banner

    Showing ८१-९० of १७४ items.
  • दाइजो नलिई बाँधिए यादव जोडी

    तेह्रथुम/तराई क्षेत्रमा वर्षौदेखि जरो गाडेर बसेको दाइजो प्रथालाई त्याग्दै तराइ मूलका एक जोडी दाइजोविहीन विहे गर्दै समाजमा उदाहरणीय जोडी बनेका छन् ।  दाइजोकै कारण वर्षेनी गरिब तथा विपन्न परिवारले ज्यानसम्म गुमाइरहेको सन्दर्भमा एक जोडीले दाइजोविहीन विहे गरेर उदाहरणीय बनेका हुन् । उनीहरूको विहेले चौतर्फी प्रशंसा पाउन थालेको छ । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–७ नरसिंह घर भई प्राविधिक कार्यालय तेह्रथुममा कार्यरत गङ्गासागर यादव र सर्लाही कविलासी नगरपालिका–६ की बिनिता यादवले मैथिली परम्पराअनुसार दाइजोविहीन विहे गरेका हुन् । गङ्गा पेशाले सिभिल इञ्जिनियर र बिनिता आर्किटेक्चर इञ्जि

    • प्रकाशित मितिः मंसिर २१, २०७५
    • १,४०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • खै गाउँ–गाउँमा सिंहदरबार ?

    विजयपुर/ संविधान निर्माणपछि गाउँ–गाउँमा सिंहदरबार भनेर सुन्दै आएका धरान–१५ का यादव ओझा धरान उपमहानगर धाएको महिनौं भइसक्यो ।  तर, उनले सिंहदरबारको अनुभूत गर्न सकेका छैनन् । विगत जस्तो थियो, अहिलेको कार्यशैली उस्तै छ । वडाबाटै हुने जग्गाको सिफारिसका लागि उनी प्राविधिक अभावमा उपमहानगर कार्यालय पुग्नु परेको छ । त्यै पनि प्राविधिक भेट्टाउन मुस्किल परेको उनी बताउँछन् । ‘खैं, गाउँ–गाउँमा सिंहदरबार भन्थे । नारामात्रै र’छ ।’ उनले यसरी गुनासो पोखे । नियमानुसार एक वडामा एक प्राविधिक हुनुपर्छ । तर अहिले धरानका २० वटा वडामा प्राविधिक अभाव छ । जनसंख्याको हिसाबले सब

    • प्रकाशित मितिः मंसिर २१, २०७५
    • ६८१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • स्क्रब टाइफसबाट एकको मृत्यु

    पथरीशनिश्चरे/मोरङको पथरीशनिश्चरेमा ‘स्क्रप टाइफस’ को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ‘टिक’ नामक किराको सङ्क्रमणबाट हुने ‘स्क्रप टाइफस’ बाट पथरीशनिश्चरे–३ का ४१ वर्षीया रामप्रसाद (कृष्ण) पोखरेलको मङ्गलबार ज्यान गएको हो । शुरुमा ज्वरो आएपछि जाँच गर्दा ब्याक्टेरियाले फोक्सो र मुटुमा असर पार्न थालेको भन्दै ग्राण्डी अस्पतालमा १४ दिने राखेर उपचार गरिएको थियो । त्यसपछि शिक्षण अस्पतालमा असोज १२ गतेदेखि उपचारका क्रममा २ महिनापछि निधन भएको हो । उनलाई उपचारका क्रममा १ महिना १४ दिन भेन्टिलेटर र अति सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा उन

    • प्रकाशित मितिः मंसिर २०, २०७५
    • १,१६६ पटक पढिएको
    • भूपेन्द्र तिम्सिना
  • प्रदेश १ मा हत्याको घटना बढ्यो, ११ महिनामा ५४ को हत्या

     विराटनगर । १४ जिल्ला रहेको १ नम्बर प्रदेशमा हत्याको घटना बढेको छ । ११ महिनामा ५४ जनाको हत्या भएको तथ्याङ्ग सार्वजानिक भएको छ । जुन अघिल्लो आर्थिक वर्ष भन्दा यस वर्ष ११ जनाको बढी हत्या भएको हो । सन् २०१७ मा प्रदेशमा ४३ वटा हत्या भएकोमा ०७४ पुसदेखि ०७५ मंसिर १४ गतेसम्म ५४ जनाको हत्या भएको इन्सेक प्रदेश नम्बर १ विराटनगरस्थित रहेको कार्यालयले सार्वजानिक गरेको तथ्याङ्गमा उल्लेख छ । इन्सेकले सार्वजानिक गरेको मानवअधिकार बर्ष पुस्तक २०१९ का लागि संकलन गरिएको घटनाको तथ्याङक अनुसार सबै भन्दा बढी पुरुषको हत्या भएको इन्सेकको अभिलेखमा देखिन्छ । जसमा २६ जना पुरुषको हत्या भएको छ । त्यस्तै २ जना म

    • प्रकाशित मितिः मंसिर २०, २०७५
    • ५८३ पटक पढिएको
    •  अनिल श्रेष्ठ
  • अब कलेजोकाे सम्पूर्ण उपचार बीपी प्रतिष्ठानमा

    धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कलेजो सम्बन्धि रोगको उपचारमा सहजता हुने भएको छ । स्वीजरल्याण्डको जेनेभा युनिभर्सिटी हस्पिटलले कलेजो परीक्षणका लागि अति आवश्यक पर्ने उपकरण फाइब्रोस्क्यान मेशिन प्रतिष्ठानलाई उपलब्ध गराएपछि सहजता हुने भएको हो । प्रतिष्ठानले पत्रकार सम्मेलन गरी कलेजो रोगको उपचारबारे बुधबार जानकारी गराएको थियो । यो उपकरणको सहयोगले वायोप्सी नगरी नै सबै प्रकारका हेपाटाइटिस र अल्कोहोलिक विरामीहरुको कलेजोमा भएको संक्रमणबारे सहजै परीक्षण हुने भएको छ । पहिले अल्ट्रासाउण्ड गरेर वायोप्सी गरेपछि मात्र कलेजोको अनुमानित अवस्थाका आधारमा उपचार हुने गर्दथ्यो । तर अब कलेजो

    • प्रकाशित मितिः मंसिर २०, २०७५
    • १,७१६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धुवाँ–धुवाँ राजमार्ग

    धरान/भनिन्छ, ‘कसैको घर कस्तो छ भनेर अनुमान लगाउन चर्पी हेरे पुग्छ ।’ अहिले यही उक्तिसँग धरान उपमहानगरको डम्पिङ साइट मिल्दो छ । विगत ५ महिनादेखि कोशी राजमार्गको धरान–इटहरी सडक खण्डको सेउती आसपास कुइरीमण्डल हुन्छ । धेरैले जाडो महिनामा लाग्ने हुस्सु भन्ने ठान्छन् । तर यथार्थमा उक्त कुइरीमण्डल त्यही डम्पिङ साइटमा जलाइएको धुँवाको हो । धुँवाको कारण विगत ५ महिनादेखि बिहान र बेलुका हिडिनसक्नु हुन्छ । धुँवाले पर्यावरणीय समस्या निम्तिने खतरा उस्तै छ । तर, पनि सम्बन्धित निकाय धरान उपमहानगरले नियन्त्रणका लागि हालसम्म पहल गरेको छैन । धुँवाका कारण स्वास्थ्यमा गम्भीर असर पुगिरहेको बीपी को

    • प्रकाशित मितिः मंसिर २०, २०७५
    • ९१८ पटक पढिएको
    • भाेजराज श्रेष्ठ
  • ‘राज्यले नै समान नागरिकको व्यवहार गर्दैन’

    दमक / उमेरले २ कोरी ५ पुगिसकेका मित्रलाल लकान्द्रीको जन्मजातै खुट्टा अपाङ्ग भएर जन्मियो । उनको दाहिने खुट्टा छोटो छ । पिँडुला लुला छन् । पैताला पनि पछाडि फर्किएको हातको हत्केला जस्तै छ । तर देब्रे खुट्टा चाहिँ तन्दुरुस्त छ । उनी बिना बैशाखी पनि त्यतिकै हिँड्न सक्छन् । उनी हेर्दा कमजोर जस्तो देखिने दाहिने खुट्टा खोच्याउँदै हिँड्न सक्छन् । यसरी नै हिँडेर उनले २५ वर्ष त पार पनि गरे । तर, विगत २० वर्षदेखि उनले कृत्रिम (प्लाष्टिकको) खुट्टा लगाएका छन् । तर हिँड्दा साङ्गको जस्तो सहज चाहिँ नहुने उनी बताउँछन् । ‘हिँड्दा त खुट्टा खोचिन्छ नै तर कहीँ कतै बस्दा झट्ट देख्नेले अपाङ्ग भनी नहाल्ने उनी ब

    • प्रकाशित मितिः मंसिर १९, २०७५
    • ४४५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • खेतमै अध्ययन, खेतमै गृहकार्य

    दमक/सुन्दा अचम्म लाग्न सक्छ किशानलाई खेतमै अध्ययन, खेतमै गृहकार्य भन्दा । तर, झापा कमल गाउँपालिकाका किशानलाई खेतमै अध्ययन र गृहकार्य गराउन शुरू गरिएको छ । झापाको कमल गाउपालिकाको मूल कृषक समूह अन्तर्गत वडा नम्बर–६ स्थित हरियाली कृषक समूहका किशानले गृहकार्य गरेबापत बीउ पाउने गरेका छन् । कृषक मदनकुमार बोहोराले गृहकार्यका लागि एक किलो घाँसको बीउ पाएका छन् । बोहोराले मूल कृषक समूहमार्फत् १८ हप्ताको कृषि पाठशाला अध्ययनपछि गृहकार्यवापत एक किलो भेच जातको घाँसको बीउ पाएका हुन् । उनले दिनभरी कृषि पाठशालामा सिकेको ज्ञानलाई खेतमा प्रयोगात्मकका लागि दिइएको हो । बोहोरा जस्तै यो पाठशालामा अध्ययन गरि

    • प्रकाशित मितिः मंसिर १९, २०७५
    • ४८२ पटक पढिएको
    • भूमिराज पराजुली
  • गोली लागेर प्रहरी जवान घाइतेः उपचारका लागि काठमाडौं लगियो

    विराटनगर / फायरिङका क्रममा गोली लागेर पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान राजेन्द्र यादव घाइते भएका छन् । प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने क्रममा मंगलबार दिउँसो गोली लागेर सिरहा घर भएका २७ वर्षीय यादव घाइते भएको प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी शहकुलबहादुर थापाले जानकारी दिए । यादवको देव्रे हातको हत्केला पार गरेर गोली बाहिर निस्किएको छ । उनी प्रहरी तालिम केन्द्रमा प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने प्रशिक्षक हुन । प्रशिक्षार्थी प्रहरीहरुलाई फायरिङ गराउने क्रममा दिउँसो २ बजे घटना भएको हो । नयाँ प्रशिक्षार्थीहरुलाई गोली हान्न सिकाउने क्रममा पेस्तोलमै गोली अड

    • प्रकाशित मितिः मंसिर १८, २०७५
    • १,३४३ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • ‘उद्देश्य पर्यटन प्रवद्र्धन नै हो’

    उदयपुरको उत्तरपूर्वी क्षेत्रमा पर्ने बेलका नगरपालिकाको वडा नम्बर ७ मैनामैनी क्षेत्रमा पहिलो पटक महोत्सव लगाउने तयारी भइरहेको छ । त्यहाँका धार्मिक तथा जैविक पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पौष १ गतेदेखि ७ गतेसम्म महोत्सव लगाउने तयारीमा ७ नम्बर वडा समिति जुटेको छ । यही सेरोफेरोमा वडा नम्बर ७ का वडाध्यक्ष तथा कार्यक्रम संयोजक सुरेन्द्र राईसँग ब्लाष्टकर्मीले गरेकाे कुराकानीकाे सम्पादित अंश ः  पहिलो पटक महोत्सव गर्न लाग्नुभएको छ किन गर्न लाग्नु भएको हो ? महोत्सव गर्नको उद्देश्य चाहिँ पर्यटन क्षेत्रहरूको प्रमोटका लागि नै हो । त्यहाँको धार्मिक स्थल मैनामैनी मन्दिर,

    • प्रकाशित मितिः मंसिर १८, २०७५
    • ९२८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved