नेपालमा जत्तिवटा कोरोनाको केस देखिएको छ । एउटा केस बाहेक सबै कि त भारत ट्रान्जिट हुँदै नेपाल आएका या त सोझै भारतका विभिन्न शहरबाट आएका नेपालीहरु हुन् । पछिल्लो पटक दुबईबाट भारतहुँदै नेपालको कैलाली आएका संक्रमित व्यक्तिबाट उनकै ३४ वर्षीया आफन्तमा कोभिड १९ सरेपछि नेपाल कोरोना भाइरसको केसमा दोस्रो चरणमा प्रवेश गरेको र अरु संकट पो थपिने हो कि भन्ने त्रास एकातर्फ उत्पन्न भएको छ भने अर्को तर्फ सरकारले झन कडाइका उपायहरु पनि अवलम्बन गरेको छ । लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्कोमा , एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेश निषेधको निर्णय शनिबार बसेको मन्त्रीपरिषदको बैठ
विश्व मानव समाज अहिले कोरोना भाइरस संक्रमणको संकटबाट गुज्रिरहेको छ । सारा विश्व शक्तिहरु यसको नियन्त्रणमा लागेका छन् । विश्वका धेरै देशहरु अहिले लकडाउनमा छन् । सिमानाहरु बन्द गरिएका छन । नेपाल पनि पुर्ण लकडाउनमा छ । नेपालमा कोरना भाइरस संक्रमित ५ जनाको उपचार जारी छ भने १ जना उपचार पश्चात घर फर्किसकेका छन । विश्वभरी ११ लाख भन्दा बढि संक्रमित भएका छन् । ६५ हजार भन्दा बढिको मृत्यु भइसकेको छ । सोमलियाका पुर्वंप्रधानमन्त्री नुर हसन हुसेनको कोरोना भाइरस संक्रमणको कारणले मृत्यु भएको छ भने बेलायती प्रधानमन्त्री बोरिस जोनसन उपचाररत छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न थाइल्याण्डका राजा महाभाजिरलोङकर्न
देश र जनता रक्षाका लागि उनीहरुको भूमीका महत्वपूर्ण थियो । यति बेला विश्वमा कोराना महामारी फैलिएको छ । विश्वका झण्डै १० लाख मानिसमा कोरोना संक्रमण फैलिएको छ भने ६० हजार मानिसको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनले दोश्रो विश्व युद्ध पछिको भयंकर महामारी भएको घोषणा गरिसकेको अवस्थामा यो महामारीबाट देशका जनता बचाउने मुख्य भूमिका ती देशका चिकित्सकहरुको काँधमा आएको छ । सन् १९४५ मा भएको दोश्रो विश्व युद्धमा सम्बन्धित देशका शैनिक जिम्मेवार थिए । युद्धका शैनिक र कोरोना महामारीको बेलाका चिकित्सक जिम्मेवार भए मात्र युद्ध जित्न सम्भव छ । मानविय चेतना भएका चिकित्सकहरुबाट मात्र यो
कोरोनाको कहरले विश्व आक्रान्त भएको छ र नेपाल पनि लकडाउनमा फसेको छ र लकडाउन भएको १० दिन भइसकेको छ । विश्वमा संक्रमित हुनेहरुको संख्या ९,३६, १७० पुगेको छ भने मृत्यु हुनेको संख्या ४७,२४९ पुगेको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमित हुनेहरुको संख्या जिएमटी समय ४:३९ अप्रिल २ मा २,१५,३०० पुगिसकेको छ भने मृत्यु हुनेको संख्या ५,११८ पुगेको छ । कोरोना भाइरसले सबैभन्दा बडी इटालीमा १३,१५५ को ज्यान लिएको छ र दोस्रोमा स्पेन जहाँ मृत्यु हुनेकाे संख्या ९,३८७ पुगेकाे काे छ । नेपालमा नोबल कोरोना भाइरस ( कोभिड १९ ) को केस ५ वटा मात्रै भएता पनि टाउको दुखाईको विषय भारतमा फैलिदों संक्रमणको दर हो । विश्वको दोस्रो ठूल
"पहिले उनीहरू कम्युनिष्टलाई खाेज्दै आए म चुप रहें किनभने म कम्युनिस्ट थिइनँ त्यसपछि उनीहरू यहुदीलाई खाेज्दै आए म चुप रहें किनभने म यहुदी थिइनँ त्यसपछि उनीहरू क्याथाेलिकलाई खाेज्दैआए म चुप रहें किनभने म प्राेटेस्टेन्ट थिएँ त्यसपछि उनीहरू मलाई नै खाेज्दै आए मेराे लागि बाेलिदिने काेही थएन ।" -मार्टिन निमाेलर नेकपाका हरेक नेता, कार्यकर्ता र शुभेच्छुकहरूले आज पटकपटक पढ्नुपर्ने याे कविता अंश निकै मार्मिक छ । सरकारका हरेक मन्त्रीहरूले त झनै मनन गर्नु अपरिहार्य छ ।किनभने, हिजाे देशलाई बिकृति र बेथितिकाे दलदलमा पु-याउनेहरूकाे दुष्ट र अपराधिक हमला छानीछानी चलिरहेकाे छ । तिनले भ्र
अमेरिका, इटाली,फान्स जस्ता विशवका शक्तिशाली मुलुकहरुमा कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गइसकेको छ । तर दक्षिण कोरियाले भने विभिन्नप्रविधीहरु अपनाएर कोरोनालाई नियन्त्रण बाहिर जान दिएको छ्ैन् । हालसम्म दक्षिण कोरियामा ९ हजार ५ सय ८३मा कोरोना संक्रमण देखिएको छ । १ सय ५२ जनाले ज्यान गुमाएका छन् । ५ हजार ३३ जना निको भएका छन् । एक्टिप केस ४ हजार हाराहारीमा रहेको छ । संक्रमण फैलिन नदिन के गदैंछ कोरिया सरकार दक्षिण कोरियाले संंक्रमण फैलिन नदिन विभिन्न प्रविधी अपनाएको छ । अन्य मुलुकहरु जस्ता लकडाउन कोरियाले गरेको छैन् । क डाउन गरेको छ । बाहिर निस्किदा दुव्यवहार गर्ने, पक्राउ गर्नु
आदरणीय नेतृत्व,हार्दिक अभिवादन । हामी सबैलाई थाहा छ । यतिबेला कोरोना भाइरसको संक्रमण विश्वभरि नै फैलिएको छ । यो कोभिड १९ नामक एक प्रकारको जीवाणु हो, जो एउटा प्रजातिबाट फरक–फरक ढंगले कोष विकास गर्दै मानव शरीरमा प्रवेश गर्छ । यसको संक्रमणलाई कोरोना भनिन्छ । पछिल्लोसमय यो हामी मानवजातिविरुद्धको हमलाको रूपमा हतियार बनेर प्रकट भएको छ । कोरोना संक्रमणले मानव स्वास्थ्यमा गम्भीर असर पारेको छ । आज बिहानसम्मको तथ्यांकानुसार अमेरिका, इटाली, स्पेनसहित पश्चिमा देशहरूलाई यसले आक्रान्त बनाएको छ । यसको सम्भावित संक्रमणबारे हामी सचेत छौँ, असरबारे त्रसित र चिन्तित छौँ । सरकारको जारी ‘लक डाउन&rsquo
आहा चित बुझदोे आर्शिवाद, दीर्घायु भवः । यो शब्दले हामी सबैको ह्दय, मन तथा आत्मालाई छुने गर्छ । मानव जीवनको सबैभन्दा महत्वपूर्ण अंश मध्ये आशिष पनि एक हो । के शरीरले जीवित राख्नु नै जीवन हो ?जब हामीलाई कसैले दीर्घायु हुनु भन्ने आशिष दिनुहुन्छ, कतिलाई त्यो क्षणले आनन्दित तुल्याउँछ भन्ने कतिलाई अपहेलित जस्तो पनि लाग्न सक्छ, किनकि त्यो व्यक्ति चाहन्छ पहिले तँ सोध्नु म कसरी बाँचिरहेको छु । यस्ता आर्शिवाद दिएर किन मेरा पुरानो घाँउ खोताल्दै हुनुहुन्छ । मेरो दिनचर्या कसरी व्यत्तित भइरहेको छ, तपाईलाई के थाहा ? तर यो सब कुरा आशिर्वाद दिने व्यक्तिलाई भन्न सकिदैन । आशिर्वाद दिने व्यक्तिको सोच सत्य थियो । द
आदरणीय नेतृत्व, हार्दिक अभिवादन । हामी सबैलाई थाहा छ– यतिबेला कोरोना भाइरसको संक्रमण विश्वभरि नै फैलिएको छ । यो कोभिड १९ नामक एक प्रकारको जीवाणु हो, जो एउटा प्रजातिबाट फरकफरक ढंगले कोष विकास गर्दै मानव शरीरमा प्रवेश गर्छ । यसको संक्रमणलाई कोरोना भनिन्छ । पछिल्लोसमय यो हामी मानवजातिविरुद्धको हमलाको रूपमा हतियार बनेर प्रकट भएको छ । कोरोना संक्रमणले मानव स्वास्थ्यमा गम्भीर असर पारेको छ । आज बिहानसम्मको तथ्यांकानुसार अमेरिका, इटाली, स्पेनसहित पश्चिमा देशहरूलाई यसले आक्रान्त बनाएको छ । यसको सम्भावित संक्रमणबारे हामी सचेत छौँ, असरबारे त्रसित र चिन्तित छौँ । सरकारको जारी ‘लक डाउन&rsquo
हाल बिश्वमा महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस र यसले निम्त्याएको रोग कोभिड १९ को त्राहीमाम स्थिति हामी सबैलाइ थाहा नै छ। बिश्व अर्थ ब्यवस्था धरासयी हुने स्थितिमा देखिन्छ। बिश्व नै अहिले लकडाउनको अवस्थामा छन। यसको उत्पति र संक्रमण फैलिनुमा कुन बिश्च राजनितीक,आर्थिक वा सामाजिक प्रणालीले काम गरेको छ अहिले नै भन्न सकिने अवस्थामा भने छैन। शुरुमा चीनमा कोरोना कहर चलिरहदा पश्चिमा मुलुक बिषेश गरी अमेरिकाले हालको शक्तिशाली राष्ट्रको हिसाबले गर्नु पर्ने सहकार्य लगायत मानबीय सहायता सम्म पनि नगरी ट्रम्प आफैले पनि उल्टो चीनलाइ गिज्याउने शैलीमा उडाउन थाले।चीनले यस भाइरसको एक्लै सामना गर्यो र तुल
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved