banner

    Showing ९१-१०० of १७४ items.
  • बाह्र स्वर्णसहित डिपो च्याम्पियन

    विजयपुर/दोस्रो मेयर कप स्कुल ओलम्पिकमा डिपो स्कुलले बर्चश्व कायम गरेको छ ।  डिपोले १२ स्वर्ण पदकसहित ६ रजत, ९ कास्य जित्दै गत वर्षको शाखलाई कायमै राखेको छ । डिपो गतवर्षको पनि सर्वाधिक स्वर्ण पदक विजेता हो । च्याम्पियन बनेको डिपोले नगद १ लाख २० हजार रूपैयाँसहित ट्रफी प्राप्त गरेको छ । मङ्सिर ५ गतेदेखि जारी प्रतियोगिताको समापनका अवसरमा सोमबार डिपोलाई च्याम्पियनको ट्रफी र नगद पुरस्कार प्रदान गरिएको छ । ओलम्पिकमा सैनिक आवासीय मावि ११ स्वर्ण, २ रजत र १४ कास्य पदकसहित दोस्रो बनेको छ । सुनाखरी बार्डिङ स्कुलले १० स्वर्ण, ७ रजत र ९ कास्य पदकसहित तेस्रो बनेको छ । दोस्रो बनेको सैनिकले नगद ८० हजार

    • प्रकाशित मितिः मंसिर १८, २०७५
    • ४८१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भोको पेटमा शिक्षा कसरी अडिन्छ ?

    रङ्गेली/ भोको पेटलाई खानेकुरा चाहिन्छ त्यसको अरु विकल्प छैन । साना बालबालिका त्यसै चञ्चलले स्वभाव हुन्छ । भोको पेटमा खेल्न पाए एकछिन अल्मलिएलान् । तर, भोको पेटले पढ्न सक्दैनन् । जति नै फकाए पनि खाली पेटमा शिक्षा निरर्थक हो । विराटनगर महानगरपालिकाको एक प्राथमिक विद्यालयमा यस्तै भोका बालबालीका पढन आउछन् । ‘टिफिन’ सम्म पनि शिक्षकहरुले अलमल्याएर राख्न सक्दैन् ।‘१२ नबज्दै पिर्लीक(पिर्लीक आँसुका डल्ला झादै भोकलागो भन्दै रुन्छन् ।’ शिक्षिका सिता दाहालले भनिन् ‘मनले मान्दैन खाएर आओ भन्छौ तर फर्केर आउदैनन्, खोज्न जानु पर्छ ।’ विराटनगर-१ श्रीनगर टोलमा परोपकार घा

    • प्रकाशित मितिः मंसिर १८, २०७५
    • ८८४ पटक पढिएको
    • यज्ञराज अधिकारी
  • नेकपाको प्रदेश कमिटीको नामावली आयो, प्रदेश १ मा को को परे(विवरणसहित)

    काठमाडौं / केन्द्रीय कमिटी एकीकरणको ६ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रदेश कमिटी एकीकरण टुंगिएको छ । नेकपाका महासचिव बिष्णु पौडेलले सोमबार सात प्रदेशका सबै सदस्यहरुको नाम मंगलबार सार्वजनिक गरिएको जनाए । केन्द्रीय सचिवालयको पछिल्लो बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको थियो । सातै प्रदेश कमिटीको नामवली सार्वजनिक गरिएको हो । सुनसरीबाट २४ जना प्रदेश कमिटीमा मनोनित भएका छन् । १५ जना एमालेबाट र ९ जना माओवादी केन्द्रबाट छानिएका छन् ।

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • १,०३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • कुहिएको अवस्थामा बखतबहादुरकाे शव फेला, अनुसन्धानमा जुट्यो प्रहरी

    धरान । धरान–१७ को उदय सामुदायिक वन भित्र कुहिएको अवस्थामा अाइतबार एक मानिसको शव फेला परेको छ । धरान–५ बगरकाेटकाे सेउतीपुल नजिकैका बखतबहादुर रामदामको कुहिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनको शव करिव २ महिनादेखि उक्त स्थानमा रहेको हुन सक्ने उनले अनुमान लगाए । घास दाउरामा गएका मानिसले कुहिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी लामो समयदेखि हराइरहेको स्थानीयले बताएका छन् । रामदामको हत्या भएको हुनसक्ने स्थानीयले बताएका छन् । किनकी उनको जग्गा राखेर एक व्यक्तिले सुन पसल सञ्चालनमा ल्याएका थिए । उक्त सुन पसलका सञ्

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • १,२४६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरान उपमहानगरमा प्रशासकीय अधिकृत नहुँदा ठेक्कापट्टा चौपट

    जिरोपोइन्ट (ब्लाष्ट) असोज १२ गतेदेखि धरान उपमहानगरपालिका प्रमुख प्रशसकीय अधिकृत नहुदा लेखाको सम्पुर्ण काम रोकिएको छ । आर्थिक क्षेत्रको महत्वपुर्ण सिफारीस पनि रोकिएको सेवाग्राहीले बताएका छन् । प्रशासकीय अधिकृतको अभावमा नगरले गर्ने दैनिक कामकाज र आर्थिक कामकाजमा समेत समस्या देखिएको छ । प्रसासकीय अधिकृत नहुँदा निमित्त कार्यकारीलाई आर्थिक कारोबारको अधिकार नभएकोले अहिले नगरमा हुने कुनैप नि प्रकारको आर्थिक कारोबार नभएको वरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीले बताए । नगरमा हुने जुनसुकै आर्थिक कारोबारका लागि अनिवार्य रूपमा प्रसासकीय अधिकृतको हस्ताक्षर आवश्यक भएकोले कुनै पनि आयोजनाका लागि आर्थिक कारोबार नभ

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • ७३९ पटक पढिएको
    • देविका चाम्लिङ
  • मिक्लाजुङमा प्याराग्लाइडिङको सफल परीक्षण

    मधुमल्ला/ मोरङ मिक्लाजुङ गाउँपालिकामा प्याराग्लाईडिङको सफल परीक्षण सम्पन्न भएको छ । मिक्लाजुङ-१, ओखलडुङ्गा बाट मिक्लाजुङ-२, को साखरेमा सफल परीक्षण सम्पन्न भएको मिक्लाजुङ गउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । पुर्वमा नजिकैका बिकास हुँदै गरेका ठुला सहरहरु बिर्तामोड, दमक, उर्लाबारी, पथरी र बेलबारीबाट नजिकैका ठुला शहरका पर्यटकहरुका लागि सो स्थानमा उपयोग हुने मिक्लाजुङका युवा व्यवसायी गणेश भट्टराई बताउँछन् । चुरे पहाडबाट तराईका फाँटहरुको मनोरम दृष्य अवलोकन गर्न मिक्लाजुङको प्याराग्लाइडिङ उपयोगि हुने भट्टराईले बताए । मिक्लाजुङको वडा नं. १ रमिते गर्मीको समयमा समेत पर्यटकहरुका लागि सितलता प्र

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • १,२६१ पटक पढिएको
    • केशव खड्का
  • दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

    काठमाडौँ /  काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ ।  गएराति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो । कँडेल आफैले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा घाइते कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल पु-याएको र उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए ।  दुर्घटनाका सम्बन्धमा आवश्यक अनुस

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • ६८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अपाङ्गता सम्बन्धी अधिकार कानूनी रुपमा महत्पूर्ण तर व्यवहारमा कति ......?

    हामी सबैले देखि रहेको दृष्यहरुमा सवारी साधनलाई कुनै अपाङ्गता भएका व्यक्तिले रोक्न खोज्दा नरोकि दिने, यात्रुहरुले अपाङ्गता भएका व्यक्तिलाई सिट नछोडने, कुनै सपाङ्ग व्यक्तिलाई गाली गलौज गर्दा वा व्याङ्ग गर्दा अपाङ्गता भएका व्यक्तिलाई ठेस पुग्ने शब्दहरुको प्रयोग गरिने । तर हामी सबैले हेक्का राख्नु पर्दछ कुनै पनि व्यक्ति कुनै पनि समय अपाङ्ग हुन सक्दछ । हाम्रो जस्तो समाजमा अपाङ्गता हुनुलाई पुर्वजन्म, पाप कर्म वा अन्य नकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ । नेपालको कुल जनसङख्याको ७ देखि १० प्रतिशत मानिसहरूमा कुनै न कुनैुै प्रकारका अपाङ्गता भएको अनुमान छ । प्राक्रतिक रूपमा, दुर्घटना, प्रकोप, हिंसा,

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • १,३६६ पटक पढिएको
    • मोहनदेव जोशी
  • भानुचोकमा विद्यार्थीको गर्जनः सरकार ! निर्मलालाई न्याय खै

    विजयपुर / धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ्ग कलजेका विद्यार्थीहरुले पनि विरोध  -यालीको आयोजना गरेका छन् । विद्यार्थीहरुको छाता संगठन स्वतन्त्र विद्यार्थी युनियन पूर्वाञ्चल क्याम्पसको अगुवाईमा निकालेको ¥याली बरगाछी, आचार्य लाइन हुदै धरान उपमहानगरपालिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।उनीहरुले ¥यालीमा सरकार विरुद्ध नारावाजी गरेका थिए । निर्मलाको बलात्कारपछि हत्या गरिएको ४ महिना वितिसक्दा पनि दोषी कानुनको कठघरामा आउनुको साटो उल्टै खुलेआमा हिडेको, घट्नाको प्रमाण नष्ट गर्ने काम गरेकोलगायतका गैरजिम्मेवारी काम भएको भन्दै विराध स्वरुप ¥यालीको आयोजना गरिएको स्ववियु सहसचिव युकेश

    • प्रकाशित मितिः मंसिर १६, २०७५
    • १,०४७ पटक पढिएको
    • गाेविन्द बस्नेत
  • ६० दिनमै मेलम्चीको पानी राजधानीमा पुग्ने, पानी सचिवले फेरी ढाटे !

    काठमाडौँ /  उपत्यकावासीको आशाको बिन्दु बनेको मेलम्चीको पानी ६० दिनमा राजधानीमा झार्ने खानेपानी मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।  यसअघि पनि पटकपटक मेलम्चीको पानी राजधानी झर्ने मिति मन्त्रालयले सार्दै आएको छ । वर्तमान सरकार गठन भएपछि खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री विना मगरले दशैँको उपहारस्वरुप राजधानीवासीका धारामा मेलम्चीको पानी दिने सार्वजनिक घोषणा गरेकी थिइन । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले सम्पूर्ण काम ६० दिनमा सकेर सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी खसाल्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।&nb

    • प्रकाशित मितिः मंसिर १६, २०७५
    • ५४१ पटक पढिएको
    • रासस

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved