प्याराग्लाइडिङ

    Showing १-१ of item.
  • उदयपुरको आकाशमा प्याराग्लाइडिङ(फोटो फिचर)

    साहसिक खेल अन्तर्गत पर्ने प्याराग्लाइडिङ कोर्षका लागि उदयपुरको वेलका नगरपालिकास्थित सप्तकोशी नदीको किनारालाई रोजिएको छ। उक्त क्षेत्रलाई प्याराग्लाइडिङको स्कुलको रुपमा विकास गर्ने भएको छ । त्यसका लागि बेलका नगरपालिकाले ४५ रोपनी जग्गा समेत उपलब्द गराएको छ । वेलकाको वोक्ताङ डाँडाबाट उडेको प्याराग्लाइडिङ कोशी नदीको किनारामा ल्याण्डिङ गर्छ । केही दिन अघि नेपाली सेनाका २४ जना खेलाडीहरुले १५ दिने सोलो प्याराग्लाइडिङ कोर्ष पुरा गरेका छन् ।

    • प्रकाशित मितिः भदौ १४, २०७६
    • १८४ पटक पढिएको
    • ब्लाष्ट खबर डेक्स

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved