Trending Tags

बिचार

    Showing २११-२२० of ९५३ items.
  • किन बढिरहेछ सडक दुर्घटना ?

    हामी दैनिक सडक दुर्घटनाका खबरहरू सुन्छौं । तथ्याङ्कहरूले नेपालमा सडक दुर्घटना बढिरहेको देखाउँछ । तर, दुर्घटना किन बढिरहेका छन् त ? भन्ने विषयमा गम्भीर अध्ययन अनुसन्धान भएको पाइँदैन । झट्ट हेर्दा दुर्घटनाका विविध कारणहरू देखिए पनि मुख्य कारण भनेको ट्राफिक नियमको पालना नगरिनु हो । ट्राफिक नियममा रहेर सवारी साधन चलाए दुर्घटना अवश्य कम हुन्छ । त्यसका लागि आम सर्वसाधारणमा सचेतना जगाउनु आवश्यक देखिन्छ । सवारीसाधनलाई चलाउँदा केही कुरामा ध्यान दिनु आवश्यक छ । जस्तो, आफ्नो सवारीसाधनमा पुग्नभन्दा पहिला कुनै क्षति पुगेको पो छ की भनि १० मिटर दुरीबाट हेर्नुपर्छ । त्यस्तै अतिरिक्त चक्का र ज्याक गाडीलाई एक

    • प्रकाशित मितिः फाल्गुन ३०, २०७६
    • ४७५ पटक पढिएको
    • विष्णुकुमार राई
  • प्रदेश १ को सांस्कृतिक ब्रान्डः ‘सिलाम साक्मा’

    सामान्य मान्छेले बुझ्ने भाषामा भन्नुपर्दा लिम्बू र राई समुदायले प्रेमपूर्वक छातीमा लाउने मौलिक ब्याचलाई सिलाम साक्मा भनिन्छ । सिलाम साक्मा प्रयोगको कोणमा हेर्दा लिम्बू र राईको सांस्कृतिक बिम्ब हो । यसको बहुआयामिक महŒवको कोणमा भने सिलाम साक्मा नेपालको अत्यन्तै अमूल्य सांस्कृतिक निधि हो । नेपाल भित्र पनि प्रदेश १ को विश्व स्तरीय सांस्कृतिक ब्रान्ड हो सिलाम साक्मा । दुनियाँमा धेरै संस्था, दलदेखि कार्यक्रमहरूका आफ्ना आफ्ना ब्याच हुन्छन् । सामान्यतया ती ब्याचको अर्थ औपचारिकताको लागि हुन्छ । सिलाम साक्मा ब्याचको अर्थ भने एउटा औसत ब्याचको भन्दा माथि छ । प्रयोगका विविधताका आधारमा सिलाम साक्माल

    • प्रकाशित मितिः फाल्गुन ३०, २०७६
    • २,८९६ पटक पढिएको
    • विराट अनुपम
  • विश्व शान्ति र अमेरिका

    विश्व आज युद्धमा मडारिरहेको छ । शक्तिको होडबाजीले संसार आक्रान्त छ । केही महिनाअघि अमेरिका र उत्तरकोरियाको शीत युद्धले विश्वलाई तरङ्गित तुल्यायो । तर, यो भिडन्तमा उत्तर कोरियाको जित भयो । आफूलाई विश्वको एक्लो बादशाह मान्ने अमेरिकालाई सबै क्षेत्रमा कोरियाले हराइदियो । अमेरिकाको आणविक धम्कीलाई कोरियाले पनि आणविक हतियारको धम्कीले नै जवाफ दियो । अमेरिकाले अफगानिस्तान र सिरियामाथि आक्रमण गरेजस्तो उत्तर कोरियामाथि आक्रमण गर्न सकेन । उत्तर कोरियालाई विनाशकारी युद्धको मनस्थितिमा बाँचिरहेको तानाशाहको देश भन्छन् पश्चिमाहरू । उत्तर कोरियाले त्यसलाई प्नि झुटो प्रमाणित गरिदियो । आजै मिसाइल हानिने हो कि भन्

    • प्रकाशित मितिः फाल्गुन २९, २०७६
    • ३१९ पटक पढिएको
    • रोशन श्रेष्ठ ‘बेरी’
  • लिम्बुवान स्प्रिङ आन्दोलनलाई फर्केर हेर्दा

    प्रारम्भ नेपालको सङ्घीयवादी आन्दोलनमा सबैभन्दा धेरै पहिचानको मुद्दा बोकेर आन्दोलित भइरहने भूगोल हो तराई र सुदूरपूर्वी क्षेत्र । दक्षिणी समथल भूगोलमा मधेश र थरुहट आन्दोलन हाबी छ । सुदूरपूर्वी भूगोल भने लामो कालखण्डदेखि लिम्बुवान आन्दोलनले रङ्मगाएको छ । लिम्बुवान प्रदेशको मागलाई उठाएर आन्दोलन गर्ने सबैभन्दा पछिल्लो शक्ति हो – लिम्बुवान स्प्रिङ आन्दोलन । आन्दोलनको उठान नेपालको संविधान २०७२ जारी भएपछि पहिचानको आन्दोलन रक्षात्मक चरणमा प्रवेश र्गयो । खासगरी, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित (शिल्पी), पिछडिएको क्षेत्र, भूगोल र वर्गहरूले आफ्ना मागहरू संवैधानिक रूपमा बहिष्करण परेको महसुस गरे

    • प्रकाशित मितिः फाल्गुन २७, २०७६
    • १,०२० पटक पढिएको
    • अमित थेवे मिहाङ
  • अन्यौल ग्रस्त लिम्बू समुदाय

    नेपालको पूर्वी क्षेत्र हालको प्रदेश नं. १ मा बसोवास गर्ने मुख्य जातिहरूमध्ये लिम्बू समुदाय एक हो । जनगणना २०६८ अन्ुसार नेपालमा लिम्बूहरूको कुल जनसङ्ख्या ३,८७,३०० रहेको छ । विश्व भरि छरिएर रहेका लिम्बूहरूको कुृल जनसङ्ख्या लगभग सात लाख हाराहारी रहेको अनुमान छ । नेपाल रहेका लिम्बूहरूमध्ये जनगणना २०६८ अनुसार ३,४३,६०३ आफ्नो मातृ भाषाका रूपमा लिम्बू भाषा बोल्ने गरेको तथ्याङ्क छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रीय रूपमा यस समुदायलाई लिम्बू जाति भनेर चिनिए तापनि यस जातिले आफूलाई याक्थुङ जाति भनेर चिनाउने गर्दछन् । लिम्बू भन्ने शब्द राजनैतिक हिसाबले आफूले र राज्यले यो जातिलाई पहिचान गरे पनि यो जातिले आफूला

    • प्रकाशित मितिः फाल्गुन २७, २०७६
    • २,६०५ पटक पढिएको
    • देव इजम
  • थरी थरीका होलीको इतिहास

    फागु पूर्णिमा रङहरुको पर्वका रुपमा मनाइने होली पर्व पनि हो । बसन्त ऋतुको आगमनसँगै रङ खेलेर उल्लासपूर्ण रुपमा देशभर होली पर्व मनाउने गरिन्छ । असत्यमाथि सत्यको जीतको रुपमा होली पर्व मनाउँदै आइएको पाइन्छ । आपसमा रङहरू दलेर खुशीयाली साटासाट गरेर मनाइने पर्वमा जसरी विभिन्न रङहरूको महत्व रहन्छ, त्यसरी नै समाजमा सबै जाति–भाषा, लिङ्ग, वर्ण तथा समुदायको सम्मिश्रण सुहाउँछ भन्ने मर्म यस पर्वले बोकेको छ । भातृत्व र आपसी सद्भावको पर्व–हालीको रौनक विभिन्न क्षेत्रमा सुरु भइसकेको छ । विभिन्न स्थानमा संस्कार अनुसार होलीको उत्सव सुरु भएको छ । यस पर्वलाई मेलमिलाप, आपसी भाइचारा र सद्भावको सन्देश प्रवा

    • प्रकाशित मितिः फाल्गुन २६, २०७६
    • १,०१७ पटक पढिएको
    • विमल लामिछाने
  • के कोरोनाभाइरस गर्मी मौसममा हराउला ?

    छिमेकी मुलुक चीनको वुहानबाट संसारभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस ( कोभिड १९) ले विश्वभर त्रासदीपूर्ण वातावरण छाएको छ भने यसका कारण कैयौं अन्तराष्ट्रिय हवाई उडान, सयौंको सङ्ख्यामा सभा, सेमिनार, सम्मेलन , पर्यटन प्रवर्दन, स्कुल कलेज लगायत व्यापारिक, औद्योगिक प्रतिष्ठानहरूलाई प्रभावित तुल्याएको छ । यसको निराकरणका लागि यो भाइरसबाट प्रभावित मुलुकहरूको सङ्क्रमणलाई रोक्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले ५८ खर्व रुपैया“ सहयोग गर्ने घोषणा गरेको छ भने विश्व बैङ्क समूहबाट १२ विलियन डलर अर्थात् १३ खर्ब ९२ अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ । वुहानको यो भाइरस ७० राष्ट्रमा फैलिसकेको छ

    • प्रकाशित मितिः फाल्गुन २६, २०७६
    • ५४० पटक पढिएको
    • किशोरकुमार कार्की
  • श्रमिक महिला दिवस र नेपाली महिलाका मुद्दा

    अन्तराष्ट्रिय श्रमिक महिला दिबस(८ मार्च) सँसार भरका महिलाको महत्वपूर्ण दिनको रुपमा मानिन्छ । सन १९१० मा कोपनहेगनमा समाजवादी महिलाको दोस्रो अन्तर्रा्ष्ट्रिय सम्मेलन आयोजना गरियो । यही सम्मेलनमा महिलामुक्ति आन्दोलनकी नेतृ क्लारा जेटकिनले मार्च ८ लाई अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव गर्नुभयो । सम्मेलनले उहाँको प्रस्तावलाई एकमतले पारित गरयो । आठ मार्चलाई विश्वभर महिलामुक्ति र समानताको आन्दोलनको रूपमा मनाउन थालियो । ८ मार्चलाई विश्वभरका श्रमिक महिलाले मुक्ति आन्दोलनका रुपमा मनाउन थालेको ६५ वर्षपछि संयुक्त राष्ट्र संघले १९७५ मा मार्च ८ लाई अन्तर्रा्ष्ट्रिय दिवसको रूपमा मनाउ

    • प्रकाशित मितिः फाल्गुन २५, २०७६
    • ७२९ पटक पढिएको
    • लक्ष्मी गौतम
  • कोरोनाभाइरससम्बन्धी प्रदेश बैठकका निष्कर्र्षहरू

    कोरोना भाइरस ः चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका ५८ देशमा फैलिएको छ भने करिब ९८ हजार सङ्क्रमित भएको तथ्य बाहिरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले नेपाललाई कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिम क्षेत्रको रूपमा समावेश गरेपछि उच्च सर्तकता अपनाउन स्वास्थ्यसम्बन्धीका अभियान आरम्भ गरिएको छ । देशका विभिन्न शहर बजार र स्थानहरूमा कोरोनाको प्रारम्भिक क्वारेन्टाइन चेकपोष्ट बनाइने र यसको प्रभावकारी कार्यान्वयनमा जाने सरकारको तहगत निर्णय आइसकेको छ । प्रदेश नम्बर १ मा कोरोना भाइरससम्बन्धी लक्षण देखिएका शङ्कास्पद व्यक्तिहरूको प्रारम्भिक जाँच परीक्षण र यससम्बन्धी नमूना सङ्कलन प्

    • प्रकाशित मितिः फाल्गुन २३, २०७६
    • ४३८ पटक पढिएको
    • युवराज बास्कोटा
  • ‘बिबिआइएन’ क्षेत्रमा कोशीटप्पु वन्यजन्तु आरक्षको अपुरो प्रचार

    पूर्वी तराईमा रहेको सबैभन्दा धेरै युरोप, अमेरिकी पर्यटकहरू आउने गन्तव्य हो कोशीटप्पु वन्यजन्तु आरक्ष । सुनसरी, उदयपुर र सप्तरी क्षेत्रको १७६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पुको महŒव विश्वभर फैलिएको छ । खासगरी, अङ्ग्रेजी महिना फेब्रुअरी र मार्चमा रसियाको सबैभन्दा ठुलो सम्मान प्राप्त साइबेरियादेखि भूपरिवेष्ठित मुलुक मङ्गोलिया, चीन हुँदै आसपासका क्षेत्रबाट नेपालमा आउने आप्रवासी चराको रोजाइको गन्तव्य हो कोशीटप्पु । अत्यन्तै चिसो मौसम छल्न नेपाल आउने आप्रवासी चराहरूसँगै विदेशी पर्यटकहरू पनि ती चराहरूलाई हेर्न नेपाल आँउछन् । २०३२ सालमा स्थापना भएको कोशीटप्पु नेपालको हाल कायम भएको ए

    • प्रकाशित मितिः फाल्गुन २३, २०७६
    • ६९२ पटक पढिएको
    • विराट अनुपम

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved