पहिराे

    Showing १-२ of items.
  • धनकुटामा विद्यायल पहिरोले बगायो, जनजीवन प्रभावित

    धनकुटा / धनकुटामा चार दिन देखिकोलगतारको वर्षाका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ । अविरल वर्षाका कारण एक विद्यालय, सर्वसाधरणको घर र विभिन्न ग्रामिण सडकहरुमा क्षति पुगेको छ । अविरल वर्षाका कारण धनकुटाको सहिदभूमि गाउँपालिका ३ मा रहेको अजम्बरी प्राथमिक विद्यालयको भवन भत्किदाँ पठनपाठन अवरुद्ध भएको छ । सुरुमा विद्यालय नजिकै रहेको पर्खालमा पहिरो गएको र त्यसपछि कक्षा कोठा भत्किएको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र तेले राईले जानकारी दिए । पहिरोका कारण विद्यालयका अन्य कक्षा कोठाको भित्ता पनि चर्केका कारण हुन सक्ने क्षतिलाई मध्य नजर गर्दै विद्यालय केही दिनको लागी बन्द गरिएको राईले बताए । विद्

    • प्रकाशित मितिः असार २८, २०७६
    • ९८९ पटक पढिएको
    • सन्तवीर लामा
  • पाँचथरका छ बस्ती पहिरोकाे जोखिममा

      पाचँथर / निरन्तरको वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाका छ बस्तीहरु पहिरोको चपेटामा परेका छन् । उच्च पहाडी क्षेत्रमा पर्ने यहाँका सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा मङ्गलबार रातिदेखि पहिरो जान थालेको गाउँपालिका–२ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिए । पहिरोले मुक्लाबुका पहलमान राईको घर बगाएको छ । यहाँका दर्जनौँ घरमा पहिरोबाट क्षति पुगेको छ । वडाध्यक्ष योङहाङका अनुसार मङ्गलबार रातिदेखि नै स्थानीयवासी सुरक्षित स्थानको खोजीमा निस्किएका छन् । चिङ्माका १४ घरपरिवार सुरक्षित स्थानको खोजीमा डुँडे चौर भन्ने स्थानमा पुगेको वडाध्यक्ष योङहा

    • प्रकाशित मितिः असार ११, २०७६
    • २०१ पटक पढिएको
    • रासस

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved