बिचार

    Showing १४१-१५० of ९३७ items.
  • कस्तो बजेट ?

    नरेन्द्र बस्नेत नेपाल सरकारले वि.सं.२००८ सालदेखि बजेट तर्जुमा गर्न थालेको हो । तत्पश्चात वर्षेनी सरकारले बजेट तर्जुमा गरी प्रस्तुत गर्ने गर्छ  । यस वर्ष पनि आर्थिक वर्ष २०७७।०७८ को लागि बजेट तर्जुमा प्रकृया अन्तिम चरणमा पुगेको छ । नयां संविधानमा व्यवस्था भए अनुसा।र सरकारले जेष्ठ १५ गते बजेट पेश गर्नेे छ । राष्ट्रिय योजना आयोगले दिएको १८ खर्ब  सिलिङ्ग अनुसार सरकार आगामी आर्थिक वर्षको बजेट तयारीमा व्यस्त छ । विभिन्न मन्त्रालयले भने यसपालि २० खर्ब भन्दा बढिको बजेट माग गरिरहेका छन् । आगामी आर्थिक वर्षमा १८ खर्ब हाराहारिको  बजेट  आउने अनुमान गर्न सकिन्छ ।   अहिले

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • ३३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतको बल मिच्याइ र भारतीय मिडियाहरुको रोइलो

    संसार अहिले कोरोना कहरबाट अक्रान्त भइरहेको अवस्थामा हाम्रो छिमेकी जो आफुलाई नेपालको सबैभन्दा हितैसी मित्र ठानि ‘बढे भाइ’ ठानी टोपल्ने भारतले पीडा माथी थप पीडाको एपिसोडलाई निरन्तरता दिन अर्को कदम चालेको छ । कालापानी, लिपुलेक लिम्पुधुरा सहितको हाम्रो आफ्नो भूभागमा एकतर्फी रुपमा सडक बनाएर सो को उद्घघाटन नै गरिसकेको छ । सर्बे अफ इन्डियाले नेपालि भूभागसमेतलाई भारत तर्फ पर्ने गरि नोभेम्बर २०१९ यता दुइृ वटा राजनीतिक नक्सा प्रकाशन गरेपछी नेपालमा तेस्को चर्को बिरोध भैइरहेको छ । भने सहदा सहदा अचाक्ली नै भएर अहिले हाम्रो देशले पनि पहिला आफ्नो भएको र तत्पश्चातका राजा महाराजाहरुको बेवस्ताका

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • ३९५ पटक पढिएको
    • निर्मल घिमिरे
  • नेपाल प्रहरी कसका साथी ?

      प्रहरी मेरो साथी भन्ने नारा सुनेको निकै लामो समय भयो । तर लाग्छ साथीको परिभाषा राम्ररी नखुट्याइ नारा बनाइएको हाे कि भन्ने भ्रम पर्न थालेकाे छ । साथी भनेको के हो ? एउटा साथीले अर्को साथीलाई कस्तो रूपमा हेर्छ, कस्तो काममा मद्दत गर्छ त्यो बुझ्न जरुरी छ । तर मजस्ता धेरै नेपालीले महसुस गरेको के हो भने हाम्रो प्रहरीले सर्बसाधारणलाई साथीको रूपमा हेरेका छैनन् । त्यो महसुससमेत गर्ने गरी प्रहरीले पनि काम गरेकाे छैन ।    यहाँ थोरै आफ्नै भोगाइ राख्ने अनुमति चाहे । देशब्यापी लकडाउन भइरहेको समयमै छोरी बिरामी परिन् । औषधिको खोजीमा हतारमा चोकतिर लम्किदै थिएँ, रोडको छ

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • ६०५ पटक पढिएको
    • प्रकाश बन्जारा
  • युद्धको नतिजा बाहेकको अवस्थामा नक्सा बदलेका उदाहरणहरू कमै छ

    नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ। करिब ६ दशक देखि भारतको अधिनमा रहेको लिपुलेक आदि भूखण्ड,हाल नक्सामा भएपनि नेपालको भनी देखाइएको छ। दिल्ली तिर लक्ष्य गरिएको झै देखिने (नयाँ नक्साको) हाम्रो पश्चिम-उत्तरी चुच्चोलाई यदि भारतले मान्यता दियो भने स्वभावत: भारतले पनि आफ्नो नक्सामा परिवर्तन गर्नुपर्ने हुन्छ। भारतीय प्रधानमंत्री मोदी र सबै भारतीयका लागि यो कुरो अयोध्याको रामजन्म भूमिलाई पुन: बावरी मस्जिदमा परिवर्तन गर्नु सरह नै हुनेछ। यता ओली, केपी ओली जी र अब सबै नेपालीका लागि पनि यस बिषयबाट सहज रूपमा पछि हटने अवस्था रहदैन। यसमा अब ओली र देउवा दुबै बाघको सवारीमा छन्। नेपाल र भारतका बीच बर्षौद

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • ४६५ पटक पढिएको
    • जयप्रकाश गुप्ता
  • विशाखापटनम औद्योगिक दुर्घटनाले सिकाएको पाठ

      औद्योगिकीकरणको विस्तारसँगै यसको सुरक्षामा ध्यान नदिँदा हुनसक्ने दुर्घटनाले जनधनको क्षति तथा वातावरणीय र जनस्वास्थ्यमा पार्ने असरको मूल्य निकै महंगो पर्न जाने गर्दछ । यसको पछिल्लो उदाहरण भारतको आन्ध्र प्रदेश राज्यस्थित भाइजाग, विशाखापटनममा एल.जी. पोलीमर्स उद्योगबाट स्टाइरिन ग्यास चुहिँदा भएको दुर्घटनालाई लिन सकिन्छ । यस घटनालाई विश्वका धेरै सञ्चार माध्यमहरुले पनि प्रमुखताका साथ प्रकाशन र प्रशारण गरेका थिए । यही मे ७ तारिखको बिहान करीब २.३० बजे भएको सो घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने एक हजार जनालाई अस्पताल भर्ना गरिएका थियो ।   बेहोस अवस्थामा अस्पतालमा भर्ना गर

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • ३२७ पटक पढिएको
    • कृष्ण अधिकारी
  • सामान्य जीवनमा कसरी फर्किएला !

    नेपालीहरू बाहिरी बलमा मात्र होइन भित्री चूरमा नै बलिया रहेछन् भन्ने एउटा बिउले हाम्रो मनमा अंकुरण गरेको थियो । हो कि–हो कि भन्दै गर्दा कोरोनाका संक्रमित भटाभट देखिन थाले । देखिने गतिले तीव्र रूप लिएर अब त तेस्रो चरणमा कोभिड–१९ नेपालमा फैलियो भनेर विज्ञहरूले भन्न थालिसके । तथापि सरकारले दोस्रोमै भएको दाबी गरिरहेको छ । त्यसैले नेपालीको भित्री बल अर्थात् रोगप्रतिरोधात्मक क्षमताले थाम्न छोडेको हो कि जस्तो भो ! यसअघिदेखि नै क्षमतावान् बीसीजी खोपलाई पनि श्रेय दिइँदै आइएको छ । विश्वका विविध देशलाई हेर्दा यसमा पनि विश्वास गर्ने आधारचाहिँ नभएको होइन । अब त खुला जनजीवन साविक झैँ होला भन्ने

    • प्रकाशित मितिः जेठ १, २०७७
    • ४६५ पटक पढिएको
    • रामचन्द्र अधिकारी
  • कोरोना महामारीको प्रभाव उद्योग व्यवसाय तथा बैकिङ्गमा

    चीनको वुहान उद्गम स्थल मानिएको कोरोनाको प्रभाव आज विश्वभर सोचेभन्दा द्रुत गतिमा विस्तार भइरहेको छ । यस प्रकारको महामारी हाम्रो कल्पनाभन्दा पनि बाहिरको भएकोले के गर्ने र कसरी यसबाट मुक्ति पाउने भन्नेमा विषयमा विश्वका शक्ति सम्पन्न मुलुकहरूले समेत कुनै उपाय नपाइरहेको अवस्थामा हामीले पाउन सक्यौ भने त्यो कुनै अद्भूत चमत्कार भन्दा कम हुने छैन । हामीले शुरुमै यो रोगलाई महामारीको रूपमा आँकलन गर्न सकेर अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सकेको भए हामी पूर्णरूपमा सुरक्षित रहने थियौ, अनि देशभित्रको कुनै पनि क्षेत्र लकडाउन गर्न पर्दैन थियो, आर्थिक, शैक्षिक लगायत सम्पूर्ण क्षेत्रहरू सुचारू हुने थियो भन्न

    • प्रकाशित मितिः बैशाख २८, २०७७
    • ८०२ पटक पढिएको
    • तुलसीप्रसाद वस्ती
  • बालबालिकालाई सानैदेखि उपयुक्त यौन शिक्षा

    यौनप्रति सकारात्मक र नकारात्मक धारणा विकास गर्न अभिभावकको बुझाइ, सोँचाइ, धर्म–सँस्कृति, वातावरण र साथीसंगतले महत्वपूर्ण भूमिका खेल्दछ । बालबालिकाहरु बाल्यकालमा आफ्ना यौनअंग छोएर खेल्ने वा अर्काको यौनअंग हेरेर रम्ने गर्दछन् । अभिभावकले यस्तो देखेर पिट्ने, गालीगलौज गर्ने, हप्काउने गरेमा बच्चाहरुमा यौन गलत वा गोप्य हो भन्ने नकारात्मक धारणाको विकास हुन पुग्छ । यस्तो धारणाले उनीहरु विपरीत लिङ्गीदेखि डराएर आपूmलाई खुलेर प्रकट गर्न सक्दैन । परिणामस्वरुप उनीहरुमा अन्तर्मुखी मनोविज्ञानको विकास हुन पुग्छ । यसअतिरिक्त बाल्यकालको यौनप्रतिको नकारात्मक भावले किशोर अवस्थामा विप

    • प्रकाशित मितिः बैशाख २७, २०७७
    • ३०९ पटक पढिएको
    • फडिन्द्र तिम्सिना
  • तपाईंको आवाज कस्तो छ, आवाज सुरिलो बनाउने हो ? यी कुरा गर्नुस्

    भनिन्छ, स्वरमा कमान्डिङ्ग गर्ने क्षमता हुनुपर्दछ । कमान्डिङ्ग स्वर भन्नुको अर्थ हो सबै श्रोताको ध्यान आफूतिर आकर्षण गर्ने सामथ्र्य हो । कुनै मानिसको आवाज सानो हुन्छ । कुनै मानिसको आवाज दमदार हुन्छ । कोही मानिस अनकनाउदै बोल्छन् त कोही धारा प्रवाह बोन्न सक्छन् । कसैको आवाज मीठो वा कर्णप्रिय हुन्छ । कसैको आवाज कर्कश वा अप्रिय लाग्ने हुन्छ । कसैले घण्टाैं बोलेको पनि पत्तै हुँदैन । सुनिरहुँ जस्तो लाग्छ । कसैले बोलेको एक छिन पनि सुन्न झर्को लाग्ने हुन्छ । यस्तो किन हुन्छ ? यो सबै तपाईंको आवाजमा भर पर्छ । आवज नै मानिसको पहिचान हो भाषण, उद्घोषण तथा कुनै पनि कुरा प्रस्तुतीकरण गर्दा वक्ताको आवाजले महत

    • प्रकाशित मितिः बैशाख २७, २०७७
    • ५८८ पटक पढिएको
    • मोहन श्रेष्ठ, धरान
  • कुकुरका कुरा

    “आज माघ १ गते । वर्षभरि ननुहाउनेहरूले नि पानी छर्कनुहोला है !” बिहान सुरु भयो मेरो फेसबुक स्ट्याटसबाट । मेरो सँधैको बिहानी टर्रो चियाबाट सुरु हुन्थ्यो । हरित चिया । मेरी पत्नी रुक्मिणी चिया दिएर आफ्नो दैनिक कामधन्दा र माघीको तयारीमा लागी । म भने फेसबुकका अन्य गतिविधि नियाल्दै बसेको थिएँ । चियाको टर्रो स्वादजस्तै एउटा टर्रो कमेण्ट आइहाल्यो रुस्मिताबाट । उसले अंग्रेजीमा लेखी -“ल शुभकामना तिमीलाई पनि ।” उसलाई सोधें च्याटमा,“के भयो ? नाम परिवर्तन एक्कासी ? कति दिन भो नबोलेको पनि । के भयो हँ ?” अस्मिताले प्रश्नको जवाफ दिई,“थुक्क…” लेखेर ।

    • प्रकाशित मितिः बैशाख २६, २०७७
    • ४११ पटक पढिएको
    • डा. विशालबाबु बस्नेत

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved