काठमाडाै / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व पदाधिकारीसहित ८ जना भ्रष्टचार गरेको अख्तियारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोटो रम दिएर उपकुलपति बनेका पूर्व उपकुलपति प्राडा वीपी दास, रजिष्टार तुलबहादुर श्रेष्ठ, अस्पताल निर्देशक अरविन्दकुमार सिंहालगायत ८ जना विरुद्ध सोमबार आयोगले आरोप पत्र दायर गरेको हो । विभिन्न मितिमा वस्तु तथा सेवा खरीदबारे छानबिन तथा अनुसन्धानबाट विभिन्न उपकरण तथा सेवा खरीदमा भ्रष्टचार गरेको दाबीसहित बिशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए । प्रतिष्ठानका पदाधिकारी तथा कर
Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved