Trending Tags

बिचार

    Showing २०१-२१० of ९५४ items.
  • बामपन्थीको धर्म र राजनीति

    नेपाली भाषा बृहत् शब्दकोशले धर्मलाई व्यक्ति वा वस्तुमा रहिरहने गुण, ‘स्वर्ग वा ईश्वर प्राप्तिका लागि गरिने पुण्य कार्य’, ‘असल आचरण’ र ‘कुनै महापुरुषको मत, सम्प्रदाय’ भनेको छ । धर्म हाम्रो मौलिक शब्द हो र यसको अर्थ व्यापक छ । धर्म एउटा जीवनपद्धति हो । तर, धर्मलाई अफिम ठान्ने कम्युनिष्टहरू यतिखेर मन्दिरमा पूजा गरेको र उद्घाटन गरेको देख्दा लज्जास्पद भइरहेको छ । यो देश एउटा यस्तो डबली बनेको छ, जहाँ कति बेला कुन कलाकारले कस्तो नौंटङ्की प्रस्तुत गर्छ, त्यसको भेउ पाउन हामी जनदर्शकलाई हम्मे परिरहेको छ । यस्तो कलाकारिताको होडबाजीमा केही समय यता बामपन्थी नेताहरू खरा

    • प्रकाशित मितिः चैत्र ११, २०७६
    • ३७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फेरि पनि समाजवादकै बहस

    “समाजवादको सैद्धान्तिक र व्यवहारिक उपस्थिती उन्नाइसौं शताब्दीमा यूरोपमा विकाश हुँदै गर्दा पुँजीवादको विरुद्ध थियो ।” (२५ फागुन, ने.रा.सा.: खगेन्द्र प्रसाई) यसअर्थमा पुँजीवाद भन्दा समाजवाद के आधारमा उत्तम विकल्प थियो भन्ने प्रश्नले प्रमुख महत्व राख्दछ । नेपालमा पछिलो समयमा समाजवादको वहस हुन सकेको छैन । नेपाली काँग्रेसमा २०१२(१३, तत्कालीन एमालेमा २०५० र तत्कालिन माओवादीमा चुङवाङ वरिपरी समाजवादको वहस थियो । काँग्रेसमा वि.पी.को आवशनपछि वहस हुन छाड्यो । सैद्धान्तिक आधारमा समाजवाद हुँदै साम्यवादसम्म पुग्ने अधिकतम लक्ष्य वनाएको कम्यूनिष्ट पार्टी , त्यस भित्रको पनि सवैभन्दा ठुलो र मुलुककै

    • प्रकाशित मितिः चैत्र १०, २०७६
    • ४५३ पटक पढिएको
    • पारस काङमाङ राई
  • कोरोना विरुद्धको खोपको आविष्कारमा पहिलो हुन होडबाजी

    धरान/ विश्वले कोरोना भाइरसविरुद्धको खोपको प्रतीक्षा गरिरहेका बेला खोप पत्ता लगाउन विश्वभर प्रतिस्पर्धा चल्न थालेको छ । चीन, युरोप र अमेरिकामा ३ महिनामा भयङ्कर रूपमा कोरोना भाइरस फैलिएपछि खोप पत्ता लगाउने विश्वमै पहिलो आविष्कारक हुनका लागि भइरहेको प्रतिस्पर्धाले गर्दा सबै मानिसलाई राहतको सास फेर्न धेरै समय कुर्नु नपर्ने हो कि भन्ने आशा जगाएको छ भने अर्कोतिर खोपको आविष्कारको प्रतिस्पर्धाले गलत बाटो अवलम्बन गर्ने पो हो कि भन्ने पनि छ । खोप पत्ता लगाउँदा पाइने अवसर जसले पहिला त आफ्नै जनताले पाउन सक्ने सुविधा र यस सङ्कटबाट पार पाउँदा पाइने आर्थिक तथा भूरणनीतिक महŒवका फाइदासमेतलाई मध्यनजर गर्

    • प्रकाशित मितिः चैत्र ९, २०७६
    • १,३४७ पटक पढिएको
    • किशाेरकुमार कार्की
  • बालबालिकामा कोरोना त्रास र अभिभावकको भूमिका

    अकल्पनीय त्रास बनेर विश्व हल्लाउन सफल कोरोना भाइरस नेपालमा हालसम्म देखिएको औपचारिक प्रमाण छैन । अर्थात् हामी अहिलेसम्म सुरक्षित छौं । सुरक्षितको अर्थ ढुक्क भएर बस्न सक्ने अवस्था भने होइन । नेपालले सावधानी अपनाउनुपर्ने क्षेत्रहरू थुप्रै छन् । खुल्ला सीमा हाम्रो लागि मुख्य चुनौती बनेको छ । सरकारको तर्फबाट सामान्य पहलहरू भएका छन् । बालबालिकालाई लक्षित गर्दै विद्यालयहरू बन्द गरिएको छ । स्थानीय र राष्ट्रिय स्तरका सबै परीक्षाहरू रोकिएका छन् । यतिबेला सरकारले भीड जम्मा हुने सामान्य कार्यक्रम पनि नगर्न र त्यस्तो ठाउँमा नजान अपिल गरेको छ । लामो दूरीका सार्वजनिक यातायातहरू रोक्ने निर्णय भएको छ । व्यक्ति

    • प्रकाशित मितिः चैत्र ९, २०७६
    • ४७७ पटक पढिएको
    • श्रीमन्त भट्टराई
  • कोरोनाको कहर: सामाजिक सञ्जालमा कस्ले के लेखे ? 

    हामी हल्लामा दौडिने र समस्यामा गम्भीर नहुने बरु ठट्टामा रमाउने भनेर आलोचित छौं, सबैजसो हाम्रै समाजमा । कोबिड नाइन्टिन भनेर न्वारान गरिएकी भए पनि चीनमा जन्मिएर महामारीका रुपमा संसरका सबैजसो देशमा भ्रमण गरिसकेकी यमराजकी भाञ्जी कोरोनाले आज हामी सबैलाई तर्साएकी छिन् । सरकारले विद्यालय, विश्वविद्यालय, भेला, बैठक, सम्मेलनजस्ता समूहगत संरचना भएका सबैजसो संस्थाहरु बन्द गरिसकेको छ । हामी सुरक्षित रहेर दुनियाँबाट चाँडै कोरोना बिदा भएको समाचारको प्रतीक्षामा छौं ।यस्तो विषम अवस्थामा मास्क, स्यानिटाइजरलगायतका सुरक्षणका साधनहरुमा कालोबजारीका खबरले जनता दुःखी छन् । हल्लाबाजहरु संसार नै खत्तम हुने भय बाँडेर द

    • प्रकाशित मितिः चैत्र ८, २०७६
    • ६१९ पटक पढिएको
    • डा.भीम खतिवडा
  •  समयको शक्ति

    समय पल पलमा परिवर्तशील छ । अहिले तत्कालको परिस्थिति तत्कालै फेरिन सक्छ । अहिले सोचेको कुरा भरेसम्ममा बासी भइसक्छ । समयको अविछिन्न गतिले मान्छेको गतिलाई बढाएको छ । मान्छेको सोच्ने क्षमतालाई बढाएको छ । अर्कातर्फ गतिशील मान्छेको सोच्ने क्षमताले समयको गति बढाएको छ । अर्थात् समय आफैंमा शक्तिशाली पक्ष भए पनि मान्छेले त्यसलाई झनै शक्तिशाली बनाएर समय सिकाएको छ ।यो अन्यन्तै रफ्तारको दौडाडौडमा मान्छे केले चाँही शक्तिशाली हुन्छ भनेर घोत्लिन बाध्य बनाएको छ । जो कोहीको दिमागले पैसाको सामु अरु कुनै चिजले मान्छे शक्तिशाली बन्नै सक्दैन भन्ने जवाफ तयार गरिरहेको हुनसक्छ । अर्कातर्फ मान्छेको सोच्ने क्षमता र उनले

    • प्रकाशित मितिः चैत्र ८, २०७६
    • ३६२ पटक पढिएको
    • भूपेन्द्र तिम्सिना
  • ‘सिलाम साक्म'लाई ‘युनेस्को’ को सांस्कृतिक सम्पदा सूचीमा पुर्याउन आवश्यक तीन चरण

    लिम्बू भाषामा ‘मृत्यु छेक्ने बाटो’ को अर्थ लाग्ने ‘सिलाम साक्मा’को प्रयोग, मिथकदेखि लिएर सामान्य जनजीवनसम्म यसका आयामहरू अत्यन्तै धेरै छन् । अत्यन्तै सुन्दर छन् । त्यही महŒवको एक आलेख गत हप्ता यही स्तम्भमा प्रकाशित भएको थियो । ‘प्रदेश १ को सांस्कृतिक ब्रान्डः सिलाम साक्मा’ शीर्षकको आलेख आएसँगै धेरैको चासो युनेस्कोको इन्टेन्जीबल कल्चरल हेरिटेज अर्थात् ‘अमूर्त सांस्कृतिक सम्पदा’ लिस्टमा कसरी लाने भन्ने बारेमा देखियो । मुन्धुम कवि प्रदीप मेन्याङ्बो, बेलायत निवासी युवा कवि अमित थेबे, मेची क्षेत्रका याक्थुङ संस्कृतिका युवा अभियन्ता सुमन लिङ्देन

    • प्रकाशित मितिः चैत्र ७, २०७६
    • १,५२५ पटक पढिएको
    • विराट अनुपम
  • याक्थुङ मौलिकता भित्र ‘युमा’

    याक्थुङहरू प्राचीन जातिहरू हुन् । उनीहरूको आफ्नै मौलिक धर्म संस्कार, परम्परा रीतिरिवाज रहेका छन् । उनीहरूले परम्परागत रूपमा मान्दै आएका यिनै मौलिक संस्कार संस्कृति र परम्पराहरूको समष्टी रूप नै “युमा धर्म” हो । उनीहरूको सभ्यताको उत्पत्तिको कथा धेरै पुरानो छ । समय गणना गर्न सकिँदैन । उनीहरूको सृष्टिकाल देखिको बसोवास क्षेत्र याक्थुङलाजे हो । याक्थुङ लाजे भन्नाले हाल दक्षिण एशियाली देश नेपाल र भारत भित्रको अरुण सप्तकोशी नदी पूर्व टिष्टा नदी पश्चिम, तिब्बत दक्षिण र पटना तथा बंगलादेश उत्तर पर्दछ । यो भूमिबाहेक नेपालको गण्डकी नदी पूर्व, टिष्टा नदीभन्दा पश्चिमको भूभागलाई पनि याक्थुङलाजे दे

    • प्रकाशित मितिः चैत्र ६, २०७६
    • १,५२१ पटक पढिएको
    • युमाहाङ पालुङवा याक्थुङ
  • राजनीतिमा नयाँ कोर्सको सम्भावना

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माग र प्रस्तुत प्रणालीले जनसमक्ष अनेक द्वन्द्वाभिमुख प्रश्न खडा गरेको छ । माग र प्रस्तुतिबीच तालमेल नरहेका कारण यसले “सङ्घीय लोकतान्त्रिक गणतन्त्र” का सरोकारवाला तथा प्रस्तुतकर्ता दुवैलाई असन्तुष्ट पारेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार नगर्ने कट्टर पन्थीहरूको विरोधको स्तर त्यसै पनि मुखरित भइरहेको छ । यस प्रणाली विरूद्ध असन्तुष्ट हुनुको प्रतिशत तीव्रगतिमा बढिरहेकोले औचित्यमाथि प्रश्न तेर्सिने खतरालाई नकार्न सकिन्न । विशाल आन्दोलन खडा गरेर सरोकारवालाले शासक समक्ष “सङ्घीय लोकतान्त्रिक गणतन्त्र” को माग राखी सामुदायिक बाहुल्यको आध

    • प्रकाशित मितिः चैत्र ५, २०७६
    • ४७० पटक पढिएको
    • उपेन्द्र झा
  • नेकपाको अभियान र उठ्नुपर्ने विषयहरू

    अभियान सन्दर्भनेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको ऐतिहासिक एकता प्रक्रिया मातहतका तल्ला कमिटीसम्म आएसँगै त्यही कमिटीको व्यवस्थापनमा नेकपाले ‘पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान’ मूल उद्घोषका साथ आसन्न २०७६ चैत्र १ गतेदेखि लागु हुने गरी ३ महिने राष्ट्रव्यापी अभियान सञ्चालन गर्न लागेको छ । ‘समृद्ध नेपाल र सुखी नेपालीको आधार ः सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ अभियानको मूल नाराअन्तर्गत चल्ने यो अभियान २०७७ असार मसान्तसम्म सम्पन्न हुनेछ । यसैको राजनीतिक वैचारिक प्रकाश र यसले ल्याउने सम्भावित ऊर्जाभित्र रहेर अहिले यतिखेर विभिन्न प्रदेश र

    • प्रकाशित मितिः चैत्र ४, २०७६
    • ६८९ पटक पढिएको
    • युवराज बास्कोटा

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved