाउन समाजवादप्रति प्रतिबद्ध रहने भनिएको छ । धारा ४ मा चाहिँ नेपाल राज्यको परिभाषा गर्दा समाजवाद उन्मुख राज्य भनिएको छ । यस संविधानले नेपाली नागरिकका लागि पस्केको मौलिक हकभित्र यस्ता यस्ता हकहरू छन्, जसको इमान्दारीपूर्ण कार्यान्वयनले समाजवादको बाटो प्रशस्त गर्छ । जस्तो कि त्यहाँ नेपाली नागरिकका लागि रोजगारीको हक, स्वास्थ्यको हक, श्रमको हक, आवासको हक, दलितको हक र सामाजिक न्यायको हक जस्ता सामाजिक–आर्थिक सुरक्षा विषयक हक प्रत्याभूत गरिएका छन् । त्यसकारण, हामीले ने

    • प्रकाशित मितिः फाल्गुन २०, २०७६
    • ४३४ पटक पढिएको
    • रोशन श्रेष्ठ ‘बेरी’
  • लोकतन्त्रमा दलहरुमाथि उठेका प्रश्न ?

    वि.सं. २००७ मा भारत बेलायती उपनिवेश विरुद्ध “स्वतन्त्रता सङ्ग्राम” आन्दोलन गर्दै थियो । चीन जापानी शोषण मुक्तिको आन्दोलन गर्ने तरखरमा थियो । त्यही आन्दोलनको प्रभावमा नेपालमा १०४ वर्षको राणा शासनबाट जनताले मुक्ति पाएको थियो । काङ्ग्रेसको प्रमुख र कम्युनिष्ट पार्टीको सहयोगी भूमिकामा राणालाई हटाउन राजाको संवैधानिक शासन फिर्ता गर्ने भनिए पनि रैतीलाई नागरिक बनाउने आन्दोलनको चाबी मुख्य गरेर भारतको हातमा रहेकाले “पहिलो दिल्ली सम्झौता” मार्फत् त्यो पूरा भएको थियो । ०१७ मा राजा महेनद्रले एकदलीय पञ्चायती शासन लागु गरेपछि ३० वर्षसम्म त्यो शासन व्यवस्था टिक्यो । ०४६/०४७ को जनआन्दोल

    • प्रकाशित मितिः फाल्गुन १९, २०७६
    • ४१५ पटक पढिएको
    • पारस काङमाङ राई
  • अपरिहार्य महिला शिक्षा

    जहाँ नारीको पूजा गरिन्छ त्यहाँ देवताको बास हुुन्छ । एउटा पुुरूष शिक्षित भयो भने एउटा व्यतिm शिक्षित हुुन्छ तर एउटा महिला शिक्षित भइन् भने सिङ्गो पिँढी नै शिक्षित हुुन पुुग्छ । इतिहास साक्षी छ, हरेक सफल व्यक्तिको पछाडि एउटा महिलाको हात हुुन्छ । अरूको कुुरा के गरौँ आज जुुन मेरो अस्तित्व छ जुुन ठाउँमा म पुुगेको छुु त्यो सम्पूर्ण मेरी ममताकी सागर करूणामयी आमाकै देन हो । तसर्थ, एउटा महिला परिवारको, समाजको र सिङ्गो राष्ट्रकै अपरिहार्य पाटोको रूपमा रहेको हुुन्छ । विडम्बना विश्वका कतिपय ठाउँमा अहिले पनि महिलालाई सामाजिक र पारिवारिक दृष्टिले अभिशापको रूपमा हेर्दछन् । यस्तो पुुरूषप्रधान देशको समाजको नक

    • प्रकाशित मितिः फाल्गुन १९, २०७६
    • ५३७ पटक पढिएको
    • मौसमी कुमारी कुशवाहा
  • किताबको करमा धरान किन मौन ?

    यो पछिल्लो दशकमा देशमा भएका राजनैतिक परिवर्तनसँग युवापुस्ताका जो कोही राम्ररी परिचित छन् । अझ देशमा सङ्घीयता लागु भएदेखि जनताको राजनीतिक चेत धेरै बढेको छ । खुल्लमखुल्ला मानिसहरू राजनीतिका बारेमा टीका–टिप्पणी गर्ने गर्छन् । देशमा शान्ति स्थापित भएको छ र यो खुशीको कुरा हो । सङ्घीयता लागु भएपछि देशको राजनीतिमा परिवर्तन आएको निश्चित हो । नेकपाको वामगठबन्धनपछि सत्तामा बसेको दुईतिहाईको सरकारले देशमा औँलामा गन्न सकिने केही राम्रा र नगन्य सङ्ख्यामा असन्तोषपूर्ण केटाकेटी कामहरू गरिरहेको छ, जसको विरोध जहाँकहीँ भइरहेको देखिन्छ । नेपालीहरूको बदलिँदो जीवनशैली, सामाजिक सञ्जालमा सक्रियता र आमजनतामा बढे

    • प्रकाशित मितिः फाल्गुन १९, २०७६
    • ३६९ पटक पढिएको
    • प्रिया राई
  • प्रदेश १ को पर्यटन बलियो बनाउने आवश्यकता

    प्रदेश १ को पर्यटन गन्तव्यको कोणमा विश्व मानचित्रमै आउँछ । प्रदेशमा भएका सगरमाथा, कञ्चनजङ्घा, ह्लोत्से, मकालु, चोयु जस्ता आठ हजार मिटर माथिका हिमाल र हिमाली क्षेत्रमा प्राकितिक सम्पदादेखि तराईको कोशी टप्पुसम्म विश्व स्तरीय गन्तव्य छन् । ट्रेकिङको लागि त प्रदेश १ स्वर्ग नै हो । मध्यपाहाडको मुन्धुम ट्रेलदेखि सगरमाथा आधारशिविरसम्म सबै प्रदेश १ मै छन् । हिमालको फेदबाट मध्यपहाड हुँदै शुरु हुने विश्वका उत्कृष्ट ¥याफ्टिङ नदीहरूदेखि गुराँसको राजधानी क्षेत्र प्रदेश १ मै छ । झरनाहरूमा समेत प्रदेश १ को पर्यटकीय उपस्थिति सुन्दर छ । २०६८ को जनगणना अनुसार १०६ भाषा भएको प्रदेश १ संस्कृतिमा पनि धनी छ ।

    • प्रकाशित मितिः फाल्गुन १७, २०७६
    • ३०८ पटक पढिएको
    • विराट अनुपम
  • प्रदेश नं. १ मा प्रज्ञा प्रतिष्ठानको औचित्य

    कुराको मेसो सांस्कृतिक वैभवले सुन्दर र विश्वताजले परिचित सुदूरपूर्वी यस प्रदेशले कृति परिमाण, गुण र सृजनचिन्तनको सामथ्र्यले नेपाली साहित्यको मूल प्रवाहमा नै अहम् उपस्थिति जनाइरहेको छ । १४ वटा जिल्लामा रहेका हरेक पालिका क्षेत्रमा नेपाली कला, साहित्य र मौलिक सङ्गीतका प्रायजसो प्रचलित विधाहरू सबैको धेरथोर सृजना हुँदै आएको छ । यसको खोजीमा संस्थागत प्रयत्न आवश्यक छ । हिजोको अवस्थाले आज र भोलिको पनि सङ्केत गर्दछ । नेपाल सङ्घीय राज्यमा जानुपूर्व पूर्वाञ्चलका रूपमा कायम गरिएका पूर्वी नेपालको मेची, कोशी र सगरमाथा अञ्चलका १६ जिल्लामध्ये ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ

    • प्रकाशित मितिः फाल्गुन १७, २०७६
    • ७३१ पटक पढिएको
    • डा.भीम खतिवडा
  • फेल नभइ उत्कृष्ट हुने इमान्दार प्रयत्न निरन्तर छ

    जीवनभर महिला अधिकार का लागि लडियो । संसारलाई उछिन्दै नेपाली महिला आन्दोलनले शिखर चुम्यो । संविधान र कानुनमा समेत महिला आन्दोलन संस्थागत भयो परिणामस्वरूप मुलुकभर ठूलो संख्यामा महिलाहरु नीति निर्माणको तहमा आज इमान्दारिता साथ आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने अबसर प्राप्त भएको छ । यसमा गर्भ लाग्छ । हिजोका आन्दोलनका डोबहरु ताजै छ्न बस्ती बस्तीमा पुग्दा नागरिकले भोगेका दुस्ख पीडा गरिबी अभाब र अनेकन समस्याहरु ताजै छ्न । उत्साहजनक ढङ्गले ठूलो अपेक्षा राखेर जनताले गरेको आन्दोलन र त्यसको सफलताले आफ्ना समस्या समाधान हुन्छ भनी देखिएका सपना सम्बोधन हुने तर्फ मुलुक उन्मुख भएको छ । तर अपेक्षा अनुरुप काम

    • प्रकाशित मितिः फाल्गुन १७, २०७६
    • ६८९ पटक पढिएको
    • लक्ष्मी गाैतम

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved