Trending Tags

भिडीयो

    Showing १११-१२० of ४३८ items.
  • बूढासुब्बाका अनेकन किंवदन्ती (भिडियाेसहित)

    धरान । माटोको ढिस्कोलाई पूजा गरिने बूढासुब्बा मन्दिरका अनेकन किंवदन्ती सुन्न पाइन्छ । केहीथरी विद्वान् हाङ बुद्धिकर्ण रायको समाधि मान्छन्, केहीथरी महाभारतकालीन एकलव्यको समाधि त, अर्कोथरी विद्वान् भने कुनै किराँत तान्त्रिक शिकारीको समाधि मान्छन् । तर, कुन चाहिँ मत दर्बिलो हो त ! अहिलेसम्म प्राप्त लेख्य प्रमाणहरू पनि विवादास्पद भएकाले सबै अनुमानलाई आधार मान्छन् । यि माथिका मतमध्ये कुनै न कुनै मत त प्रमाणिक होलान् ! इतिहासकार इमानसिंह चेम्जोङले तात्कालीन लिम्बुवानका अन्तिम राजा बुद्धिकर्ण खेवाङ लिम्बूको समाधिस्थल भएको उल्लेख गरेका छन् । पहिलो मतअनुसार हाङ बुद्धिकर्ण रायको समाधिस्थ होइन भन्ने तर्

    • प्रकाशित मितिः बैशाख २५, २०७७
    • ९१८ पटक पढिएको
    • भाेजराज श्रेष्ठ
  • धरानमा लकडाउन उल्लघन गर्ने ३ वटा टेम्पू र २ वटा पिकअपलाई नियन्त्रण

    ब्लाष्टखबर । धरानमा १५ बरगाछीमा लकडाउन उल्लघन गर्ने ३ वटा टेम्पू र २ वटा पिकअपलाई नियन्त्रणमा लिइएकाे छ ।  धरान उपमहानगरमा ६ बजे देखी ९ बजेसम्म आंशिकरूपमा बजार खुल्ला भएपनि ९ बजे पछि जिल्ला प्रशासन कार्यालयकाे पास बिनै नलिई हिडेका  टेम्पू  र पिकअप भनेलाई नियन्त्रणमा लिएकाे बरगाछी स्थित अस्थाइ प्रहरी पाेष्टका प्रहरी हवल्दार नारायण कटुवालले बताए । नियन्त्रणमा लिएका टेम्पूहरू मध्याे एउटा धरान ११ काे  वडा कार्यालयले कृषी बजार देखी धरान ११ दुर्गाचाेकसम्म तरकारी ओसारपसार गर्न दिएकाे पास सहित तरकारी बाेकेकाे टेम्पू रहकाे छ भने, अर्काे सवारी नम्बर उल्लेख नभएकाे भेटनरी अस्पताल तथा

    • प्रकाशित मितिः बैशाख २५, २०७७
    • १,३३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • माेरङ बेलबारीकाे नहरको डिलमा भेटियो युवाको शव (भिडियाे)

    लक्ष्मीमार्ग/मोरङको बेलबारी ७ को नहरको डिलमा बिहीबार बिहान एक जना युवाको शव भेटिएका छ । कानेपोखरी गाँउपालिका वडा नम्बर १ होक्लाबारीका का १८ वर्षीय आयुष गिरीको शव नहरको डिलमा भेटिएको छ । शव पोष्मार्टमका लागि उर्लावारी स्थित मगलवारे अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका इनिस्पेक्टर ऋषिराज ढकालले बताए । स्थानीय भने मृतक गिरीको शरीरका विभिन्न अंगमा चोटपटक देखिएकोले हत्या भएको हुनसक्ने आशंका गरेका छन् । प्रहरीले भने पोेष्टमार्टम रिर्पाेट नआएसम्म केही बोल्न सक्ने अवस्था नरहेको बताएको छ ।

    • प्रकाशित मितिः बैशाख २५, २०७७
    • ३,०३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बूढासुब्बा मन्दिरको सिंगारपटारसहित आज विशेष पूजा (भिडियाे र फाेटाे फिचरसहित )

    धरान । माटोको ढिस्कोलाई पूजा गरिने एकमात्रै पूजास्थलको रूपमा परिचित बूढासुब्बामा आज (बिहीबार) विशेष पूजा गरिएको छ । वर्षमा दुई पटक विशेष पूजा गरिने प्रचलनअनुसार वैशाखे पूर्णिमाका दिन बूढासुब्बामा विशेष पूजाअर्चना भएको हो । यस दिन पूजारीको पूजास्थलबाट बूढासुब्बा मन्दिर स्थलसम्म बाजागाजाका साथ लिङ्गो ल्याउने चलन छ । जसमा केही गहना लिएर आउने चलन रहेको मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम मगरले जानकारी दिए । उनका अनुसार गहनामा चाँदीको आँखा, चाँदीको त्रिशुललगायतका सामग्री ल्याइन्छ । महानवमीको दिन पनि यसरी नै गहनासहित लिङ्गो ल्याउने चलन रहेको छ । वर्षमा दुई पटक मात्रै बूढासुब्बाको विशेष पूजा गरि

    • प्रकाशित मितिः बैशाख २५, २०७७
    • ६४५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • काम सुरू नभएका नगर गाैरवका आयाेजनाहरू सबै कटाैती गर्नुपर्ने स्थिती छ – मेयर तिलक राई

    ब्लाष्टखबर ।  धरान उपमहानगरकाे बजेकाे तथा याेजनाहरूमा लकडाउन लम्बिनाले दुरगामी असर पार्न सक्ने नगर प्रमुख तिलक राईले बताएका छन्  । उनले करिव डेढ महिना हुनलागेका लकडाउनका कारण चालु आर्थिक बर्षमा नगरकाे आन्तरिक आम्दानी देखी लिएर संघिय तथा प्रदेश सरकारले दिने सहयाेग पनि ५० प्रतिसत मात्र  आउने नगर प्रमुख राईले बताएका छन् । उनले भने 'हामीले जुन आन्तरिक आम्दानीहरू केन्द्र सरकार प्रदेश सरकारबाट आउने सहयाेग हेर्दा पनि ५० प्रतिसत भन्दा कम मात्र आएकाे देखिन्छ । यस हिसाबले वडा कार्यलयहरूमा गएका याेजनाहरू र धरान उपमहनगरपालिकाले गरेकाे नगर स्तरीय याेजनाहरू ५० प्रतिसत काट्नु पर्ने जस्त

    • प्रकाशित मितिः बैशाख २४, २०७७
    • ६३४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जाेखीम पूर्ण तमाेर करिडाेर विद्युत प्रशारणकाे काम

    लकडाउनकाे समयमा पनि जोखीम पूर्ण रूपमा धनकुटाकाे मुलघाटस्थित तमोर खोला माथि नवनिर्मित तमोर करिडोर विद्युत प्रसारण लाइनमा तार बुन्दै मजदुरहरु   

    • प्रकाशित मितिः बैशाख २३, २०७७
    • ६५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राहत वितरणमा विवादमा गोली चल्यो, ५ प्रहरीसहित ९ घाइते (भिडियाेसहित)

    सिरहा  /  राहत वितरणमा विवाद हुँदा सिरहाको मिर्चैयामा गोली चलेको छ ।  मिर्चैया नगरपालिका ७ फुलबरियामा राहत उपलब्ध गराउन नाम समावेश नगरेको भन्दै स्थानीयले वडा कार्यालयमा ढुंगामुढा गरेपछि झडप भएको थियो । झडपलाई भीड तितरवितर पार्न प्रहरीले गोली चलाउन परेको थियो । वडा कार्यालय पुगेका प्रहरीले भीड तितरबितर गर्न ९ राउन्ड हवाई फायर गरेको हो । ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । प्रहरीले लाठी चार्ज पनि गरेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले ढुंगामुढा भएपछि हवाई फायर गरिएको बताए । घटनामा ५ जना प्रहरी र ४ स्थानीय घाइते भएका छन् । वड

    • प्रकाशित मितिः बैशाख २२, २०७७
    • १,३५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानकाे बरगाछी –भाेटेपुल सडक मर्मत गरिदै, लकडाउनमा धरानका गाैरवका आयाेजनाका काम गरिने (भिडियाेसहित)

    ब्लाष्टखबर । काेराेना भाइरस (काेभिड–१९) राेकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घाेषणा गरेकाे आइतबार ४१ दिन भएको छ । लकडाउनका कारण देश भर कै गतिविधिहरू ठप्प भएका बेला धरान उपमहागरपालिकाका राेकिएर रहेका पुराना याेजनाहरूकाे काम भने सुचारू भएकाे छ । लकडाउनका कारण ठप्प बनेकाे संघीय सरकारकाे भाैतिक याेजना तथा पूर्वाधार मन्त्रालय अन्तरगत रहकाे सडक विभागबाट भइरहका पुराना योजनहरू पुन : निर्माण कार्य सुरू भएकाे हाे । सडक विभाग अन्तरगत रहकाे धरानस्थित काेशी राजमार्गकाे बरगाछी भाेटेपुल  क्षेत्रकाे सडक मर्मत कार्य सुरू भएकाे छ । जिल्ला प्रसानसँगकाे समन्वयमा सुरू गरिएकाे उक्त सडक

    • प्रकाशित मितिः बैशाख २१, २०७७
    • ९५७ पटक पढिएको
    • डम्बर कार्की
  • सुनसरी १ का सांसदहरु लकडाउनले समस्यामा परेका नागरिकका लागि खाद्यान्न जुटाउदैं

    धरान / धेरैको चासो थियो, यस्तो संकटका बेला सुनसरी क्षेत्र नं. १ का माननीयहरु के गरि रहेका छन् । उनीहरुको भूमिका कस्तो छ भन्ने आम नागरिकको चासोको विषय पनि हो । आफ्ना क्षेत्रका नागरिकको लकडाउन समस्यामा केही राहत होस भनेर नेकपाबाट प्रदेश तथा संघमा निर्वाचित सुनसरी क्षेत्र नं. १ का सांसदहरुले क्षेत्रका २९ वटा वडा कार्यालयहरुलाई १५ हजार बोरा चामल उपलब्द गराएका छन् । कार्यकारी अधिकार सम्पन्न वडा कार्यालयमार्फत वितरण गर्ने गरि रामधुनी नगरपालिकाका २ वटा वडा, बराहक्षेत्र नगरपालिकाका ७ वटा वडा र धरान उपमहानगरपालिकाका २० वटामा १५ हजार बोरा राहत सामाग्री वितरण गरिएको नेकपा स्थायी समिति सदस्य तथा प्र

    • प्रकाशित मितिः बैशाख १५, २०७७
    • १,३२७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धनकुटामा रागाँ आतंक, रागाँ नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयबाट बोलाइयो प्रहरी

    लकडाउनको समयमा धनकुटाको बजार क्षेत्रमा रागाँ आतंक मच्चिएको छ । धनकुटा नगरपालिका वडा नं.७ चाम्जीबुङ्गबाट धनकुटा बजार ल्याउँदै गरेको राँगा डोरीबाट उम्किएक पछि बजारमा आतंक मञ्चिएको हो । डोरीबाट उम्किएको रागाँले ७ नम्बर वडाकै त्रिबेणी चोक नजिकै उत्पात मचाउन थालेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट रागाँ पक्रिन एक गाडी प्रहरी परिचान गर्नु परेको थियो । डोरीबाट उम्किएको रागाँ जनाभावी उफ्रिने थालेपछि त्यहाँका स्थिानियहरु आतंकित बनेका थिए । डाँडागाउँ बरढाङटोलबाट औषधी लिन आएका ८९ वर्षिया खड्गबहादुर सुर्जे मगरलाई राँगाले हान्दा घाईते भएका छन् । उनलाई त्रिवेणी चोक नजिकै रागाँले हानेको थिए । घाइते भएका म

    • प्रकाशित मितिः बैशाख १५, २०७७
    • ७०१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved