Trending Tags

भिडीयो

    Showing ११-२० of ४३५ items.
  • प्रतिनिधि सभा बैठक २०७८ साउन २८ गते बिहिबार

    प्रतिनिधि सभा बैठक २०७८ साउन २८ गते बिहिबार  

    • प्रकाशित मितिः श्रावण २८, २०७८
    • २८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भोटेपुलदेखि वरगाछीसम्म ‘डबल सोलिड लाइन’ नो राइट टर्न, नो ओभरटेक (भिडियाेसहित)

    कतिपटक अन्जानमा वा हतारमा तपाईंहरु सडक ‘लेनक्रस’ गर्दा कारबाहीमा पर्नु भएको होला । प्राय काठमाडौं उपत्यका बाहिर ‘लेन’ अनुशासनविरुद्ध कमैमात्रामा कारबाहीमा परेको सुनिन्छ । तर उपत्यकामा सवारी चलाउनु हुन्छ भने पक्कै तपाईंले लेन अनुशासनमा सजग रहेको हुनुपर्छ । अत्यधिक सवारी चाप भएका ठाउँमा सवारी व्यवस्थापन गर्न र सडक अगाडि परसम्म नदेखिने ठाउँ, घुम्ती र मोडहरुका सडकमा ‘लेन’ छुट्याउन प्राय ‘सोलिड लाइन’ वा ‘कन्टिनियस लाइन’ (सिधा तेर्सो सेतो धर्को) तानेको देखिन्छ । यसको अर्थ हुन्छ आफ्नो ‘लेन’ अर्थात् आफू गुडिरहेको सडकको भाग भन्दा अर्को भाग (लेन) मा जान हुँदैन । तर यो सिधा धर्को पार गर्न सक्ने अवस्

    • प्रकाशित मितिः श्रावण २७, २०७८
    • १,५२४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एउटै कोरो–ढिकुरोमा ४६ क्रियापुत्री

    सात श्रीमती । १९ छोरा । १२ छोरी । १७ बुहारी । ४७ नाति । ३२ नातिनी । १२ पनाति । १० पनातिनी । छोरीपट्टीका ज्वाइँ र छोराछोरी गणना गर्ने हो भने त दुई सय बढी लालाबाला । सन्तानले डाँडाकाँडा ढाकेका लालबहादुर विष्ट (दाङ्खाली बा) को ९० वर्षको उमेरमा गत साउन ७ गते देहान्त भयो । दिवंगत दाङ्खाली बाको घर पुगेपछि लाग्थ्यो दुःखद क्षण तर ‘अभूतपूर्व’ कर्म । विदेशमा रहेका ८ छोराबाहेक छोरा–छोरी र बुहारी गरी ४६ जना एकै ठाउँ क्रिया कर्ममा सहभागी छन् ।११ छोरा, १२ छोरी, १७ बुहारी, ६ आमा एउटै कोरो–ढिकुरोमा छन् ।  उदयपुरको बेलका नगरपालिका ४ कटारीस्थित विष्ट निवासमा सोमबार १२ औं दिनको कर्म चलिरहेको

    • प्रकाशित मितिः श्रावण २३, २०७८
    • २२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भूमि आयोगको पक्षमा धरानमा नेकपा एमालेका भातृ संगठनको नाराबाजी (भिडियाेसहित)

    नेकपा एमालेको भातृ संगठनले धरानमा भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध नाराबाजीसहित र्‍याली गरेका छन् । राष्ट्रिय युवा संघ, अनेरास्ववियु, अनेम संघ, भूमिहीन सुकुम्बासीलगायतका जनवर्गीय संगठनले धरानको छाता चोकदेखि भानुचोकसम्म  र्‍याली गर्दै कोणसभा गरे । कोण सभामा अनेरास्ववियुका केन्द्रीय नेता रवि खनाल, राष्ट्रिय युवा संघका नेता, अनेम संघकी नेतासमेत रहेकी धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीलगायतले सम्बोधन गरे । नेकपा एमाले संस्थापन समर्थित नेताहरुले नेपाली कांग्रेस भूमिहीन सुकुम्बासीको पक्षमा नरहेको बताए । धरानमा भूमिहीन सुकुम्बासीको फाराम भर्ने पहिलो पटकको समय क

    • प्रकाशित मितिः श्रावण २२, २०७८
    • ८४२ पटक पढिएको
    • उपेन्द्र चाम्लिङ
  • बाघ खोलामा पुल कहिले लाग्छ सरकार ?

    बराहक्षेत्रवासीलाई बाघ खोलाले बर्सेनी दुःख दिन्छ । पानी पर्नासाथ बाघ खोला बहुलाएर आउँछ । बाघ खोलाको बितण्डाका कारण धरान चतरा गर्ने यात्रुहरुले सास्ती खेप्दै आउनु परेको छ । शिक्षा, स्वास्थ्य, रोजगार र बजारका लागि धरानमा आश्रित वराहक्षेत्र, चतरा र उदयपुरको रामपुरसम्मका मान्छेले बाघ खोलाकै कारण सास्ती खेप्दै आएका छन् । बाघ खोलासँग पौंठेजोरी खेलेकै कारण कतिले आफ्ना सवारी गुमाएका छन् । कति मान्छे आफैं घाइँते भएका छन् । बाघ खोलाबाट सिर्जित दुर्घटनाका कारण बर्सेनी क्षति पुग्दै आएको छ । स्थानीय सरकार आइसकेपछि पनि बाघ खोलाको मति उस्तै छ । धरान चतरा गर्नेहरुको गति पनि उस्तै छ । बाघ ख

    • प्रकाशित मितिः श्रावण २१, २०७८
    • ८१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सर्वध्वज साँवाले भनेः मेयर हुँदा जे गरें, सांसद हुँदा गर्न सकिनँ

    आधुनिक इटहरीका निर्माता पूर्व मेयर साथै प्रदेश १ सभाका सदस्य सर्वध्वज साँवाले कार्यकारिणी पद नहुँदा जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।‘ब्लाष्ट खबर’ इन्टरनेट टिभीमा कुराकानी गर्दै प्रदेश सांसद साँवाले जनतालाई देखाउने र आस्वास्त पार्ने खाल्को काम गर्न नसकेको बताएका हुन् । ‘काम गरेकै हो नगरेको होइन तर साँवाले यो काम गर्यो भनेर देखाउने किसिमको काम भएन,’ सांसद साँवाले भने, ‘मेयर हुँदा जे देखाएँ, त्यस्तो काम देखाउन सकिनँ ।’इटहरी राजधानी हुनुपर्ने विषयमा पार्टीका ठूला नेताको ह्वीप लागेको साँवाले बताए । उनले ९३ मा ६४ जनाको हस्ताक्षरसहित ‘गैर विधेयक’ मार्फत् इटहरी राजधानी पास गर्ने

    • प्रकाशित मितिः श्रावण १७, २०७८
    • ६४५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • स्वरुप राज आचार्यको ‘माया गर्ने मान्छे’गितको भिडियो सार्वजनिक

    गायक स्वरूप राज आचार्य  र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत ‘माया गर्ने मान्छे’ भिडियो सार्वजनिक गरिएको छ । बोलको गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल( सन्देश ) को शब्द रचना रहेको छ । ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ ।दिपेश सापकोटाको निर्देशन रहेको भिडियोलाई बिशाल (माइलो) ले छायाँकन तथा उज्जवल ढकालले सम्पादन गरेका छन् । भिडियोमा सुरक्षा पन्त र रोचक जोशी फिचर्ड छन्। अडियो र भिडियो दुवै उत्कृष्ट बनेको कारण दर्शक श्रोताले मन पराउने आशावादीमा रहको गायिका अस्मिता परियारले बताइन् । यस अघि पनि थुप्रै गीतमा स्वर दिई सकेकी अस्मिता

    • प्रकाशित मितिः श्रावण ११, २०७८
    • ४७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पुष्पलाल स्मृति दिवसमा धरानबाट एमाले एकताको सन्देश (भिडियो)

    विभाजनको संघारमा पुगेको नेकपा एमाले एकताका लागि धरानले विभिन्न समयमा प्रयत्नसहितको सन्देश दिइरहेको छ । नेकपा एमालेकातर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा विजयी प्रभावशाली नेता स्वर्गीय तारा सुब्बाको स्मृतिमा संयुक्त कार्यक्रम गरेर नेकपा एमाले धरानले एकताको सन्देश दिइसकेको थियो । पुष्पलाल स्मृति दिवसमा पनि युवाहरुले पार्टीलाई एक हुन सन्देश दिएका छन् । पार्टी विभाजनले पार्टी नै ध्वस्त हुने भएकाले नेतृत्वलाई समझदारीसाथ काम गर्न धरानका युवाले आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औं स्मृति दिवसमा धरानमा युवा संघ नेपालले तारा सुब्बा स्मृति पार्कमा

    • प्रकाशित मितिः श्रावण ७, २०७८
    • ८९८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा इद–उल–अजहा त्याग र बलिदानको पर्वका रुपमा मनाइयो

    त्याग र बलिदानको प्रतीकका रुपमा मनाइने इद उल अजहा (बकर इद) पर्व आज देशैभरि उत्साहका साथ मनाइएको छ । कोरोना भाइरसको संक्रमणका बावजुद सुरक्षाका मापदण्ड अपनाउँदै मस्जिदमा नमाज पढेर बकर इद मनाइएको छ । बिदा कटौतीमा परेका कारण दुःखी भएका मुस्लिम समुदायले यो वर्ष बकर इद उत्साहका साथ मनाएका छन् । सरकारले पर्वमा सार्वजनिक बिदा दिएपछि मुस्लिम समुदायमा उत्साह थपिएको धरान अन्जुमन इस्लामियाका सचिव अफाक अहमदले बताए । मक्का मदिनामा हजका लागि नेपालबाट समेत हजारौंको संख्यामा अरब जाने गरिए पनि कोरोना संक्रमणका कारण यो वर्ष नेपालबाट हजमा समावेश नभएको सचिव अहमदले बताए । धरानको पुरानो बजारस्थित मस्जिदमा

    • प्रकाशित मितिः श्रावण ६, २०७८
    • ६९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • साउनको पहिलो सोमबार यस्तो देखियो पिण्डेश्वर बाबाधाम भिडियाेमा हेर्नुहोस्

    कोरोना संक्रमणका कारण यो वर्षको साउनको पहिलो सोमबार पिण्डेश्वर बाबाधाम सुनसान प्रायः देखियो । शिव भक्त बोलबम धर्मावलम्बीले चतराको सप्तकोशीलगायतका जलाशयबाट जल ल्याई साउन महिनाभर प्रत्येक सोमबार रुद्राक्ष्यरण्यलाई अर्पण गर्ने गर्छन् । तर महामारीका कारण यो वर्षको साउनको पहिलो सोमबार पिण्डेश्वर मन्दिर बन्द रह्यो । छिटफुट रुपमा पुगेका भक्तजनले पिण्डेश्वरको मुख्यद्वारबाटै पूजा–अर्चना गरे । साउनको पहिलो सोमबार यस्तो देखियो पिण्डेश्वर बाबाधाम हेर्नुहोस् ।

    • प्रकाशित मितिः श्रावण ४, २०७८
    • ९६३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved