भिम आचार्य कुन गतिल्लो मान्छे हो र ? –रेवतिरमण भण्डारी
फुटबल खेलको विकासका लागि सामुदायिक स्वयम् सेवकका रुपमा धेरै युवाहरुले आफ्नो मिहिनेत र पसिना बगाइरहेका छन् । व्यवसायिक रुपमा उभिन नसकेका तर फुटबलको विकासका लागि अहोरात्र खटिएका युवाहरु गाउँगाउँमा छन् । सुनसरी जिल्ला फुटबल संघले सामुदायिक प्रशिक्षकहरुलाई व्यवसायिक रुपमा उभ्याउने प्रयासका साथ एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु गरेको छ । यो व्यावसायिक रूपमा अघि बढ्नका लागि प्रशिक्षकहरुको पहिलो खुड्किलो हो । उदयपुर, खोटाङ, सोलुखुम्बु र सुनसरी जिल्लाका विभिन्न स्थानमा रहेर फुटबल खेलको विकासमा अहोरात्र खटिरहेका सामुदायिक प्रशिक्षकहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले धरानस्थित टेक्निकल सेन्टरमा एन
फाेनिज प्रदेश १काे दाेस्राे भेला
विप्लव र प्रधानमन्त्री ओलीकाे संयुक्त सम्बाेधन प्रत्यक्ष प्रसारण
धरान। माझी समुदायले आफ्नो मैलिक पहिचान बोक्ने सांस्कतिक लदी पुजा (खोला नदी पुजा) हर्षोल्लासकासाथ मनाएका छन् । हरेक बर्षको फागुन तेश्रो साता लदी पुजा लोपोन्मुख माझी जातिको मुख्य चाड हो । माझी उत्थान संघ सुनसरीको आयोजनामा पुर्वको माझीहरु यो बर्षको लदी पुजा सामुहिकरुपमा मनाउन मंगलबार कोशी शप्तकोही नदीको किनारमा भेला भएका थिए ।कोशी किनारमा माझी समुदायकाे लदी उत्सव (भिडियाेसहित) (blastkhabar.com)
केपी ओली सरकारको प्रशंसा, जयगान र प्रोत्साहनमा तयारी पारिएको गीत ‘बढ न केपी बढ न’ को सांगीतिक श्रव्यदृश्य सार्वजनिक गरिएको छ । सांस्कृतिक विविधता, भाषा, भेषभूषा रहनसहनमा रहेका नेपालीहरुको विशाल आस्था केपी ओलीको वर्तमान राष्ट्रवादी सरकारको पक्षमा रहेको छ भन्ने भाव र विषयवस्तु समेटिएको गीत धरानमा औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले भिडियो सार्वजनिक गरिदिए ।नेकपाका केन्द्रीय सदस्य तथा सञ्चार उद्यमी मोतीराज सुनुवारको सिर्जनामा तयार पारिएको गीतका शब्दहरु ओली सरकारले गरेका काम र जयगानका वरिपरि घुमेका छन् । सार्वजनिक गीतम
हामीले सर्वाेच्च अदालतलाई सम्मान गर्याै, नतिजा उल्टाे भएकाे भए के वहाँहरूबाट पनि सम्मान हुन्थ्याे ?
नेकपा ओली समूहका केन्द्रीय सदस्य मुरारी सुबेदीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद र संसदीय दलको सामना गर्ने बताएका छन् ।प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले ब्युँत्याइदिएपछि अब के हुन्छ ? भन्ने नेता कार्यकर्ताको जिज्ञासाबीच धरानमा आयोजित अन्तरक्रियामा नेता सुवेदीले प्रधानमन्त्रीले दल र संसद ‘फेस’ गर्ने बताएका हुन् । ‘कानुनी लडाइँ संसदयी दलबाट सुरु हुन्छ,’ नेता सुवेदीले भने,‘प्रधानमन्त्रीको कदम संविधान भित्र परेन अब संसद फेस गर्छौं, जिते सरकार चलाउँछौं, हारे प्रतिपक्षमा बस्छौं ।’ नेता सुवेदीले थपे, ‘हामी ‘पर्ख र हेर’ को स्थितिमा छौं ।’नेता सुवेदीले संस
विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे भाषण शुरूदेखी अन्तसम्म
नरसंहारमा रमाएकाे चितुवा खुनमा हाेली खेल्न छाेडेन –निलम खनाल
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved