Trending Tags

भिडीयो

    Showing १०१-११० of ४३८ items.
  • अण्डाबाट चराका बचेरा यसरी निस्किए

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • १,०९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वीपी प्रतिष्ठानकाे प्रसुती विभागमा शिल (तस्बिर र भिडियाे सामाग्रीसहित)

    धनकुटा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि जिल्ला अस्पताल धनकुटाको प्रसुती विभागमा कार्यरत ती नर्सले रेफर गरेका विमारी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकाले धरानमा समेत त्रास बढेको छ ।  केही दिनअघि ती नर्सले हेरेका ६ जना महिलालाई सुत्केरी गराउन प्रतिष्ठान ल्याइएको थियो ।  धनकुटा अस्पतालले रेफर गरेको विमारीका विषयमा जानकारी गराए पछि प्रतिष्ठानको प्रसुती विभागको सेवा बन्द गरिएको छ । दुई दिनका लागि प्रसुती सेवाको भर्ना बन्द गरिएको प्रसुती विभागका विभागीय प्रमुख प्राडा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । यतिबेला प्रतिष्

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • १,२५२ पटक पढिएको
    • सन्तवीर लामा
  • भारतीय विस्तारबादको विरुद्धमा युवा संघ, धरानमा छुट्टा छुट्टै विरोध प्रर्दशन

    ब्लाष्टखबर । भारतले नेपाली भूमी दार्चुलाको लिपुलेख, कालापानी अतिक्रमण गरी सडक बनाएको भन्दै राष्ट्रिय युवासंघ धरानले शुक्रबार बिरोध प्रर्दशन गरेको छ । उनीहरूले भारत  विरोधी नारा समेत लगाए । २० भन्दा बढि युवासंघ धरानका नेता  कार्यकर्ताहरूले धरानस्थित नेकपा पार्टी कार्यालय छाता चोक देखि भानु चोकसम्म  भारत विरोधी बिभिन्न प्ले कार्डसहित नाराबाजी गर्दै विरोध र्याली गरेका गरेका छन् । र्यालीमा युवा संघका नगर, जिल्ला र केन्द्रसम्मका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।  भानुचोकमा भएको कोणासभालाई राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य हिमाल लिम्बुले सम्बोधन गरेका थिए ।

    • प्रकाशित मितिः जेठ २, २०७७
    • ६६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुनचाँदीका कालिगडद्वारा सामाजिक दूरी उल्लंघन (भिडियाेसहित)

    धरान । सुनसरी सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले धरानमा कार्यरत विपन्न कालिगडहरूलाई राहत वितरण गर्ने कार्यक्रममा सहभागी बनेका कालिगडहरूले सामाजिक दूरी उल्लंघन गरेका छन् । सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका कालिगडहरूलाई संघ र महासंघले संयुक्त रूपमा बिहीबार राहत प्याकेज वितरण गरेको थियो । तर, राहत लिनका लागि आइपुगेका कालिगडहरूले सामाजिक दूरीलाई बेवास्ता गर्दै टोकन लिनमा व्यस्त देखिन्थे । संघका जिल्ला अध्यक्ष किशन मास्केले सामाजिक दूरी कायम गर्नका लागि आग्रह गर्दा पनि बेवास्ता गरेको भेटियो । कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला सामाजिक दूरी अनिवार्य भए पनि उनीह

    • प्रकाशित मितिः जेठ १, २०७७
    • ८१८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुनचाँदी व्यवसायीले दिए २ सय कालिगडलाई राहत(भिडियाेसहित)

    धरान । सुनसरी सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको संयुक्त आयोजनामा धरानमा कार्यरत विपन्न कालिगडहरूलाई राहत प्याकेज प्रदान गरेको छ । बिहीबार संघ र महासंघले धरानमा आवद्ध रहेका १५० सुनचाँदी व्यवसायीको पसलमा कार्यरत करिब २ सय कालिगडलाई राहत प्याकेज प्रदान गरिएको हो । करिब २ महिनादेखि देश लकडाउनमा भएकाले विपन्न कालिगडहरूलाई पसलहरूले नाम पठाएको आधारमा राहत प्याकेज दिइएको संघका जिल्ला अध्यक्ष किशन मास्केले जानकारी दिए । संघमा १ सय ५० सुनचाँदी व्यवसायी आवद्ध छन् । आवद्ध रहेका पसलहरूमा कार्यरत कालिगड जो अति विपन्न छन् उनीहरूलाई दैनिक जीवनयापनमा सहज होस् भन्ने अभिप्रायले राहत प्

    • प्रकाशित मितिः जेठ १, २०७७
    • ६६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पाचँकन्या र विष्णुपादुकालाई कृषी क्षेत्रको रुपमा विकास गर्नुको विकलप छैन –नगर प्रमुख राई

    देउराली । विश्व भरी फैलिएको कोरोना महामारीबाट जोगीनकाकालागी विश्वका धेरै देशहरु इबिेला सेल्फ क्वारेन्टाइनमा छन् । आर्थिक रुपमा सम्पन्नमानिएका र शक्ती राष्ट्रहरु कोरोना महामरीले समस्या ग्रस्त छन । कोरोना फैलीन नदिन यतिबेला एक देशबाट अर्को देश र देश भित्रै पनि एक क्षेत्रका स्रोत साधन मात्र हैन खद्यन्न तथा अति आवश्कीय बस्तुहरुको अर्को क्षेत्रमा आयत निर्यातमा गर्न लगाइएको छ । सम्मपन देशमात्र माहैन यतिबेला विपन्न तथा विकाससील देशहरुमा स्वदेशी उत्पानलाई वढि प्रथमीकता दिइएको छ ।यस्तोमा धरान उपपमहानगरपालिका भित्र गाभिएका साविकका पाचँकन्या र विष्णुपादुकालाई कृषी क्षेत्रको रुपमा विकाश गर्नुको विकलप नरह

    • प्रकाशित मितिः बैशाख ३१, २०७७
    • ७७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा खाेरिया बस्ती र देउराली जाेड्ने सेउतीकाे पुल २ महिना भित्र तयार हुने (भिडियाेसहित)

    देउराली ।  विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइस  राेकथामका लागि नेपाल सरकारले चैत ११ गते गरेको देशव्यापी लकडाउनको घोषणसँगै बन्द रहेको धरान १५ र ५ जोडने सेउती खोलाको पुल निर्माण कार्य पुन सुरु भएको छ । निर्माण सम्पन्न हुनलाग्दा करिब २ महिना देखी बन्द रहको पुल निर्माणको काम सोमबारबाट सुरु भएको हो । विम तथा स्लापसमेतको काम भइसकेको बाझगराको खोरिया बस्तीबाट देउराली जोडने उक्त पुलको एक्सपेन्सन प्यानल, रेलिडकोलगायत पुल देखि सडकसम्म जोडने स्लोभ र्निमाणको काम बाँकी रहको थियो । स्थानियबासी तथा स्थानिय सरकारसँगको समन्वयबाट पुल निर्माणको काम सोमबारबाट पुन संञ्चालन भएको ठेकेदार दिपेन्द्

    • प्रकाशित मितिः बैशाख ३०, २०७७
    • ८८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतीय विस्तारवाद विरुद्ध धरानमा युवाको जुलुस(भिडियाेसहित)

    धरान / भारतीय विस्तारवाद विरुद्ध धरान युवाहरूले विराेध जुलुस निकालेका छन् । भारतले केही दिन अघि दार्चुला,  लिपुलेक हुँदै मानसराेवरसम्म जोड्ने नयाँ मार्ग उद्घाटन गरेर अन्तर्राष्ट्रिय कानुनको धब्जी उडाएको उनीहरुले बताएका छन् । काेराेना भाइरसकाे महामारीको बेला मौका छोपेर नेपाली भूमी भारतले कब्जा जमाएकोमा उनीहरुले विरोध गरेका हुन । धरानका युवाहरूद्वारा निकालिएको विरोध जुलुसमा भारतीय सेना फिर्ता गर्नु पर्ने, नेपालको भूमी तत्काल फिर्ता गर्न माग गरेका छन् । उनीहरूले सरकारकाे लाचरीपनकाे समेत  विराेध गरे । जुलुस कलेजबाट कलेजराेड हुदैं भानुचाेक पुगेर पुन तरकारी बजार हुँदैं कलेज फर

    • प्रकाशित मितिः बैशाख २८, २०७७
    • १,७०६ पटक पढिएको
    • उपेन्द्र चाम्लिङ
  • म फरक खालका गीत लेख्न रूचाउँछु – रमेशचक्र खड्का

    धरानमा रहेर विशेषगरी समाजमा पिछाडिएको, विपन्न वर्गको आवाजको प्रतिनिधित्व गर्दैं उनीहरूकाे जीवन शैलीलाई गीतको रूप दिदै  हजार बढि गीत लेखी सकेका रमेशचक्र खड्का आफूलाई सामाजिक अभियानताका रूपमा पनि परिचित गराउन चाहन्छन् । उनले, समाजमा साना मानिएको कामको सम्मान स्वरूप धरानका विभिन्न चोकमा कपाल काट्ने देखि लिएर कुलतमा फसेकाहरूलाई आवश्यक परामर्श मात्र दिएनन्, उनले लागु औषधको कारोवारीहरूलाई कठघरामा उभियाउने समेत काम गरेका छन् । सुनाै ब्लाष्टखबरले उनीसँग गरेको कुराकानी   ।

    • प्रकाशित मितिः बैशाख २७, २०७७
    • ६७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बोर्डरमा सशस्त्र न घाम न पानी, हावाहुरीमा टेन्ट समाएर पहरा दिंदै (भिडियाेसहित)

    इनरुवा । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यतिबेला बोर्डर सिल गरिएको छ । बोर्डरमा हुन सक्ने सम्भावित आउजाउलाई रोक्न सुरक्षाकर्मीको संख्या समेत थप्दै लगिएको छ । तर ती सुरक्षाकर्मीकालागि बोर्डरमा बसेर सुरक्षा दिन भने पक्कै सहज छैन् । एकैछिनमा लाग्ने चर्को घाम अनि मौसममा आएको परिवर्तन सँगै एक्कासी पर्ने पानीका बिच सशस्त्र प्रहरी अहोरात्र सीमा क्षेत्रमा खटिएको छ । सीमामा नेपाल प्रहरीको समेत उपस्थिती रहेपनि फ्रन्ट लाइनमा भने सशस्त्र प्रहरीले ड्युटी निर्वाह गर्दै आएको छ । न घाम न पानी । न हावाहुरी र हुण्डरी । मात्र छ केवल ड्युटी । ओत लाग्न बनाइएको टेन्ट कुन बेला हावाले उडाउँछ कुनै टु

    • प्रकाशित मितिः बैशाख २५, २०७७
    • १,००५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved