विजय राई

    Showing १-१ of item.
  • ‘धरानलाई केन्द्रसँग जोड्न मेरो भूमिका हुनेछ’

    विजय राई २०४१ सालदेखि नै मोरङको बाहुनीस्थित जनता माविमा पढ्दैंदेखि अनेरास्ववियुको प्राक कमिटीमा काम गरेर सकृय राजनीतिमा होमिएका व्यक्ति हुन । धरान ८ घर भएका राई अनेरास्ववियू सचिवालय सदस्य, शैक्षिक विभाग प्रमुख हुदैं त्रिभूवन विश्वविद्यालय किर्तिपुरमा एक कार्यालय स्वावियु सभापतिसमेत भएका थिए । विभिन्न राजनीतिक कमिटी, संघ संस्थाको नेतृत्व गदैं उनले राष्ट्रिय राजनीतिसँग पहुँच राख्ने हैसियत बनाएका छन् । किर्तिपुरबाट व्यवस्थापन विषयमा स्नाकोत्तर(एमविए) सम्म अध्ययन गरेका राई स्थानीय तहमा भएका कुनै पनि समस्या उनी सिधै केन्द्रीय नेताहरुसँग राखेर समाधान खोज्ने उनको खुविले स्थानीय तहमा उनी लोकप्रिय छन्

    • प्रकाशित मितिः कार्तिक २, २०७६
    • २,४१५ पटक पढिएको
    • ब्लाष्ट खबर डेक्स

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved