भिडीयो

    Showing १२१-१३० of ४३८ items.
  • युट्युब ट्रेण्डिङकाे १ नम्बरमा ‘लभ डायरिज’

    ब्लाष्टखबर । गत फागुनमा रिलिज भएको चलचित्र ‘लभ डायरिज’ २ महिना नबित्दै युट्युबमा सार्वजनिक भएपछि  यतीबेला युट्युब ट्रेडिङकाे १ नम्बरमा रहकाे छ । काेराेनाका कारण हिरी देशको शो रद्द भए पछि युट्युबबाट नै रिलिज  गरीएकाे उक्त चलचित्र यतिबेला  युट्युब ट्रेण्डिङकाे १ नम्बरमा अाउन सफल भएकाे हाे ।  सौरभ देव चौधरीकाे निर्देशन विनोद सापकोटाले निर्माण शाहिल खान सहायक निर्देशनमा बनेकाे उक्त चलचित्रमा मुख्य अभिनेता सुशिल श्रेष्ठ र नव-नायिका रुविना थापाका साथै विश्वजित रिमालकाे पनि अभिनय रहेकाे उक्त चलचित्रका  लकडाउनमा थुनिएर बसेका दर्शकलाई लक्षित गरेर चलचित्र

    • प्रकाशित मितिः बैशाख १३, २०७७
    • १,२७६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लकडाउन सदुपयाेगः शान्ता चाैधरीले बारीमा के फलाइन् ?

    धरान / शान्त चौधरी दाङबाट प्रतिनिधी सभा सदस्य हुन । उनको लकडाउनको बेला गाउँमा मल बोक्दैं गरेको भिडियो भाइरलसमेत भएको थियो । सानैदेखि अर्काको घरमा कमलरी बसेर राजनीतिक उचाईमा पुगेकी चौधरी नमुना व्यक्ति हुन । उनले गरेर खान सबैले हुन्छ भन्ने सन्देश यस भिडियोबाट सन्देश दिएकी छन् । उनले नेताहरु गाउँ पुगेर काम गरेरको भनेर देखाउने तर काम नगर्ने भन्दैं आफुले बास्ताविक खेति गरेको पनि फेसबुकबाट सार्वजनिक गरेकी छन् । नेकपाकी केन्द्रीय सदस्यसमेत रहेकी उनले प्रत्येक समयमा घर जाँदा केही न केही खेती गरेर आउने गरेको बताइन ।

    • प्रकाशित मितिः बैशाख १२, २०७७
    • १,५३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • 'राहत दिन सक्दैन भने खुल्ला छाेडिदेउ मर्ने मर्छन् बाच्ने बाच्छन् '

    धरान ५ का सुकुम्बासी मजदुर भन्छन् 'राहत दिन सक्दैन भने खुल्ला छाेडिदेउ मर्ने मर्छन् बाच्ने बाच्छन् ' भिडियाे हेर्नुहाेला  

    • प्रकाशित मितिः बैशाख ८, २०७७
    • १,२३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा ट्याङ्करमा खानेपानी वितरणः स्थानीय भन्छन् आवश्यक पानी पनि पाइएन

    ब्लाष्टखबर । धरान उपमहानगरका अधिकांश स्थानहरूमा धारामा खानेपानी नअाएपछि लकडाउनकाे समयमा ट्याङ्करबाट खानेपानी दिन सुरू गरिएकाे भए पनि कसैले अावश्यकताभन्दा धेरै पानी पाए पनि कसैले हात धुने पनि पानी नपाएकाे स्थानीयकाे गुनासाे छ ।   भिडियाे हेर्नुहाेला 

    • प्रकाशित मितिः चैत्र ३०, २०७६
    • ८२६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गायक डिल्ली फोम्बोको नयाँ गीत रिलिज (भिडियाेसहित)

    धरान । गायक डिल्ली फोम्बोको नयाँ गीतको भिडियो रिलिज भएको छ । चैत २४ गते ‘नेपाली’ बोलको गीतको भिडियो युट्युबमा रिलिज गरिएको हो । ‘माइली’ एलबम बजारमा ल्याइसकेका गायक फोम्बोको यो गीतको शब्द र सङ्गीत द पिएसार र गायक स्वयम्को रहेको छ । डिल्ली फोम्बो एण्ड द ब्याण्डको गीतको निर्देशन सुन्तान इधिङ्गोले गरेका छन् । पूर्वको रमणीय स्थान तेह्रथुमको वसन्तपुरलगायत क्षेत्रमा छायाङ्कन गरिएको गीतमा लिड गिटारिष्टमा समिर, ड्रममा पल, बेस गिटारमा मनि लिम्बू, रिदम गिटारमा एल्भिन श्रेष्ठ छन् । निर्देशक सुन्ताल इधिङ्गाले गीतको पोष्ट प्रोडक्सन भने बेलायतमा गरेका हुन् । गीत राष्ट्रिय भावनाले ओत

    • प्रकाशित मितिः चैत्र २६, २०७६
    • ८९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इटहरीमा लकडाउनका कारण आ-आफ्नो घर बारदलिमा उभिएर किर्तन गर्दै

    लकडाउनका कारण आ-आफ्नो घर बारदलिमा उभिएर किर्तन गर्दै इटहरी स्थित भोजपुरे टोलका किर्तन मण्डली - भिडियाे कृष्ण अधिकारीकाे फेसबुकबाट

    • प्रकाशित मितिः चैत्र २२, २०७६
    • ६२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किन पुरूषकाे भन्दा महिलाकाे आयु ज्यादा ?

    किन यस्तो हुन्छ कि ११० बर्ष उमेर भएका विश्वका प्रत्येक १० मध्ये ९ जना महिलाहरू हुन्छन ?के मादा र नर जनावारहरुमा पनि आयुमा भन्तर हुन्छ ? यदि जनावर वा मानिसमा नर र मादा हुदैमा उमेरमा भिन्नता हुन्छ भने यस्तो किन हुन्छ ? किन महिलाहरू पुरुषहरू भन्दा लामो समयसम्म बाँच्दछन् ? यस्तै प्रश्नहरूको उत्तर खोज्ने अनुसन्धानकर्ताहरूको टोलीको एक अनुसन्धान नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित भएको छ । अनुसन्धानमा बताइए छ कि जबदेखि मानव जन्मको अभिलेख राख्ने चलन शुरु भयो, त्यसबेलादेखि नै महिला र पुरुषको आयु बिचका भिन्नता छ । एक अनुमानका अनुसार, जनावरहरूमा पनि मानिसहरुमा जस्तै नर र मादा विच आयुमा भिन्नता देखीए

    • प्रकाशित मितिः चैत्र १९, २०७६
    • ९६५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लकडाउनमा माया प्रिती, यस्ता छन् फाइदाहरू

    माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो,जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ । माया, प्रेमले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, यसले स्वास्थ्यमा अभूतपूर्व फाइदा पनि गराउदछ । लकडाउनको समयमा तपाईको परिवार वा प्रेमिकालाई अझ समय दएिर माया अझ गाडा बनाउने अवसर आएको छ । लडडाउनको सयम माया गरेर सम्बन्धलाई अझ प्रगाड बनाउनुहोस् । मायामा पर्नेले वा माया गर्नोले  अनगिन्ती स्वास्थ्य फाइदाहरु पाउन सक्छन ।  आज हामी तपाईहरुलाई  मायामा पर्दा वा माया गर्दा स्वास्थ्यमा हुने फाइदाबारे केही जानकारीहरु लिएर आएका छौं । हामी तपा

    • प्रकाशित मितिः चैत्र १८, २०७६
    • ९९३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पानी पिउँदा कोरोना भाइरसको जोखिम समाप्त हुन्छ ?

    हरेक १५ मिनेटमा पानी पिउँदा कोरोना भाइरसको जोखिम समाप्त हुन्छ ? कोरोना भाइरसको घातक खतरालाई ध्यानमा राख्दै मानिसहरू रोकथामको प्रत्येक विधि अपनाउन तयार छन् । सोशल मिडियामा पनि कोरोना भाइरससँग डिल गर्न धेरै प्रकारका सल्लाहहरू भाइरल भइरहेका छन्। ती मध्ये केही गलत छन् र केही सही छन् । सोशल मिडियामा प्राय पोष्टहरूमा भनिएको छ कि केही मिनेटको अन्तरालमा पानी पिए कोरोना भाइरस संक्रमण रोक्न सकिन्छ। सोशल मिडियामा शेयर भएका धेरै विश्वसनीय टिप्सहरूमा भनिएको छ, हामीले सधैं आफ्नो मुख र घाँटी भिजाउनु पर्छ र हरेक १६ मिनेटमा पानी पिउनु पर्छ। विशेज्ञहरूले सेयर गरेका ति पोष्टहरूमा यसरी निरन्तर हाम्रो मुख अथवा घ

    • प्रकाशित मितिः चैत्र १७, २०७६
    • १,४७६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लकडाउन उल्लङ्घन गर्नेलाई भाटे कारबाही गर्दै उर्लाबारीका मेयर

    उर्लाबारी / कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले चैत्र ११–१८ गते सम्म लकडाउन गरेको अवस्थामा सो को अवज्ञा गर्ने विरुद्ध बुधबार उर्लाबारीमा कार्यवाही गरीएको छ । उर्लाबारी नगरपालीका र ईलाका प्रहरी कार्यालयले अवज्ञा गर्ने विरुद्ध भाटे कार्यवाही गरीएको नगर प्रहरीले जनाएको छन । उक्त कार्यवाहीमा मेयर खड्ग फागोले अटेर गर्नेलाई आफैले छडीले कुटेका समेत छन । लकडाउनको पहिलो दिन अवज्ञा भए पछि दोस्रो दिन मेयर फागो आफै दिनभरी लकडाउन सफल पारी संक्रमणबाट जोगाउन सकृय बनेका हुन । मेयर फागोले संक्रमण फैलिन नदिन पटक पटक माईकिङ गर्दा समेत अवज्ञा गरेपछि आफै सडकमा गएर तर्साउन सामान्य कार्यवाही गरेको बताएका छ

    • प्रकाशित मितिः चैत्र १२, २०७६
    • ७,८७५ पटक पढिएको
    • मदनबाबु प्रसाई

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved