Trending Tags

बिचार

    Showing १६१-१७० of ९६५ items.
  • २०५० सालतिरको नेपाली पत्रकारिता

    हर्ष सुब्बा (२०५०/०५१ मा नेपाल पत्रकार सङ्घ र स्विडेनको गोथेनवर्ग युभिर्सिटी, आमसञ्चार विभागसँगको पत्रकारिता तालिम आदान–प्रदान कार्यक्रम अन्तर्गत एक महिने तालिममा सहभागी हुनका लागि बुझाइएको छलफलपत्रको रूपमा तयारी गरिएको लेख । २७ वर्षअघिको अप्रकाशित लेखले त्यस बेलाको नेपाली पत्रकारिताको स्थिति झल्काउँछ । लेखको अङ्ग्रेजी अनुवाद नरप्रसाद लिम्बू लुम्फुङ्वाले गर्नुभएको थियो ।) नेपाली प्रेसको इतिहास त्यति लामो छैन । नेपाली पत्रकारिताको इतिहास भनेको प्रजातन्त्र प्राप्तिका लागि गरिएको सङ्घर्षकै एउटा पक्षको रूपमा रहेको छ । यो छोटो इतिहासमा राजनीतिक विचारबाट प्रभावित रही नेपाली प्रेस तथा पत

    • प्रकाशित मितिः असार ६, २०७७
    • ३७९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश १ बजेटः सन्तुलित कि महत्वाकांक्षी ?

    सरकारले बजेटमार्फत् आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान गर्छ । यसले सरकारी खर्च र राजश्वका उद्देश्यहरूलाई समेट्दछ । बजेटमार्फत् सरकारी कार्यालयहरू र विकास आयोजनाहरूमा रकम विनियोजन गरिन्छ । यसले करको दर निर्धारण गर्दछ । यसले आर्थिक परिसूचकहरूको प्रक्षेपण र आर्थिक वृद्धिको लक्ष्य निर्धारण गर्दछ । यसले सरकारको आर्थिक वर्षभरिकै गतिविधिलाई मार्गदर्शन गर्दछ । यसले राजनीतिलाई पनि मार्गनिर्देश र प्रभाव पार्छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षभन्दा १ अर्ब ३० करोड रुपैयाँ कमको बजेट ल्याएको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्

    • प्रकाशित मितिः असार ४, २०७७
    • २७५ पटक पढिएको
    • नरेन्द्र बस्नेत
  • होम स्कुलिङमा सिन्क्रोनससँगै असिन्क्रोनस पद्दति

    तुलसीप्रसाद दुलाल अनलाइन शिक्षणमा वास्तविक समयको कक्षा तथा कुनै पनि समयमा विद्यार्थीले आफै सिक्ने पद्धतिको प्रयोग गरिएको हुन्छ । अनलाइन शिक्षणमा सिन्क्रोनस र असिन्क्रोनस दुइवटा पद्धति सँगसँगै अगाडि लैजानु अनिवार्य हुन्छ । शिक्षक सहजकर्ताको रुपमा रहेर सिकारु समक्ष भौगोलिक रुपमा फरक स्थानमा बसि कुनै खास तोकिएको समयमा कुनै खास तोकिएका विषयमा मात्र कक्षामा जस्तै पठनपाठन गर्ने गरी उपस्थित हुनु सिन्क्रोनस हो तरविद्यार्थीले आफुलाई अनुकूल हुँदा र मन लागेको समयमा मात्र पाठ पढ्ने वा तोकिएका कामहरु गर्ने असिन्क्रोनस विधि हो । ईण्टरनेट र सूचना प्रविधिको विकास हुनुपूर्व नै प्रत्यक्ष रुपमा विश्ववि

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • ४२९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वातावरणका लागि जैविक विविधता

    रामचन्द्र अधिकारी  कोभिड १९ महामारी किन फैलियो भनेर कारण खोज्दा भेटिन्छ कि–प्रकृतिमाथि औधि दोहन हुनु । प्रकृतिमाथिको दोहनअन्तर्गत नै पर्छ–जैविक विविधताको क्षति । जैविक विविधताको एउटा अंग मानिस पनि हो । यो अंगलाई  काम गर्न अरु अंगको साथ चाहिन्छ  । अर्थात् मानवको अस्तित्व र क्रियाकलापका लागि जैविक विविधता आवश्यक हो ।   जैविक विविधतामा मानवीय गतिविधिले ठूलो असर पारेको छ । प्राकृतिक कारणले नै पनि जीवहरुको विनाश भइ नै रहेको छ । गत वर्षको अष्ट्रेलियाको जंगलमा लागेको आगोमा परी एक अर्ब वटा जीवजन्तु मरेका थिए भने एक करोड ५६ लाख एक्कड जंगलमा नाश भएको थियो

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • ५४३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर

    तुलसीप्रसाद दुलाल लगातार तीन बर्ष बजेट निर्माण गर्ने अवसर पाएको सरकारले यस बर्षपनि सत्तामा जानु अघि आफैंले गरेका प्रतिवद्धता पुरा नगरेर शिक्षा प्रतिको उदासिनतालाई निरन्तरता दिएको छ । घोषणा पत्रमा शिक्षामा कुल बजेटको कम्तिमा २० प्रतिशत तर्जुमा गर्ने प्रतिवद्धता थियो । त्यस यता तीन बर्ष लगातार बजेट निर्माण गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिन अघि संसदमा प्रस्तुत गरेको आगामी बर्षको बजेटमा शिक्षाका लागि कुल बजेटको जम्मा ११ दशमलब ६४ प्रतिशत मात्रै विनियोजन गरेका छन् । आगामी बर्षका लागि तर्जुमा गरिएको कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेटमा शिक्षाका लागि १ खर्ब ७१ अर्ब ७१ करोड मा

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • ५१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोनाको महामारी र रोजगारीमा प्रभाव

    वर्तमान स्थितिमा लक्डाउन मात्रै महामारी फैलिन नदिन सफल अभ्यास प्रमाणित भएको छ । विश्व स्वास्थ्य संगठनले समेत यसै प्रकृयालाई सिफारिस गरीरहेको छ । तर यो नै सधैंका लागि विकल्प भने पक्का होइन । यद्यपी लामो समय ७१ दिन बितिसक्दा पनि महामारी फैलिन रोकिएको छैन्। अझ कोरोनाको संक्रमण बढ्दो छ । जति जति संक्रमणको संख्या बढ्दो छ आर्थिक गतिविधि झन तल झर्दै छ । संघीय प्रदेश तथा स्थानिय सरकारद्वारा दिइएको राहत सामग्रीहरू लिने लाभग्राही अति गरीवबाट गरिव हुदैँ निम्न वर्गीय जनतासम्म आइपुगेको छ । शुरुवाती समयमा गरीवलाई मात्र दिइएको राहत अब निम्न वर्गीय परिवारलाई दिन वाध्य भएको दैनिक श्रम बेच्ने श्रमिकहरूको कार्य

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • ४१६ पटक पढिएको
    • कृष्ण शाह
  • उपेन्द्र सुब्बाको लाटो पहाडमा लिम्बुवानी यथार्थवाद

    भनिन्छ साहित्य समाजको ऐना हो जसले समाजमा घटेका वा घट्न सक्ने घटनाहरुलाई प्रतिबिम्बन गर्दछ । यसै मेहरोमा लोकप्रिय कवि, कथाकार, गितकार तथा फिल्म स्क्रिप्ट लेखक उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ नेपाली कथा लेखन विधामा एक सशक्त प्रयोग हो जसले समकालीन बहुआयामिक परिवेशलाई यथार्थवादी शिल्प शैलीद्धारा लेखकीय वैशिष्यता प्रदान गर्दछ । स्थानीय परिवेश, वातावरण, संस्कृति, जातजातिका आचरण, बोलीचाली, पारिवारिक तथा सामाजिक समस्या, आदिलाई विशेष महत्व दिएर अति मिहिन रुपमा लेखिएको यस कथासंग्रहले पूर्वी नेपालको लिम्बूवानी परिवेशका कथा र व्यथालाई उजागर गर्दछ । यसैले यी कथाहरू स्थानिक चेतनाको माध्यमद्धारा वै

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • ६९३ पटक पढिएको
    • डा. रमेश इजम लिम्बू
  • लकडाउनमा ‘भर्चुुअल’ कक्षा

    दिनभरि विद्यालय गएर अध्ययन गर्ने खेल्ने बालबालिका अहिले दिनभर घरमै बसिरहेका छन् । चैत्र ११ गतेबाट मुलुक लकडाउनमा छ । लकडाउन पहिलेदेखि नै बन्द रहेका विद्यालय र विश्वविद्यालयको शिक्षण सिकाइ कार्य सञ्चालन हुन नसकेका कारण सबै विद्यार्थी, शिक्षक, अभिभावकहरू सल्बलाउन थालेका छन् । यसका साथै सरकारले समेत आफ्नै गतिमा कार्य गरिरहेको छ । अनेक उपायहरू खोजिरहेको भए पनि सुझाउने मात्र देखिन्छन् । समसामयिक विषयमा निकै महत्त्वका साथ चर्चा गर्ने नेपाली बानी यसपालिको लकडाउन अवधिमा भर्चुुअल कक्षाको वकालतमा देखिएको छ । यसक्रममा विशेषगरी नेपाल शिक्षक संघ, प्रविधिमैत्री शिक्षक समाज, नेपाल अंग्रेजी भाषा शिक्षक संघ (

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • ४२५ पटक पढिएको
    • तुलसीप्रसाद दुलाल
  • कस्तो बजेट ?

    नरेन्द्र बस्नेत नेपाल सरकारले वि.सं.२००८ सालदेखि बजेट तर्जुमा गर्न थालेको हो । तत्पश्चात वर्षेनी सरकारले बजेट तर्जुमा गरी प्रस्तुत गर्ने गर्छ  । यस वर्ष पनि आर्थिक वर्ष २०७७।०७८ को लागि बजेट तर्जुमा प्रकृया अन्तिम चरणमा पुगेको छ । नयां संविधानमा व्यवस्था भए अनुसा।र सरकारले जेष्ठ १५ गते बजेट पेश गर्नेे छ । राष्ट्रिय योजना आयोगले दिएको १८ खर्ब  सिलिङ्ग अनुसार सरकार आगामी आर्थिक वर्षको बजेट तयारीमा व्यस्त छ । विभिन्न मन्त्रालयले भने यसपालि २० खर्ब भन्दा बढिको बजेट माग गरिरहेका छन् । आगामी आर्थिक वर्षमा १८ खर्ब हाराहारिको  बजेट  आउने अनुमान गर्न सकिन्छ ।   अहिले

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • ४१४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतको बल मिच्याइ र भारतीय मिडियाहरुको रोइलो

    संसार अहिले कोरोना कहरबाट अक्रान्त भइरहेको अवस्थामा हाम्रो छिमेकी जो आफुलाई नेपालको सबैभन्दा हितैसी मित्र ठानि ‘बढे भाइ’ ठानी टोपल्ने भारतले पीडा माथी थप पीडाको एपिसोडलाई निरन्तरता दिन अर्को कदम चालेको छ । कालापानी, लिपुलेक लिम्पुधुरा सहितको हाम्रो आफ्नो भूभागमा एकतर्फी रुपमा सडक बनाएर सो को उद्घघाटन नै गरिसकेको छ । सर्बे अफ इन्डियाले नेपालि भूभागसमेतलाई भारत तर्फ पर्ने गरि नोभेम्बर २०१९ यता दुइृ वटा राजनीतिक नक्सा प्रकाशन गरेपछी नेपालमा तेस्को चर्को बिरोध भैइरहेको छ । भने सहदा सहदा अचाक्ली नै भएर अहिले हाम्रो देशले पनि पहिला आफ्नो भएको र तत्पश्चातका राजा महाराजाहरुको बेवस्ताका

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • ४७८ पटक पढिएको
    • निर्मल घिमिरे

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved