Trending Tags

भिडीयो

    Showing ९१-१०० of ४३५ items.
  • जनवारकाे शिकार

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • ६२० पटक पढिएको
    • ब्लाष्ट खबर
  • स्वास्थ्य मन्त्रालयकाे काेराेना अपडेट

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • ८५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपालमा ६८२ मा संक्रमण, ४ को मृत्यु 

    धरान  / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भए पछि यो संख्या पुगेको हो ।   अछामका ३२ वर्षीय १ जना, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको छ। साथै वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या ४ पुगको मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए ।   

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • ६१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • चराहरुको आफ्नै संसार

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • १,४२९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दयालु जंगली जनावर जसले आपतमा अरु जनावरको ज्यान बचाउँछन्

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • १,०१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस मिट, कहाँ कति स‌क्रमित भेटिए

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • ५५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानका सब्जी व्यापारीले अब नयाँ पासमा मात्रै बिक्री गर्न पाउने

    धरान । धरानको कृषि उपज बजार स्थलले वडावडामा बिक्री गरिरहेका खुद्रा व्यापारीहरूलाई नयाँ पास दिने निर्णय गरेको छ । यसअघि वितरण गरेको पास सबै कृषि उपज बजारमा जिम्मा दिनका लागि वडाअध्यक्षहरूलाई सूचित गरिएको थियो । जसमध्ये अधिकांस वडाबाट वितरित पास फिर्ता आइसकेकाले नयाँ पासबाट मात्रै बिक्री वितरण गर्न पाउने भएको छ । मंगलबारबाट नयाँ पास लागू हुने व्यवस्था गरिएको कृषि उपज बजार स्थलले जनाएको छ ।  ‘केही दिनका लागि समय दिएका छौं, पुरानो पास आएपछि त्यो पास रद्द भएर नयाँ पासलाई मात्रै मान्यता दिइने छ’–कृषि उपज बजार स्थलका अध्यक्ष तथा धरान उपमहानगरपालिका तरकारी व्यवस्थापन समितिका स

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • ५७१ पटक पढिएको
    • उपेन्द्र चाम्लिङ
  • अण्डाबाट चराका बचेरा यसरी निस्किए

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • १,०७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वीपी प्रतिष्ठानकाे प्रसुती विभागमा शिल (तस्बिर र भिडियाे सामाग्रीसहित)

    धनकुटा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि जिल्ला अस्पताल धनकुटाको प्रसुती विभागमा कार्यरत ती नर्सले रेफर गरेका विमारी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकाले धरानमा समेत त्रास बढेको छ ।  केही दिनअघि ती नर्सले हेरेका ६ जना महिलालाई सुत्केरी गराउन प्रतिष्ठान ल्याइएको थियो ।  धनकुटा अस्पतालले रेफर गरेको विमारीका विषयमा जानकारी गराए पछि प्रतिष्ठानको प्रसुती विभागको सेवा बन्द गरिएको छ । दुई दिनका लागि प्रसुती सेवाको भर्ना बन्द गरिएको प्रसुती विभागका विभागीय प्रमुख प्राडा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । यतिबेला प्रतिष्

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • १,२३७ पटक पढिएको
    • सन्तवीर लामा
  • भारतीय विस्तारबादको विरुद्धमा युवा संघ, धरानमा छुट्टा छुट्टै विरोध प्रर्दशन

    ब्लाष्टखबर । भारतले नेपाली भूमी दार्चुलाको लिपुलेख, कालापानी अतिक्रमण गरी सडक बनाएको भन्दै राष्ट्रिय युवासंघ धरानले शुक्रबार बिरोध प्रर्दशन गरेको छ । उनीहरूले भारत  विरोधी नारा समेत लगाए । २० भन्दा बढि युवासंघ धरानका नेता  कार्यकर्ताहरूले धरानस्थित नेकपा पार्टी कार्यालय छाता चोक देखि भानु चोकसम्म  भारत विरोधी बिभिन्न प्ले कार्डसहित नाराबाजी गर्दै विरोध र्याली गरेका गरेका छन् । र्यालीमा युवा संघका नगर, जिल्ला र केन्द्रसम्मका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।  भानुचोकमा भएको कोणासभालाई राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य हिमाल लिम्बुले सम्बोधन गरेका थिए ।

    • प्रकाशित मितिः जेठ २, २०७७
    • ६४९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved