शेरधन राइ

    Showing १-३ of items.
  • ‘सहमतीबाट टुङ्याउछौ, त्यो हुन नसके प्रक्रियामा जान्छ'

    रङ्गेली / प्रदेश १ का मुख्यमन्त्रि शेरधन राइले प्रदेशको नाम र राधानीको टुङ्गो लागउन प्रदेश सांसदहरु सक्षम रहेको बताएका छन् ।आइतबार आफ्नै कार्यालयमा संचारकर्मीहरु भेटघाट गदैं मुख्यमन्त्री राईले प्रदेशको नाम र राजधानीको विषयमा कसैको निर्देशन तथा दबाबले नहुने बताए । उनले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सरकारको भएको बताए । ‘सहमती बाट टुङ्याउ छौ । त्यो हुन नसके प्रक्रियामा जान्छ । त्यसलाई अन्यथा मान्नु हुन्न ।’ उनले भने– ‘सबैको भावना प्रतिनिधित्व हुने गरी टुङ्गयाउने तयारीमा छौ ।’मुख्यमन्त्री राइले नाम र राजधानीको विषय टुङ्याउन कुनै पनि बाहनाले नछेक्ने

    • प्रकाशित मितिः माघ २०, २०७५
    • ४९९ पटक पढिएको
    • यज्ञराज अधिकारी
  • माघ २० गतेबाट शुरु हुने प्रदेशसभा बैठकबाट स्थायी राजधानीको टुङ्गो लाग्छ– मुख्यमन्त्री राई

    विराटनगर /   प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यही माघ २० गतेबाट शुरु हुने प्रदेशसभा बैठकबाट स्थायी राजधानी र नामकरणको टुङ्गो लाग्ने बताछन् ।  नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले वडा नं ११ मा निर्माण गरेको बस टर्मिनलको आज उद्घाटन कार्यक्रममा उनले प्रदेशको पूर्वाधार निर्माण गर्न आगामी केही दिनमा निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिए । उनले विकास र संवृद्धिको उद्देश्यप्रति केन्द्रित भएर सरकारले विकास निर्माणको वातावरण तयार गरिरहेको धारणा व्यक्त गरे । मुख्यमन्त्री राईले हिमाल, तराई र पहाडका जनताको विकासप्रतिको चाहना

    • प्रकाशित मितिः माघ १६, २०७५
    • २४४ पटक पढिएको
    • रासस
  • संघीयता असफल पार्न केही मिडिया लागेका छन् : मुख्यमन्त्री

    विराटनगर /  १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार प्रेस स्वतन्त्रता प्रति सँधै प्रतिबद्ध रहेको बताएका छन् । विराटनगरमा बिहिबार भएको नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको उद्घाटन शत्रमा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारको प्राथमिकता, नीति कार्यक्रम र बजेटमा पनि प्रेस स्वतन्त्रतालाई सम्मान गरेको बताए । उनले संघीयता असफल पार्न केही मिडिया पनि लागिरहेको दाबी गरे । ‘अहिले योजनाबद्ध ढंगले राष्ट्रपतिको सुविधाको विषयलाई लिएर होस् या प्रधानमन्त्री, मुख्यमन्त्रीलाई जोडेर सिलशिला मिलाएर आक्रमण हुने क्रम सुरु भएको छ,’ उनले भने, ‘केही मिडियाले त्यही कुरामा

    • प्रकाशित मितिः पुष ५, २०७५
    • १४९ पटक पढिएको
    • अनिल श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved